धेरै धेरै शुभकामना टिका बैनि हजुर काे यात्रा सफल रहोस् म त झन् हजुर काे भिडियो खोजी खोजी हेर्ने मान्छे हुँ सारै राम्रो लाग्यो केयर फूल हुनु होला है घर बर्दिया हाल कतार कति मेसेज गर्छु तर कहिलै जवाफ आउँदैन सारै दुःख लाग्छ टिका जी
कति राम्रो यात्रा भएको म खुसी लाग्यो बहिनी सबैको प्यारी गयिका टीका बहिनि सफलताको शुभकामना सधै यसरिनै सबैको मया पाइराहोस मिस यु बहिनि टिका🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
टीका सानु को फेशन हेरेर फेशन गर्न सिक्नु होला सबै गायिका ले पाइन्ट लगाएको देखिन्छ धेरै जस्तो ले मेरो कम्प्लेन हो टीका सानु को त बयान गर्न पर्दैन धन्यवाद हुमा बहिनी लाई पनि सम्मान छ
मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टमा बहिनी टीका सानूको स्वागत सत्कार भयो । सबैलाई धन्यवाद "! सुदूर पश्चिम समाज सेवा " को चौथो वार्षिकोत्सव समारोह र विविध साङ्गीतिक कार्यक्रम लागि आयोजक समूह र नेपालबाट प्रतिनिधित्व गर्नुहुने टीका सानू बहिनीलाई धेरै धेरै बधाई। कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै युट्युब च्यानललाई हेर्न धेरै ढिला भएछ , क्षमा प्रार्थी छु । स्वागत - सम्मानको कार्यक्रम हेर्दै छु । स्थानले केही फरक पर्दैन। जहाँ पुगे पनि हृदय र भावनाबीच प्रगाढ आत्मीयपनको आभास हुनु महान् कुरा हो ।। । यत्ति त हो , हामी मानिसलाई चाहिने कुरा , सम्पूर्णमा हार्दिक शुभकामना !!
Arko bari ta tika bhini ra dhan maya bhini lai ya mansing vai ra tika bhini lai bolaunu na Aayojag daju vai didi bhini hjur haru hami dherai Aavari hune xau hoina ta sathai haru
Hamri Piyari Tika dd hajur 1 /2 din ko lagi yatra garnu parda ta akai xu vannu hun x tar hami 2/3 barsa khadi mulukma basda hamro man kati run x hola 🇦🇪UAE 🇦🇪 dekhi hamri Piyari Tika dd lai ak lai yatra gareko dekhe r mero pni kasto kasto vayar aayo UAE dekhi Tika dd hajur ko ujjal ujjal vabisse ko lakhau lakh subhakamana x
सारै मिहिनेत गरेर भिडियो बनाएर सबै लाई जानकारी दिने तिमी लाई बधाई छ। तिमी त फोटो पत्रकार ले भन्दा पनि राम्रो मिलाएर खिचेकी छौ मोबाइल बाटै खिचेको होला टुक्रा टुक्रा लाई पनि कसरी मिलाएर राख्नमिल्यो ? सम्मान ग्रहण गर्दै छौ तर यता क्यामेरामा तिम्रो स्वार ले उद्घोषिका को भुमिका पनि निभाएकि छौ राम्रो छ।
सानु तपाईंको सधै आफ्नो राम्रो स्वास्थको ख्याल राख्नुहोस प्रतेक पाइलाको शुभकामना 💕💖💛🧡👌👌👌🙏🙏🙏🙏
शुभ यात्रा टीका सानु को नेपाल टु ईण्डिया मुम्बई को यात्रा सफल रहोस् शुभकामना छ
अति नै राम्रो भिडियो टीका जि र हुमा जि🙏🙏👀👀👀🙏🙏🙏🙏💘💘💘💘💘💘💘💘👏👏👏👏👏👏
धेरै रमाइलो भएछ टीका सानु हजुर को यात्रा सम्मान छ टीका जि
सुभ यात्रा बधाई छ सफलताको को सुभकामना
शुभ यात्रा टीका बहिनी सफल् होस् सुटिङ धेरै धेरै शुभकामना छ।
इन्डिया को एरपोट हेरेर हाम्रो नेपाल को एरपोट त केही पनि होइन है टीका जि🙏❤️
Happy N save journey Tika bahini n Best of luck Tika bahini program safal hos yahi suvkamana xa Tika bahini
धेरै धेरै शुभकामना टिका बैनि हजुर काे यात्रा सफल रहोस् म त झन् हजुर काे भिडियो खोजी खोजी हेर्ने मान्छे हुँ सारै राम्रो लाग्यो केयर फूल हुनु होला है
घर बर्दिया हाल कतार कति मेसेज गर्छु तर कहिलै जवाफ आउँदैन सारै दुःख लाग्छ टिका जी
अति राम्रो छ टीका सानु सिस्टर thank so much बधाई छ टीका सानु सिस्टर miss you all
कति राम्रो यात्रा भएको म खुसी लाग्यो बहिनी सबैको प्यारी गयिका टीका बहिनि सफलताको शुभकामना सधै यसरिनै सबैको मया पाइराहोस मिस यु बहिनि टिका🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सधैं प्रगतिको कामना हाम्री दङ्गाली चेली टीका सानू दिजु
धेरै राम्रो छ तिका जि हजुर लाई शुभकामना छ
हजुर को यात्रा सङै कार्यक्रम पनि सफल बनोस शुभकामना !#
बधाई छ टीका सानु सिस्टर miss you tika sanu sister thank so much
टीका सानु को फेशन हेरेर फेशन गर्न सिक्नु होला सबै गायिका ले पाइन्ट लगाएको देखिन्छ धेरै जस्तो ले मेरो कम्प्लेन हो टीका सानु को त बयान गर्न पर्दैन धन्यवाद हुमा बहिनी लाई पनि सम्मान छ
टिकाले सम्मान पाउँदा म अाफु अपरिचत भएपनि खुसि लाग्याे
हजुर हरु सबैलाइ यकमुस्ठ रुपमा धेरै धन्यवाद अनि मिठो माया 😘😘😘😘😘
Tq
मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टमा बहिनी टीका सानूको स्वागत सत्कार भयो । सबैलाई धन्यवाद "! सुदूर पश्चिम समाज सेवा " को चौथो वार्षिकोत्सव समारोह र विविध साङ्गीतिक कार्यक्रम लागि आयोजक समूह र नेपालबाट प्रतिनिधित्व गर्नुहुने टीका सानू बहिनीलाई धेरै धेरै बधाई। कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै युट्युब च्यानललाई हेर्न धेरै ढिला भएछ , क्षमा प्रार्थी छु । स्वागत - सम्मानको कार्यक्रम हेर्दै छु । स्थानले केही फरक पर्दैन। जहाँ पुगे पनि हृदय र भावनाबीच प्रगाढ आत्मीयपनको आभास हुनु महान् कुरा हो ।। । यत्ति त हो , हामी मानिसलाई चाहिने कुरा , सम्पूर्णमा हार्दिक शुभकामना !!
Tec care टिका जि हजुर लाई शुभ यात्रा रहोस हजुर को
आहा कति राम्रो ठाउँ टिका बैनि ❤️❤️
म पनि भारत को दार्जीलिङ कि हु अनि म काठमाडौं मा बस्छु i love u so much
सुभयात्र टीका सिस राम्रोसँग गयर
आउनु हो ला नेेपाल म ओमन बाट
हेन्दैछु हजुर को गित सुन्दा नाचउँ
नाचउँ लागियो तर डिउटिमा भयकाले
नाचना पायन गारो छा हजुर
मुम्बईमा पुगेको मा धेरै धेरै बधाई तथा सफलताको शुभकामना बैनि🙏🙏🙏🙏🌹🌹🌹
सुभकामना दिदी यात्रा सफल रहोस्
टीका जि हजुर को भारत यात्रा शुखमय बितोश शुभ यात्रा छ
टीका सानू बहिनी धेरै बधाई छ 👌👍️
very nice video. congratulation tikuli
सिङ्गल यात्रा डेन्जर माने खतरा शुभ -यात्रा टीका जी 🙏🙏🙏
Have a nice and safe journey Tika Sanu Ji.
Stay safe and healthy. Health IS A REAL WEALTH.
नमस्ते ,टीका,हजुर ,,शुभायात
I love tikasanu best of luck
हजुर।को यात्रा सफल होस 🙏🙏🙏🙏
टिकाधन्ने बात सकुसलको सुभकामना
बधाई छ टिका सानुलाई
सुभ यत्रा टीका जिलाही
Love you Dedi and wise you all the best
शुभ यात्रा र कार्यक्रम सफलताकाे शुभकामना ।
Hjur ko yatra sfal rhos bhini
बधाई छ टीका सानु
Arko bari ta tika bhini ra dhan maya bhini lai ya mansing vai ra tika bhini lai bolaunu na Aayojag daju vai didi bhini hjur haru hami dherai Aavari hune xau hoina ta sathai haru
शुभ यात्रा सफल्ताको कामना बुनु
Ati nai ramrox ma man bdr sinjali Malaysia bat hardaixu ❤️😍
धेरै रमाईलाे छ बहिनी सदा सदा प्रगति हाेस नमस्कार
Very nice tikasis
happy journy tika sister.ma qatar bata herdai xu
Tmorrow lagi sirma33 koti dabta satha hunuhuch choro me.. radhi.. b pok❤❤❤❤❤❤
Shuva Yatra baini sarai ramro lag6 yesta video haru
शुभयात्त्रा छ है हाम्रो दाङ्गलि चेलिलाई धेरै धेरै बधाई पनि छ है
Tika naani ko geet suni rahandara bhabbe swagat herda atinai aananda aaye ko xa darsak lai
Suva yatra sanu
शुभ यातारा छ
Suvha yatra ghaika tika. Sanu
शुभ यात्रा त टिका सानु
Shuva Yatra cha tika sanu lai ani bhanyabad cha
शुभ 🇳🇵यात्रा 💘टीका बुनु ल
शुभ यात्रा टीका दि
Have a safe journey tika ji
शुभ यात्रा सिस टिका सानु
Hamri Piyari Tika dd hajur 1 /2 din ko lagi yatra garnu parda ta akai xu vannu hun x tar hami 2/3 barsa khadi mulukma basda hamro man kati run x hola 🇦🇪UAE 🇦🇪 dekhi hamri Piyari Tika dd lai ak lai yatra gareko dekhe r mero pni kasto kasto vayar aayo UAE dekhi Tika dd hajur ko ujjal ujjal vabisse ko lakhau lakh subhakamana x
Badhai xa ..
Suva yatra..
Shubha yatra
Ma Pani Delhi airport ma ghumeko chhu Delhi to ktm nepal God place i
शुभ यात्रा टीका जि।
thanku you tika sanu
Suvaatrtikajismanxasafsltakosuvkamanxa💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹💐💐💐💐💐
Bhagwan le racxàya garun pyaari xorilai
suvha yatra tika sister
गुद तिका सानू दिल्ली को इयेर पोत देखाइ दिनु भो धन्ने वाद
शुभ यात्रा टीका सानू जि
कैले हाे टिका नानि मुम्बाई काेयात्रा येक्लै छेउ हाेसियार रहनु ईन्डिया हाे
suva yatra sis
Suva Yatra
Suva Yatra Tika Sanu
I swo qatar
Wellcome to india
And looking beautiful tika byni
Bangalore ma pani aaunu hai M hjr ko beg fan ho
सफलताको शुभकामना छ
सारै मिहिनेत गरेर भिडियो बनाएर सबै लाई जानकारी दिने तिमी लाई बधाई छ। तिमी त फोटो पत्रकार ले भन्दा पनि राम्रो मिलाएर खिचेकी छौ मोबाइल बाटै खिचेको होला टुक्रा टुक्रा लाई पनि कसरी मिलाएर राख्नमिल्यो ? सम्मान ग्रहण गर्दै छौ तर यता क्यामेरामा तिम्रो स्वार ले उद्घोषिका को भुमिका पनि निभाएकि छौ राम्रो छ।
Mummai ko krayakram safal rahos taka soltini ji
Happy Super best journey Tika
Mumby ma tika sanu baini afu ta tada xu vatna payan dokha lago 😭
Safaltako subhakamana xa hjrlai.program ramro garera farkinu hola hjr..👏
शुभ यात्रा छ नानी भिडियो देखाउनु भाको मा ।
शुभ यात्रा स्वास्थ्यकाे ख्याल गर्नु sis
Ke kam le aayako chhori dherai aafno khyal rakhna. Hai
शुभ यात्रा रहोस
Safe journey best wishes
Happy journey tika sanu
शुभयात्रा दिल्लीदेखि मुम्बई प्रस्थानका लागि । गन्तव्यको उद्देश्य के हो ? शुभयात्रा !! शुभेच्छा !!
Subha yatra medam hjr ley
Subha yatara bahini tapai ko yatara safal rahuss
Best of luck
So good tika baine ji but be careful in Mumbai ok
Happy journey baini
Nice
Suv ytara meri pyari bunu
Welcome Tika Baini