मलेसियामा रिहायरीङ फेरी खुल्यो, भिषाको लागि कामदारले पैसा तिर्न नपर्ने !

Поделиться
HTML-код
  • Опубликовано: 29 янв 2023
  • बर्तमान समय परिवेश संग सम्बन्धि कार्यक्रम समय परिवेश जसको माध्यमबाट मलेसियाको वैदेशिक रोजगारी सम्बन्धि जनकारी प्रदान गर्नेछौं ।
    अतिथी :
    मोती बहादुर श्रीष मगर
    उपनियोग प्रमुख, नेपाली राजदुतावास मलेसिया
    प्रस्तोता तथा सम्पादन :
    ईश्वर राई
    भिडियोग्राफी :
    कृष्ण प्रसाद गुप्ता
  • РазвлеченияРазвлечения

Комментарии • 13

  • @harishbohara4946
    @harishbohara4946 Год назад

    बिसेस धन्यवाद सर

  • @bikeshbasnet9948
    @bikeshbasnet9948 Год назад +1

    👍

  • @jivanmagar123
    @jivanmagar123 Год назад +1

    यसो उसो भन्ने भनाई मात्र हो व्यवहारमा केहि हुदैन

  • @chatgpt2023.
    @chatgpt2023. Год назад +2

    अलमलेसियामा कुनकुन कम्पनीले रिहायरिङ लिदैछ भनेर कसरी थाहा पाउने?????? यस विषयमा पनि विशेष जानकारी ल्याउनु होला है सर मिल्छ भने।🙏🙏🙏

  • @rupeshad9
    @rupeshad9 Год назад +1

    यो रोजगारदाताले सबै पैसा बेहोर्ने भन्ने कुरा पनि भनाइमा मात्रै सिमित भइरहेको छ, मैले लगायत ५० जनाको समुहले नै आजभन्दा ५ महिना अघि २ लाख ५० पर ब्यक्ति तिरेर आयौ ।। अनि यहाँको जुन कमाईको सपना थियोे सो लगभग आधा कम हुन्छ , धेरै ठाउँमा अनियमितता छ यो कम्पनीको ब्यवहारमा , मेरो वा हाम्रो लागि यो कम्पनीको ब्यवहार माथि राम्रोसँग अनुगमन होस् भन्ने चाहना हो यो अनुगमन गर्न सक्ने निकाय कुन हुन सक्ला ,?? अनि अर्को कुरा कुनै पनि चुतिया स्वाभावको खराब आचरणको ब्यक्ति छ त्यसैलाई केही ठुलो पद कम्पनीले दिएको हुँदोरहेछ अनि खासगरी कम्पनीको कामदार सम्म आइपुग्न सक्ने सेवा सुबिधाजन्य कुराहरु पनि त्यही केही ठुलो पद पाएको ब्यक्तिले जुनसुकै हर्कत गर्न पछि पर्दैन रैछ । यस्ता यावत् समस्याको जड झेल्नुपरेको छ । यसबाट केही हदसम्म भएपनि छुट्कारा पाउने केही उपाय होला त ...?? हजुर हरु यदि हामीलाई केही हदसम्म पनि हुन सक्ने सहयोग चाहनुहुन्छ भने या त अरु जानकारी चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न गर्न सक्नुहुनेछ ,

  • @hemprasadbhatta1078
    @hemprasadbhatta1078 Год назад +1

    यस्तै चेतना मुलुक खवर ल्याउनु नै सचेत प्रत्रकारिताको उदाहरणीय कार्य हो ।।।

  • @bharatsunar4790
    @bharatsunar4790 Год назад +1

    भिसात लगाउने सर तर पासपोर्ट छैन भने यमबिसिमा पासपोर्ट बन्छ सर

    • @HimaltimesTv
      @HimaltimesTv  Год назад

      पासपोर्ट बन्छ

  • @makhanlalmaruya2691
    @makhanlalmaruya2691 Год назад

    Hi 👋

  • @dhankumarichaudhary7198
    @dhankumarichaudhary7198 Год назад

    Hlo sir namaste mero budo 4 barsa basera hotel ma kam garera laysan paunu vayxa feri pani Jana KO lagi t garden hotel ma passport lagunu vayxa Jan paunu hunxa ki na ra menpowr le 3 lakh Vanda mathi paisa magdai xa k ho vandinu please

  • @harishbohara4946
    @harishbohara4946 Год назад

    पासवर्ड बनाउन के के लाग्छ दर

    • @kabirsatgauwa8131
      @kabirsatgauwa8131 Год назад

      पुलिसको दर पैसा खर्चको दर घरी घरी धेरै पटक एम्बेस्सी धाउन पर्ने दर यसतै यस्तै कुराको दर लाग्छ सर