King is always remain King. Happy to know that our Royal family's members were welcomed in Bhutan 🇧🇹 God bless Bhutanese People and Royal family of Bhutan 🇧🇹 Long live Bhutan 🇧🇹 and Nepal 🇳🇵 cordial relationship 🎉🎉🎉🎉
नेपाललाई सिंगापुर युरोप बनाउछु भनेर जनता ठग्ने अनि अन्तर्राष्ट्रिय सम्मेलनमा अनुदान भिख पाउछ कि भनेर देशको गरीबीको बखान गर्ने माफियाहरु भन्दा राजा नै कहा हो कहा ठिक।
भुटान र नेपालको सम्बन्ध अहिलेको मात्र होइन धेरै पहिले देखि कै हो । एउटा प्रसङ्ग याद आउँछ जब भुटानका राजाले नेपालका तत्कालिन राजालाइ पत्रचार गरेर गुरु गोरखनाथले गर्नु भएको नेपाल सम्बन्धित भविष्यवाणी पनि पठाएका थिए जाहा राज सन्सथा हटने र तेसपछी नेपाल देश पनि टुकडिने छ भनेर । अब राजाको शासन पनि देखिएकै हो , भुटानका राजाहरुले आफ्ना शासनकालमा पुरातात्त्विक कलाको संरक्षण गर्छन भने नेपालमा राज शासन हुदा राजदरवारकै सदस्य पुरातत्विक कला तसकरिमा लागेको पाइन्छ। राजा सबैको हुन जरुरि छ न कि एकल जातिय एकल धार्मिक र एकल भाषियको । अहिलेको अवस्थाको दोष नेताहरु मात्र होइन कि हामी जनता पनि हौ काम नगर्ने तेहि मानिषहरुलाइ लोभ ,पैशाका कारण फेरि फेरि जिताइ रहेका छौ । भोलि देखि काम नगर्नेलाई भोट दिन छोडे कसले पो काम गर्दैन थियो होला ? नेता पनि हाम्रै प्रतिनिधित्व पात्र हो । गफाडी , धुर्ताइ गर्नेलाई हामी ठूलो राजनैतीज्ञ भन्ठान्छौ अनि दोश हाम्रो पनि आघा छ खाली नेताहरु मात्र होइन । जसतो जनता तेस्तै नेता त हुने हो ,हाम्रै समाझ हेरौ अरुको खुट्टा तान्ने , कुरा काटने ,कमिसन खाएर काम गर्ने प्रविर्दी हाम्रो समाजमा छैन र ?
in Bhutan king is everything for us. Because of him, bhutan has developed drastically and been heaven living. My religion is my king, my dharma king, our people's king. Palden drukpa gyelo
सत्तामा हुँदा त जसले पनि सत्कार गर्छन् । सत्ता बाहिर हुँदाको सत्कारले अर्थ राख्छ । सत्तामा हुँदाको सम्मान प्रोटोकल हो । सत्तामा नहुँदाको सम्मान व्यक्तित्व हो ।
we, the Nepali community, often come to conclusion without basing them on facts. Gyanendra and his family are innocent in King Birendra and his family’s massacre. We mostly driven and provoke by the emotion and mass not by the actual facts. We also blame to India which is not correctly point out, its Indian Congress party who did not like the King in Nepal not the BJP. Have to go in depth to understand how and what led the massacre, not by bluffing of the emotional mass.
Remember democracy dogs butan was poor than Nepal 🇳🇵 now butan is rich and happy country than Nepal.and they international relations and strategy to development is interesting. Sad we can learn so much from them.
अहिले भुटानले officially नै नेपाली भाषीलाई सदभ्भाब र स्नेह देखाएको देखियो यसको मतलब 20 वर्ष पहिले भुटान बाट धपाइएका नेपाली भाषी भन्ने मानिसका समुह भुटानमा गलत काम गर्ने समुह नै रहेछ जस्तो लाग्यो है
कठै बिचरा ११, १२ औं पुस्ता लाई नेपाली जनताले पाल्दा पाल्दा वाक्क दिक्क पारेको त्यो इतिहास पढ होई टीका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली साथै विज्ञता का आधारमा जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो ।
Kina chaiyo timi haru bharastachari haru lai. Sabi nidho khoji chinx ajhai pugana desh ritayera. King is always king. ❤❤❤❤ Shree 5 bada Maharaj Dhiraj gyanendra bir Bikram shah❤❤❤
टीका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली साथै जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो ।
अभी भी समय है कि नेपाल की प्रजा को राजा को फिर से राज सिंहासन पर आसीन करके पिछले कई वर्षों से लोकतांत्रिक अस्थिरता का सामना कर रहे नेपाल को उससे बाहर निकालने का आह्वान करना चाहिए.
kaile buddhi aauchha ho saathi samja ta tei panchyat thyo bhane yesto laparbahi ta hudaina thyo .. raja lai aru desh ko agadi afno ijjat jogauna desh lai majbut banaunai mann hunxa ho jun chahi neta lai hudaina ..tei panchayat update hunthyo dherai ramro hunthyo
Etro time bhae sakyo channel chalayeko eso bolna ni sika na daju .rajabadi bhanne tag kina lagauchau?? Timro hami sabai KO sajha ho Shree 5 sarkar.purba raja nabhana gadi bhanchau bhaney raja Shree 5 Sarkar bhana natra bhaye esto content nabanau timilae suhaudaina
Be advised Patrakar ji King is always king never becomes Ex obviously read the history of Nepal This nation Nepal was built by shah’s dynasty not by Bahuntantra!
Why khata nepal ko political member can say like that to our country , king and royal family. We bhutanese r not like khata people we respect our royal. Culture n tradition. We Bhutanese r pure organic. Not like u who act unnecessary outsider.
7 Pusta pugne sampati ra sewa subidha napaune dar le naramro sanga sataye jasto xa ram ram kati pir pareko raja aaye vane ta hamro kurshi khoainxa vanera sahana garo vaako hola 😂ani daas vanera kaslae vaneko aafno deshko nagarik lae hepeko jasto aaru deshko raj pariwar lae daas vanera hepna khojeko hola ki k ho yesto😡
@nepaligaribjanata तपाइँ साच्चिकै गरिब नेपाली हो? भाषा पढ्दात ज्यान्मारा भन्दा पनि खराब हुनुहुँदो रैछ।तपाईंलाई पशुपतिनाथले त्यस्तै अशिर्वाद दिउन।दशैको शुभकामना।
धेरै धेरै धन्यवाद भूटानलाई अनि धेरै धेरै माया र सम्मान नेपालबाट सबैलाई दशैँको शुभकामना। हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ।
King is always remain King.
Happy to know that our Royal family's members were welcomed in Bhutan 🇧🇹
God bless Bhutanese People and Royal family of Bhutan 🇧🇹
Long live Bhutan 🇧🇹 and Nepal 🇳🇵 cordial relationship 🎉🎉🎉🎉
नेपाललाई सिंगापुर युरोप बनाउछु भनेर जनता ठग्ने अनि अन्तर्राष्ट्रिय सम्मेलनमा अनुदान भिख पाउछ कि भनेर देशको गरीबीको बखान गर्ने माफियाहरु भन्दा राजा नै कहा हो कहा ठिक।
❤
👍🙏🙏🙏
त्यही राणा र शाह का कारन नेपाली आज सम्म कङाल छौ।।।
@@PratimapokbarelPratimapokharelIndia Ko Chamcha, Noker 😂
१८ बर्षमा देश किन बिकास भएन त?
Hamro raja hamro desh jyan bhanda pyaro cha❤
Huge respect to Bhutan 🇧🇹
हजुर को भुटान को यात्रा शुभ रहोस् श्री ५ सरकार
Raja lyau desh bachau ❤🎉 Barsta haru lai desh bata lakhatau...
King is always king..❤❤❤❤😮😮
भुटानले नेपाली लखेटेकाे हाेइन सिआइएका एजेण्टहरूलाई लखेटेकाे हाे प्रमाण टेकनाथ रिजाल नेपालकाे भुटानी काण्डमा मुछिनु।
भुटान र नेपालको सम्बन्ध अहिलेको मात्र होइन धेरै पहिले देखि कै हो । एउटा प्रसङ्ग याद आउँछ जब भुटानका राजाले नेपालका तत्कालिन राजालाइ पत्रचार गरेर गुरु गोरखनाथले गर्नु भएको नेपाल सम्बन्धित भविष्यवाणी पनि पठाएका थिए जाहा राज सन्सथा हटने र तेसपछी नेपाल देश पनि टुकडिने छ भनेर । अब राजाको शासन पनि देखिएकै हो , भुटानका राजाहरुले आफ्ना शासनकालमा पुरातात्त्विक कलाको संरक्षण गर्छन भने नेपालमा राज शासन हुदा राजदरवारकै सदस्य पुरातत्विक कला तसकरिमा लागेको पाइन्छ। राजा सबैको हुन जरुरि छ न कि एकल जातिय एकल धार्मिक र एकल भाषियको । अहिलेको अवस्थाको दोष नेताहरु मात्र होइन कि हामी जनता पनि हौ काम नगर्ने तेहि मानिषहरुलाइ लोभ ,पैशाका कारण फेरि फेरि जिताइ रहेका छौ । भोलि देखि काम नगर्नेलाई भोट दिन छोडे कसले पो काम गर्दैन थियो होला ? नेता पनि हाम्रै प्रतिनिधित्व पात्र हो । गफाडी , धुर्ताइ गर्नेलाई हामी ठूलो राजनैतीज्ञ भन्ठान्छौ अनि दोश हाम्रो पनि आघा छ खाली नेताहरु मात्र होइन । जसतो जनता तेस्तै नेता त हुने हो ,हाम्रै समाझ हेरौ अरुको खुट्टा तान्ने , कुरा काटने ,कमिसन खाएर काम गर्ने प्रविर्दी हाम्रो समाजमा छैन र ?
श्री ५ सरकारको यात्रा शुभ होस् 🙏🙏🇳🇵🇳🇵
ज्ञाने टाेलीले भव्य स्वागत पाएछ,,, लाै त अब पुराना दिनकाे नाेष्टाल्जिक भयाे हाेला,,,,के गराैँ के गरिस् मंगले आफ्नै ढंगले😁😁
in Bhutan king is everything for us. Because of him, bhutan has developed drastically and been heaven living. My religion is my king, my dharma king, our people's king. Palden drukpa gyelo
सत्तामा हुँदा त जसले पनि सत्कार गर्छन् । सत्ता बाहिर हुँदाको सत्कारले अर्थ राख्छ । सत्तामा हुँदाको सम्मान प्रोटोकल हो । सत्तामा नहुँदाको सम्मान व्यक्तित्व हो ।
We Nepali should bring king. If not after King Gyanendra pass away we only have memories and regret like King Birendra
we, the Nepali community, often come to conclusion without basing them on facts. Gyanendra and his family are innocent in King Birendra and his family’s massacre. We mostly driven and provoke by the emotion and mass not by the actual facts. We also blame to India which is not correctly point out, its Indian Congress party who did not like the King in Nepal not the BJP. Have to go in depth to understand how and what led the massacre, not by bluffing of the emotional mass.
जय होअ राजाको।जय देश जय नरेश
Hamro Raja hamro desh🙏🙏
I love my king. ❤
राजा आजको आवश्यकता 🙏🇳🇵
🇧🇹🇧🇹♥️🇳🇵🇳🇵LONG LIVE BHUTAN NEPAL FRIENDSHIP.
Thanks to the govt and people of Bhutan.
This proves that having a king brings much more respect to Nepal than having a president.
King is king we love king
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ❤❤❤❤
Hajurbuwa dekhi haami raaja baadi.❤
King is king 👑💖❤
धन्यवाद नमस्कार बुटानी राजा रानी🙏
I love you king
Jay des jay naresh❤️🙏
Remember democracy dogs butan was poor than Nepal 🇳🇵 now butan is rich and happy country than Nepal.and they international relations and strategy to development is interesting. Sad we can learn so much from them.
Raja aau desh bachau.❤❤❤
अहिले भुटानले officially नै नेपाली भाषीलाई सदभ्भाब र स्नेह देखाएको देखियो यसको मतलब 20 वर्ष पहिले भुटान बाट धपाइएका नेपाली भाषी भन्ने मानिसका समुह भुटानमा गलत काम गर्ने समुह नै रहेछ जस्तो लाग्यो है
राजाले जनता का नासो अधीकार दीयर पुराना नेता लाई छोडका छ्न नेता लाई भन्ने द्ये उद्यार का कुरा
गनतन्त्रका हाजारौ चोर राजा भन्दा एउटा राजा देशका साम र मान भएकै राम्रो जय हिन्दु राष्ट्र नेपाल ।🇳🇵
कठै बिचरा ११, १२ औं पुस्ता लाई नेपाली जनताले पाल्दा पाल्दा वाक्क दिक्क पारेको त्यो इतिहास पढ होई टीका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली साथै विज्ञता का आधारमा जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो ।
Kina chaiyo timi haru bharastachari haru lai. Sabi nidho khoji chinx ajhai pugana desh ritayera. King is always king. ❤❤❤❤ Shree 5 bada Maharaj Dhiraj gyanendra bir Bikram shah❤❤❤
King is always King. 🙏
Kasam garbale man nei fulyo ❤❤
हाम्रो राजा हाम्रो देश प्रान भन्दा प्यारो छ
Royal Nepal airlines bhako bhaye jhan Kati ramro hunthyo... Word nai ramro cha royal..
Raja ko maryada rajs la nai tha huncha
हाम्रो स्वाभिमान जय होस्
❤❤
टीका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली साथै जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो ।
❤KING🇳🇵
K KO purba raja hau ?? Raja kahiley Pani purba hudaina hai.k baau purwa huncha Ra??
Sahi bhannu vayo jhole haru ka bau purba hunchan
No king no Nepal 😢
Bau saman को मान्छेको nam kadna मिल्छ र?
We need king😊
जय नरेश।
King 🤴 is king
Rajtantra jindabad jay naresh 🙏❤️❤️❤️❤️❤️
🕉🙏
❤
❤️❤️❤️❤️
Raja vaneko raja ho , syal haru aayera singha haina vanera jati vanepni singha vaneko singha nai hunxa.. jai desh jai naresh
Pratakshya karyakari pramukh PM ani Sambaidhanik Raja sahit ko hindu rajya ghosana hosh.Jai Desh Jai Naresh.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤🙏
अभी भी समय है कि नेपाल की प्रजा को राजा को फिर से राज सिंहासन पर आसीन करके पिछले कई वर्षों से लोकतांत्रिक अस्थिरता का सामना कर रहे नेपाल को उससे बाहर निकालने का आह्वान करना चाहिए.
राजाको र जनताको उधारो खायका नेता हरुलाई देश निकाला गरेर अमेरीका पठाउन पर्छ 😮
राजा ल्याउनुपर्छ भन्ने यहि रबिन्द्र भन्ने मान्छे हैन कुनै बेला अहिले किन जलेको छ यसको ??
" देश चाहिँ बचाउन खोज्ने , बगेका मन र मान्छे नदेख्ने " पुर्व राजा ।। हाहा सहि भनाइ
Rajtantra
Rajsanstha zindabadh
Bhutan ko Naresh ko jay hosh...
Durga mata le butanese haru ko rakchha garun...
नेपाली हरुले देश निकाल्ने भुटानी सामन्त ले नेपाल को सामन्त लाइ स्वागत गर्नु ठूलो कुरा हो र?
kaile buddhi aauchha ho saathi samja ta tei panchyat thyo bhane yesto laparbahi ta hudaina thyo .. raja lai aru desh ko agadi afno ijjat jogauna desh lai majbut banaunai mann hunxa ho jun chahi neta lai hudaina ..tei panchayat update hunthyo dherai ramro hunthyo
Etro time bhae sakyo channel chalayeko eso bolna ni sika na daju .rajabadi bhanne tag kina lagauchau?? Timro hami sabai KO sajha ho Shree 5 sarkar.purba raja nabhana gadi bhanchau bhaney raja Shree 5 Sarkar bhana natra bhaye esto content nabanau timilae suhaudaina
Jaye raja
Rjako bhutanko swagatma timiharulai tauko dukyo rati nindrapani aena hola
Satye bolda tito hunxa tara bhutan bata Nepali lakhetinu ma Hamro Bahun Daju Bhai haruko thulo haat xa
Absolutely you are right 👍👍👍
Love from Bhutan 🇧🇹
Tek nath Rizal
monarchy will be restored
Deshkey chinna nasakey raja
भुटानी शरणार्थी को कुरो पनी की आफ्नै सत्ता फर्काउन का खोजी मात्रा 😂
Bhutan ma raajsamsta jogauna pani Nepal ma raja farkinu jaruri cha..
2046 सम्म एक छत्र शासन नदेखेको हैन ।
जिम्मेवारलाई केही नभन्ने कुरा मोडने पक्कै झोले हुन्
Raja vaneko bhagawan Vishnu ko avtar maninxa yaha bhutan ma hajur.
Bhutan is the happiest n best nation of friendship with Our Great IND 🇮🇳🤩🇮🇳..
जय हिन्दू राष्ट्र
Raja le army sanga milera feri KU gare huncha… dekhiyo ganatantra ko gunda haru ko sasan.. mahendra jasto raja gyanendra hunu parne
Romania ma 2000 hector ko land vayako raja kasari janta ko dukha dekhaxatw 😂😂😂😂😂😂😂 .
afno pani npl ko raja ko halat hola vanera yati dimakh lagako no raja 21 senchury
dash ta nepali janata lai neta haru ley banayeko xa
A patrakar raja purba hundaina bhanne thaha chhaina
hamro ukhane buda lai pani bhutan patham ta ani herum esto samman paucha kii paudaina lu herum
Be advised Patrakar ji King is always king never becomes Ex obviously read the history of Nepal This nation Nepal was built by shah’s dynasty not by Bahuntantra!
Desh ma saiu raja xan ek raja harauda k bhayo
धत्तेरी पुर्व राजा किन भन्ने हँ ? 😡😡
Raamro lagyo Nepal pani Hindu raashtra hunuparchha
Why khata nepal ko political member can say like that to our country , king and royal family. We bhutanese r not like khata people we respect our royal. Culture n tradition. We Bhutanese r pure organic. Not like u who act unnecessary outsider.
Aafu power ma huda Bhutan lai gandainathyo Gyanendra le😂😂
Raja lai namanne haru machik chik chik chik chik chik chik chik chik chik chik chik chik chik chik chik chik chik chik chik chik chik chik chik chik chik choli ke pichhe kya hai hoon😂😂
K ko purba raja vanu hunxa ....raja vanu huss king is always king not purba king Nepali reporter sir...hajur...
7 Pusta pugne sampati ra sewa subidha napaune dar le naramro sanga sataye jasto xa ram ram kati pir pareko raja aaye vane ta hamro kurshi khoainxa vanera sahana garo vaako hola 😂ani daas vanera kaslae vaneko aafno deshko nagarik lae hepeko jasto aaru deshko raj pariwar lae daas vanera hepna khojeko hola ki k ho yesto😡
bhutan ley nepal ko neta haru ko aukat dekhaidiyo
😂
रबिन्द्र मिश्र अंग्रेज़ को जासुस हो?
Bakhra chor ho r.grandi hospital ma basi rahko.😂
Bhutan is fully ruled by the king with the help of india
J sukai garos, but janta ko xora president hunu pauna parxa, pariwarbaad manya hune xaina
kahi na vako natak. chor gyane lai. yesto dai mara lai pani k swagat garnu. laat hanna parne. shere, prchande, oli sablai laat hanna parne.
@nepaligaribjanata तपाइँ साच्चिकै गरिब नेपाली हो? भाषा पढ्दात ज्यान्मारा भन्दा पनि खराब हुनुहुँदो रैछ।तपाईंलाई पशुपतिनाथले त्यस्तै अशिर्वाद दिउन।दशैको शुभकामना।
राजा पुर्ब हुदैनन बिदेशी सिद्धान्त का दास हो नेपाली बन अबुज झोले हरु
Asked your. K p. Chora ko government porblom about in Nepal
Why kingdom should do
Oooooo kukura