श्यामलाइ गाउदा गाउदै देउता चढेपछी तारा हैरान,उधुमै रमाइलो दोहोरि | Shyam Rana VS Tara Thapa | Roila

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 390

  • @ritadahal2015
    @ritadahal2015 2 года назад +20

    श्याम रानालाई ताराले थरथरी बनायो । सबैले सुन्नुहोला साथीहरू अत्यन्तै राम्रो छ 👍️👍️👍️👍️👌👌👌👌👌👌

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 2 года назад +63

    किन हो श्याम राना लाई देख्नी बितिक्कै हेर्न हतार भैहाल्छ धेरै रमाइलो श्याम राना

  • @Sahity10
    @Sahity10 2 года назад +55

    तारा जता ग़ाए पनि उतिकै रमाइलो
    सानी सानी तारा। रमाइलो छ संसार 💕💃💃

  • @prajwalrawat5427
    @prajwalrawat5427 2 года назад +12

    तारा बुनुलाई मान्नैपर्छ। दमदार दाेहाेरी । सबैसँग भिड्न सक्ने क्षमता छ।

  • @maheshadhikari728
    @maheshadhikari728 2 года назад +22

    चाइचुइ चाइ चुइ र पछिको ताराको तुक्का सार्है रमाइलो

  • @rupapulami8535
    @rupapulami8535 2 года назад +30

    अ उस्तै उस्तै दम्दार प्रस्तुती एक्दमै पन पर्ने दुई अबल गाएक गाइका ।स्याम स्याम नै हुन तारा तारानै हुन वाह 🤣😍😘😘

  • @krishnadangi439
    @krishnadangi439 2 года назад +22

    दमदार लाइभ दोहोरी
    मान्नै पर्छ तारा बहिनिको गलागलालाइ
    सुन दाँते भाइको कला झन कडा

  • @minanepali373
    @minanepali373 2 года назад +7

    आहा कति सुहाएको जोडी दोहोरीमा, जमेको जोडी सधैं यसरी अघि बढोस्, मनभित्र बसेकी तारा sister

  • @laxmipanta2941
    @laxmipanta2941 2 года назад +17

    खतरा खतरा गित गाउछन,श्यामुले र ताराले,माया गरौं साराले🙏🙏

  • @माया-य6र
    @माया-य6र 2 года назад +5

    तारा बईनि नभाेकाे दाेहाेरि राम्राे हुन्न सबै मा हुनुपर्छ 🤗😘😘😘😘😘😁😁😁😁😁

  • @ggfjcfgya5406
    @ggfjcfgya5406 2 года назад +8

    अति र।म्रो छ श्याम र।न। र त।र। बहिनी को जुह।रि सफलताको शुभकामना छ

  • @dalbiroli5134
    @dalbiroli5134 2 года назад +19

    तुरुत भाग 2 लिवनु परच हजुर हाल सावदि रियात देखि 18/2/22

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 года назад +46

    तारा बहिनी साँच्चिकै शब्दको खानि रछ , श्याम सरलाई तिरिमिरि पार‍्यो जस्तो छनि,,

  • @narendranath971
    @narendranath971 2 года назад +5

    तारा बुनु र श्यामदाइको दोहोरो टुक्का धन्यवाद

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +7

    धेरै रमाईलो लागो तारा बैनी र स्याम राना भाईको दोहरी बधाई तथा शुभकामना छ

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +18

    आहा अति नै मिठो रमाइलो आहा जता श्याम दाजु र तारा सिस उतै रमाइलो आहा

  • @tarathapaofficial
    @tarathapaofficial 2 года назад +10

    फरक बिसय बस्तुमा गायकको दाेहाेरि आएछ

  • @junutimalsina7055
    @junutimalsina7055 2 года назад +5

    कत्ति राम्री dekhiyeko हो aaja Tara दिदी लाई 👌👌👌👌

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 года назад +50

    अहिले सम्मको उत्कृष्ट दोहोरी स्याम जी र तारा बहिनीको बधाइ तथा शुभकामना

  • @ManokrantiAman
    @ManokrantiAman 2 года назад +13

    आहा! आनान्द आयो श्याम सर र तारा बहिनिलाई

  • @tarathapaofficial
    @tarathapaofficial 2 года назад +10

    नमन सबैलाई माया गरिदिनु

  • @bishnadhami
    @bishnadhami Год назад +2

    धेरै राम्रो छ हजुर दुबै जना सब्द को खानी र शुभकामना छ है

  • @devdangi4069
    @devdangi4069 2 года назад +4

    तारा थापालाइ मान्नै प्रनेभयो बालचन्द्र बराल भय हास्ना गाह्रो हुन्थ्यो विशेष ताराजी अनि समपुर्ण कलाकार हरुमा स समान छ

  • @rachanasunar6612
    @rachanasunar6612 2 года назад +7

    आहा कति रमाइलो तारा बुनु अनि श्याम सरको रोइला खुसी लाग्यो

  • @laxmankunwar244
    @laxmankunwar244 2 года назад +3

    अहिलेसम्म को super दोहोरी 👌👌👌सलाम छ बहिनी तारा र श्याम भाइ लाइ

  • @Lokeshsharma-fg2ss
    @Lokeshsharma-fg2ss 2 года назад +5

    यो दोहोरी सुनेर कति हास्नु हो साथिहरु सारै रमाइलो लाक्यो

  • @anishakarki5966
    @anishakarki5966 2 года назад +7

    Tara sis is my favorite lots of love dd ❤️❤️❤️

  • @yadavravindra721
    @yadavravindra721 2 года назад +9

    You tube queen Tara thapa sweet singer after after more good god bless you

  • @tankarai4480
    @tankarai4480 2 года назад +6

    श्याम रानामगर दोहोरी सम्राट हुन भने महिला लोक दोहोरी गायिकामा तारा पनि संम्राज्ञी हुन,

  • @bishalrana3171
    @bishalrana3171 2 года назад +11

    आहा कति उत्किस्त गित दुबै जना को कदक कदक परार हाहाहा आन्न्द आयो दोहोरी सुनेर

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 2 года назад +4

    आह उत्कृष्ट दोहोरि तारा बैनी शुभकामना छ म कुवेत देखि बधाई तथा शुभकामना अल्ल तिमीहरूलाई

  • @samirkc1592
    @samirkc1592 2 года назад +4

    श्याककाे शसक्त सवालमा ताराकाे उत्कृष्ट जवाफ।धेरै राम्रो शब्द प्रहार ।

  • @ranamagarkabita136
    @ranamagarkabita136 2 года назад +4

    कती कड़ा कड़ा टुक्का को प्रहार दुबई जनाको 🥰🥰🥰🥰😘😘❤️❤️🙏🏻🙏🏻💃

  • @shantidevisharma5233
    @shantidevisharma5233 2 года назад +3

    Tarako sabda chayan utkrista lagyo 👏👏shyam also my best 👌👌

  • @ishwarbabuofficial200
    @ishwarbabuofficial200 2 года назад +3

    अाहा निकै मिठो रोईला दोहोरी श्याम दाजु र तारा दिदिको बधाई छ सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏

  • @onlineshopping5782
    @onlineshopping5782 2 года назад +4

    सारै रमाईलो लाग्यो उत्कृस्ट छ है सर सबै टिम लाई बधाई छ

  • @tultamang38
    @tultamang38 2 года назад +11

    श्याम रानाको पसिना नै छुट्याउनु भयो यो कान्छी नानि ले।अति रमाइलो लगेउ, अब भैराल हुने पालो यो बुनु को हो लेखेर राखे हुन्छ

  • @rokayam9301
    @rokayam9301 2 года назад +4

    तारा बैनी झन् झन् कदा र स्याम राना दुवै तिम्लाई बधाई छ

  • @gurungpurnima3765
    @gurungpurnima3765 2 года назад +4

    roila ma ta tara lai kasle sakne sarai dammi gauxa raju pariyar sanga radha krishna bhayera gaye ko roila wow

  • @premgiri4092
    @premgiri4092 Год назад +2

    तारा बैनी को सब्दलाई चाई म धेरै मान्छु🙏🙏🙏

  • @nabikagurung6305
    @nabikagurung6305 2 года назад +7

    धन्यबाद अति मीठो दोहोरी दुबैजना को राम्रो छ अझै पनि 👌👌💕💕🙏

  • @basantkumarchhetri6241
    @basantkumarchhetri6241 2 года назад +3

    Malai yo dohori Sarai man parcha bisesh Tara ra shyame ko dherai ramro Cha... keep it on.....

  • @Leekamagar
    @Leekamagar 2 года назад +10

    स्याम दाजु र तारा दि मेरो सब भन्दा बेस्ट दोहोरी कलाकार😍😍

  • @usharai548
    @usharai548 2 года назад +4

    Tara thapa bahini sarai khatra thik vannu vayo👏👍💪🏻

  • @debid25614
    @debid25614 2 года назад +4

    श्याम रानालाइ त चाइनिज गीत पनि आउदो रैछ चाइचुइ चुछु हा हा हा

  • @saritashrestha8907
    @saritashrestha8907 2 года назад +3

    दुवै जना कमेडी भयर दोहोरी सारै रमाइलो भयोे। हाँसो को सिमा नै रहेन। शव्दकी खानी तारा 🌟 आफुलाइ र शव्दलाइ राम्रो ठाउँमा use गर्नु यही शुभ-कामना छ।

  • @badriprasad1425
    @badriprasad1425 2 года назад +17

    तारा र श्यामले देश खाने भए सब्द पनि कहा कहा बाट आउछ के बधाई छ दुबैजना लाइ

  • @anilrana9161
    @anilrana9161 2 года назад +2

    म त ताराको ठूलो फेन हो

  • @khimkhand2366
    @khimkhand2366 2 года назад +7

    यो हो नित दोहोरी मजा आयो सुन्न अनि हेर्न श्याम जिको मन्त्र खत्रा रहेछ दरलाग्यो।

  • @rajendrashrestha4038
    @rajendrashrestha4038 2 года назад +6

    सारै रमाइलो भयो हजुरहरु सबै जनालाइ धन्यवाद अनि शुभकामना 🙏👍️👍️👌👌👌

  • @maheshadhikari728
    @maheshadhikari728 2 года назад +8

    कसरी फुर्छ हौ यस्ता खत्रा खत्रा तुक्का दुबै गायकको तुक्का दामी छ शुभकामना

  • @गितादेबिसन्जेल-ड2र

    जेरिलाइ टक्कर दिन आइन तारा टुक्का दोहोरिमा

  • @baburamkafle3762
    @baburamkafle3762 2 года назад +27

    अत्यन्तै रमाइलो दोहोरी , साह्रै कडा तारा बहिनी 😀👍️

  • @karunathapa6001
    @karunathapa6001 2 года назад +5

    सारै रमाईलो हजूरहरु दूबै जनालाई ध्यान्याबात

  • @mallikaaryal4711
    @mallikaaryal4711 2 года назад +3

    श्याम राना सरको यो पहिलो दोहोरी होला यति धेरै हस्नु भयको धेरै हसाउने हाम्लाइ आफू चै गम्भीर 😂

  • @shantigurung1916
    @shantigurung1916 2 года назад +7

    Tara best🙏🙏

  • @DrCMGvn
    @DrCMGvn 2 года назад +1

    पहिलो चोटि सुनेको दोहरी ब्याटल कसम र्याप ब्याटल भन्दा 100 गुणा दामी लाग्यो

  • @dilipkc3967
    @dilipkc3967 2 года назад +3

    रमाइलो लाग्यो बधाइ छ तारा र स्याम रानालाई

  • @bahaduryam1734
    @bahaduryam1734 2 года назад +1

    Shyam Ji Ra.tika Sanu ko Dohari Suna ManXa Badai xa Tara ShyamJi AllTimli

  • @reshamnepali1552
    @reshamnepali1552 2 года назад +18

    सयाम दाइ को दोहोरि हेरदा दामि लागछ😍😍😍😍😍😍

  • @गितादेबिसन्जेल-ड2र

    स्याम राना हासेर गाएको पहिलो गित होला सायद यो ताराले हसाइन

  • @rameshthapa8854
    @rameshthapa8854 2 года назад +11

    अब श्याम रना नेता र तारा जन्ता भएर mcc को बारेमा गाउनुपरो

  • @gomumagar8923
    @gomumagar8923 2 года назад +14

    उत्कृष्ट लाग्यो दुबै जनाको प्रस्तुति

  • @rokanabin730
    @rokanabin730 2 года назад +4

    जस्को बिध्या ठूलो त्यही बेलामा दात दिम्ला।
    नचाएसी पाद दिम्ला भन्नू भर्थ्यो तारा जि😆😆anyway thank you all unit🙏🙏

  • @meghraj16066hfjh
    @meghraj16066hfjh 2 года назад +2

    Kati hasnu ho kati hasnu tara Thapa Shyam rana dai dekhdai hatar hunxa 🙏🌹🌹💕💕💕

  • @ritusunar4402
    @ritusunar4402 2 года назад +1

    दोरी भनेको एस्तो हो स्याम राना र तारा को

  • @rekthapa5496
    @rekthapa5496 2 года назад +3

    येस्ता गहिराई सब्दहरु प्रती नमन छ

  • @basantigurung9686
    @basantigurung9686 2 года назад +1

    तारा ले श्याम राना लाई पनि थरथर बनायो का बाट आउँछ यस्तो खतरा शब्द

  • @tiwarikeshabraj9041
    @tiwarikeshabraj9041 Год назад +1

    श्याम भाइलाइ अलि ठिक्क गाउन अनुरोध छ। हाम्रो एउटा भाइको हास्दा सर्को परेर धन्न बरबाद!!!

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 2 года назад +5

    Dohori sarai ramailo , kada Dubai tirko teem all the best 👍👍👍

  • @KalikaRodhiGhar
    @KalikaRodhiGhar 2 года назад +9

    यो होनित दोहोरि, मजा आयो 😍😍

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 2 года назад +3

    गुराँसलाई वधाईछ ।।
    आगामि दिनमा अरु नया नया भाकामा सुन्न पाईयोस ।शुभकामना ।

  • @sherroka661
    @sherroka661 2 года назад +7

    धन्यवाद छ अति मीठो प्रस्तुति दुबैको , अझै यस्तै रमाइलो प्रस्तुति हेर्न र सुन्न पाइनेछ भन्ने अपेक्षा राख्द्छु जय गित जय संगीत जय नेपाल

  • @sudeepmahara6966
    @sudeepmahara6966 2 года назад +1

    यो श्यामेले नाटक बढी गर्छ जस्ले गर्दा वायत लाग्छ

  • @rajanmagar8575
    @rajanmagar8575 2 года назад +1

    आहाहाहाहाहा अति मीठो ठत्यौलो दोहोरी सबैलाई बधाई विशेष गरि स्याम ज्यु अनि तारा ज्यु को क्यामिस्टृ मीठो लाग्यो अन्यदिनहरुमा सुन्न र हेर्न मिलोस

  • @amarthapa7972
    @amarthapa7972 2 года назад +1

    TARA JEE KO TUKKA UTHAI ROMANTIC COMEDY TYPE KO AUDHI RAMRO XA AJA KO DOHORI SUPER XA TARA ANI SHYAM KO WAOOOOOOO

  • @narayanbhusal9084
    @narayanbhusal9084 2 года назад +3

    अाह सारै रमाईलाे दाेहाेरि ,, मज्जा अायाे अज यस्तै रमाइला दाेहाेरि सुन्ने अासमा छु !!

  • @arjunbista1722
    @arjunbista1722 2 года назад +6

    तारा दिजु

  • @pratikshalama4666
    @pratikshalama4666 2 года назад +2

    Tara kada Kati kada sabda aauxa 👌👌👌👍Ajai ramro gardai janu Tara

  • @tulasithapa9122
    @tulasithapa9122 2 года назад +2

    धेरै धेरै धन्यवाद शुभकामना भाइबहिनीलाइ अझै अगाडी बढेको देख्न पाउ

  • @kesaribakabal5311
    @kesaribakabal5311 Год назад +1

    कति रमाइलो पाल्पा देखि हेर्दैछु

  • @nishanisa7188
    @nishanisa7188 2 года назад +27

    बधाई छ।तारा अनि श्यम
    लाई👌👌👌👌👌👌

  • @samirkc1592
    @samirkc1592 2 года назад +3

    तारा बरदान पाएकाे जस्तो छ दाेहाेरीकाे !

  • @nishashah5392
    @nishashah5392 2 года назад +17

    हे भगवान! !! म त हासेरै बेहोस भए। एउटा एम्बुलेन्स पठाउन पर्यो । निकै राम्रो अनि मिठो दोहोरी को लागि सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद । अनि अझै धेरै सफलता को शुभकामना ।

  • @atamangg5179
    @atamangg5179 2 года назад +4

    स्याम र ताराको धेरै राम्रो दोहोरी❤️❤️❤️❤️❤️

  • @tulbhadur8895
    @tulbhadur8895 2 года назад +3

    Namaste full time lai Shyam sir hasi hassi garunu vo thank you so much 💐💐💐💃💃🇳🇵🇳🇵🌄👌🇶🇦🇶🇦

  • @laxmipaneru7738
    @laxmipaneru7738 2 года назад +6

    अाहा सारै रमाईलाे दाेहारी 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @RAGAMAPAHT
    @RAGAMAPAHT 2 года назад +6

    तारा थापा 😘😘😘

  • @kusumrokagurung1687
    @kusumrokagurung1687 2 года назад +2

    ल भाग २ नि छिटो लायौनु पर्यो भाग 1 अति राम्रो छ ।😘😘😍😍😘

  • @balbahadurrana2607
    @balbahadurrana2607 2 года назад +6

    स्याम रानाको चुवचुच्यचुचु😆😜🤓🤪🤣 शव्दले गाउँमा मान्छे हासेर मरे कस्ले जिम्मा लिन्छ??गुरास जि😳🤕🤔🤔🤗🤗

  • @sabitribasnet1473
    @sabitribasnet1473 2 года назад +3

    Tara thapa ko dherai ramro xa

  • @Gamingheadline43
    @Gamingheadline43 2 года назад +1

    Yo sadha git sunera malai derai Khushi lagyo syame Rana ra tara rani lai pani suvakamna cha satai danne bade didai ma kamal ko india bata jay napal

  • @jiwanrai2179
    @jiwanrai2179 2 года назад +28

    One n only Shyam rana best dohori singer 🙏🏽🙏🏽🙏🏽

  • @danbahadurkhatri6027
    @danbahadurkhatri6027 2 года назад +3

    हैट धामीझाँक्री को सम्पूर्ण ज्ञान रहेछ

  • @mdyou2238
    @mdyou2238 2 года назад +2

    हा हा कति रमाइलो दोहोरि सबै जनालाई बधाई छ

  • @saragamningleku2459
    @saragamningleku2459 2 года назад +1

    सारै खतरा दोहोरी मन पर्यो है मलाई त अझै यस्तै यस्तै दोहोरी हेर्न पाउ

  • @naryanbc2294
    @naryanbc2294 2 года назад +2

    Raamroo dohari badhai xa shyam rana ra tara baini laai

  • @lalmanipokharel5039
    @lalmanipokharel5039 2 года назад +3

    आज समकै रमाईलो ल भाग 2 छिटै हेरन पाम

  • @tamangneesaru4911
    @tamangneesaru4911 2 года назад +2

    Tara thapa shyam Rana is🤘🤘🤘🤘

  • @dilbahadurbishowkarma7162
    @dilbahadurbishowkarma7162 2 года назад +1

    Waao yrr syam sir khatra hok deuta chade paxi ta saki goni. Kati aananda aayo yo dohori sunera thank you ..