मूल्य सहित गाडीहरू देखाउनु भएकोमा धन्यवाद तपालाइ। गाडी एकदमै रेजिनेबल रेट मै दिनु भा रैछ। अनि यो तपाइँको सबै फिक्स प्राइस हो कि नेगोसिबल पनि हुन्छ सर अर्को भिडियोमा बताइदिनुहोला। अनि इन्जिन हरु को बारेमा पनि बताइदिनु होला। र गाडीहरू को भित्र को इन्टिरिअर पनि मज्जाले देखाइदिनु होला है के के फिचर्स हरु छ्न त्यो पनि र हामिले गाडी खरिद गरे पनि बार्षिक कर कति कति तिर्नुपर्छ त्यो पनि जानकारी गराइदिनुहोला। धन्यवाद 🙏
१०० ओटा vdo हेरियो होला यहाँ चाइ चित्त बुज्दो गाडी र मुल्य छ।मेरो घर दैलेख हो र हाल फर्वानिया कुवेत बाट हेर्दै छु।मलाइ 16 देखि 18 मोडल सम्म को एउटा डबल क्याब बोलेरो चाहियो ।म 2 महिना पछि आउछु।
मुल्यसहित भन्नु भयो धन्यवाद ।❤
राम्रो छ
9476 gaadiko milaayara kati samma aaulaa
मूल्य सहित गाडीहरू देखाउनु भएकोमा धन्यवाद तपालाइ। गाडी एकदमै रेजिनेबल रेट मै दिनु भा रैछ। अनि यो तपाइँको सबै फिक्स प्राइस हो कि नेगोसिबल पनि हुन्छ सर अर्को भिडियोमा बताइदिनुहोला। अनि इन्जिन हरु को बारेमा पनि बताइदिनु होला। र गाडीहरू को भित्र को इन्टिरिअर पनि मज्जाले देखाइदिनु होला है के के फिचर्स हरु छ्न त्यो पनि र हामिले गाडी खरिद गरे पनि बार्षिक कर कति कति तिर्नुपर्छ त्यो पनि जानकारी गराइदिनुहोला। धन्यवाद 🙏
Scoper 2020/21 ko xin sir.
Winger ko barea ma kai jankari pam na ho sir
10 model 4 WD ho ki 2 WD ??
आठ लाख मा सस्तो छ ब्रो
Man paryooo price. 1 din pakaa auny ho kinaaaa.
Passenger bokne geep xa ki xaina sr
2010 मोडल क्यस 6 लाख दिन्छु
1 बर्ष पछि आउछु म लिन
Froce cruzar man pareo
Fainans ko pani bebastha garnu sir
Mero terios 2003 dinu malai scorpio dinus
बस को पनि बनाउनु भिदिओ
Dai mero gadi sell garnu xa chota Hathi 21 model
नमस्कार दाजु। कार को पनि भिडीयो बनाउनु न हो दाजु
मुल्य भन्नू भएको मा धन्यवाद
16 Modelko ret ta ghataunu ra 10 medelko boleroko ta uhi ret vannu vo ni xir
म नेपाल आउनलाई चार महिना बाँकी छ। मलाई १२ लटको आठ लाखसम्मको बोलेर चाहिएको छ। डबल क्याबिन पाइन्छ कि पाइँदैन
10 मोडल 7 लाखमा दिने हो क्यास
Tractor ko pane banaunu nw 4bil 😊
Mohongo vyo hou
Thik xa
१०० ओटा vdo हेरियो होला यहाँ चाइ चित्त बुज्दो गाडी र मुल्य छ।मेरो घर दैलेख हो र हाल फर्वानिया कुवेत बाट हेर्दै छु।मलाइ 16 देखि 18 मोडल सम्म को एउटा डबल क्याब बोलेरो चाहियो ।म 2 महिना पछि आउछु।
Bolero full body vye kber garnu hola
म हाल बाहिर छु म दसैमा आउदै छु मलाई 10 मोडेल डबल कयाब चाहियो फाइन्समा मिल्छ कि नाई मिलन्दैन
फोर्स कमपनी को गाडी चायेको छ समप्रक नमर दिनुन
Malai yauta gadi chahiuxa sasto kamai khane bolero
Whatsapp sms ko replay garnu na
whataaps number xa