Congrats Saayed nepali tele serial madhey Drone use garney serial yehi ho Congrats bhadragol team And drone chalauney manche talented xa Kyaa aananda le harek scene leko xa Good luck
Watching this video from Portugal. My Favorite comedy video is bhadragol. मेरो काकु हजुर नबोल्नु ल म हजुर लाई बनारस्को पान खौछु ल Ramro video cha ☺☺☺☺☺☺☺☺
एक दम धेरै धेरै रमाइलो र मनाेरञ्जन छ भद्रगाेल म सधैं हेर्ने गर्छु अनि भद्रगाेल सिरियल अाज सम्ममा पाँच लाख बाईस हजार सात सय अथतर सब्सक्राइब पाएकाे मा धेरै धेरै बधाई साथै उत्तर उत्तर प्रगति काे शुभकामना ।हाैस त यति भन्दै बिदा हुन्छु उहीँ हजुर हरु काे दर्शक स्राेता राेहिणी गाैतम घर सुनसरी धरान -६ पानबारी हाल साउदी बाट ।
राम्रो भन्दा पनि एकदमै राम्रो छ ल् मेरो मन पर्ने श्रृंखला भद्रगोल नै हो। साउदी मा भएपनि नेपाली हरेक श्रृंखला हेर्न पाउदा सारै खुशी लाग्छ ल्। तर श्री: बले ज्यू/श्री: कक्रोज ज्यू कता हुनु हुन्छ देख्न पाईएन त है सायद Bg.com मा हुनु हुन्छ होला है। Ok All the best Bhadragol Team....
आज सम्मको भागमा यति मिठो कथा देखेको थिइन अझ रक्षाको अनारकलिले त मनै उडायो जिग्रिको तराईबाशि पहिरनले हामी सबै नेपालि हौ जे लगाएपनि सुहाउछ शब्दले मन छोयो ।
भद्रगोल यकदमै राम्रो श्रीङ्खला हो म कुनै भाग पनि छुटाउदैन हेर्न त्र कलाकार हरु भद्रगोल छोदेर गइ राख्नु भाछ यो मलाइ दुख कुरो पहिले जति राम्रो हुन सकेको छैन भद्रगोल
पछिल्ला केही भाग देखि भद्रगोल सन्देशमुलक देखेर अत्यन्तै राम्रो लागि रहेछ, अझै सफलताको शुभकामना।
फेरि पनि सलाम छ दादा र भाउजू लाई ।आज को भद्रगोल चै दाम्मी छ
भद्रगोल जस्तो बबाल टेलीविजन अरु केहि छैन
मेरो काकू तपाई नबोल्नु ल ,, बरु बनारसे पान खुवाउछु ।😂✌
#epic
यो श्रृखला Drone Camera बाट पनि खिचिएको रैछ राम्रो लाग्यो
good
Live Program हो रहिछ राम्रो लाग्यो मलाइ पनि
Live Program च्वाचे नाम त हो के
Nirajan Budjathoki i
Nirajan Budjathok
धुर्मुस सुन्तली ले यस्तो काम गरेको देखेर असाध्य मन खुशी हुन्छ
राम्रो लाग्यो सन्देश मुलक रहिछ
Congrats
Saayed nepali tele serial madhey
Drone use garney serial yehi ho
Congrats bhadragol team
And drone chalauney manche talented xa
Kyaa aananda le harek scene leko xa
Good luck
वाउ ! गजब लाग्यो आज बेलैमा हेर्न पाइयो ल ।
अरु सबै दामी छ !त्याहा बले र कक्रोज भको भय अझै राम्रो हुन्थ्यो होला!!
जिग्रीको सुड्डिसँग पाँडेको flirt 😂
त्यो पाँडे accountant 😂
त्यो गहुँको खेतमा दौड 😂
त्यो बाख्रा को स्विटर 😂
लखट्यो बोकाले 😂
#EpicMoments
6yr h
Wow Dami
Hurrryyy frist view He heee
Anju Kharel j
Anju l ha related ĺdppepw, pqpa fcncjccjcxchcv dfjfjffjddk
awesome bharagool I'm every week watching for bharagool
अहिलेसम्मकै राम्रो episode अत्ति राम्रो लाग्यो
A big salute for dhurmus suntali lai.....!!! Sarkar le garna nasakeko kam garera sabai nepali ko man jitnu vayako xa.....!!!!!
'ñ
Trustworthy and a few
Bs
Babita haveyou
Karmate Riva to get to get moring
Watching this video from Portugal. My Favorite comedy video is bhadragol.
मेरो काकु हजुर नबोल्नु ल
म हजुर लाई बनारस्को पान खौछु ल
Ramro video cha ☺☺☺☺☺☺☺☺
लौ आज त ढिला भयो हेर्न
🇳🇵🇳🇵🇳🇵🇳🇵
साच्चिकै सोर्गभन्दा कमछैन जय होस धुर्मुश सुन्तली को
Sahi hi
amar dangi j
amar dangi
, b
amar dangi 9uc
पाडे बा काे लबिस टाेरि चाई एक्दम मन पर्यो
मेरो काकु, तपाई नबोल्नु ल...
तपाईंलाई बरु म बनारसको पान खुवाउछु.. है
लोक दोरि
dami xa babl xa dada hajur
धेरै राम्रो छ मलाई पनि एकदमै मान पर्छ याे कमेडी
लाै सुरू गरे मैले पनि मलेसिया बाट
भद्रगोल भनेको येस्तो हुनु पर्यो (lIke)
धेरै राम्रो लागो यो भाग
गज्जब लाग्यो यस्तै भद्रगोल अगामी दिनमा पनि हेर्न पाउ मत भद्रगोलको Fan हो।
aja ko jan ramro lagiyoo yastai ramro ramro kam haru janakari dindai janu hola all the best all tim
ma Lai paade ko lastai man parxa ,Ani sabai ko ramro xa
Wow aaja ko ramailo Raicha terai tira shouting haicha
म भद्रगोलको नियामित श्रोता हुँ यस पाली पनि राम्रो छ
Just starting to watch......🙌
malaysia बाट हेर्ने जति साथिहरुले यता हाजिर गरुम र कुन-कुन ठाम बाट हेर्दै हुनुहुन्छ म जोहोर बाहरु बाट है
o. nyc work all of you proud for your time nd keep it up
भद्रगोल ....हेर्नुको मज्जा छुट्टै😌😌😌
राम्रो लाग्यो सन्देस मुलक कमेडी , यो सिरियल बाट हाम्रो नेताहरु , सरकारी कर्मचारी हरु ले पनि केही पाठ सिक्नु जरुरी छ ।।
Purbeli Kanchhi तिमी पनि हरेक सिरेल हेर्दिरहेछौ।😀😀
J
ho
Purbeli Kanchhi sahi ho
Purbeli Kanchhi Youtob मा पुर्बेली कान्छी ले न हेर्ने भिडियो नै छैन कि के हो जुन भिडियो मा पनि कमेन्ट गरेको देख्छु त
भद्रगोल भनेको यस्तो पो मनोवृत्ति फैलाउने हुनुपर्छ ।✌✌✌✌✌🌹🌹🌹
Very funny, I love bhadragol, similar to my life bhadragol :) :)
Dami x bhadragol ko team lai saphalta ko subhakamana
हा हा श्रमदान गर्न गाको पाडे डेटीङ मा बिजि 😂😂😂😂
ल हेर्न थालियो 😊😊
FIRST LIKE. FROM ME 😂😂
Ekdam ramro xa aja ko episode..
दाइ ले बनायको सन्तुपुर बस्ती बाट भाईको भद्रगोल
रक्षालाइ मन पराएर हात माङन आउनेले जति यहा भोट गरौ
राम्रो लाग्यो✌✌
एकदमै दामी😍😍😍
one of the best episodes.....
Miss you
एक दम धेरै धेरै रमाइलो र मनाेरञ्जन छ भद्रगाेल म सधैं हेर्ने गर्छु अनि भद्रगाेल सिरियल अाज सम्ममा पाँच लाख बाईस हजार सात सय अथतर सब्सक्राइब पाएकाे मा धेरै धेरै बधाई साथै उत्तर उत्तर प्रगति काे शुभकामना ।हाैस त यति भन्दै बिदा हुन्छु उहीँ हजुर हरु काे दर्शक स्राेता राेहिणी गाैतम घर सुनसरी धरान -६ पानबारी हाल साउदी बाट ।
Nice but miss you so much bale and kakroj 🌷
Drone Shot 👌👌
Nice
the place where i was born lots of love from france jai Nepal
Arjun daju...love u
राम्रो भन्दा पनि एकदमै राम्रो छ ल् मेरो मन पर्ने श्रृंखला भद्रगोल नै हो। साउदी मा भएपनि नेपाली हरेक श्रृंखला हेर्न पाउदा सारै खुशी लाग्छ ल्। तर श्री: बले ज्यू/श्री: कक्रोज ज्यू कता हुनु हुन्छ देख्न पाईएन त है सायद Bg.com मा हुनु हुन्छ होला है।
Ok All the best Bhadragol Team....
महोत्सवहरुको ब्यस्तताले गर्दा होला तयारी पुगेन कि कसो, अचेलको भागहरु तेती रोचक भएनन् ।
नानी तिम्रो एक्टिङ्ग अल्लि इम्प्रुभ गर बा ।
आज को मात्रै हैन मलाइ भद्रगोल भने पछि म हर हप्ताको राम्रो लाग्छ तेसैले सम्पुर्ण भद्रगोल युनिट लाई मेरो हृदय देखि सलाम छ।।।।
wowo daami
आज सम्मको भागमा यति मिठो कथा देखेको थिइन अझ रक्षाको अनारकलिले त मनै उडायो जिग्रिको तराईबाशि पहिरनले हामी सबै नेपालि हौ जे लगाएपनि सुहाउछ शब्दले मन छोयो ।
यो भाग चै अलि बिसेस रैछ Nice चेतना मुलक रैछ :::
Wow Dami
आफ्नो ठाउँ लाइ एसरी हेर्न पाउँदा खुशि लाग्यो 😍😊😊
nepali teli flim ma pailo choti droon camera bhadragol mai hola sayad congratulations
😀😀😀nice💓💓💓
Wow wow derai ramro x
awesome jigry broda and team
*हाम्रो channel लाई SUBSCRIBE गर्ने कति हुनुहुन्छ ?*
✋✋
Mo pone xu
Bichitra Sansar पबित्र ठाउमा जिगृज्यु अलि मिठो भएन कि ?
Bichitra Sansar ✋✋
Bichitra Sansar moni xu
Bichitra Sansar ✋
यस्तै बिसय बस्तु लाई भद्रगोलले पनि साथ दियकोमा धेरै धेरै धन्यवाद
भद्रगोल को पहिलो भिवर र कोमेन्टर भने ठुलो रहर छ
first vayni kehi hudin...hajur
Kamal Karthik
Bhadrahol
हरेक हप्ता खोजी खोजी भद्रगोल हेर्ने म मात्र होकी अरू पनि छ हाजिर गरौँ त यता ✋✋✋✋
suppa xa bhadragol mero phebret siriyal
मन पर्ने भद्रगोल ✋✋
Bale ra cocrose navayer bhadragol alii ramro lagena yll😢😢
Sahi ho sahi
ह्जुर हो
धेरै राम्रो लाग्यो आजको भद्रगोल सन्देश मुलक छ।
1st viewer
Raksha i love jani ho ta deading
माकुरी सुड्डी पनि सारो राम्री हैट पाडेले पो मनायो त ValentinedayDays😃😍
शिर्जनसिल बाख्रा तथा कृषि फर्म / मुसिकोट नगरपालिका वडा न:3 पेंगा गुल्मी नेपाल
Drone shots
aaba majjaaaaa la harenxxxxxx😂
जीग्री र पाँडे बिना यो भद्रगोलको हेरिन्न अब देखी ....😙😙
badragol :)
आहा कति राम्रो बनौनु भएछ धुर्मुश अनि सुन्तली हजुर हरु ले हजुर लै भगवान ले सदैब रक्छा गरून् जय नेपाल
म त बुधबार जन्मेको मान्छे ढिलाइ हेरिन्छ
Ma pni बुधबार Janmeko
Hait!!! Khichai chai bbl xa
wow so nice move i like so much😍😍😍😍😍✌✌👍🇳🇵🇳🇵🇳🇵
lakpa Sherpa 9
Dami xa hai program
Basti chai ktm ko housing vanda kam choina
आज त ढिला भोनी हजुर हेर्न लाई।रमाइलो लाग्यो मुलाइ
ओए मेरो भाइ धेरै नबोल ल, तलाई म गुल्मी को कफि पिलाउछु के ल !! सुरु गरियो भद्रगोल हेर्न ! असल मित्रले सबक्राईब गरिदिनुहोला ल मेरो you tube channel
Hasina raskoti magar backplz
Hasina raskoti magar हाहाहा होनी
Hasina raskoti magar qt
Hasina raskoti magar 💕💕💞💞💞💞
Mero baini tmi nabola la..
Tmli Ma chocolate kindinxu😂
यो episodeमा चाहिँ बल्ल नयाँ ठाउ नयाँ परिवेश हेर्न पाइयो ।
भुर्मुस सुन्तलिले बनाएको नमुना बस्तिले स्थान पाएकोमा खुशी छु।
Woww favorite one bhadragol
Ma Bharat bata hu thank you so much Bg.tem Haru lai.
Dherai Ramro xa
Hernu Vanda pahila comt hai mero tarfa bata balla aayo wait garda2
राम्रो लागो 👌👌
भद्रगोल यकदमै राम्रो श्रीङ्खला हो म कुनै भाग पनि छुटाउदैन हेर्न त्र कलाकार हरु भद्रगोल छोदेर गइ राख्नु भाछ यो मलाइ दुख कुरो पहिले जति राम्रो हुन सकेको छैन भद्रगोल
Max shots from drone
Aba hasni bela bhayo
बाफरे बाफ कति ढिलो भयछ हेर्न नि 754 मा परियछ ।
सारै राम्रो छ भद्रगोल टिमलाई बधाई छ ।
2 Nd ....
ramro xa bala ra kakroj vako vaya
damiiiii lagyo
👌👌👌👌👌👌👌