SHERPA WEDDING ENTERTAINMENT ll शेर्पा जातिको विवाहमा हुने सारै रमाइलो पक्ष ।

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • Creative Vision Entertainment, 2019
    नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिको आफ्ने संस्कार, संस्कृति र परम्परा रहेको छ । शेर्पा जातिमा हुने विवाह कार्यक्रमको निकै रमाइलो पक्ष भनेको वेहुली घरमा भित्र्इसकेपछि एउटा विवाह समापन कार्यक्रम हुन्छ र यसकै आफ्नै महत्व र विशेषता रहेको छ र यो निकै नै रमाइलो हुने गर्दछ । यो कार्यक्रमलाई शेर्पाको रितिरिवाज अनुसार (टासी) भनिन्छ ।

Комментарии • 7

  • @sherpasolu
    @sherpasolu 5 лет назад

    आनि छोक्पामा ले पो रमाइलो गराउनु भएछ। खुशी लाग्यो ।

  • @rafibin8859
    @rafibin8859 4 года назад

    Ramro xa nating

  • @timeusing9887
    @timeusing9887 5 лет назад

    Ramro...

  • @Meo2018
    @Meo2018 4 года назад

    Hahahahah kati hasnu .

  • @kaminisherpa9390
    @kaminisherpa9390 5 лет назад

    Very nice video

  • @dts9713
    @dts9713 5 лет назад

    Nice wedding ceremony

  • @jennyrai1150
    @jennyrai1150 4 года назад

    sarai ramailo rauxa but yo behula ko ghar m garne ki bejuliko gharma gharxa?