Sahi kura garnu bhayo.. yauta businessman lai..rich banauna cable car banaunae dininhuncha..chandra n dhakal le janata ko Paisa lagani gareko cha..❤❤❤❤
केबल कार संगै त्यहाको बस्ती पनि हटाउनुपर्छ! मेरो बिचारमा किन्की हाम्रो बाजे,बोजुहरु आफ्नो घरमा बनाएको साथु सामललिएर मुकुलुङ्गमाको दर्शन गरिआउथिएरे.......
मुकुम्लुङ भनेको छ गफ गरेको छ। बरु देवी देवताले रगत खाँदैन कुनै पशुप्राणीको बलीभोग नगरौं भन्ने अभियान चलाउनु नी, चित्तै नबुझ्ने व्यर्थको कुराहरु .....। अर्को कुरा पहिले मान्छेहरु पातलो थियो जता गए पनि खुल्ला हुँदा सबैलाई सहज थियो। त्यसै ताका पोखराको गुरुङ्ले भेडा चराउँदै ल्याउँदा भेडाहरु हराएको सपना दर्शन अनि प्रार्थना गरे पश्चात् भेडाहरु फर्केर आएको तर बली भोग गरेर फिर्ता आएको त भनिएको छैन ।
विकास हुनु आफैमा राम्रो काम हो, विकास रोक्क्नु भनेको जुङ्गली सोच हो, केवल कार बन्न दिनु पर्छ है, पछौटे सोच बाट मुक्क्त हुनु होस्, केवल कार बन्दैमा पहिचा मेटिदैन है
एस्ता मुडे बुद्धि ,ले पछि परेकाे छ, अादिवासि यहि वाट थाहा हुन्छ इनका दिमाग,विकास रोक्न अाणे न पाडे, कुरा गर्दै छ ,लठुवा, हरु केवलकार अाउदा खुसि हुनु पर्ने मा उल्तै बक वास गर्दै छ ,
यसो गरौ न त पशुपति लाई अल्लाह वा क्राइस्ट जन्मेको वा ध्यान गरेको स्थान भनेर नाम परिवर्तन गरौ झन विकास हुँन्छ दुनियाँ भरको मुलसमान ईशाई आउँछ देशको काया पलट हुँन्छ।
कुनै पनि हालतमा बन्नु हुदैन किनभने केबलकार बन्नु भनेको हाम्रो मुन्धुमी स्थलको अतिक्रमण गर्नु हो त्यो स्विकार्य हुदैन। जय मुकुम्लुउङ
Right 100% Ram maden sir 🙏thank you so much ❤
Right🙏🙏🙏👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Jay mudhum❤❤jay mukulung❤❤❤
💐💐🙏🙏🙏
Sahi kura garnu bhayo.. yauta businessman lai..rich banauna cable car banaunae dininhuncha..chandra n dhakal le janata ko Paisa lagani gareko cha..❤❤❤❤
केबल कार संगै त्यहाको बस्ती पनि हटाउनुपर्छ! मेरो बिचारमा किन्की हाम्रो बाजे,बोजुहरु आफ्नो घरमा बनाएको साथु सामललिएर मुकुलुङ्गमाको दर्शन गरिआउथिएरे.......
मुकुम्लुङ भनेको छ गफ गरेको छ। बरु देवी देवताले रगत खाँदैन कुनै पशुप्राणीको बलीभोग नगरौं भन्ने अभियान चलाउनु नी, चित्तै नबुझ्ने व्यर्थको कुराहरु .....। अर्को कुरा पहिले मान्छेहरु पातलो थियो जता गए पनि खुल्ला हुँदा सबैलाई सहज थियो। त्यसै ताका पोखराको गुरुङ्ले भेडा चराउँदै ल्याउँदा भेडाहरु हराएको सपना दर्शन अनि प्रार्थना गरे पश्चात् भेडाहरु फर्केर आएको तर बली भोग गरेर फिर्ता आएको त भनिएको छैन ।
तिमीलाई मुन्धुमबारे थाहा रैनछ । मुन्धुम त तिम्राे त्याे गुरुङ र भेडाकाे कथाभन्दा हजाराैं वर्ष पुरानाे हाे ।
गए साल फागुन म पनि माता को दर्सन गर्न गएको थिए एकदमै आनन्द आयो तर मन्दीर को मुनीतिर घरहरु बनेको छ केको घर हो राम्रो भएन बातबरण दुसीत हुन्छ
😢
बनाउन दिनु हुन्न है लुङाहरु
सबैले बुझनु पर्ने कुरा हो ?
विकास हुनु आफैमा राम्रो काम हो,
विकास रोक्क्नु भनेको जुङ्गली सोच हो,
केवल कार बन्न दिनु पर्छ है,
पछौटे सोच बाट मुक्क्त हुनु होस्, केवल कार बन्दैमा पहिचा मेटिदैन है
Jay.mongols
Mongols
Kaski develop high per capata income .you dont develop to work mundum but do you spsea
Bahun le hindu karan gernu lagiko x
Nocablecar
मुन्धुमको शाव्दिक अर्थ के होला ?? एक शव्दमा ठ्याक्कै बताइ दिउँ न है महोदय!
त्रिपिटक, गीता, कुरान आदिलाई एउटै शब्दमा अर्थ खाेज्न मुर्खता हाे । यद्यपि, मुन्धुम याक्थुङ लिम्बू समुदायकाे धर्मदर्शन वा ग्रन्थ हाे ।
Kaski develop high per capata income .you develop limbu mundum this place but you donnn
I think that you don't know how to speak English properly
Limbu haruko munthumi thalo
Lai nast banaunuko lagi kebulara tr kebulkar kharech
Hunuparxa yumaye sewaro
Bahun le hindu karan gernu lagiko x
एस्ता मुडे बुद्धि ,ले पछि परेकाे छ, अादिवासि यहि वाट थाहा हुन्छ इनका दिमाग,विकास रोक्न अाणे न पाडे, कुरा गर्दै छ ,लठुवा, हरु केवलकार अाउदा खुसि हुनु पर्ने मा उल्तै बक वास गर्दै छ ,
यसो गरौ न त पशुपति लाई अल्लाह वा क्राइस्ट जन्मेको वा ध्यान गरेको स्थान भनेर नाम परिवर्तन गरौ झन विकास हुँन्छ दुनियाँ भरको मुलसमान ईशाई आउँछ देशको काया पलट हुँन्छ।
Bahun le hindu karn gernu lagiko x
यस्ता भेडा हरुलाइ के भन्नू यी बिकास बिरोधी नै हुन
Bahun le hindu karan gernu atikox