ओलीको चाकडी गर्दा डुबे ‘बैगुनी केटा’, चर्चामा हति'यार तस्क'री !-NEWS 24

Поделиться
HTML-код
  • Опубликовано: 30 окт 2024

Комментарии • 249

  • @YogendraThapa-u8y
    @YogendraThapa-u8y 2 месяца назад +75

    याेस्ताे गतिबिदि गर्नेमा सबै केपिकाे झाेले हरु हुन र सभा मुखकाे पनि मिले मह्ताे छ भन सकिन्छ

    • @dipakdevkota2488
      @dipakdevkota2488 2 месяца назад +2

      सभा मुख नै केपी को त हो नि

  • @mmmy9470
    @mmmy9470 2 месяца назад +40

    याेगेश जी गिरीबन्धु र 70 कराेड काे पनि येसाे कुरा निकालने हाे कि

    • @HarisharanMudbari
      @HarisharanMudbari 2 месяца назад +3

      के को योगेश जि बतासे तस्करी हो के

  • @indrabhattrai4292
    @indrabhattrai4292 2 месяца назад +36

    केटो त बैमानी नै रहेछ त। बा ले ठिकै भनेका रहेछन उ बेला

  • @rishikeshbohara2672
    @rishikeshbohara2672 2 месяца назад +18

    बैगुनी केटो मन्त्री खाने सोचले होला अब त नापिस

  • @madhupun1996
    @madhupun1996 2 месяца назад +46

    दही चिउरे बतास समूहको नाईके

    • @SanjayGurung-bb6qb
      @SanjayGurung-bb6qb 2 месяца назад

      नाथे त मुजि को कुरा

  • @tejprasadpandey2363
    @tejprasadpandey2363 2 месяца назад +21

    योगेश भट्टराई केपि ओलिको कट्टु हो ।

  • @balen63
    @balen63 2 месяца назад +10

    संसदमा बोल्न नदिनु पनि हिंसा नै हो भने बैगुनी केटा, अस्ति खुलामञ्चमा नेताहरुप्रति आक्रोसित युवालाई छोपेर जेल हाल्नु पनि जनता माथि ओली सरकारको हिंसा हो

  • @prakashkandelofficial
    @prakashkandelofficial 2 месяца назад +17

    ८४ मा यनीहरु लाई भोट नगरम सबै ठीक हुन्छ 😊

  • @MohanShrestha-b5j
    @MohanShrestha-b5j 2 месяца назад +12

    बैगुनि फटाहा हो

  • @GBR2050
    @GBR2050 2 месяца назад +11

    यो मूजी नी दुई जिब्रे होइन 100 जिब्रे रहेछ। यसलाई सक्कली एमाले हुन र केपिको चाकडी गर्न यो बेला बेला भाषा र शब्द फेरिरहन्छ। यसको फेसबुकका पुराना पोस्ट हेरे कुनै समय महान जनयुद्ध र केपीको घोर बिरोध गरेको भेटिन्छ। यस्ता खातेलाई अब बहिस्कार गर्नुपर्छ।

  • @bharatgurung2495
    @bharatgurung2495 2 месяца назад +14

    युवा साथीहरू यो फटाहा लाई कारबाही गर्नुस् 🙏🙏🙏

  • @rajeshacharya1257
    @rajeshacharya1257 2 месяца назад +10

    यति हल्का बोल्नु योगेसलाई ८४ को चुनाव मा देखाउनुपर्छ धेरै भनिरन आबस्यक छैन

    • @PeaceNepal8848
      @PeaceNepal8848 2 месяца назад +2

      Last ma vote tesailai dinchan janta khattam chaan hajur yo desh ma neta vanda janta khattam vayepaxi k lagcha ra

  • @kesharoli2633
    @kesharoli2633 2 месяца назад +5

    योगेश भट्टराई मात्रै होइन जनयुद्धका बेला हत्या, हिंसा, लुटपाट, बलात्कार, चोरी डकैती गर्नेहरु सबै एमाले थिय जुन अहिले पनि एमालेमै फर्केका छन।

  • @sarenドラ
    @sarenドラ 2 месяца назад +29

    कंग्रेस र एमाले ३४ वर्ष शासन गरे गफदिदै ,भाष्टरचार गर्दै ,पल्केको पखण्डीहरु के अझै नेपाली जनतालाई भेडा सम्झेको छ। ८४ मा डस्विनमा फाल्नुपर्छ। देशमा रोजगारी , विकाश नगरेर ...... नेपाली जनता भविष्यको लागी विदेशमा बसेको प्रत्येक नेपालीले घरमा फोनकल संगै कंग्रेस र एमाले लाई भोट नदिने जनकारी गराऔ।

    • @zxzxzx251
      @zxzxzx251 2 месяца назад

      कति कर तिरेको छस जिमु

  • @Eagle-eye-E4m
    @Eagle-eye-E4m 2 месяца назад +11

    मुला आफू चै राम्राे छु भन्छ मु।।

  • @dillirajkoli2951
    @dillirajkoli2951 2 месяца назад +7

    बैगुनी केटो ले बा को चाकडी गर्दैछ

  • @mamtachand6622
    @mamtachand6622 2 месяца назад +11

    दहीचिउरे योगेश 😂😅😊

  • @er.nirmalgautam7274
    @er.nirmalgautam7274 2 месяца назад +7

    योगेश पनि गयो अब।।। यो जाठो ले बोलेको भाषा शैलि देख्दा यो पनि बिदेशी जस्तो लाग्छ ।।।

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 2 месяца назад +7

    बतासे गिरिबन्धु भुटानी को कुरा निकाले पो बहादुर

  • @dknapit-v3w
    @dknapit-v3w 2 месяца назад

    Thik vannu vayo

  • @TC36-p3x
    @TC36-p3x 2 месяца назад +5

    बैगुनी केटो तिमीले हिग्सा गरेको थियौ नक्कली माओवादी भनेर

  • @deep.deep143
    @deep.deep143 2 месяца назад +1

    अहिलेका कथित युबा भनिने दोहोरो चरित्रका नेताभनौदा बुढानेताको भरिया हरुको अब भर पर्नु हुन्न😏😏

  • @sbthapa5125
    @sbthapa5125 2 месяца назад +1

    फटाहा।

  • @RakeshLg-v8f
    @RakeshLg-v8f 2 месяца назад +1

    योगेश जि तपाईं राजनीतीक र नेता कसरी भनु हिजो बितेको समय फिर्त्ता हुन्छ हो आछेप होईन एक अर्को परीपुरक र सहकार्य समझदारी बाट देश लाई कसरी निकाश र बिकास गर्न सोच आऊदैन एमाले को युबा नेता को त यस्तो ब्यवहार छ भने केपि लाई गालि गर्न त हामी नै महामूर्ख हो

  • @kajzibasnet3597
    @kajzibasnet3597 2 месяца назад +3

    बैगुनी केटो

  • @BishalMahar-e7k
    @BishalMahar-e7k 2 месяца назад

    Good ❤

  • @YL77718
    @YL77718 Месяц назад

    सारै छुच्चोपन साबित भएको अवस्था - बैगुनी केटो- के पी बा

  • @asishrana200
    @asishrana200 2 месяца назад +2

    केपी ओलीलाई खुसी पार्न बोलेको बोली बतासेलाई भारी पर्ने निश्चित छ ।

  • @pradipneupane5312
    @pradipneupane5312 2 месяца назад +1

    अहिले भनेको कुरो चै तितो सत्य हो

  • @SureshNeupane-sx5tj
    @SureshNeupane-sx5tj 2 месяца назад +3

    नक्लि खावाबादी बनेर हिन्साहा गरेको रहेछत योगेश दुइजिब्रो बैहुनी केटो ।

  • @BikashMishra-ym7qh
    @BikashMishra-ym7qh 2 месяца назад +2

    हतियार तस्कर पो रहेछन् हो यो त

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 месяца назад

    याेस्ताे स्माेक्लर गर्ने मान्छेलाई ताप्लेजुङ का जनता ले के देखेर जितायर पठाकाे हाेला ?

  • @ganganeupane5820
    @ganganeupane5820 2 месяца назад +1

    सभामुख को भुमिका एकपक्षीय देखियो।

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 2 месяца назад +2

    बैगुनी केटाकेा नाम सुन्न बीतीकै रामकुमारी झाक्री धरधरी रुन्छीन 😂😂😂😂😂😂😂

  • @AshokPitrung
    @AshokPitrung 2 месяца назад +3

    केपी बाले त्यतिकै बैमानी केटो भनेको होर दही चिउरे भट्टराई 😊

  • @krishnagaunle9433
    @krishnagaunle9433 2 месяца назад

    योगेशले भनेको सहि छ।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 2 месяца назад

    वतासे मुजी!विचार बाट स्खलित भएको अभिब्याक्ति

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 месяца назад

    याेगेश भट्टराई भन्ने ब्यक्ति स्वार्थि ब्यक्ति हाे

  • @bikramdulal39
    @bikramdulal39 2 месяца назад

    परेको छईन भारी शई कुरा बोल्दा यत्रो काे भारी

  • @manojbatala2347
    @manojbatala2347 2 месяца назад +2

    हतियार तस्करी योगेश

  • @फेरि-भेट-हाैला123-p5f

    याे चाेर केटाे💔😡😡

  • @vijaykhadka4436
    @vijaykhadka4436 2 месяца назад +6

    तलुवा चटुवा नै रैछ नि!

  • @राज-ट6थ
    @राज-ट6थ 2 месяца назад +1

    हिङ्सा लाई हिङ्सा भन्दा कसरी ओलीको चाकरी हुन्छ पत्रुकार ?? किन हेडलाईनमा चाकरी शब्द राखेको।

  • @somtharu
    @somtharu 2 месяца назад

    हाहा गुलाम बन्न निकै कसरत गर्दैछ योगेश

  • @gmtamang5570
    @gmtamang5570 2 месяца назад

    योगेश भट्टराईको चरित्र हेर्दा लाग्छ कुनैपनि आधारमा यो मान्छे संसदमा जनताको मुद्दा बोक्न गएको हैन।

  • @SHERTHADA
    @SHERTHADA 2 месяца назад +1

    बैगुनी केटो🤣🤣

  • @sangedongtamang9741
    @sangedongtamang9741 2 месяца назад +3

    भ्रश्ट माफिया को नाइके योगेश बहुलाएछ

  • @jhamakkarki6409
    @jhamakkarki6409 Месяц назад

    तिमिहरू जस्ता भ्रष्ट यो देसको राजनितिबाट बाहिरिने हो भने धेरै विकृतिहरू स्वत: तिमिहरूसङ्गै बाहिरिन्छन् ! तिमिहरू सुशासन र सदाचारका प्रमुख दुस्मन हौ !! Irrespective of age, you all are बुढा गोरु !!!

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 2 месяца назад +2

    यस्ता दुई जीब्रेहरु देसकेा उच्च अेाहदामा पुगेपछी देश नेपाल बन्छ!!

  • @HariPrasad-er5un
    @HariPrasad-er5un 2 месяца назад

    बैगुनी केटो हतियार तस्कर जी

  • @mevlogs37
    @mevlogs37 2 месяца назад

    बैगुनि केटाे लाई बहिष्कार गराै यसलाई संविधानसभामा राेकाै

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 2 месяца назад

    युद्ध जस्तो मावबादी सत्तामा जांदा गरेन।

  • @tejbhandari785
    @tejbhandari785 Месяц назад

    अहिले मानसिक अवस्था कमजोभन्न मिल्ने कि नाइ!

  • @krishnasilwal4824
    @krishnasilwal4824 2 месяца назад

    योगेश ले जे बोले १००% सहि बोले

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 2 месяца назад +2

    भट्टराई
    यो पनि तस्कर पो रहेछ

  • @bhuwang1030
    @bhuwang1030 2 месяца назад

    त्यो आन्दोलन थियो युद्ध थियो हिंसा थियो त्यता म गइन ! तर यो स्तरको नेताले एउटै विषयमा दुई वर्ष अघि बोलेको र आज बोलेको कुरा ठिक उल्टो हुन्छ भने त्यो नेता हैन यस्तालाई नेता मान्ने भोट हाल्ने जनता को स्तर नि त्यस्तै हो ! यस्तालाई मन्त्री वा देश नेतृत्व गर्न दिए के होला !! बेच्दैन देश ????

  • @vivekthakur4477
    @vivekthakur4477 2 месяца назад

    मेरो मन को कुरा यस्तो छ माओवादी ले गर्दा नि स्वतन्त्र भएको जस्तो लाग्छ मलाई विगतमा माओवादीले अनेकौं गल्ती भ्रष्टाचार गरेर गरेका हुन् आज यो केपी ओली किड्नी फेल आज प्रधानमन्त्री भएका छन् भने यो माओवादीकै देन हो

  • @asishrana200
    @asishrana200 2 месяца назад +1

    योगेश भट्टराई भन्ने जन्तु रहेछ । यो जन्तुलाई ताप्लेजुङ बासीहरुलेनै खेद्नुपर्छ।

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz Месяц назад

    तीन दलका यि सबै भ्रष्टाचारि हरुलाई देशनिकाला गर्नुपर्छ बिनाराजा को मौरी लडेर मर्छ रे भन्छन

  • @sumansinghgurung3197
    @sumansinghgurung3197 Месяц назад

    Rip

  • @stramofficial658
    @stramofficial658 2 месяца назад

    यतिसम्म को लाजनिती पनि न गर्नु पर्ने? बैगुनी बा को छोरा ले गुन लाउन जानेन ।

  • @deepakkhanal2944
    @deepakkhanal2944 Месяц назад

    बैगुनीको के कुरा गर्नु आफै तस्कर रहेछन्

  • @kandeltekan4420
    @kandeltekan4420 2 месяца назад

    वास्तवमा याेगेसले वेमाैसमि बाजा बजाएका हुन,जरुरी थिएन।यस्तै अनाडी कुरा कामले हिजाे चिप्ल्याइएका पनि हुन्,बढी चाकडीकाे भाषा पनि अनुत्पादक हुन्छ।

  • @Sushmajirel-r2f
    @Sushmajirel-r2f 2 месяца назад +2

    यो त मान्छे जस्तो नै लाग्दैन मलाइ त

  • @rajeshacharya1257
    @rajeshacharya1257 2 месяца назад +1

    यो म्या गर्ने योगेस

  • @bishalbantawarai5482
    @bishalbantawarai5482 2 месяца назад

    हे ताप्लेजुङ बासिहरु थुइक्क कस्तो महा फटाहा बैगुनि केटोलाई जिताउनु भयो तपाईहरुले

  • @Dikhukpa
    @Dikhukpa Месяц назад

    गगन थापा र योगेस दुइ जिप्रे हुन

  • @HBSagar521
    @HBSagar521 2 месяца назад +1

    जत्ति तेल लगाए पनि वलिले विश्वास गर्नेवाला छैनन वतासेलाई😂

  • @machhindranathneupane-qb3to
    @machhindranathneupane-qb3to 2 месяца назад

    याेगेसले ठिक भनेका छन् ! माअाेवादीले समिक्ष गर्न जरुरी छ नत्र माअाेवादीकाे पतन बाट कसैले राेक्न सक्दैन !

  • @sureshpaudel816
    @sureshpaudel816 2 месяца назад

    योगेश भन्ने ब्याक्ति माओवादी हुम भन्दै तस्करी गर्ने तस्कर रैछ येस लाइ तुरुन्तै कार्भाइ गरियोस।

  • @SujanGhartiGarbuja
    @SujanGhartiGarbuja Месяц назад

    बैगुनी केटा😡

  • @baburamrai7193
    @baburamrai7193 2 месяца назад +2

    यो बादारेको काम छैन । बोलीको टुङगो न कामको मेसो उही भ्रष्टाचारको खेलो गर्छ । एकपटक मन्त्री भएको थियो बतास काण्ड, यति काण्ड, गोकर्ण काण्ड । काण्ड नै काण्ड मच्चाउने यहि हो ।

  • @jaganathguragain4107
    @jaganathguragain4107 2 месяца назад

    प्रचण्डका झोले र केपीका झोलेहरु लडाई गर न हो। जनताले हेर्नलाई स्वाद हुन्थ्यो के तिमीहरु लडाई गरेको हेर्नु

  • @nepa_laya
    @nepa_laya 2 месяца назад

    केटो त बैमानि रहेछ,,,,
    जमानाको तस्कर माओबादि।

  • @KailashKoiral
    @KailashKoiral 2 месяца назад +1

    हतियार व्यापार पनि भ्याएछन

  • @yadavjoshi5572
    @yadavjoshi5572 2 месяца назад +1

    Laj lagdaina taskar lokesh.

  • @bikramthapamagar9805
    @bikramthapamagar9805 2 месяца назад

    बैगुनी केटो को ठिक छैन चाला 😂😂😂

  • @sumitpradhan1309
    @sumitpradhan1309 2 месяца назад

    यस्तो ले हाम्रो देश मा कानून बनाउने रे😂😂😂 यस्तो गर्न को लागि भोट देको रे😂😂😊

  • @sumanshrestha1491
    @sumanshrestha1491 2 месяца назад +1

    बतासे बैगुनी केटा

  • @binaymoktan8302
    @binaymoktan8302 2 месяца назад

    बतासे केटोले कहाँबाट जम्मा गर्यो ३ अरब पैसा

  • @chakramagar3417
    @chakramagar3417 2 месяца назад +1

    यो दुई जिब्रेको जिब्रोमा हल्का करेन्ट 😂😂

  • @bikudada7632
    @bikudada7632 2 месяца назад

    कार्न जे सुकै होस नेपाल मा कम्निस्त सकिनै पर्छ🤣🤣🤣

  • @Bayambu.K
    @Bayambu.K 2 месяца назад

    माओवादीको प्रतिकार नै गर्न नहुने हो ? एउटा न एउटा आरोप ठोकीदिई हाल्ने ? तेहि भएर माओवादीहरू सकिएको अरुलाई जे पनि भन्ने अरुको कुरा खेप्नै नसक्ने ।

  • @DeepakPariyar-hf1iv
    @DeepakPariyar-hf1iv Месяц назад

    याेगेश भट्टराईलाई अाेलिकाे झट्केलाे छाेरा हो रहेछ

  • @KarbirBika
    @KarbirBika 2 месяца назад

    गिरि बन्दु र 70कराेड पनि हिन्सा हाे याे कुरा किना गदैनै

  • @yubarajgole9960
    @yubarajgole9960 2 месяца назад +1

    यो खाते योगेश केपी को पुच्छर हो

  • @mbrai2963
    @mbrai2963 2 месяца назад

    सत्तको प्यासीहरु जनताको समस्या जिउको तिउ वाइयत कुरामा बिबाद

  • @krishnakunwar8795
    @krishnakunwar8795 2 месяца назад

    नेपाल विद्युत प्राधिकरण मात्र फाइदामा गको छ ल मानुम जन युद्ध नभाको भए ६५ साल मैई जान्थ्यो तर नेपाल आयल निगम ओइले सम्म फाइदामा किन नगाको नेपाल नागरिक उड्डयन प्राधिकरण ओइले ८१ साल सम्म किन नगाको जन युद्ध रोकिएको पनि २० वर्ष भयो तलाई फटाहा बतास समूहको नाइके

  • @SuryaAdhikari
    @SuryaAdhikari Месяц назад

    योगेस भट्टराई को भनाइ मलाई ठिकै लाग्यो तर एउटा भनाइ पनि थप्नु पर्छ त्यो के भने तिमीहरुजस्ता नालाएक नेताहरु जोसुकै पार्टिको होस् बुदो होस् कि युबा होस् नभैदेको भये ७० बर्ष अगाडि नै देश राम्रो बनिसक्थ्यो

  • @raogama5655
    @raogama5655 2 месяца назад

    योगेश र एमाले नेपाल र नेपालीको दुश्मन बनिसके।
    एमालेबाट आश गर्नु भेड़ो बन्नु हो।

  • @sbrai8048
    @sbrai8048 2 месяца назад

    हिजाे जे भयाे राम्राे भएन तर हिजाे कुरामा समय बर्बाद गरिरहने यि फटाहाहरूलाइ ८४ पछि यि अनुहारहरूलाइ बहिस्कार गर्नै पर्छ । केपीसँगै सति जाने बैगनी केटाे हाहाहाहा

  • @bishalkhadkakhadkabishal-v2u
    @bishalkhadkakhadkabishal-v2u 2 месяца назад

    Khuw badi

  • @NarjitSunar
    @NarjitSunar 2 месяца назад +1

    Loktantar taile leyyako ho kukra ❤

  • @sureshpaudel816
    @sureshpaudel816 2 месяца назад

    येस्तो जे पनि बोल्ने लाइ के नेता भन्नु तस्कर

  • @dbtamang2033
    @dbtamang2033 2 месяца назад

    केपिको ललिपप चुसेको पराकाष्ठा तिम्रो दिन सक्यो। सभापति पनि सत्तापक्षको मात्रै ढाकछोप गरी षड्यन्त्र गर्दैछन् भन्ने हरेक episode मा देखेकै छु।

  • @ludrarana7119
    @ludrarana7119 Месяц назад

    एमाले राम्रो हो तर केपी को असली झोले हरु यस्तै हुन जुन एमाले को बदनाम गरी राखेको छन

  • @kumargiri9594
    @kumargiri9594 2 месяца назад +1

    अनि येस्ता तस्कर ले देश बनाउछ्न त केपि जि?

  • @sumanlama9485
    @sumanlama9485 Месяц назад

    यो किर्तेप्रसाद ओलिको तलुवा चट्ने मानसिक संतुलन गुमाएको बौलाहा हो जे पनि बोल्छ नालायक ....😡😡😡

  • @bhaktalimbu2483
    @bhaktalimbu2483 2 месяца назад

    माओवादी दन्दकालमा योगेस भट्टराई खाओबादी भएर काठमाडौमा विभिन्न ब्याबसायबाट रकम उठाएको हो आज उहि धामी उहीँ बोक्सी भुक्दैछ दुधले नुहाएको जस्तो !

  • @sudarshanadhikari1026
    @sudarshanadhikari1026 Месяц назад

    Taro rajnete sakeyo