Это видео недоступно.
Сожалеем об этом.

कांग्रेस माथि ओलीको व्यंग्यः सत्ता नपाउँदा कांग्रेस पानी विनाको माछा भो । 24 Special

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2023
  • कांग्रेस माथि ओलीको व्यंग्यः सत्ता नपाउँदा कांग्रेस पानी विनाको माछा भो । 24 Special
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 255

  • @suryapdsingh9698
    @suryapdsingh9698 Год назад +24

    संसद भवनमा नेकपा एमालेका अध्यक्ष तथा सम्मानिय पूर्व प्रधानमन्त्री केपी शर्मा आेली ज्युकाे प्रतिपक्षी दल काङ्ग्रेसकाे सबै नेतालाई महत्वपूर्ण खराे र तिताेसत्य जबाफ दिंदा सार्है खुशी र गर्व पनि लाग्याे । धन्यवाद छ ।

  • @mukundaghimire6769
    @mukundaghimire6769 Год назад +57

    पूर्व प्रम तथा पार्टी अध्यक्ष श्री के पी शर्मा ज्यूले अन्य कुराको अतिरिक्त रवि लामिछाने को बारेमा उत्तम धारणा राख्नु भएकोमा धन्यवाद ।

    • @ganeshgc5513
      @ganeshgc5513 Год назад +1

      पुर्बप्रधानमन्त्री समानिय केपि ओलिको धेरैराम्रोबिचार

    • @bishanutharu2824
      @bishanutharu2824 Год назад

      Hi

    • @depakyogi493
      @depakyogi493 Год назад

      Good🇳🇵💔❤️😘

  • @gitapaudeladhikhari6513
    @gitapaudeladhikhari6513 Год назад +9

    अाजकाे यश प्रकारकाे रवि प्रतिकाे सकारात्मक बिरकाे उच्च सम्मान छ केपि सर्मा वलि ज्यु सहि मान्छे चिनौ हाम्रो देशमा चाहिने नेतृत्वको ब्याक्ति चुनौ जय देश

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +11

    के,पी,बाँ यस्तो हत्यारा हरूलाई दिएको समर्थन फिर्ता गरेर सम्पुर्ण दल हरूलाई एकजुट बनाएर अाफ्नै साम्राज्य खडा गर्नुहोस् यो हत्यारा सरकारले १००% धोका दिनेछ भोलि ,,

  • @gyanurana2224
    @gyanurana2224 Год назад +7

    अहिले गरेको कुरा चै ठिक लाग्यो है मलाई 👍👍👍👍

  • @bishnusingh4
    @bishnusingh4 Год назад

    ओलिजिको साझा सवालमा सहमति गर्न आवहान अति नै महत्वपुर्ण छ। सबै पार्टिहरुले यसलाई अनुशरण गर्न जनताको अपेक्षा छ। This is very important views of Mr. K.P. Oli. The House seriously think and work on it.

  • @mahesh_bc428
    @mahesh_bc428 Год назад +2

    रवी दाई मात्रै भनेको त ओली बा' ले झन धोबी धुलाई हानेका रैछन् आज संसदमा ! ❤️❤️❤️

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 Год назад +1

    यी फैसला गर्ने न्यायाधीश को छोरा छोरी को पनि बिदेशी नागरिकता छान बिन होस ।

  • @amritthapa9205
    @amritthapa9205 Год назад +16

    कत्ती मीठो र सुहाउदो भाशा मा भन्नू भएको

    • @durgathapa7038
      @durgathapa7038 Год назад

      तेई ट हो राजनीटि टपाई ट नेटा होईच बा, वा वा अर्थ मन्तरीको वजेत भासन बिरसाउने संबोधन ।

    • @kewinmalla6233
      @kewinmalla6233 Год назад

      Mitho ma vannu parihalyo kaam ma baal xaina veda janta lai

  • @dipakrayamajhi4690
    @dipakrayamajhi4690 Год назад +23

    KP Oli is a genius leader of Nepal

  • @bishwarajadhikari1793
    @bishwarajadhikari1793 Год назад +1

    नेपाली काँग्रेस चाँडै नै सत्तापक्ष वन्न खोज्दै छ, प्रचण्डले पुरानो गठवन्धन फर्काउने सपना देखाएका छन।

  • @shyamlamatheengh8953
    @shyamlamatheengh8953 Год назад +1

    अति उपकारी भाषण सुन्न पाइयो धेरै खुशी लाग्यो।

  • @anita2408
    @anita2408 Год назад +10

    Very good KP ba

  • @kingbrothers6670
    @kingbrothers6670 Год назад

    जब सम्म देशको सरकारमा यस्ता अनैतिक गतिबिधि भईरहन्छ,सुशासन कहिल्यै आउंदैन।यो नैतिक भ्रष्टाचार हो।

  • @prakashshrestha304
    @prakashshrestha304 Год назад

    केपी वली ज्य्को स्वार्थ अलि बढी देखियो जुन उनैको लागि सहि नहुन सक्छ आउने दिनमा ।

  • @arjunpariyar3426
    @arjunpariyar3426 Год назад +5

    sahi ho oli ba ko kura congress lai no vote

  • @nainarai4268
    @nainarai4268 Год назад

    हाम्रो रामहरी खतिवाडा ओखलढुँगे जन्ताको बेहोसीले यो ठाउमा पुर्‍यानु गम्भीर गल्ती गरे अबत इ पुराना पार्टिलाइ होइन नयाँलाइ पो बिचार गर्नु पर्ने छ है

  • @narayanghimire2865
    @narayanghimire2865 Год назад

    के. पि. ओलि ज्यु नेपालको वास्तविक नेता हुन 👍️ जे बोनु भयको छ यथार्थ बोल्नु भयको हो 🤔 माओवादी लाई छोडेर अन्य पार्टी लाई साथमा लिएर सरकार चलाउन आग्रह गर्दछु 👍️

  • @chefpurna1966
    @chefpurna1966 Год назад +5

    Good kpoli 👍🙏🇳🇵

  • @hulchoke
    @hulchoke Год назад +1

    न्यायाधिसहरुले कस्तो न्याय दियौ।कस्लाइ न्याय दियौ।कति नालायक र अविवेकि रहेछौ तिमीहरुले न्यायलाइ कति होच्यायौ ।अब होस खुल्यो कि अझ घुस खाने दिमाग लियर बसेका छौ ।

  • @gomaacharya1384
    @gomaacharya1384 Год назад +2

    देश र जन्ताको लागि नभएर आफ्नो स्वार्थको लागि यसरी लडेकाछौ नेता अबजन्तालाई न ठग जन्ता बाठाभै सकेकाछन्।

  • @rudrashrees9868
    @rudrashrees9868 Год назад

    भन्नू र गर्नुमा फरक पर्दछ कि के पि ओलिजी।

  • @kr7568
    @kr7568 Год назад +4

    Kp ba thank you ramro vnnu vyo, aba chai hajurko dharma man haru audai richaa khushi lagyoo! Hajurlai dhanyabat

  • @ramanathdahal7151
    @ramanathdahal7151 Год назад +7

    अदालत जननिर्वाचित नेपाली नागरिक सांसद पदबाट हटाउने निर्णय गरि जनताकाे अपमान गर्ने अनि देशकाे प्रधानमन्त्री दलीय समझदारी महिना बित्नासाथ ताेड्ने भएपछि देशले स्थिरता लिएर जनताकाे काम नगर्ने निश्चित भईसकेकाे छ। यस्ताे आलाेकाँचाे काम गर्ने न्यायपालिका र कार्यपालिका भएकाे देश बिश्वमा कति हाेलान् ?

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Год назад

    रबि नै प्रधानमन्त्री हुनुपर्छ अनि देश ले काचुली फेर्छ केपि बा

  • @anarudraneupane8891
    @anarudraneupane8891 Год назад

    अब राज नीति छोडेर तिमीहरु घर बस तिमीहरुको भास्न्ले केहि हुनेवोला छैन बास मुखका भासन मात्तै हो

  • @ramchadhari5294
    @ramchadhari5294 Год назад +4

    Very good kp sir

  • @kumarbogati6937
    @kumarbogati6937 Год назад

    यो सरकारको ठूलो उपलब्धी भनेको एउटा राष्ट्रसेवक नेता रवि लामिछानेलाई पतन गराउने कार्यबाहेक अरू के नै छ र? यदि छ भने जनतालाई अर्थ्याइ दिनु बेश होला।

  • @megendrashrestha1129
    @megendrashrestha1129 Год назад

    Best lidar kp oli

  • @romrajsharma3339
    @romrajsharma3339 Год назад

    राम्रै त भए छ ओली बा! माछा पानीको जस्तो संबन्ध कांग्रेस र सत्ताको प्राकृतिक संबन्छ रहेछ.?तपाई’ लाई औडाहा किन?

  • @indraadhikari69
    @indraadhikari69 Год назад

    आफ्नै सरकार गिराएर , आफ्नै पार्टीको नेता लाई बर्ग सत्रुको रुपमा हेर्ने पार्टी धुजा बनाउने केपि किन अरु दललाइ घोच्न छोडदैनन ? सस्कार नै येस्तै हो ?

  • @rosanstha9513
    @rosanstha9513 Год назад +2

    Great leader of Nepal, we respect and follow ko oli.

  • @sanjeev4030
    @sanjeev4030 Год назад +5

    Oli is Oli, How sweet, clear, truth and great speech.

  • @anita2408
    @anita2408 Год назад +4

    Good k p ba

  • @beerkri5093
    @beerkri5093 Год назад

    कानुन नेपाल मा नि छ भन्ने नजिर बसाे केपि

  • @dawauk7811
    @dawauk7811 Год назад +1

    सम्सद भवन मा के पि ओलि को सम्बोधान अनुसार रबि लामीछाने लाई फसाउने सरेन्त्र गरि फसाउने नेपाली कङ्रेस र माओवादी का प्रमुख नेता हरु ले फसायको भन्ने प्रस्त देखियो

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Год назад

    रबि लाई प्रधानमन्त्री बनायर सरकारमा ल्याउनु केपि बा

  • @bhairabahadur1141
    @bhairabahadur1141 Год назад

    Supar n.c good job.

  • @jitnarayanyadavyadav4174
    @jitnarayanyadavyadav4174 Год назад +5

    good

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 Год назад +2

    Kp oli jinda bat

  • @jemunabasnet2696
    @jemunabasnet2696 Год назад

    पानी बीनाको माछो wow बड़ो गजप केपी केहि हद सम ठीक हो पाटिको झोले ले चलन दिदैन

  • @raghushrestha
    @raghushrestha Год назад

    केपी ओली ज्यूले यी फेर्स्ती सनसदमा सुनाउनको कारण के हो? तपाईको प्रधानमंत्री कालमा भएगरेको कामको बारेमात रबि लामीछाने संचार करमी रहदा नै थाहहुन आएको थियो?

  • @tilakthapa1765
    @tilakthapa1765 Год назад

    नमस्कार छ समाचार पोष्टलाई
    म राख्दै छु आफ्नो बिचारलाई ।
    संसदका मामननीय सदस्यहरूले जनताका समस्या मात्र राख्नेहोकि समाधान पनि गर्ने हो ?
    कि सांसदले बोलेका कुरा सरकारले सुन्दैनकि
    मान्दैन ? । जनताले के बुजेका छन्भने संसद भनेको समस्याको समाधान गर्ने कार्यावयन गर्ने
    थलो हो । माननीय सांसदहरूले के कुरा बुज्नु पर्छ भने कुराले चिउरा भिज्दैन । चिउरा भिज्न
    दईनै चाहिन्छ । माननीय साॅसदज्यु हरूलाई म के अनुरोध गर्दछभने सरकारको कान समातेर
    समस्या औलाउॅदै साथसाथै सहयोग पनि गर्नुहोस् ।

  • @rudrashrees9868
    @rudrashrees9868 Год назад

    थुक्क नेपालको राज्निती र राजनिग्य जिउ हरुलाज लग्दैन नेता बन्नु ।

  • @bharatline1887
    @bharatline1887 Год назад

    उखाने केपी बा उुखान ले देश बन्दैन हो।।

  • @narendrapandeya6045
    @narendrapandeya6045 Год назад +13

    I respect kp oli presented about Rabi

  • @agastiastrologer5420
    @agastiastrologer5420 Год назад +12

    I heartly respect CPN and KP oli due to this party determine .

    • @gangasapkota4517
      @gangasapkota4517 Год назад +2

      Jati bole ni prachanda ra deuba arthat kangresi mahasayi harule kan ma rui rakheka chhan. Ba ko kuro sàhi ho tara chhu aayu.?

    • @kewinmalla6233
      @kewinmalla6233 Год назад +1

      Hajur ko ghar ma gas ko pipe ma gas airaxa sir

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj Год назад +1

    Prachanda laai badla linai parxa nepali congress le.

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r Год назад

    सभामुख नै महाकाली बेच्ने छ।।।सासद नै घडी चोर छ।।।जब सम्म राल काड्ने सेरे ,छवि बिगृएको छबिलाल र किड्नीवाला बाजे लाई धर्ती बाट बिदाइ कार्यक्रम को शुभकामना दिन पाइदैन तब सम्म नेपाली ले दुख भोगिरहन पर्छ।।।।।राज सस्था जिन्दावाद

  • @pk29-m3k
    @pk29-m3k Год назад

    Salute to respect leader kp Sharma Oli

  • @ambarphewadin5720
    @ambarphewadin5720 Год назад +1

    good oli sir old gold neta

  • @kr7568
    @kr7568 Год назад +1

    Prachande ra Sereleee nyyaa payo hola ba! I respect you from all my heart! 🥰

  • @ShantiDevi-xn5td
    @ShantiDevi-xn5td Год назад

    OLi ji le 💯 sahi vanu vaxa

  • @krishnabudhacheetri6199
    @krishnabudhacheetri6199 Год назад

    कमरेड केपी बा जिन्दावाद ✊✊🇳🇵🇳🇵🌹🙏🌹

  • @nanadabdrshahi689
    @nanadabdrshahi689 Год назад

    अर्काले लेखिदियकाे नपडिदिन अाग्रह गर्दछु

  • @Rabinacharya1990
    @Rabinacharya1990 Год назад +11

    Ravi sir is great 👍

  • @gyaanprasad2340
    @gyaanprasad2340 Год назад

    देश को अर्थ मन्त्री को भाषण भन्दा कम बोल्नु भएन भु पु प्र.म के पि ओलि जि सहि बाटोमा सरकार चलोस भस्टचारि को डोहन न गर्दा सम्म नेपालि जनता लाई सास्ति बेहोरेको बेहोरै हो

  • @tekbahadurchhetri179
    @tekbahadurchhetri179 Год назад

    कांग्रेस सत्ता नपाउदा हामी अन्नदा छोउ ...तर दुख त भित्र भित्रै छ...किन भन्नु पर्यो...? हाम्रो मुटु ठुलो छ , लुट्न नपाउने हरुको जस्तो सानो मुटुका होइनोउ हामी...!

  • @ghanashyamdhungel7218
    @ghanashyamdhungel7218 Год назад +1

    पुर्ब पर्धामन्त्री के पि वलीज्यु अर्थमन्त्री कहिले बन्नु भएछ भनेकोत रिषको पोकोपो फुकाएर छरेको रहेछ ।

  • @amarchand7263
    @amarchand7263 Год назад

    good kpol

  • @shreedharbk7532
    @shreedharbk7532 Год назад

    आज चाहिँ बुडाले यथार्थ कुरा बोले है

  • @santosbista
    @santosbista Год назад

    Ravi sir is great🔔🔔

  • @bhimkarki1889
    @bhimkarki1889 Год назад +1

    Dheray Ramro

  • @rajkumaroli8116
    @rajkumaroli8116 Год назад +1

    Good 👍 kp baa

  • @chamling.chsmlingrai6839
    @chamling.chsmlingrai6839 Год назад

    Haina oli le chai congress ko kura matra garne ko Des bikas ko kura ni garne ho hou

  • @rajigiri3290
    @rajigiri3290 Год назад

    चुनाब गर्न चुनाब खर्च नेपाल सरकारले गरेर घट्यो कि ??? निर्वाचन खर्च गर्छ अन्तैबाट अाउछ ??? निर्वाचन अायोगले खर्च ले ला अनि राज्य श्रोत भनेको राजश्व त्यसमा नेपाल सरकार र नेपाल राष्ट बैकले रोके पछि देशको सबै ढोका बन्द होला नि ??? अनि राम्रो कामको जस लिने नराम्रो र भए गरेको अनि गर्नै पर्ने दुई निर्वाचन मा खर्च गर्यो कि ?? हेर्दा धेरै गरे जस्तो तर भक्तपुर नगरकोट २० कि मि मोटर बाटो झण्डै १० बर्ष जति भयो हाल सम्म पूरा नगर्ने अोली ज्यु अनि के बजेट भाषण हो र ???

  • @prashurampokharel819
    @prashurampokharel819 Год назад

    गरिमामय राेष्टम बाट देश बिकासकाे याेजनाकाे कुरा सुन्नपाईन्छकि भनेर सुन्याे कुरा फेरि छेडखानकै हेभगबान के भाकाे हाे किन हाम्रा नेतालाई बर्ब्रराउने राेगलागेकाे केगरि निकाेहाेला लाैन उखान टुक्काले कान नै बैराे भैसक्याे बन्दगराै अब !

  • @rameshbkvlogs5642
    @rameshbkvlogs5642 Год назад

    आज राम्रो बोल्नु भयो तर अब धेरै जन्ता हरू लाई न ठकनु धेरै भयो

  • @lopsangtashi6652
    @lopsangtashi6652 Год назад

    Thank you very very interested

  • @Rabinacharya1990
    @Rabinacharya1990 Год назад

    Wowww

  • @wordamzingfact4229
    @wordamzingfact4229 Год назад +1

    Oli ba 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajuadhikari8148
    @rajuadhikari8148 Год назад +1

    Good kp ba good speech but when how and ...

  • @rudrashrees9868
    @rudrashrees9868 Год назад

    ई बुढा को कुरा सुन्नु होला अनि लाईन मा आउनु होला युवाहरूलाई सन्देशमा बिचार गरि नेपालि हो भन्ने काम कर्तव्य भए तपाईं हरुलाई राम्रो हुनेछ र देशमा पनि राम्रो हुनेछ देश ठिक नभएमा हामी के गरि बाच्ने हो भुझेर मात्र काम गरौ है त।

  • @ramratanyadav9474
    @ramratanyadav9474 Год назад

    जनताले के के पायो , भाशन नगर्नु न

  • @ecosan8264
    @ecosan8264 Год назад

    रबिमा इमान छ 💯💪 यो इमान टिक्छ

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf Год назад

    रवि sir gerat

  • @yamgiri8086
    @yamgiri8086 Год назад +1

    Good 😊

  • @harkagurung7486
    @harkagurung7486 Год назад

    Waha kya baat hai

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj Год назад

    K.P.Oli laai yo gun haamile tirna garo chha.

  • @rudrashrees9868
    @rudrashrees9868 Год назад

    खै खै के थ्रुमा बस्ने होला मर्ने बेला भैसक्यो कहिले होला अब सकिन्न कि जस्तो लागिरहेको छ जनतालाई ।

  • @sadyrai9000
    @sadyrai9000 Год назад

    Jaya kp oli 👍️👍️👍️

  • @amarsinghkhatri2384
    @amarsinghkhatri2384 Год назад

    ७०करोडको लेखाजोखाकस्को पालाको केपी सर

  • @purnakhadkathoki1629
    @purnakhadkathoki1629 Год назад

    कमेड हरु फुलको आॕखा फूलै सॽॽॽॽॽॽॽॽॽॽॽॽ

  • @lxpoudel4263
    @lxpoudel4263 Год назад +1

    उत्कृष्ट भनाई ए मालेअध्क्षयकाे काङ्ग्रेस ले याेदेसमा देशाकाे अबन्नति रघातककाम गरेकाे सबैनेपालिलाइ थाहाछ ।राम्रो काम केकेगरेकाेछ सभामुख महादय ुुसेरबादुर लाई १ घण्टा समय दिनुहाेस वलिले जसरि नै १ १गरि राम्रा रदेशहितकाे लागि गरेकाकाम सदनमा पर्स्तुतगर्न के हिम्मतछ देऊवा साथै समग्र काङ्ग्रेसको ।

  • @rajuadhikari8148
    @rajuadhikari8148 Год назад +1

    Good kp ba

  • @ramratanyadav9474
    @ramratanyadav9474 Год назад

    कांग्रेस ले बाटो बिराएको छ है

  • @ros3259
    @ros3259 Год назад

    साम्सद जु, न निदाउनु

  • @khadkachef6087
    @khadkachef6087 Год назад

    Love You Kp Ba🇳🇵❤🙏

  • @jhalakrajchetei9966
    @jhalakrajchetei9966 Год назад

    still nb.1 kp nb.2 rabi 🙏

  • @tankakoirala6104
    @tankakoirala6104 Год назад

    Good spech k.p oli

  • @sarkumar7921
    @sarkumar7921 Год назад

    षवारथी,ओलीलरपःचण।

  • @yogeshdhami3786
    @yogeshdhami3786 Год назад

    Tapai ka sallaha kar lai sunaus sunda ta kheko Kami xna nepal ma sabai ramro garnu vako ra ramro garni tayari matrai garnu vako cha tara k vako vako lai kasari sanchaln vako cha tapai lai thax

  • @bokshibudi1932
    @bokshibudi1932 Год назад +1

    Nepal ko kanun , Alapatraaa,panima pada jasto matra ho .
    Jai nepal 🔔🔔🔔🔔🔔🔔🗽

  • @Aneeta22.kirati
    @Aneeta22.kirati Год назад

    Kp oli 👏👏👏

  • @yogeshdhami3786
    @yogeshdhami3786 Год назад

    Jasle rabi sir bare ujuri garyo

  • @amarchand7263
    @amarchand7263 Год назад +1

    किन वाेलिबाहामिपनिकमकहाछुरmaaml

  • @kesharroka2966
    @kesharroka2966 Год назад

    Kp is allways 👍️👍️❤️

  • @gangagurung8800
    @gangagurung8800 Год назад

    ओलीबाट हूनिवाला कहिछैना

  • @misharankumar4100
    @misharankumar4100 Год назад

    good kp

  • @amarchand7263
    @amarchand7263 Год назад

    Wowoaaml