१ करोड ४० लाख रूपैंयाँको फार्म : मासिक आम्दानि ८ लाख कमाउँने युवा
HTML-код
- Опубликовано: 6 мар 2020
- #Frontline_Nepal
तपाई मा कस्तो कस्तो खालका भिडिओहरु हेर्न चाहनुहुन्छ ? कृपया निर्धक्क प्रतिक्रिया दिनुहोला ।
कतै तपाईको क्षेत्रमा पनि यस्तै कृषि, उद्यम, व्यवसायमा संलग्न कोही हुनुहुन्छ ? वा, तपाई आफै यस्तो व्यवसायमा हुनुहुन्छ ? तपाईलाई पनि Frontline Nepal मा भिडिओ कभरेज गर्न मन छ ? हामीलाई सम्पर्क गर्नुहोस् : 9851005756
Frontline Nepal च्यानलबाट प्रकाशित कुनै पनि सामग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको थाहा पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरिनेछ ।
agriculture in nepal 2018,
agriculture in nepal problems,
agriculture in nepal statistics,
agriculture in nepal in nepali language,
agriculture in nepal pdf,
importance of agriculture in nepal in nepali language,
essay on agriculture in nepal in 200 words,
essay on agriculture in nepal in nepali language,
organic farming in nepali language,
organic farming in kathmandu,
essay on organic farming in nepali language,
organic farming training in nepal,
importance of organic farming,
himalaya organic farm nepal kathmandu,
scope of organic farming in nepal,
organic farming in india,
यहाँको काम र बिचार लाई ह्रदय देखि सलाम छ , यहाबाट अरुले पनि पाठ सिकौं ...
तपाईहरुलाई यो भिडिओ कस्तो लाग्यो ? तपाईको क्षेत्रमा पनि यस्तै कृषि, उद्यम, व्यवसायमा संलग्न कोही हुनुहुन्छ ? तपाईलाई पनि Frontline Nepal मा भिडिओ कभरेज गर्न मन छ ? हामीलाई सम्पर्क गर्नुहोस् : 9851005756 ---9808074904
Frontline Nepal भिडियो एकदम ठिक लागो तर यो पत्रकार ले प्रस्न गर्ने तरीका ठीक लागेन .
यो भिडियो हेरेर गर्वलाग्यो हाम्रो ठाउमा नि सम्मानिय काम गर्नु भको रैछ
ल आज किसोर सर को ईन्टरभिउ हेर्न पाइयो बधाई छ सर उत्तरोत्तर प्रगतिको कामना
Maina ko 7lakh Sahi ho
पत्रकार को बोल्ने प्रश्न गर्ने तमिज सोमत पटक्कै भएन है अलि सिकौं है ... ब्यावसायी मित्र जी को त गज्जब छ है ....
हार्दिक बधाई छ भाई शुभ कार्यकाल को शुभकामना हजूरको कार्य सफल रहोस
धेरै राम्रो काम खुसि लाग्यो नेपालमै यति राम्रो कामको थालनी गरेकोमा ।
Dherai ramro prayas garnu vako rahexa. Hajur ko plan ekdamai ramro xa. Aagrim suvakamana xa hajur lai.
Wow amazing , very good job bhai keep going always you get achievements
You are a pioneer, respect you for the great job , wish you all the best and good health young couples.
ल बधाई छ किशोर जी। उन्नति र प्रगतिको शुभकामना ।
Khasai.pataina.lagani.ko
Dami ek dam ramro Khushi lagyo good job 👍 I
गफ हान्ने पनी एउटा सिमा हुन्छ नि
महीनाको सात लाख रे
काम चाही त्यही चक्कु र बन्दुक
देखाएर पैसा लुटने थीयो कि
क्या हो...... 😂😃
धेरै राम्रो काम को थालनी गर्नु भयो अब कसले के भन्छ?? भन्दा पनि आफैले के गर्ने भन्ने नै सफलता तिर बड्नु होस
Bahut ramro kam ho ! Badhai xa !
सात लाख चै गफ नै होला जागिर्मा चै उई दुईन नम्बर काम गरेको भय्त होनि
बिदेस नजानु त कोल्लाइ मन हुदैन र दाजु हरु कृषि मा लगानी गर्ने पैसा पनि हुनु परोनी त पैसा नभए पछि के गर्नु बिदेस नगै
हजुर लाई धेरै धन्यवाद प्रगतिको शुभकामना ।।।
सफलताको शुभकामना हजुर बधाई छ
Hunekhane manxe raherxa jakga hernuna kati dherai xa mehanati raix goos blass you
नेपाल मा कोसैले के हि गरो भने सबैको रीस गर्छन मैले उहाँको काम पनि थाहा छ् हुन चाहिँ ईन्जिनियर नै हो salary चै अलि बढी भनेको हो खुसी लागो बधाई छ भइ
Dhere Ramro Kam
घाममा सुकाएको सुकुटी राम्रो हुँदैन सर, कुनै मेसिन, दाउरा या कोइलामा सुकाउनु होला।
यो पत्रुकारको प्रस्न गर्ने तरीका ठीक लागेन.यो professional पत्रुकार होइन रहेछ .
धेरै राम्रो काम र बिचर हुजुर को।
करेन्ट प्लस खान चाइ छोड्नु भा छैन रच 😅😅 बधाइ छ ब्रो
कृषिमा सानै देखी रुचि रे ,फेरि कसरी civil engineer !😃😉
You are great 👍 bro! All the best!
good job . All the best bro
Great work sir
GREAT JOB
Nice job
Salut xa hjr hrulai... kam parti...
गर्न त सकिन्छ नि तर सबै चिज मिल्नु पर्यो नि , पहिला त लगानि चाहियो नि । अलिकति कमाएर राम्रो गरौला भन्ने त सबैले सोचेको हुन्छ। कल्लाइ बस्न मन छ र अर्काको देसमा । कि सरकारले बिना ब्याजको ऋण दिनु पर्यो नत्र के गर्ने जाने विदेस त हो।
धेरै राम्रो ।
very good job
Very फाइन
Good job.
gud job brother....
Wow!!! Congratulation😍
खुशी लाग्यो। ।
पागल जस्तो कुरा नगरुम न क़तार मा ७ लाख मैनाको कमाको रे अहिले फ़ार्म खोल्दा सबै रिनमा रे 😂
माल हानेर सके होलान कतार मा महँगो छ रे 😀😀😀
Yo dai lai ma chinxu la yaiyat kura nagar ta ko hos ta ..7 vanda dharai hunthayo bugies usko under ma 400 jana kam garthayo maila 2018 ma vatako dmk ko dai ho ma saga ramro chinjan x yaiyat kura najar la
Good job all the best bor
बबाल छ किशोर दाइ
Nice
very Good job da..
Good job bro
Good jab .
Congratulations dai 🙏🏻🙏🏻
Good job
Sarai ramro
लौँडा को ७ लाख!! तलब पाँउथ्यो ।८ बर्ष म कतार बसे र आय को कस ले कति तलब पाँउ छ हामी लाइ थाहा छैन र। ३५०० रियल को ७ लाख हुन्छ भने को सुन्दा हिसाब चाँहि जान्ने नै इन्जिनयर रहे छ। ७ लाख ले बर्ष को 84 लाख १० बर्ष मात्रै काम गर्दा पनि ८ करोड ४० लाख बचत हुन्छ अनि फर्म खोल्न चाँहि पुरै १ करोड ४० लाख ऋण लिए को रे गफाडि उखाने के पि को खाँटि चेलो रहे छ।
गफ दियको जस्तो छ।
kura thik
kkkkkk
700 चै कमाउथ्यो कतारमा।
😀😁😂 kuro bujna garo xa
Very good bro
Good bro n sis..
गफै त होनि सम्दी 😀😀😀
Nepali engineer 3,4 Hazarma kam gardax mg guf dinx 6,7 laakh re ali suhaudo gaf gar solti.
Good syabas
mama badhai x
Good
Wow
Salam xa daiiiii hju laii ♥️♥️♥️😍♥️😍
badhai xa
Ma pani khusi
good
wow
yo interview line ko bolne saile man parena
great joob
सीभील इन्जीनीएर को 2/3 lakh t hunx but 7 lakht गफै हो
Ptrkarita ktti pni vyen hou sikn paryo
Dai khusi lago dada
Building construction!!!!..... maybe civil supervisor!!!! Because I thought he is not cve.
nice jop
राम्रो कामको थालनी सर,एउटा कुरा एक करोड चालिस लाख जग्गा सहित हो की पशु पन्छी मा मात्रै हो???
Gaf pani kati dina aauxa hai 7 lakh chai 1 barsa ma kamayara ghar gayo hola
yo t ab hami no pani t bides jada khi kamauxu ani ani aafnai nepal ma khi garxu vanera t bides gainxani ra bides kai poisale t yasto kam suru garnu bhoni badhai xa hajurlai meroni sapana yastai xa
तपाइँको काम प्रती सलुट छ दाजु
❤️❤️❤️
Hoin injiniyar ko sukuti banaune saili kun ticharle sikayo rok ta phitik kai lakdaida hola
Emandar byakti partenar ma kukhura bakhra palna hajir hunuhola
ऊतपादन गरेर पनि मारकेटै पाऊन गारो र कठिनछ सर 100वटा कुखुराको मारकेट पाईदैन मलाईत मनैदेखि जागगर मरेर आयको धियो हजुरहरुको तिर मारकेट होला
Great job 👍👌👌,,,bt reporter lastai khatam 😠
Better to start restaurant,,
Congrats kishor da😍
Yesto maya garera paleko ani katne bechne bella maya lagdaina 😓 ajja bichara nachera ni dekhako Turkey le ta😣
Sex gar ya ho bro nachaya hoina
tapai ley bides ma jatey kamay ni nepal ma kam garnu vayo ahinoi khusi ko kura ho
Gulf ma monthly 7 lakha not possible just looking at U.
भाबी चाहिँ cute हुनुहुदो रैछ...
Badhai xa broo mahinako 7 lakh chai aalik gaf vyo hola hai ?
Vdo ramro x bro but 40 lakh yuba npl aayr kaha k garni product garer sale garni thau khoi aru country ley po international market linx rw kisani laii ramro x sarkar le sale garidinx hamro khoi testo kasari hunx garni vaner matra vo rw
मैले काम गरेको ठाउँमा !
अप्रेसन म्यानेजरको 25 हजार
प्रोजेक्ट म्यानेजरको 16 हजार
डिजाईन म्यानेजरको 15 हजार!
मार्केटिङ म्यानेजरको 10 हजार
स्टोर किपरको 4 हजार
सिभिल इन्जिनियरको नयाँको 2500 अनि अलि पुरानोलाई 4000 देको छ !
UAE बसेको 5 बर्ष भयो सिभिल इन्जिनियरको एत्रो तलब थाहा छैन! महिनाको 7 लाख पुग्न 1 को 32 रुपैयाँले कति हजार दिराम कमाउन पर्यो हिसाब गर्नुस!
जोत्को गफ दिने ?😈
तर किसान बनेकोमा बधाई !
कतार काे बारे मा चाहिँ गफ हाे
यस्तो ब्याबसायिक भिडियो कार्यक्रम बनाईरहदा सम्बन्धी ब्यबसायिको Contact Link पनि राख्न पाए ठिक हुन्थ्यो कि
चाहिने कुरा पो गरनु परछ एक मैहिनामा 7 लाख चाहिँ छैना
Photo halnbhna pahilo contact nambar dinu parchba ani matrai tapaisid kura kani hunch
Patrakar ko question sodhne tarika bhaena.
gaf chai ali derainai bhaena ra mahinako 7 lakha hawa kura japalile manxe bechha hai hosiyar
Asto kaam garera 8 lakh hune bhaye..... Nepal ko kunai जग्गा pani bajoo hudaina thyo
मासिक ७ लाख त्यो पनि कतार मै राम राम गाह्रो होला हौ
एक साल को बचाएको तलप होला ं
पत्रुकारको प्रश्न गराइ सुन्दा कति रिस उठेको होनि
होत्तनी के भाइ ! मलाइ पनि सेम !
Lack of market,,