वडा नम्बर सत्र को वडाअध्यक्ष कलौटे ले नै गर्दा नै यस्तोसम्म हुन गएको हो। यो बिकास बिरोधि कलौटे वडाअध्यक्ष रहुञ्जेल वडा नम्बर सत्र को जनताहरुले धेरै बिध्न बाधा झेल्नुपर्छ। कलौटेले बिकास हुन दिँदैन अनि कसरी बाडी पहिरो बाट जनताहरूलाई बचाउन सकिन्छ त?
17 khola Dohan gari khaney le grand yastai hunxa hai khola afai audai hocho aglo hunda auney ho Harka sampang is best and fast ledar in dharan 🌱🌱🌳🌳🌳🌳🌳⛏️🔨⚒️ sotantar nagarik Samaj SDB SNS SDS
यो कलौटे गोइटे ढुकुरेले अब कुन दिन यो कुरो ओकाल्छ मैले यति दुःख पाएँ यति दुःख गरेर हिँडे यसरी जनधन को क्षति हुँदा कसले हेरो भनेर खोक्छ यो सत्रको गुइँठेले अथवा कलौटेले अथवा ढुकुरेले। भन्छ भन्छ एकदिन विचार गरिराख्नु सबैले
अब यिनिहरु गयर बाधी रोक्छन नहुने कुरो जब परो राती उति बुढी ताती भने जस्तै नगरौ यो बाधी रोक्नलाई त समयमै खोलाको दायाँबायाँ पर्खाल उठाउनु पर्छ र बल्ल रोकिने संभावना हुन्छ नत्र कुरैमा समित हुने हो
खोला खिल्सि उत्खनन गर्नुको नतिजा खोला भित्रै खोलाको भाग ओगटेर बस्ति बासाउनुको नतिजा हो । १२ बर्स पछि खोला फर्खिनु नै यहि होनि खैर सचेत रहौ सबै एक आपस्मा मद्दत गरौ ।
मान्छेहरु लाई के भन्नु खै.,किन खोला नाला डाॅडा काडा भिरपाखामा घर बनाउछ .अचम्म मै लाग्छ यार. मलाई चाही माया लाग्दैन है बगायो उडायो पुर्यो भन्दा.मान्छे संग नडाराउ प्रकृतीसंग डराउनु पर्छ.जुनै बेला जे पनि हुन सक्छ.
खोला मा बस्नु नै गल्त हो। जब समस्य आउछ अनि नगर लाई दोष।नगरले बस्ती लाई हटाउनु पर्छ।
भोला दाई लाई फिल्डमा लगभग दुई बषॅ पछि नै देखियो की
खोलामा बस्ती बसाल्नु गलत हो खोला आफ्नो ठाउँमा बगिहाल्छ तर मान्छे लोभी भएर जग्गा हडाप्न ज्यानको बाजी रखेर यसरी बस्ती बसाल्छन यहि खराव हो।
एकदमै सहि कुरो गर्नु भो
हो भन्या
ठेक्काको काम यस्तै हो यदि श्रमबाट गरेको भने यत्ति धेरै क्षेती नहुने थियो
sahi vannu vo sir
अरु मेयर भाको भय चिल्लो गाडी मा घुम्न हिन्थे 😄😄जय हर्क साम्पंग 🙏🏻🙏🏻
१७ को वडा अध्यक्ष गुइठे आज कताबाट आएछ😂
Sayad kholama hagdai thiyohola😂
@@rid366🤣🤣🤣🤣🤣🤣 hait ...hasayera marne raxa🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
😂😂 vayo hau ab @@rid366
😃🤣😂🤣
@@rid366sayad hola...
खोला लाई मिचीमिची बनाउदा को परिणाम भोग्नै पर्छ।
खोलाको बगर र किनार देख्नै हुँदैन ।खोलाले आफ्नो बाटो खोजी हाल्छनी। यस्तो ठाउँमा बत्ती बसाउन हुँदैन ।
जय मेयर ज्यु सलाम हजुरलाई🇳🇵🇳🇵🌹🌹👍️👍️❤️❤️❤️🙏🙏।
बारम्बार हर्क साम्पाङले खोलाको छेउ छाउमा घर नबनायौ खोला दोहोन नगरौं बिरुवा रोपौ भन्ने गर्छन् नि खोलाको बगर साइड तिर पुरै बाँस लगाइ दिनु पर्छ!
आखिरमा सर्हो गार्हो पर्दा सम्झिनेत मेयरलाइ नै रहेछ्नत
जे होस मेयर साबले गर्दा जनप्रतिनिधिहरु पनि जनताको दुखमा साथ दिन पुगेकै छ।
पैला पैला खोला उत्खनन गरेको नतिजा
वडा नम्बर सत्र को वडाअध्यक्ष कलौटे ले नै गर्दा नै यस्तोसम्म हुन गएको हो। यो बिकास बिरोधि कलौटे वडाअध्यक्ष रहुञ्जेल वडा नम्बर सत्र को जनताहरुले धेरै बिध्न बाधा झेल्नुपर्छ। कलौटेले बिकास हुन दिँदैन अनि कसरी बाडी पहिरो बाट जनताहरूलाई बचाउन सकिन्छ त?
अझै , खोला दहन गर्न पाउनु पर्छ भन्दै पालिकामा ट्याक्टर लिएर आन्दोलन गर्न आउनु होला!
पस्सिम बाट घाम झुल्क्यो आजको दिन
Hoina kya swiming garnu gako re
तेस्तै छ आज
Gunithay kalawtay dhukuray jhulkayxa 😂
खोलाको किनारमा बस्ती बसाल्दाको परिणाम।
Jay harka sampang selute great 👍 leader
गुइठे ले आज चै मेहर को छेउमा स्टेन बाजि गरेकै हो
ढुकुरे गुईठे😂
Your right 😂
राम्रो काम गरेबापत १७ काे वडा अध्यक्ष लाई सलाम सधैं धराने जनता काे मन मा बसनुस जनता साथमा छ
Yastho lae sath dinu vandha ta baru 😂😂😂😂... Kukur lae sath diyo Vani ramro hunxa...
वडा अध्यक्ष हरु लाइन मा आउदैछ।
Natak ho yo jatha ko
वडा १७ र धरानको फोहोरको रुपमा रहेको गुइठेलाई त्यो बाढीमा बगाएको भए धरानमा सफा हुन्थ्यो।
कलौटेको कोइ आफन्त हुनु पर्छ त्यो एरियामा नत्र नजाने थियो
Kaloute😂😂😂
Ekdam sahi
Pakka Pani 🤣🤣
प्रकृति सँग कसैले पनि जित्नु सकिँदैन
Jaya Harka sir
खोलाको वगरको छेउ छेउमा घर बनाउनु हुन्न भन्ने थाहा भएर नि ऐलेनि जमिन देख्नै नहुने टहारा बनाइ हाल्ने गरेकोले यो घटना हुने नै भयो ।
Jay harka sir❤
कलाैटे पनि धन्न पुगेछ।
यसरी मेयर र ओडा अदक्ष मिलेर, जुटेर जन्ताको समस्य हल गर्नलाई एकसाथ लागि परेको देख्दा असधै खुसि लाग्यो ll
17 khola Dohan gari khaney le grand yastai hunxa hai khola afai audai hocho aglo hunda auney ho Harka sampang is best and fast ledar in dharan 🌱🌱🌳🌳🌳🌳🌳⛏️🔨⚒️ sotantar nagarik Samaj SDB SNS SDS
म्येर साबको साथ दिएर ओडा नम्बर १७,😂 मनोज भट्टराईकाे अलिकती भयेनी पाप घटेको छ
🤣😂
यो कलौटे गोइटे ढुकुरेले अब कुन दिन यो कुरो ओकाल्छ मैले यति दुःख पाएँ यति दुःख गरेर हिँडे यसरी जनधन को क्षति हुँदा कसले हेरो भनेर खोक्छ यो सत्रको गुइँठेले अथवा कलौटेले अथवा ढुकुरेले। भन्छ भन्छ एकदिन विचार गरिराख्नु सबैले
खोला को बगर तिर किन बस्ती बसेको तिन पुस्ते खोज्नु परो पक्का सुकुम बासी हुन लाई
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
पारकितिक लाई रोकना सकिदैन खोलामा घर बाउनुनै गलति हो र गलत छ अनि नगर लाई दोस दिएर हुनछ त
अब यिनिहरु गयर बाधी रोक्छन नहुने कुरो जब परो राती उति बुढी ताती भने जस्तै नगरौ यो बाधी रोक्नलाई त समयमै खोलाको दायाँबायाँ पर्खाल उठाउनु पर्छ र बल्ल रोकिने संभावना हुन्छ नत्र कुरैमा समित हुने हो
Corridor समयमा बनाउँन 17को अध्यक्षले वेलैमा ध्यान पुर्याउनु पर्ने मा सरको खेतीपाति नै मेयरको खैरो खननुमा मात्रै छ अनि पनि हुनछ ।हैन 17का नागरिकहरू???
अरे १७ को हुईथे 🤔
खोलाकै किनारमा घर बनाएर बसेपछि जोखिम भइ हाल्छ नि । सकेसम्म खोला किनारमा घर बनाएर नबसेकै राम्रो होला ।
Gaithe lai pni bagayer lageko vha hunthiyo😅
😂😂😂😂😂😂you’re right
Someone donate raincoat for gaithe 😂😂😂😂😂
Dharan मा पैसा त्यतिकै बगेर गाको छ।मेयर Harka Samapang A Revolution jiu ले यो प्रकितिक मुहान लाई अध्ययन गरी उप -महानगर पालिकाको आय मा बदल्नु पर्यो।
१७ को कलौटेको घर मान्छे बाहेक बगाउनु पर्ने । अनि कुरा गर्न सान्दर्भिक हुन्थ्यो।कलौटे कहा सेवाको लागी गा होर ! बाढीको रमित हेर्नलाई… ।
खोला खिल्सि उत्खनन गर्नुको नतिजा खोला भित्रै खोलाको भाग ओगटेर बस्ति बासाउनुको नतिजा हो । १२ बर्स पछि खोला फर्खिनु नै यहि होनि खैर सचेत रहौ सबै एक आपस्मा मद्दत गरौ ।
17 ka guethe daka dhukure kaha bat aayo namuna bhatuwa
हैन त्यो सेतो कालो धर्के भेस्त लाउने पुड्के को हो 😳😳
😂😂😂
पुड्के कलौटे 😂😂😂
Jay harka sampang 👏👏👏❤️💜❤️🌟🦋🕉️🕉️🕉️❤️💖
आज त १७ को गुइठे कल्टु गयछ नगयको भय गुइठेले राम धुलाइ हुनेथीयो १७ को जन्ताको
देख्दै आएको छ, दर्शक महानुभावहरु मात्र होईन, मिडिया निरविक। हराएको पता नलगाउने दर्शक विन भन्ने भिडियो हाइट 🤔
Jay Dharan jay Harksampang new day new vlog 😲
Jay harka sampang
हाम्रो चितवन तिर चईँ पानीको अनुह्वर देक्नुनपाको तीन महिन भईसक्यो पुर्ब तिर चईँ बहाडी पईरोले सत्तेनास बनायो भन्छ
खोलाको धारमा बस्ती बसाउनु गलत छ । अब नगर पालिकाले खोलाको छेत्रबात कति मितर दुरीमा बस्ती बसाउने भन्ने छेत्र तोक्दा राम्रो हुन्थ्यो कि
जो जो लोदरे छन बैठक आलटाल गरेर नाटक गर्छन नि प्रकृति रिसायो अब यो चेतावनि हो अझै कालो आन्द्रे सोच बदलेनौ भने.....
Prakriti le janmayeka yek jiudo saput Harka sampang jay harka baad jay harka sampang jaya dharan
यो 17 को वडाको गुइठे, ढुकुरे लाई त्यहि खोलामा बगाई दिउत
यो गुईठेको जग्गा छेउछाउमा थियो की कान्छीको 🏠?😂😂😂
😂😂😂😂
आपत को बेला मा हो जो जे भए नि मिलेर अगडी बड साथिहो मरेर जादा लिएर जाने के हि हैन एकै ठाउँ गाउँ को मानिस मे तेरो मेरो भनेर ठूलो नबनौ
हावो यो खोला बगरमा घर बनाउने मान्छेको बुद्धि चाहिँ कस्तो होला , धन्न अलि अलि बगाएछ सबै लगेको भए अझ राम्रो हुने थियो तेस्का बाजे
प्राकृतिक प्रकोपलाई केही गर्न सकिन्दैन यो त नियम नै हो त्यहीँ भएर खोलाको बगर किनार तिरा घर बनाएर बस्नु हुन्दैन कति खेर के हुन्छ थाहा हुन्दैन सचेत रहौ
ढुङ्गा गिटि बालुवा नझिकिएर पनि त्यस्ले पानीको सतह माथि आउन सहयोग गर्या पनि होला हौ।
बगाएर लगेकाे भए लनठई साफ हुन्थियाे 😂
आज सङै देक्दा खुसी लागो म गुइठेलाइ पनि
यस्तोमा ठेकेदारलाई चिट्ठा पर्नेहो बारबार।
मान्छेहरु लाई के भन्नु खै.,किन खोला नाला डाॅडा काडा भिरपाखामा घर बनाउछ .अचम्म मै लाग्छ यार. मलाई चाही माया लाग्दैन है बगायो उडायो पुर्यो भन्दा.मान्छे संग नडाराउ प्रकृतीसंग डराउनु पर्छ.जुनै बेला जे पनि हुन सक्छ.
मनोज गुइठेले आज नाटकै गर्यो मत कसम मुत्ने गरि हासे यार
Jai sampang and word adakxya juu❤❤❤
Good xa hai manoj dai ra hamro meyar sap lai
अरे आज त तामे ढुकुर पनि मेयर संग संगै हिडिरहेका छन् यो के हुदैछ यार 😅
Jaye harkasampang❤🙏
खोला मा घर बनाउनु आफ्नै गल्ती हो
Yes ekdam thik.
खोलाको धार मिचेर घर बनाए पछि बिपत त आउने नै भयो नि। यस बाट पनि पाठ सिक्ने हो कि!
Tehi vayera ghar jasto kura banaunu vanda pahila sochnu parxa
लु १७ काे गुइठुलाईनि सलाम छ😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Jai harka sampang
jay Harka
yestai ho buget system ali dayaniya bhako lay hola...
त्यो गुइठेलाई लात्तैले ठेलेर तेही बाढीपहिरोमा ठेल्दिनु नि ।
गुइठे देखा पर्यो त हौ...🤔🤔छक्क परे देख्दा डाम्नालै
La Monoj Bhattarai yo po ta tarika 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏 sabai ko dukh ma sath dinalai janata le timi lai vote diyeka hun hai. Yo sadai smaran rahos.
Aba phari 17ko oda adhakxa le baithak ma khok ne vaye hi
खोला बस्तिमा गयो कि बस्ती खोलाम बुझ्नै गारो
Good job mayor sab.🙏❤️🙏🌱👍️🤟🇳🇵🌺💐💐🎊🤘🤘🍀🍀💐
Aba chai 2084 ma meyar hune jasto lagayo hai tw 😊😊😊😊😊
HW yo Bhattarai sanga alik tarkinu parxa thelipathauxa hai..yo bhattarai le rai lai hernusakdaina.
खाेला काे छेउ मा घर बनाऐर बस्नु नै गलत हाे एक न एक दिन लान्छ हाेसियार हुनुस १२ बर्ष मा खाेला फर्किन्छ खाेला सागुराे बनाउनु हुदैना हाेउ मुर्ख
खोलाको छेउमा घर बस्ती बसाएपछी बगाउछ त हो अनि
दु:खद खबर
खोला छेउमा घर बनाउनेहरू सबै खोला ले बगायेर लैजाओस्
आज त ढुककुरे डाका लाई पनि देखियो त तै हल्ला गर्नु त हिनेको होला 😂
👍👍👍🙏🙏
Prakkirtik ra mayor Harka sampang lai bujnu samaye lagx mayor ra prakirtik lai awarod garnu ko natijaa
खोला धारमा घर बस्ती बस्नु अलिक ठिक हैना😮
टि-सट त मिल्दो जुल्दो लगाको रहेछ।।😅😅
Hare Bhagawan Janta janardan ramro kam garda ta ramro vanna sakum hai birodh ra alochana matra nagaram Prakritik bipad kasaiko huna sakdaina
Meyer Ra अक्षय को बोल चाल छैन त यस्ताे घटना हुँदा पनि
Good work
जय हकबाद, दुखद खबर
Wow 🤜🤛🤝
K vanu hou Lai Lai yo kholako xeuma basnu kasley vaneko
Upmayor Dharan basi hoina ki ke ho? Uslai ta kam gsreko thauma kahilei dukhindaina ta, yo kuro ko pusti garnu paryo upmayor saheb.