ये youtuber जी हरु सबै मिलेर त्यो ग्रोउंड को प्लास्टिक जन्य फोहर हरुलाई एकै ठाउँ मा जम्मा पारेर ठेगान लगाउन हौ . बिदेसी खेलाडी हरु आउदा नेपालको इज्जत जान्छ हो.
कस्तो बिल्डिंग भवनहरुको डिजायन होला? यसो नेपाली पन झल्किने बिल्डिंग,प्याराफिट बनाएको भए सुन्दर देखिने थियो। साधारण मैदान मा बिरुवाहरू लाएर सजावट गर्दा पनि सुन्दर देखिने थियो।

Bro go to tu ground as well
Ok bro soon ❤
I will soon
Ground ko grass tw harayexa tw mato matrai xa
कस्तो बिल्डिंग भवनहरुको डिजायन होला? यसो नेपाली पन झल्किने बिल्डिंग,प्याराफिट बनाएको भए सुन्दर देखिने थियो। साधारण मैदान मा बिरुवाहरू लाएर सजावट गर्दा पनि सुन्दर देखिने थियो।
बिरुवा हैन त्यो फोहर मात्र हटाए मात्र कति राम्रो देखिन्ध्यो , गर्दैन के गर्नु
❤❤❤❤❤❤…….
Importance of 1 run
Move on hunxa garo vaiirako xa 😢
Ya bro 😢
tu ma k hudei xa aahile bro?
New pitch bandai xa vanne suneko