नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुकै चाहानालाई मध्यनजर गर्दै नयाँ भाकामा आदरणीय माया गुरुङ र श्याम राना बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Jay Sangit Jay Hanuman ji Jay Enepal Rodhi Ghar Nice Voice Sweets Songs Congratulations Both Sampurna कलाकार jiu Haru Lai Lakho Lakh Salam chha Jay Sangit Jay Hanuman ji Butwal 8 रुपन्देही Nepal ...

❤❤
😮😮🎉🎉@@saranrana13
राम्रो भाका माया दिदी र श्याम राना को दोहोरी कति हो कति रमाइलो छ। अर्को भाग चाहिन्छ।
आह कति राम्रो गीत माया र हाम्रो स्याङ्जाली शान श्यामको 👌👌👌👌
मीठो भाका माया गुरुङसँग स्याम राना को दोहोरी अति रमाइलो छ ।धन्यवाद
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow dami dohori geet naya bhaka ma sampurna team lai badhai sathai safaltako subhakamana xa 🎉🎉🎉
Jay Sangit Jay Hanuman ji Jay Enepal Rodhi Ghar Nice Voice Sweets Songs Congratulations Both Sampurna कलाकार jiu Haru Lai Lakho Lakh Salam chha Jay Sangit Jay Hanuman ji Butwal 8 रुपन्देही Nepal ...
8 minutes गफमै जान्छ 🫳नेपाल को संचालक ले।
दोहोरी गीत का सुपर ,,जोडी ,,राम्रो,, भाका,,धेरै ,, ! रेल्लै,,सलल ले,,जस्तै,,धेरै धेरै ,,प्रगती ,जाओस् ,,यहि छ,, शुभकामना !!!
😂😂😂कस्तो रमाइलो नया लय मा गाउनु भयो प्यारो भाइ बैनी श्याम र माया बैनिको धेरै बधाई छ र सबै इ नेपाल रोधिघर teem लाई ❤🎉❤
Kate ramro sanga❤❤❤❤
सम्पुर्ण मा नमस्कार म गायीका माया गुरुङ्ग ! आज पनि निकै रमाईलो मौलिक भाका मा दोहोरी लिएर आएका छौ । सबैले माया गर्दिनु होला ।
हस हजुर
मिठो लाग्यो नयाँ भाका ❤❤
झकास मिठो रमाइलो दोहोरी नयाँ भाका पनि राम्रो लाग्यो ।
जति गीत राम्रो तेतीनै राम्रो निर्त्य पनि राम्रो
माया दिदिलाइ नम्स्कार😊
❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार ।❤❤❤
म पनि उहि जानि पर्ख मायाले
हामी लोकगीत पारखी लाई डाउन लोड बन्द हुन्दा बाधा पारेको छ नेट यम्बी न भयको ठाउमा डाउन लोड गरेको इ नेपालको प्रसुती सुनी समय पार गरेका थियोउ सर
ramro xa
Dami lagyo.
My febouret singers👍👍👍💖💖💖
Samiran very nice song
Maya sister lai mero badhai chha
La hee relee salal 2 aayo hee sabeele maya ra satha dinu hola
Nani matrai nacher vayana sir ab nani babu dubai sangai nachaunu paryo....
सारै मिठो गित ❤❤
❤❤❤❤❤
😊
Yo vaka maa orjinal geet gaaunu pareyo paale dai jastaii
K k yo chai Bertie honata k ho
बुडोको पिटाई खाने भो भरे माया गुरुङले ।
Yo vaka maa orjinal geet gaaunu pareyo paale dai jastaii