ए केसर ब सर बिपि को ढाडमा जनै नभएको मात्रै होइन बिपिले पस्सिम नेपालको राजनितिक भ्रमणमा जादाको अबस्तामा यो जनैको कुनै अर्थ छैन भनेर गन्डकिमा चुटालेर फाल्नी ब्याक्तिको ढाडमा जनै हुन्छ त ? अनि पसुपती नाथ मन्दिर लाई भत्काएर मिउजिम मा राख्नु पर्छ भन्नी बि पि कसरी रास्ट्र बादी ?नेपाल स्वाधिन रास्ट्र हुँदै होइन भारतको एउटा स्टेट हो भनेर भासण गर्नी बिपि कसरी रास्ट्र बादी ?राजा महेन्द्रले नेपाल लाई रास्ट्र सङ्गको सदस्यमा प्रस्ताब लग्दा खेरी रास्ट्र सङ्गको सदस्य हुन बाट रोक्न भारत को प्रधानमन्त्री सङ्ग लबिङ्ग गर्नी एई बि पि होइनर ?कोदारी राजमार्ग बनाउन हुदैन भनेर बिरोध गर्नी एई बि पि काङ्गरेसी हरु होइन ? भारतिय जासुस रामेस्वोर कावोको योजनामा नेपाल एयर लाइन्स अपहरणन गर्नी एई बि पि होइन? अनि कसरी रास्ट्र बादी ? जब इन्दिरा गान्दिले लात हानी जोठो भातपनी खान दिन छोडी अनि तेस पछि एउटा झुटो म्व्लमिलाप भन्नी ढोङ्गी अभियान को नाटक मन्चन गरेर नेपाल फर्केर के आधारमा बि पि रास्ट्र बादी ? केसर ब बिस्ट जिउ ?
देशभक्त र राष्ट्रवादी को खलक मिल्ने हरू अब देश जोगाउन एक ठाँउमा आउन पक्कैपर्छ।