धर्मगुरु श्रीनिवासको खुलासा: ज्ञानेन्द्र राजा बन्ने, हिन्दु विरोधीलाई नछोड्ने, हतियार उठाउने

Поделиться
HTML-код
  • Опубликовано: 30 окт 2023
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Shree Niwas Acharya
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    PRODUCER/ RESEARCHER
    Rishi Thapaliya
    CHIEF EXECUTIVE PRODUCER
    Bina Shrestha
    STUDIO PRODUCER
    Saroj Rawal
    SALES & MARKETING
    Binay Giri
    Binaya Shrestha
    Laxmi Poudel
    EPISODE EDITOR
    Sudip Khanal
    GRAPHICS
    Sudhir Pandey
    CTO
    Prabesh Gautam
    Engineer
    Keshav Raj Dahal
    IT
    Laxmi Prasad Bastola
    MCR
    Madhab Khanal
    Suman Chaudhary
    Dipak Pariyar
    Niruta Shrestha
    Astha Thapa
    CAMERA PERSON
    Sanam Tittal
    Suman Nepal
    Gakul Sitaula
    Sanjeet Gopali
    Ashish Khanal
    Asmita Thapa
    Rajesh Dhakal
    Arjun Bhandari
    Bishal Khadka
    Dilmanyu Silwal
    Amrit Bhatta
    SOCIAL MEDIA
    Tapesh Zon BC
    Bhakta Sharki
    Rohit Sunar
    Himal Pandey
    MAKE - UP
    Umesh Sharma
    TRANSPORT
    Raju Tamang
    Sagar Rai
    Dinesh Timalsina
    Mukunda Adhikari
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #shreeniwasacharya #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 852

  • @rajansinchuri830
    @rajansinchuri830 9 месяцев назад +13

    गुरु भाईलाई मेरो पनि support छ । धमला जस्तो सुंगुरे बाहुन हैन यो भाई । धमला त पैसोको लागी काम गर्छ तर यो गुरु भाई एकदम ठिक छ । म जुनै देशमा जन्मे पनि जुनै देशको नागरिक 🇺🇸 भए पनि म नेपाली हो र गाई खानेलाई मै गरि दिन्छु के के !!

    • @ramkumar4148
      @ramkumar4148 7 месяцев назад

      kathai timro buddhi ani tmro jat tmro soch

  • @veesalgurung2473
    @veesalgurung2473 9 месяцев назад +21

    "आचार्य प्रशान्त " को भाषण सुन्नु होला गोरो जि । धर्म, मानब , सभ्यता .. के हो भन्ने कुरा सब बुझनु हुन्छ 🙏।
    Religion को नाम मा कट्टर हुनु नै सबै भन्दा पाप हो 🙏

    • @Raju-sr8qm
      @Raju-sr8qm 8 месяцев назад

      साइन्स जर्नी र रेश्नल वर्ल्ड च्यानल हेर्ने गरौ।छदम भेसी बाहुन ले हेरेर काम छैन।

    • @ritakumari1857
      @ritakumari1857 8 месяцев назад

      🙏🙏🇦🇱🇦🇱🇦🇱🇦🇱

  • @kiratibasan9484
    @kiratibasan9484 9 месяцев назад +7

    आफ्नो धर्म जस्तै अरूको धर्मको पनि इज्जत चाहिँ गर्नु पर्छहै ।

  • @kamalarai5120
    @kamalarai5120 6 месяцев назад +5

    नेपाल तेरोबाको बिर्ताहोइन सयौं जाति सयौं आस्था ,धर्म बसेका देश हो ।

  • @light-1985
    @light-1985 9 месяцев назад +28

    यस्ता भुसिया आतंककारीहरुलाई अब तह लाउनैपर्छ।कानुनले तह लाउदैन भने नेपाली जनताहरुले छिट्टै तह लाउनुपर्छ यस्ता भुसिया आतंककारी भाईरसलाई

    • @pramodoli1
      @pramodoli1 8 месяцев назад +2

      thukka tero boli k boleko

    • @light-1985
      @light-1985 8 месяцев назад

      @@pramodoli1 थुक्क तेरो बुद्दी ।कस्तो धर्म हो तेरो कस्तो धर्म गोरु हो तेरो? धर्म यस्तै हुन्छ?धर्म गुरु यस्तै हुन्छ?आतंकबादिहरु हो तिमीहरू

    • @anupamtandon1581
      @anupamtandon1581 8 месяцев назад

      Khaate, christian chor

  • @ramchandragautam1292
    @ramchandragautam1292 9 месяцев назад +8

    म पनि हिन्दु हो तर यी सबै पाखन्दी चोर हुन्

    • @rohitkatwal397
      @rohitkatwal397 9 месяцев назад +2

      तिमी त्यो हिन्दु हौ जो आफ्ना सन्तान हरु कसैले जबर्जस्ती गर्दा पैसामा बिकेर केही भकै छैन भन्ने हरु जस्तै हौ

  • @HP_Dogra
    @HP_Dogra 9 месяцев назад +2

    यो केटो कुन कोण बाट धार्मिक गुरु लाग्छ?
    एक त नेपाल र नेपाली को धर्म सनातन हो।
    क्रीस्चियन पनि विदेशी धर्म, हिन्दु पनि विदेशी धर्म। यी विदेशी का कार्यकर्ता लाई नियन्त्रण गर्नु जरुरी छ।
    जय सनातन राष्ट्र नेपाल

  • @sujanghimire5771
    @sujanghimire5771 8 месяцев назад +3

    नालायक धमला हरेक देसकाे अाफ्नु धर्म हुन्छ भन्ने ज्ञान छैेन है यतिपनि ।

  • @sherbdrtamatta8342
    @sherbdrtamatta8342 9 месяцев назад +3

    जन्म दिने आमाको रक्षा न गर्ने बाउको पार्थिव शरीर संगै जिउँदै सति पठाउने र जनावर लाई आमा मान्ने सस्कार रे हो कुनै पनि प्राणिको हत्या गर्नु गलत हो तर हिन्दु धर्म सबै जाति अनुकूल छैन

  • @kumarrai3193
    @kumarrai3193 9 месяцев назад +36

    I think 🤔 it’s time to rule by kirat king 👑 ❤❤❤now change is needed in Nepal 🇳🇵

    • @krishnalamichhane905
      @krishnalamichhane905 8 месяцев назад +1

      Vote garau king KO lagi

    • @user-ti1tr7zf3b
      @user-ti1tr7zf3b 8 месяцев назад

      Talai Gai chindo rahexas taile manxe na chine rahexas hoina pakh talai manxe le chinxa

    • @Mr.yedbaga
      @Mr.yedbaga 8 месяцев назад

      ​@@user-ti1tr7zf3bv ...l

    • @virbahadur1132
      @virbahadur1132 7 месяцев назад

      Sabai bhanda paila ta jastotilak dhari lai tero time audai chhajay nepal

    • @santoshipuri4464
      @santoshipuri4464 7 месяцев назад

      ​@@virbahadur1132is. . 😅😅🧑‍🎨

  • @BalkrishanaBhandari-gd7pj
    @BalkrishanaBhandari-gd7pj 9 месяцев назад +13

    गाई काट्ने नामर्द हरुलाई मात्रै हैन ऋषि धमाला लाई नि काट्नु पर्छ ।।

  • @furbatamang3679
    @furbatamang3679 8 месяцев назад +3

    धार्मिक अन्धता र द्वन्दले जनतालाई छिन्नभिन्न बनाउछ, देशलाइ नै छिन्नभिन्न बनाउछ भन्ने कुरा हिजोसम्म एउटै देश रहेको भारत अहिले भारत, पाकिस्तान, बाङ्ग्लादेशमा विभाजित भएको इतिहास छ, त्यसैले धर्मिक द्वन्द निम्त्याउने काम कसैबाट हुनुहॅुदैन।

  • @bisnudew9244
    @bisnudew9244 7 месяцев назад +2

    खूले आम र्धम परिवर्तन हूदैछ,

  • @dr_official_nepal
    @dr_official_nepal 8 месяцев назад +4

    यो कार्यक्रममा सबै धर्मको धर्मलम्बीहरु बोलाएर कार्यक्रम गराउनु पर्यो सर

  • @sambandhakaran862
    @sambandhakaran862 9 месяцев назад +17

    श्री निवास षडयन्त्रकारी काल हाे यसले सारा नेपालीलाई अशान्तीमा फसाउन काेशिस गर्ने भाइरस हाे

    • @deepakpaudel6923
      @deepakpaudel6923 9 месяцев назад +1

      Ye muzi khate ta k gardai chhas aaile? I just want to know ok!

    • @iamrockrock9745
      @iamrockrock9745 9 месяцев назад

      Madarchod ta jasto hindu birodhi harulae ahba sanatani haru le ki katxan ki katinchan

    • @labiimbulimbu2939
      @labiimbulimbu2939 9 месяцев назад

      Sahi ho

  • @kbchauhan4261
    @kbchauhan4261 9 месяцев назад +47

    Real and strong said Shri Niwasjee, Jaya Nepal, श्रीनिवासजीको आँखामा आशु देखेर सबै सच्चा हिन्दूहरुको आँखामा आशु निस्केको छ ।

    • @zekarerhs9549
      @zekarerhs9549 9 месяцев назад

      Yesto funtoosh runche, risaha ra gunda jasto dhamkaune. Yo video search garera hernu- Sadhguru: Journey of Fake Spiritual guru.
      Then you will know most of the so called gurus are fake gurus, playing with sentiments of the public.

    • @gopilalrai5315
      @gopilalrai5315 8 месяцев назад +3

      हत्तेयारा धर्मा गुरु काट्ने भन्दा आदेश दिने खतरा होइनर

    • @thadamagarchannel
      @thadamagarchannel 7 месяцев назад

      Gohiko aashu ho pakhandi dhonggi

    • @SusmaBc-wb6bj
      @SusmaBc-wb6bj 7 месяцев назад

      ​@@gopilalrai5315I think it's ßd
      🎉🎉
      🎉🎉😢
      😢😢😢😢😮😢
      Ok by me p me my me
      Ok so ok o so

  • @pramodoli1
    @pramodoli1 8 месяцев назад +9

    गुरु को कुरा सत्य छ जय गुरु जय नेपाल हामी नेपाली

  • @agnisharma9175
    @agnisharma9175 9 месяцев назад +14

    गुरुको कुरा अति राम्रो लाग्यो।

  • @naradnepal6039
    @naradnepal6039 8 месяцев назад +1

    जय होस आचार्य ज़ीरो योधमाला नराणां च नराधिपम धमाला गीता पढनु ल मअमेरिकाबाटहो ये धमाला तिमी पक्षपाती कुरानगर घक्रो नसुकाऊ तिमी २वटा बुरी को मालि के गर्छ गुरूवार नरूवाउ मरेपछि यमराजले सुलाना चढाउलान!

  • @sanamkambag8630
    @sanamkambag8630 9 месяцев назад +5

    येस्तो आतँककारी कसरी गुरु हुन्छ??????गुरु होइन गोरु हो गोरु हो गोरु हो

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 9 месяцев назад +4

    Buddha KO desh ho bhane Buddha raastra ghoshanaa garaun

  • @ashikgautam736
    @ashikgautam736 9 месяцев назад +6

    Sahi guru ji ko kura❤

  • @mohanlimbu7124
    @mohanlimbu7124 7 месяцев назад +1

    यो श्रीनिबास तुरून्तै जैल लाउनु पर्छ यसले धर्म यूद्द गराउदै छ यो देशको लागी भैरस हो धर्म सबै सम्मान राख्नु पर्छ नेपाल हिन्दु रास्ट्र बनाउदा अरू धर्म कॅाहा जाने?

  • @ganeshtamang8523
    @ganeshtamang8523 9 месяцев назад +6

    धमालले यस्ता मान्छेलाई कार्यक्रम बोलाएर धमालको कार्यक्रमको स्थार के भन्ने प्रष्ट बो

  • @rabindralimbu5766
    @rabindralimbu5766 8 месяцев назад +18

    गुरुदेव को जय होस 🙏🙏🙏! देश र धर्म भन्दा ठुलो कोहिपनि छैन ऊॅं🇳🇵

  • @jeetpun1621
    @jeetpun1621 8 месяцев назад +1

    Publicity paauna je pani garne swami ,Nepal ko AashaRam Bapu ho . Jaya Nepal 🇳🇵

  • @MahanandaLuitel
    @MahanandaLuitel 9 месяцев назад +3

    Support from The US

  • @uttamdangi1780
    @uttamdangi1780 9 месяцев назад +36

    नेपाल मा गाइ काट्नेलाइ काट्नु पर्छ मेरो पनि सहमत छ।

    • @light-1985
      @light-1985 9 месяцев назад +1

      दलित मार्ने बाहुन क्षेत्रीहरुलाई चाहिँ अब मार्छन नेपाली जनताहरुले

  • @HarishchandraHumagain
    @HarishchandraHumagain 9 месяцев назад +1

    धर्मका नाममा राजनिति गरेर अनि मिलेर बसेका नेपाली दाजु भाईहरुलाई खुकुरी देखाउदै मारकाट गर्न उक्साउने , अनि आफैले गोलि हान्न लगाएर धार्मिक सद्भाव खलबलाई धार्मिक युद्ध को लागी तेस्ता किसिमका गतिबिधि हरु गर्न खोज्ने एस्तो मानिस लाई कसरि गुरु भन्न सकिन्छ । मैले बुझे अनुसार मानिस इश्वर सरह न्याकर्ता कहिलै हुन सक्दैन । मानिसले गरेको गल्तिको लागि उसलाई सजाय दिनुहुने माथिको इश्वोर हुनुहुन्छ, अझ उहाँले पनि मानिस लाई धेरै प्रेम गर्नु भएको ले क्षमा नै दिनुहुन्छ भने, मानिसले गरेको पापको लागि मरणशिल मानिसले सजाए दिन मिल्छ? मानिसले भग्वानको रक्षा गर्ने हो कि भग्वानले मानिसको ? यो आशु देखावटी आशु मात्र हो । असल धर्मको पाठ यो हो कि सबैलाई प्रेम गर्नु, खाचोमा परेकालाई मदत गर्नु हो । गुरुको शिक्षा त असल अनि शान्ति को शिक्षा हुन्छ, एकले अर्कोलाई प्रेम र सम्मान गर्न सिकाउने शिक्षा हुन्छ । समाजमा हिंसा सिकाउने शिक्षा हैन कि त्यहाँ समाजिक सद्भावको शिक्षा हुन्छ ।....केहि बढि बोलेको भए माफ गर्नुहोला ...

  • @madhuduwadi343
    @madhuduwadi343 9 месяцев назад +13

    जय हिन्दुराज्य जयहाेस गुरूदेब

  • @jackjill7422
    @jackjill7422 9 месяцев назад +11

    सबै धर्मलाई सम्मान छ तर यो ढोङ्गी अतिवादीलाई गाला फुट्ने गरि दिनुपर्ने हो।

  • @surendrabam6058
    @surendrabam6058 9 месяцев назад +4

    Ekdam right guruji❤

  • @gyanendrashah-gk4ug
    @gyanendrashah-gk4ug 9 месяцев назад +6

    Nemeskar garu jee 🙏🙏

  • @mangalnaubag2876
    @mangalnaubag2876 9 месяцев назад +2

    त्यसो हो भने यो मान्छे साउदी गएर गाई काटेर नखा भन्न सक्छ ? त्यहाँको साउदी सरकारलाइ। वाइयात तर्क 😡

  • @Gopalgiri51
    @Gopalgiri51 8 месяцев назад +1

    नेपालमा बस्ने अधिकांशलाई हिन्दू राष्ट्रिय चाहिएको छैन जस्तो मलाई ऋषि धमलाको बोलाईबाट बुझ्नमा आउँछ।
    ऋषि धमला जस्ता नेपालमा अनेकौँ। सनातनीहरू हुनुहुन्छ उहाँहरूको भावनामा समातनी होस् भने एक % पनि देखिरहेको छैन।

  • @sanamkambag8630
    @sanamkambag8630 9 месяцев назад +8

    अराजक अनैतिक कुमानव गोरु श्रीनिवास आचार्य हार्दिक श्रद्धाञ्जली नर्कमा बास होस

  • @rohitkatwal397
    @rohitkatwal397 9 месяцев назад +5

    Samaya aayo des bachauna aaba jatana uthnai parxa🙏🙏🙏🙏🇳🇵🕉️🇳🇵

  • @chanthapa7943
    @chanthapa7943 9 месяцев назад +4

    Yo GoRu ko KuRa Thik chha hajur, Yo desh ko SaBai Mulbasi AAdibasi Harulai RAJA chahiyo. Bahoon ko jaat RAJA MaReRa aafai RAJA hune jaat ho Hosiyaar. JAYA HOS Gyanendra Bir Bikram Shah 🇳🇵

  • @user-fk3qi9wg5j
    @user-fk3qi9wg5j 9 месяцев назад +13

    हरि शरणं प्रभु ,❤धर्म गुरूले सहि भन्नुभएको छ उहालाई स्वागत तथा शुभकामना छ हिन्दुराज्य बनोस् नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🎉🕉️

  • @winspy
    @winspy 9 месяцев назад +1

    Dhamalaji parchandako jhole ho

  • @shamiprai4340
    @shamiprai4340 9 месяцев назад +6

    यस्ता धार्मिक आतंककारीले गर्दा हिन्दु धर्म संकटमा परिरहेको छ।

  • @dibakarpant3390
    @dibakarpant3390 9 месяцев назад +1

    ०६२-६३ को त्रासदीपूर्ण घटनालाई भन्नेले परिवर्तन पनि भन्ने गरेकाछन । यदी परिवर्तननै होभनेपनी सबै परिवर्तन राम्रैको लागि हुने-भएको हो-हुन्छ भन्ने कदापी मान्न सकिदैन-मिल्दैन पनि । कथित त्यो परिवर्तन देश र जनता हीतको लागि नगरेको-नभएको घटना क्रमले पूर्णत: साबित भयो । अत: खराब परिवर्तन बाट मुक्त हुनपनी परिवर्तननै गर्नु-जानु पर्छ । ०४७ को जगमा अर्को परिवर्तनको लागि आन्दोलनरत्त हुनु परमाबश्यक भयो । जय गोरख !

  • @ganeshthapa7128
    @ganeshthapa7128 9 месяцев назад +5

    सहि भन्नू भो गुरु 🙏🇳🇵जय नेपाल राजा आउ देस बचाउ 🙏🇳🇵

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 9 месяцев назад +4

    यी गुरु हाेइनन ।गाेरू हुन ।सेताे वस्त्र कालाे भावना।

  • @susant81
    @susant81 9 месяцев назад +4

    100 sahi guru ji

  • @raritathapa3086
    @raritathapa3086 9 месяцев назад +3

    guruge right🙏🙏

  • @daisuke_69
    @daisuke_69 8 месяцев назад +2

    गुरु नरुनु होला हामी तपाइको साथमा छौ।

  • @RaniDarjee-sf8vc
    @RaniDarjee-sf8vc 9 месяцев назад +2

    Support from India Guru Ji..
    You are absolutely right 🎉....
    Yo reporter lai chi paila kaatnu parxa. Gai katne Vanda besi dar yo jasto reporter bata xa

  • @bvponlinetv5342
    @bvponlinetv5342 8 месяцев назад +1

    "अहिङ्सा परमो धर्म" कुनै पनि अबोध प्राणिहरुको हत्या हुनुहुदैन । जय प्रेम।

  • @dharmajrajgc6102
    @dharmajrajgc6102 8 месяцев назад

    हाम्रो देस बैदिकसनातन हिन्दु राष्ट हो हामिलाई बिदेसि धर्मले बथोल्नु हुँदैन नेपाली जन्ताले हिन्दु राष्टनै चाहन्छन् धमला जि तपाईं कुन देसको मान्छे हो र बिथोल्न खोज्दै हुनुहुन्छ।

  • @hpnp9996
    @hpnp9996 9 месяцев назад +7

    कुनै पनि अतिबादी सोच भएकाहरुबाट कसैको पनि हित हुदैन | पढने लेख्ने र अझ उच्च शिछा लिने उमेरका यिनको एस्तो स्वरुप प्रति दुख लाग्यो | धमलालाई पाहुनाको खडेरी लागेकै हो त !

  • @dipakhamal8419
    @dipakhamal8419 9 месяцев назад +4

    Jay shree ram

  • @user-uo7qe5zd5v
    @user-uo7qe5zd5v 9 месяцев назад +5

    सत्य वाणी हो गुरु को यो प्रस्न सोध्ने रिसी धमल नै ठिक छैनन्

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p 9 месяцев назад +2

    भारुहरु ल्याएर नेपाल हिन्दुराज्य हाहाहा यस्ताहरुको नेपाली भक्त कस्तो होलान्? गाई गोरु बाट जन्मेको धर्म गोरु।

    • @rajeshbhujel7618
      @rajeshbhujel7618 8 месяцев назад

      Dekhnu vako xa vaaru lyako ??? Ma border ma basxu ultai Nepal bta vaaru paisa paari gairako xa... Do u have any idea what allegations are you trying to put on him???? Baru thaha xaina vane nabolnus mitra

  • @dipakpandey3411
    @dipakpandey3411 9 месяцев назад +14

    बिल्कुल सही गुरु जी।❤❤

  • @bhupendeaaryal6546
    @bhupendeaaryal6546 9 месяцев назад +22

    सहि हाे गुरु

  • @rajeensharma7497
    @rajeensharma7497 9 месяцев назад

    यो ऋषि धमला लाई मान्छे कति रैछन हिन्दुराज्य र राजा को पक्ष मा भनेर देखाउनै पर्छ है साथीहरू ,,मङ्सिर ७ गते,,,

  • @पुर्ण.गुरुङ.गोर्खा.बारपाक

    गाई पनि गै आमा हुन्छ भन्या।??
    यति गाई आमा भए भैंसी किन आमा बएन?
    ख्रिष्ट्रियनहरूले डलर भित्रायएर चर्च बनाएको प्रमाण लिएर आउनु बाहुन सोल्टी।

    • @sandeshsingh4863
      @sandeshsingh4863 9 месяцев назад +2

      अस्ति जनकपुर कालोमोसो लाको देखेन कि केहो कुहिरे को बीउ सोल्टी ले गाई माता मात्र, होइन ।तिम्रो कुहिरे बाउ हरु लाई गाई को गुण र महत्व के छ भनेर हामी सनातनी हिन्दु हरु ले तेसै गाई लै माता झै मनेको होइन । गाई को नजिक बस्दा पनि अनेक रोग निको हुन्छ भन्ने तिम्रो कुहिरे बाउ ले पत्तो लगाएका छ्न । एसो खोज अनुसन्धान गर्नु ।

  • @namrajranabhat8083
    @namrajranabhat8083 9 месяцев назад

    गुरुजी यो सिसि धमला लाई ठिक पार्नुपर्छ सदै आफुनो कुरा माथी पार्नु खोज्छ

  • @bimalarai1651
    @bimalarai1651 9 месяцев назад +2

    Guru. Hjrko sathma. Hami. Xau. Be strong

  • @rabinakarkee9193
    @rabinakarkee9193 8 месяцев назад

    We all are the supporter of Shree niwash

  • @ramghimire8701
    @ramghimire8701 9 месяцев назад +3

    यो भाई कहाँ बाट गुरु भयो

  • @mankumarmankumar5476
    @mankumarmankumar5476 9 месяцев назад +5

    Hindu bhaneko India bata suru bhako ho Tara Pani india ma Hindu rastra bhako xaina Nepal ma dharma nirapeksha xa kina nepal Hindu rastra banxa yo hudaina

  • @BalkrishanaBhandari-gd7pj
    @BalkrishanaBhandari-gd7pj 9 месяцев назад +4

    जय श्रीराम 🚩🚩🚩🚩🚩🚩🚩

  • @461bibisha
    @461bibisha 9 месяцев назад +8

    देशमा इसाइ र कम्युनिस्ट हरु द्वन्द्व निम्त्याउँदै छन!

    • @user-di4yr4ln6k
      @user-di4yr4ln6k 9 месяцев назад

      प्रमाण छ बर्णाश्रम प्रमाण छ जातिय विभेद का कारण नबराज बिक हत्या भएको प्रमाण छ नि धार्मिक मठ मन्दिरमा पशु लखेटी लखेटी मारेको जिउदै रागा जलाएर मारेको के खान्छौ केटाहरु तिमिहरु

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 9 месяцев назад +2

      ​@@user-di4yr4ln6kतिमिहरु इशाईको दलालहरु नबोलेकै बेस
      गणतन्त्र भनेको के हो थाहा छ?
      गणतन्त्र भनेको बहुमतले अल्पमत माथी शासन गर्ने हो तेहि भएर दुई तिहाई मत चाहिन्छ सरकार बन्नलाई
      82% हिन्दु भएको देश हिन्दु रास्ट्र हुन किन सक्दैन?
      बहुमत हाम्रो छ भाइ हिन्दुराज्य हुनै पर्छ बुझिस इसाईको दलाल

  • @obipaudel8967
    @obipaudel8967 9 месяцев назад +18

    हाम्रो हिन्दुराट हो हामी 85 हिन्दु को अगाडि कुनै को काम छैन जय नेपाल

    • @HP_Dogra
      @HP_Dogra 9 месяцев назад +3

      पहिले सनातन र हिन्दुको फरक बुझ्नु अनि बोल्नु है। हिन्दु भन्ने जति गए हुन्छ इन्डिया पाकिस्तान तिर अलिकति पनि नैतिकता छ भने।
      नेपाल को धर्म सनातन हो र नेपाली हरु सनातनी हुन् ; हिन्दु होइनन् ।

    • @iamrockrock9745
      @iamrockrock9745 9 месяцев назад

      ​@@HP_DograMadarchod cristain ki dalal hasto lae ahba sanatani hi du haru ki katxan ki katinxan

  • @tankadiyal9288
    @tankadiyal9288 8 месяцев назад +4

    Dharmako namma afule afailai goli hanna lagaune ra arulai aarop lagaune le satye ko bokre kura gareko hola.....yaha manxe le manxelai hela garne ani pasu marda piralo....pasu marda chinta hunele manxe mari rahada kina naboleko hola!!!!!

  • @Raju-sr8qm
    @Raju-sr8qm 8 месяцев назад

    सत्तर जिल्ला मा गोरु काट्छु भन्ने सङ् यी धुर्त बाहुन लाई बहस मा राखौं।
    या आङ्गकाजी लाई बहस मा बोलाए हुन्छ।धमला जि।

  • @krishnalamichhane905
    @krishnalamichhane905 8 месяцев назад +1

    GURU LAAI SALAM GARCHU ❤❤

  • @shivathapa2329
    @shivathapa2329 8 месяцев назад +2

    I am with u guru

  • @sombahadurtamang1282
    @sombahadurtamang1282 9 месяцев назад +5

    गाई मात्र होइन कुनै पनि जनावर काट्नु हुँदैन तर गाई चाहि नहुने रे बिचारा राँगा हरु लाई लखेटी लाखेटी रमाइलो गर्दै हिन्दू हरु ले कटेको पनि बोल्नु पर्यो धर्म गुरु हो भने

  • @preciousreading1934
    @preciousreading1934 9 месяцев назад +6

    हिन्दू वा जुनसुकै धर्मगुरू हुनपाउने योग्यताका आधारहरु के के हुन् ?
    उत्तर-
    १. 'परम्-आँत-माँ' ले देखेको ,
    वा

    २. 'परम्-आँत-माँ' लाई देखेको
    यी दुईमा एक योग्यता नभएकोहरुले धर्मगुरुको पद दाबी गरि गतिबिधि गरि हिंड्नु भनेको 'परम्-आँत-माँ' लाईनै धोखा दिएको पो हुन्छ त मूर्ख बालकहरु हो। त्यसो गरि हिंड्नु हुँदै हुँदैन।
    सेतो लुगा र एकबित्ता निधारमा चन्दनले हिन्दू भेष जनाउला तर त्यो योग्यता होइन र योग्यता बेगरको गतिविधिलाईनै पाखण्ड भनिन्छ।
    पाखण्ड गर्नू आफुले आफैंलाई धोखा दिनू हो। त्यसो गर्दा समाजलाई धोखा दिनू हो। मरे पछि कुम्भिपाक नरकमा जाकिनू हो।
    यो भन्दा ठूलो ज्ञान के दिउँ?

  • @sitaramkc4755
    @sitaramkc4755 8 месяцев назад +2

    Nepali people prefer democracy with good governance to totalitarian dictatorship of any kind. Autocratic dictators with absolute power have done nothing significant for Nepal and Nepali people.

  • @pradipkafle
    @pradipkafle 9 месяцев назад +4

    प्रणाम गुरु

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 9 месяцев назад +1

    सब भन्दा धेरै गौ मास बेच्ने bjp र rss हो, रोकेर देखा प्रचण्ड र बाबुराम हो गाई कटेर खानुसिकाउने को हो! हाम्रो गाई गोरु लडिमर्यो मर्‍यो भने कि भोटेलाई कित सार्किलाई बोल्याउनु पर्थ्यो, पछि देखि गाउँ को केटाहरुले आफै खानुखानु सिकेछ।

  • @Gurung-vai
    @Gurung-vai 9 месяцев назад +1

    श्री निवास आश्चर्यले मारेको हुन ति पुजारीहरुलाई किनकी त्यो प्रमाण उ आफ्नै माथि गोली हन्ना लगाएको छ।

  • @sudeepupreti1996
    @sudeepupreti1996 9 месяцев назад +2

    Ma guru-G sanga sahamat xu....,🥺

  • @dhanirampun9767
    @dhanirampun9767 9 месяцев назад +3

    Jay hindu

  • @sabinatamang741
    @sabinatamang741 5 месяцев назад

    धर्म गुरुहरू भएर अशान्त द्वन्द्व फैलाउने राजनीतिक कुरा गर्न छोडौ 🙏 गाई मात्र हैन हजुर पुरै जगतको प्राणी हत्या गर्न छोडन जनतालाई सिकाउनुस हजुरहरू जस्तो गुरुहरूले हत्या हिंसा बन्द गर साकाहारी भोजन गर भनी सिकाउनुस देशमा एउटै पनि जनावरको हत्या गरि मासु नखाने कानुन बनाउनुस देशमा सबै साकाहारी हुने प्रेरणा र ज्ञान बाडनुस खाली एउटा गाई मात्र हैन सबै प्राणीकै रक्षा गरने कुरा गरनु पर्छ कोही जनावर काखा कोही जनावर पाखा नगरौ सबै प्राणी जगतकै रक्षा गर्ने कुरा गरौ सबै धर्म को ईजजत गरौ । धार्मिक सहिषणुता अपनाउ 🙏

  • @kamalarai5120
    @kamalarai5120 7 месяцев назад +1

    राजा लेउने भनेको बडारेको फोहोर डसबिनमा हुन्छ तेउ डानगुमा मा हात हल्नु हो ।

  • @lurbusherpa1784
    @lurbusherpa1784 9 месяцев назад +2

    Sabai dharma saman ho vane manne le manos khane le khawos tara kasaile khayo vandai ma jail nel hunuhudaina. Kunai pani janawar manxe vanda thhulo haina. Arko kura hami le manxow tesaile aru sabai le mannai parxa vanne ho vane tyo kadapi swikarya hudaina. Ra yo bibad ko antya pani hunewala xaina.

  • @suryathapa1392
    @suryathapa1392 9 месяцев назад +14

    यो धमला र प्रचण्डलाई एकैपटक खतम नगरे सम्म देशमा बर्बाद गराउछ

  • @muktinarayanrijal7645
    @muktinarayanrijal7645 9 месяцев назад +3

    Jaya ho's dharma guru.

  • @Krishhy
    @Krishhy 8 месяцев назад +1

    धमला जनता जान चाहाछ भन मात्र अाउछ हाबा

  • @adisakarki4165
    @adisakarki4165 8 месяцев назад

    एउटा धर्म गुरुले यसरि लामो समयदेखी लडेर आउनु भयको छ. भने के हामी जनता ले सघाउनु पार्ने होइन !!!

  • @bahadurrai9356
    @bahadurrai9356 7 месяцев назад

    खराने मोरा,,, मन्दिर कुरेर देश को बिकाश हुन्छ भन्ने त पागाल हो।

  • @rajuacharya892
    @rajuacharya892 8 месяцев назад +1

    जय गुरु देव

  • @user-nm7ed9hq2u
    @user-nm7ed9hq2u 8 месяцев назад

    गुरु ब्रह्मा विष्णु भगवानको पूजा गरिन्छ हिन्दु राष्ट्र हुनु पर्छ नत्र देश बर्बाद हुन्छ यो कुरा सत्ते हो

  • @hariprasadsubedi3351
    @hariprasadsubedi3351 9 месяцев назад +2

    यो धमला को कुरा सुन्दा पारा छुट्छ

  • @sitakharel3274
    @sitakharel3274 8 месяцев назад

    ❤❤❤sahi lagyo guru ko bhanai❤🙏🕉️

  • @harilama7532
    @harilama7532 9 месяцев назад

    यो गुरु पनि गाईको बाच्छो भएर गोरु भएको रहेछ हामीले त मानव भनेको त गोरु पो हौं भन्छ धिमाग खुश्केको बाहुन ।

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o 9 месяцев назад

    गाई गोरु काट्ने जन युद्ध माहोबदी मा लागेका पहिला ब्याक्ती को काम हो ।
    किरात हरुले काटेको छैन।

  • @kamalarai5120
    @kamalarai5120 7 месяцев назад +1

    गुरु कस्तोगुरु गुरु भनेको मन्दिर मा अफ्नो आस्तिको निम्तिसेवा गर्नुपर्ने होइन ?

  • @nepaleselifestyle
    @nepaleselifestyle 9 месяцев назад +5

    Support for guru❤

  • @Chand-gu3lz
    @Chand-gu3lz 9 месяцев назад +7

    King is king 👑

  • @nawarajbk5456
    @nawarajbk5456 9 месяцев назад +1

    Satya tito hunxa guru
    Hajur ko kura sai xa

  • @dbchanel541
    @dbchanel541 9 месяцев назад +5

    जय हिन्दु

    • @Sathiok-lb7rs
      @Sathiok-lb7rs 7 месяцев назад

      तेरो बाउको टाउको मन्छे मार्ने हिन्दु धर्म हौ

  • @gopalsanivaighayalsanivai1833
    @gopalsanivaighayalsanivai1833 9 месяцев назад +5

    Hindu rastra haina samabesi dharma KO palana hunu parxa dharma ka nam ma rajniti na gara dalali haru indaya ka dalal hindu dhram ma bevetkari ra andhabiswasi chuwa chut ku partha xa dherai thulo Kura ba gar dalal

  • @tankathapa7434
    @tankathapa7434 8 месяцев назад

    गुरुजि तपाइँ एक्लोहुनुहुन्न हामी छौं साथमा अगाडि बड्नुस श्रिकृष्ण कोचक्र तपाईं हाम्रो साथमाछ

  • @krishnabhandari4683
    @krishnabhandari4683 9 месяцев назад +1

    गुरुको कुरा ठिक लाग्यो ।