कांग्रेसलाई रास्वपाका नेताको अहिले सम्मकै कडा दनक, पर्यो कांग्रेस र रास्वपाका नेताको चर्काचर्की ।।

Поделиться
HTML-код
  • Опубликовано: 14 май 2024
  • Crossfire is News and Politics debate program currently running in TV Today HD where our host Mr. Hem Raj Bhatta invites Guest and ask them questions about current situation of our country . This Program mainly focuses on the political aspects of our country.
    ==================================================================
    Program: Crossfire
    Episode: 282
    Host: Hemraj Bhatta
    Editor : Yogesh Joshi, Nirmala Joshi
    MCR: Durshan Khatri, Manju Bist, Kabita Phuyal
    SUBSCRIBE: • अधिवक्ता र आर्थिक विश्...
    #tvtodayhd #hemrajbhatta #crossfire
    ==================================================================
    TV Today HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : ruclips.net/user/TVTodayHDf...
    ►Visit our Website: www.tvtodaynepal.com.np
    ►Facebook: / tvtodayhd
    ►Twitter: home
    ►Tiktok: / tvtodayhd
    ►Instagram: / tvtoday_hd
    ►Click here to Download our Apps(Android) :play.google.com/store/apps/de...
    ►Click here to Download our Apps(IOS):apps.apple.com/bf/app/tv-toda...
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ TV Today Network Pvt. Ltd., 2024
    All Rights Reserved.

Комментарии • 252

  • @brighternepal2813
    @brighternepal2813 26 дней назад +20

    अत्यन्तै बौद्धिक नेता रास्वपाका राजन । धन्यवाद ।काङ्ग्रेस अपराधीको सस्था हो।

  • @user-dg4vq1sz4b
    @user-dg4vq1sz4b 26 дней назад +19

    नेपाली काङ्ग्रेस सकिनु पर्छ अब

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y 26 дней назад +18

    देशको आजको दुर्दशा नै काङ्ग्रेस हो ??

  • @fulkumar7353
    @fulkumar7353 26 дней назад +15

    काङ्ग्रेस को कारण ले असलि सहकारि पिडित ले न्याय पाउन बन्चित हुने पक्का छ!

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn 26 дней назад +14

    काङ्ग्रेस अब सत्ता मा कहिले जादैन लेखेर राख्दा हुन्छ

  • @bhawanishing2756
    @bhawanishing2756 26 дней назад +16

    नेपाली कांग्रेस ले जंनता को लागि कहिले पनि राम्रो काम गरेको छैन

  • @suresh.chadara5693
    @suresh.chadara5693 26 дней назад +5

    रास्वपामा अब्बल नेताहरु हुनुहुन्छ

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 26 дней назад +7

    दमदार तर्क राजन गौतम जिको🔔🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏🙏

  • @thamanchettri5360
    @thamanchettri5360 26 дней назад +15

    यो बाख्राको पाठो कहाबाट आयो । यो भन्दा अगाडी सत्तामा कांग्रेस पनि थियो ।

  • @arjunpokharel7285
    @arjunpokharel7285 26 дней назад +10

    थुईक कालो काँग्रेस नेपाली जनताको डरमान्नु पर्दैन जे पनि बोल्ने काँग्रेस अब सकिदैछ।

  • @user-ez2ys9gx4g
    @user-ez2ys9gx4g 26 дней назад +8

    बोल्न पाउने ब्य्व्स्था ल्याइउ भन्ने पार्टी ले एक जनाको मुख थुन्न लाज लाग्दैन?

  • @bhawanishing2756
    @bhawanishing2756 26 дней назад +8

    रबि सर को जय

  • @brcreation2
    @brcreation2 26 дней назад +16

    भ्रष्टाचारी काङ्ग्रेसको यो झोलेलाई
    हार्दिक श्रधान्जली

  • @fulkumar7353
    @fulkumar7353 26 дней назад +8

    यो काङ्ग्रेस का लठैत को तर्क सुन्दा उदेक लाग्यो! बेतुक , काम नलाग्ने हलुका तर्क दिएर रमाउछ काङ्ग्रेस!

  • @batukc4400
    @batukc4400 26 дней назад +11

    एम सि सि ल्याउने र नेपालमा अमेरिकी सेना नेपालमा आउदैन आए मलाइ चारपाटे मुडि देस निकाला पनिगरनु पनिभन्ने गगन थापा नै हो।

  • @nandasunar5006
    @nandasunar5006 26 дней назад +17

    रिप कांग्रेस

  • @omsanti201328
    @omsanti201328 26 дней назад +6

    म कांग्रेस हो तर म जस्ता प्यारो नेका प्रतिको विश्वास किन टुट्यो ? त्यसैले कांग्रेस जस्तो भ्रष्ट त्यसमा पनि गगने जस्तो भ्रष्टाचारको पछि लाग्ने ने का हरुलाई बेलैमा बुद्धि पुऱ्याएर आजै देखी र बी जस्तो व्यक्ति माताहतमा रहेको पार्टीमा समाहित वा हुनु आवस्यक लिनु होला ।

  • @narayanlamsal3793
    @narayanlamsal3793 26 дней назад +31

    कांग्रेसका भाउजुहरुको कुरा गर पहिला अरु लाई दोष लगाउनु भन्दा

  • @sitawaglearyal5545
    @sitawaglearyal5545 26 дней назад +36

    देश बेच्ने कलकारखाना उद्योग बेच्ने जन्ता जिउँदै जलाउने नेपाली छोरा लाई भुटानी वनाउने कांग्रेस संग नी के बहस गर्नु हुन्छं सभापति ज्यू

  • @bhawanishing2756
    @bhawanishing2756 26 дней назад +8

    खोला नाला नेपाली कांग्रेस ले नै बेचेको हो

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz 26 дней назад +5

    जय भाउजुका देवर बाबू हरुकाे जय हाेस ।

  • @ParkiMohan
    @ParkiMohan 26 дней назад +8

    काङ्ग्रेस को सकिने लऋ्ण हो यो चोर पार्टि नै हो

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 26 дней назад +7

    नेपाली काङ्ग्रेस ले येतिधेरै चिन्ता गरेको देखेर जन्ता र देस को लागि उदेक लागेर आयो अचम्म लागेर आयो लौन हामी जन्ता कसो ररौ

  • @yaggabk2244
    @yaggabk2244 26 дней назад +7

    कालो काङ्ग्रेस इतिहास सबै लाई थाहा छ!धेरै चुरिफुरी नगरे हुन्छ

  • @LaxmanChaudhary-vo5fl
    @LaxmanChaudhary-vo5fl 26 дней назад +19

    आजभोलि जनताको माग भुटानी सरणार्थी र ह्वाइट बडी कान्ड खोल्ने

  • @middleclass2723
    @middleclass2723 26 дней назад +13

    Jay ghanti ❤❤❤❤

  • @nitaraut3710
    @nitaraut3710 26 дней назад +4

    जय घन्टी❤❤❤🔔🔔🔔🔔🔔

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 26 дней назад +11

    लुटेरा कालाे काङ्ग्रेसी अदालतले भष्ठचारि भनेको ब्यति हाउमा छिराउने अनि अर्काेलाई बिना सबुत चरित्र हत्या गर्ने बाेलन नदिने याे दादागिरी ,गुन्डागर्दी ,अब चल्दैन ।

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w 26 дней назад +6

    काङ्रेस्स पार्टि भनेकाे हुनेखानेकाे पार्टि हाे,गरिब सुकुम्बासिहरुकाे पार्टि हेाइन भनेर भन्ने तिनकै पार्टिका महामन्त्रि हाे,अहिले यिनमा कसरी दया जागेछ गरिब माथि।

  • @madhavmelina3153
    @madhavmelina3153 26 дней назад +3

    Jay ghanti

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y 26 дней назад +7

    देश,कारखाना ,नदिनाला बेच्न मिल्च

  • @ShibaBhurtel-yd2te
    @ShibaBhurtel-yd2te 26 дней назад +11

    jay.rabijay.hanti

  • @khimmagar8574
    @khimmagar8574 26 дней назад +5

    Jaya ghanti

  • @SaraSara-ee7vj
    @SaraSara-ee7vj 26 дней назад +6

    Rabi❤❤❤❤

  • @user-xb9wv7xj2h
    @user-xb9wv7xj2h 26 дней назад +7

    वहा वहा काङरेसको भासन सिदा भनदा हुनछ भाजु जोगाउ न संमसद अभरोद गरेको

  • @bindudhakal8161
    @bindudhakal8161 25 дней назад +3

    ३१ हजार सहकारी छानवीनका लागि ३१ हजार छानवीन समिति बनाउँ, समस्या समाधान !

  • @batukc4400
    @batukc4400 26 дней назад +5

    मेरो आमा हरु सात जना छ ।अर्काको श्रीमती के कति छ भनेर तेस्तो राजनिती पनि गर्छ तेस्तै हो नेपाली काङ्रेस्स जर्ज हो ।फोहोरी राजनीति कुनै पार्टी ले नगर्नु होला ।

  • @omroka5628
    @omroka5628 26 дней назад +7

    हैन कुन नेता हो यो कंग्रेस को सानो बच्चा जस्तो कुरा गर्ने दुइटा बिहे गरेको छैन ? अमेरिका को पैसा खाको छैन भन्ने ? गगने अमेरिका जानु सक्नु पर्‍यो नि? बेकार को कुरो ! पोलिटिकल कुरो गर्नु छैन

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 25 дней назад +3

    कागजको खोष्टोलाई प्रमाण भन्ने काँग्रेस जनता बाट नाङ्गीए ।
    सदन अवरुद्ध गरेर देश ठप्प र जनताको हक अधिकार माथी हस्तक्षेप गर्नु अधिनायकवादहो।
    यदी प्रमाण छ भने अख्तियार र अदालत गए भैगयो ।
    किन गृहमन्त्रीको राजीनामा माग्नु ?
    गृहमन्त्रीलाई सदनमा वोल्न नदिनु काँग्रेसको दादागिरीहो ।

  • @bikramsharma8771
    @bikramsharma8771 25 дней назад +2

    Jaya Rabi sir

  • @Samarpanmagar-jj5ct
    @Samarpanmagar-jj5ct 26 дней назад +6

    जय 🔔🔔🔔🔔🔔🔔🔔

  • @user-rp2nm4rv5l
    @user-rp2nm4rv5l 25 дней назад +2

    जय रबी।

  • @saanuchy3531
    @saanuchy3531 26 дней назад +3

    jay ghanti.

  • @user-vm9mv4hg3z
    @user-vm9mv4hg3z 26 дней назад +4

    के हो नेपालमा यो यहि देख्न ३करौड जनताले नेता बनाएको बर्ष सै भरि भोट दिएर ☝️☝️🇳🇵🇳🇵🤔🤔

  • @shreemanpun9034
    @shreemanpun9034 25 дней назад

    रास्ट्रिय स्वतन्त्र ठग पार्टी बाइ बाइ

  • @dipbaraili7537
    @dipbaraili7537 26 дней назад +5

    कांग्रेस को झोले कतिन्जेल बचाउँछस् आफ्नु गल्ती लाई

  • @ganeshbohara3278
    @ganeshbohara3278 26 дней назад +3

    नेपाल का उद्योग , कलकारखाना , महाकाली बेच्ने, देस बर्बाद पार्ने नै कालो काङ्ग्रेस हो।

  • @batukc4400
    @batukc4400 26 дней назад +6

    ल न खोकौ ।पैला आफ्नो अनुहार प्रष्ट देखिने गरि हेर्न पर्यो।

  • @user-nj6wi5rq5h
    @user-nj6wi5rq5h 23 дня назад

    काँग्रेस ले देश सिध्याउने भयाे

  • @chinmagar1691
    @chinmagar1691 26 дней назад +2

    कान्तिपुर को रक्षक काङग्रेस आफ्नो मालिकको इसरा मान्न र भाउजु सम्हाल्न गारो पर्यो।के गर्छौ गोथाले हो

  • @DipakPoudel-wk6ts
    @DipakPoudel-wk6ts 26 дней назад +2

    Good luck ravi

  • @egallerynepal8352
    @egallerynepal8352 26 дней назад +2

    Jay jhanti🔔

  • @ganeshbohara3278
    @ganeshbohara3278 26 дней назад +2

    कालो काङ्ग्रेस न सकिदा सम्म देश बन्दैन।

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 26 дней назад +1

    Nepali kangresh ko Rajniti aaba shididai xa jay ghanti❤❤❤❤❤❤❤

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 26 дней назад +1

    जय रबि जय देश 🔔🔔🇳🇵🇳🇵🙏🙏🇳🇵🔔🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏

  • @anilpandey3030
    @anilpandey3030 25 дней назад +2

    यस भन्दा अगाडि काँग्रेस सरकार मा थियो के हेरेर बसेको थियो अनि अर्को कुरा कसलाई ऋण दिने अनि नदिने भन्ने कुरा ऋण लिने मान्छे ले हो की दिने मान्छे ले हेर्ने हो कस्तो बेतुक कुरा हो

  • @bhawanishing2756
    @bhawanishing2756 26 дней назад +1

    एै नेपाली कांग्रेस का नेता हरु एक चोटी रबि सर लाइ बोल्न देउन

    • @PabanMagar-bo1fn
      @PabanMagar-bo1fn 26 дней назад

      यो मुजि काङ्ग्रेस को काम छैन

  • @jagangurung8474
    @jagangurung8474 26 дней назад +1

    Vrastachari Congress le guff denu pardaina 👇👇👇👇👇

  • @sitasharma5919
    @sitasharma5919 25 дней назад

    अहिले को कांग्रेस को सोच भनेको जसरी पनि रविलाई गृहमन्त्री बाट ढाल्ने , यसो
    1 सरकार ढाल्छ र आफ्नो सरकार बन्न सक्छ।
    2 आफ्ना सम्पूर्ण दोषी नेता लाई बचाउन सकिन्छ।

  • @jenishtiwari8202
    @jenishtiwari8202 26 дней назад

    Good point sir

  • @RajendraSapkota-el8lj
    @RajendraSapkota-el8lj 26 дней назад +1

    आरजुको छानवीन खै

  • @samirthapa2159
    @samirthapa2159 25 дней назад +1

    Yo kale congress !

  • @bikramsharma8771
    @bikramsharma8771 25 дней назад +1

    Jaya ganti 🔔🔔🔔🔔🔔🔔

  • @meghanathbhattarai6865
    @meghanathbhattarai6865 26 дней назад +2

    Jaya rabi

  • @lachhumansaru7190
    @lachhumansaru7190 25 дней назад +2

    गगन संग तुलना गर्न त बाख्रा व्यापार गर्न पर्छ

  • @mbrajchamling8848
    @mbrajchamling8848 25 дней назад +2

    काङ्ग्रेस माअलिकति पनि बुद्धि भएको मानछे रहेनछ अब त सुदृिनु परने हाे तर झन भासिदैछ रबिलाइ खेदाेगरेकाे कारान सबै जनता ले थाहा पाइ सकेकाे छ

  • @hiramagar2752
    @hiramagar2752 25 дней назад +2

    कालो काङ्ग्रेस दिन गन्ती सुरु भयो

  • @ndhakal1085
    @ndhakal1085 25 дней назад +2

    कांग्रेश चरित्र : मुखमा राम राम बगलीमा छुरा !!
    ==============================
    १. भनाइमा कांग्रेश प्रजातन्त्रको मसिहा, लोकतन्त्रको नेता : कर्ममा घोर अधिनायकबादी, निरङ्कुश, अलोकतान्त्रिक र प्रजातान्त्रिक चरित्रले च्युत, असम्बेदंशील, उत्तर्दाइयित्व बिहिन, अपरिपक्क र अनैतिक भिड !!!
    २. त्यो भन्दा बढी : जनता र देश बिरोधी गतिविधिमा बैधानिक रुपमा संलग्न झुण्ड :: कोशी. गण्डकी, महाकाली बेचेर देशलाई सधै भरि घटेशी कस्ने र उन्नतिको बाटो छेक्ने कांग्रेश !!
    ३. सात सालको क्रान्तिको दुहाइ दिने कांग्रेश : मन्त्रि परिसदमा भारतीय प्रतिनिधि राख्ने, चीन संगको नाकामा भारतीय सैनिक राख्न राजी हुने कांग्रेश : भए भरका कलकारखाना बेचेर खाने, देशलाई कंगाल बनाउने कांग्रेश, लाखौ युवा देश बाट भगाउने कांग्रेश !!
    ४. एकछत्र सासन चलाउदा साना साना माग राखेर भएका विरोधलाई भड्काएर १७ हजारको ज्यान जाने हिंशात्मक अवस्था सिर्जना गर्ने कांग्रेश !!
    ५. लोकतन्त्रको नाममा गठबन्दन गरेर जनमत अपहरण गर्ने र जनताको मत प्रकट हुन नदिने निरंकुस कांग्रेश !!
    ६. साना साना त कति छन् कत्ति, जिउदै मान्छेलाई इँटाभट्टामा हालेर जलाउने ज्यानमारालाई कवच दिने कांग्रेश कत्ति भनम !!
    ७. भन कांग्रेशले कुन कुन मुद्दाको लागि परीक्षा दिन तयार छ :: कुन कुन कस कसले छानबिन गर्ने ??
    ८. यी मुद्दा मात्र पार लगाउने हो भने देशले ठुलो फड्को मार्छ, देशको सिर उच्च हुन्छ : तर कांग्रेश के गर्दै छ ??

  • @surendrashrestha5405
    @surendrashrestha5405 26 дней назад +3

    kalo congress....vauju lyai lyayara karbai garnu parcha

  • @DipakPoudel-wk6ts
    @DipakPoudel-wk6ts 26 дней назад +1

    Shohi ho

  • @Devraaz_magar
    @Devraaz_magar 26 дней назад +1

    काङ्ग्रेस लाई गाउँ गाउँ बाट लखेटौ

  • @BasantarajGyawali
    @BasantarajGyawali 26 дней назад +2

    Khulkais daka kangres

  • @user-vn9jl7ck6d
    @user-vn9jl7ck6d 25 дней назад +1

    तेरिमा ठग नेपालकाेछाेरा ले दुईवटा तिनवटानागनागरिता िलयरके भयाे डाका

  • @gopalgiri4537
    @gopalgiri4537 26 дней назад +1

    को हो यो फेरि जनता को पछे मा खम्बा बनेर बोल्ने? नेपाली जनता सहकारि मा ठगियेर जनता का लागी सारै दया लागेर बोलेको हो की बिगत मा काङ्रेस का नेताहरुले गरेको भ्रस्ट्चार को एक एक फाइल खुल्छ भनेर बोलेको हो? काहा बाट पलायो नेपाली काङ्रेस लाइ येति जनता प्रती माया? 😂😂😂😂 लौन त काङ्रेस का पनी एक एक फाइल पल्टायेर सन्सदिये छान बिन गरु बिनासुवादै ।

  • @gopalraut5049
    @gopalraut5049 25 дней назад +1

    धेरै समय देखि कार्पेट मुनि राखेको फाेहाेर कार्पेट नै पुरानो भएर च्यातिए पछि फाेहाेर छताछुल्ल भएको छ ।

  • @dineshmallamuskan151
    @dineshmallamuskan151 24 дня назад

    Jai rabi sr ❤❤❤

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y 26 дней назад +1

    कपाल मुन्डायउन पर्ने काम बाकी नै छ

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w 26 дней назад +1

    याे मुला अाफ्नाे दजु भाउजुले लुट मचायर अरबाैकाे सम्पति जाेडदा यक शब्द चु गर्न नसक्नेले अरुकाे के कुरा गर्छाै।

  • @hiramagar2752
    @hiramagar2752 25 дней назад +1

    गरेन हे गर 20247 यता को सबै छानबिन गरौ कालो काङ्ग्रेस

  • @bumbatamang3152
    @bumbatamang3152 25 дней назад +2

    यो दाइ भाउजूको झोले हो कालो कङग्रेसि

  • @luckrestaurant2803
    @luckrestaurant2803 25 дней назад

    बीगत ७० बर्षदेखी यो देसलाई लुटीखाने भांडो बनाएर देसनै खतम बनाउने पार्टी नै नेपाली कांग्रेस हो !

  • @bishnusharma033
    @bishnusharma033 25 дней назад +1

    सम्सदमा रबिलामिछाने जि लाई बोल्न नदिनुको कारण चै के रहेछ ? ठेट कुरा थाहा नभएर हो कि भन्न नचाहेर हो ? फिट्टिकै भन्दैन्न त !!!

  • @devsaudds1039
    @devsaudds1039 20 дней назад

    यो काङ्ग्रेस को झोलेलाइ महाकाली गएर हेर्न अनुरोध गर्छु किनकि महाकाली बेचेको हैन दुइ देशको लागि फाइदाको लागि सन्धि हो कुन मुखले भनेको होला

  • @bodhkarki4855
    @bodhkarki4855 26 дней назад +1

    सहकारि को रकम खाएको काङ्ग्रेस का मान्छे पनि धेरै होलान सबै खुल्ने भयो भनेर दराएको अवस्ता छर्लङ्ग देखिउएको छ,,,,नेपालि काङ्ग्रेस ले रवि लाइ मात्रै देखेको छ्😂😂

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 26 дней назад

    Good news❤❤❤

  • @dineshmainali369
    @dineshmainali369 24 дня назад

    आरिस र ईर्ष्या कङ्रेसले नछोड्दा,व्यक्तिगत प्रतिसोध र सामुहिक डर त्याग्न नसक्दा वास्तविक पिडितको मुउद्दा र देशकोउद्दा अलि पछि पर्दैछ

  • @amberrokaya6281
    @amberrokaya6281 25 дней назад +1

    Janata le sabai bujhi sakeka chhan nepali congress lai .

  • @bhaktastha2462
    @bhaktastha2462 25 дней назад

    मिडिया साथीहरू केही गाउँ तिर को हाल खबर जनता को ढोका,चुलो,चर्पिखाना,खानी थाल,ओढ्ने सुत्ने घर बस्तिको उजागर गरिदिन पार्‍यो ।

  • @bharatbaral820
    @bharatbaral820 26 дней назад

    कहिलेसम्म समनएर पछि लाग्नु हुन्छ,सत्ताधेरै सिट ल्याउने ले पाउछ कि तेस्रो चाैथाे दलले पाउछ ।संविधान र कानुनमा के लेखिएकाे छ चेतनाभया जउहाेस।

  • @BholaMahato-hj1tg
    @BholaMahato-hj1tg 26 дней назад +1

    Jay Ghanti

  • @uttambasnyat8062
    @uttambasnyat8062 26 дней назад +1

    काङरेस rip

  • @dineshmainali369
    @dineshmainali369 24 дня назад

    जनताहरु(हामिहरु मत परिवर्तन नगर्ने अनि अवस्था परिवर्तन मात्र चाहने?)अब 84 मा 150 सिट कटाउनु पर्छ

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 26 дней назад +2

    🔔🔔🔔

  • @shivaaryal482
    @shivaaryal482 24 дня назад

    सबै त बेचिसके पुराना दलले अब रा स्व पा ले पनि बेच्न पाउनु पर्छ बचेकुचेका लफुङ्गा नेताहरुलाइ।

  • @NabinThada-fr7vb
    @NabinThada-fr7vb 23 дня назад

    रास्वपा को नयाँ जोगि धेरै भुक्यो

  • @pawankdka5681
    @pawankdka5681 24 дня назад

    देश लुट्ने कालो काङ्ग्रेसले अब फुर्ती नलाउदा हुन्छ।

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn 26 дней назад +1

    कस्तो हावा कुरा गर्छ काङ्ग्रेस ले

  • @ganeshbohara3278
    @ganeshbohara3278 26 дней назад +1

    कालो काङ्ग्रेस को झोले।Rip Rip

  • @ParashmaniBhandari
    @ParashmaniBhandari 25 дней назад +1

    Kangres sadakolagi sakiyo

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 25 дней назад

    Nepali Congress Nepal Bat Sakinu Parx