आशिष् दिनुहुने परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
HTML-код
- Опубликовано: 19 сен 2024
- [परमेश्वरले नयाँ करारको व्यवस्था स्थापना गर्नुभएर
मानव-जातिलाई पालन गर भन्नुभएको कारण के होला ?]
परमेश्वरले हिजोआज पनि “शबाथ-दिन र निस्तार-चाड जस्ता
नयाँ करार पालन गर्नू” भन्नुभएको वचनमा, अदनको बगैँचामा
आदम र हव्वालाई आशिष् दिनको निम्ति “असल र खराबको ज्ञान
दिने रूखको फल नखानू” भन्नुभएको वचनमा जस्तै उहाँको गहिरो
इच्छा समावेश छ । त्यसमा नयाँ करारद्वारा मानव-जातिमाथि आशिष्
बर्साउने उहाँको अन्तिम इच्छा समावेश छ ।
[परमेश्वरको वचनअनुसार गरेको परिणामस्वरूप
संसारबाट प्रशंसा पाइरहेको ‘परमेश्वरको मण्डली’]
विश्वासको बाटोमा आफ्नै अनुभव र ज्ञानमा भरोसा गर्दै
परमेश्वरको वचनलाई तुच्छ ठानियो भने अन्त्यमा कठिनाइ
र दुर्भाग्यद्वारा पछ्याइनेछ । दानिएल, शद्रक, मेशक
र अबेद्नगोले जस्तै परमेश्वरको वचनलाई अमूल्य ठान्दा
हामीले संसारलाई आश्चर्यचकित तुल्याउने आशिष् र महिमा
पाउनेछौं भनेर आन साङ होङज्यू र माता परमेश्वरले सिकाउनुभएको छ ।
व्यवस्था ८:१
मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान,
कि तिमीहरू जीवित रहन र संख्यामा बढ्न सक, र गएर
परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर
प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक ।
व्यवस्था २८:१
आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ
परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन
पालन गऱ्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका
सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
पितामाताधन्यबाद मायग्रछू
❤❤❤पिता माता धन्यवाद ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पिता माता पर्मेश्वर लाई अनन्त धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
아멘 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
아버지 어머니 감사함니다❤
Amen 😊😊😊
Amen ❤❤❤
Amen pitamata jyuli ridyedekhinai dhanyabad majasto papilai ananta jiwanko aasis di baksubhayo❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Amen. 🙏 🙏 🙏 🙏
पिता माता धन्यवाद ❤❤❤❤
Pita angsanghong mata jerusalem hamra satya parmeswor shristikartaa hunhunhunxa❤❤❤❤
पिता माता❤❤❤❤❤❤❤
आमेन पिता माता धन्यबाद🍓🍒🙏♥️
하늘아버지 하늘어머니께 감사드립니다 🙇♀️
그리고 하늘부모님을 영원히 사랑합니다
💓💓💓💓💓💓💓
0:43 0:44 ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉😂🎉🎉🎉🎉🎉
Pita matalae dhannebaad 💖💖💖💖💖
Amen पिता माता धनयबाद
अामेन धन्यवाद पिता माता 27:36 👍️
Thanks to God the Father and God the Mother🙇🧡
Amen
✨하늘아버지 하늘어머니 감사합니다💖
😊❤😊
하늘아버지 안상홍님 하늘어머니 구원주신 은혜에 무한한 감사와 찬송과 영광을 돌립니다🌻💛💙
Pita mata dhanyabad
Amen🎉❤❤pita Mata mayA garxu amen
Amen. Dhanyabad pita mata.
하늘아버지 하늘어머니 감사합니다.
그리고 사랑합니다 ❤❤❤
Amen pitamata dannebad 🙏💖
Thank you Heavenly Father and Heavenly Mother for giving us the grace of salvation 🥰
Thanks to Father and Mother🤍💞
अमिन❤❤
❤Amen..ThanksGod
FatherMotherGodThanks❤
n..110112
पिता माता हजुर परमेश्वर म पापि लाईसॅधै धन्यबाद चाडाऊने आशिष प्रदान दिनुहोस आमिन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤
Amen parmeshor Lai dhanyebad hamilai Sundar jiban dinuvayakoma ❤❤❤❤
Thanks to God Father and God Mother❤
아버지 어머니 감사합니다 사랑합니다 💜 😊
Ok
Thanks to Elohim GOD for allowing me to live with God's blessing.
❤❤❤
धन्यवाद चढाउँछु पिता माता ज्यु सधैं हजुरको छोरी भयेरजि उनले गराइदिइ बक्सियोस् ❤❤❤ आमेन 🙏 वर्षदेखिको धन्यवाद चढाउँछु 🙏 माता ज्यु 🎉🎉🎉❤❤❤❤❤❤
Amen ❤Thanks to God the father and God the mother ❤❤🙏🙏
구원의 축복을 주시기 위해 새언약 진리를 회복하시고 영원한 천국으로 인도하시는 하늘아버지안상홍님 하늘어머니 감사합니다 🙏 🙇♀️ 💕
😊❤😊
엘로힘 하나님께 감사 드립니다 ~^^
Amen 🙏 🙏
Our father and Mother are source of Blessing. So I will follow God's Commandments fully.
ऐलोहिम पिता र माता परमेश्वर ज्यु लाई रिदया देखि नै अन्नता अन्नता काल धन्यवाद चदउदाछु❤❤❤
अनन्त जीवनको आशीष प्रदान गरिदिनु हुने हाम्रा सत्य पिता माता परमेश्वर, हजूर लाई हिर्दय काे अन्तस्करण देखि अनन्त अनन्त काल धन्यबाद चढाउँछु 😇😇❤️❤️🙏🙏
Aamen sadai hjr haru ko ixay anusar jiuna saku pitaa maataa dherai dhanybad 🙏🙏💘💘
Thanks to our elohim god 🙇♀️
Thank-you so mouch Heavenly father and mother ❤for giving us the grace of salvation ❤🙏🏼🙏🏼🙏🏼
आमेन। धन्यवाद पिता आन साङ होङज्यू धन्यवाद माता नयाँ यरूशलेमज्यू।❤️🙏🙇✊🌾🐑🍎🌿💐🇳🇵🇳🇵💫💦🌌🧚🧚
Amen 💗
Amen 😊😊😊
पिता माता धन्यवाद अनन्तकाल माया गर्छु ❤❤
आमेन, पिता माता परमेश्वर अनन्त अनन्तकाल, धन्यवाद प्रसंसा, महिमा चदाउदछू❤❤❤❤😂😂😂❤❤❤
Amen साँच्चै प्रसस्त अनुग्रह र आशिष दिनुहुने पिता माता परमेश्वरलाई धन्यवाद 🙇🏻♀️🙇🏻♀️👼🏻👼🏻🙏🏻🙏🏻
아멘 🙏 새언약 유월절.안식일.수건규례.새언약의 절기지키는 시온으로 인도하여 구원의 축복주신 하늘아버지 하늘어머니께 영원한 감사와 영광과 찬양을 올립니다 🌹 영원히 사랑합니다 🙏 🌹 💜 ❤️
❤❤❤❤❤aamen
I'm sincerely grateful to Christ Ahnsahnghong and Heavenly Mother for giving us overflowing blessings and grace ❤❤😊
Amen 🙏
😊❤😊❤ Thank you father and mother for this graceful 😊❤😊❤
Our Elohim God is the Almighty God. Amen
अनन्त जीवनको आशिष दिनुहुने हाम्रा पिता माता परमेश्वर ज्युलाई हृदय देखि नै धेरै धेरै धन्यवाद 💌
आमेन वल गरोउ💪💪💪💪💪💪
Pita mata dhanyabad❤🙏♥️🙏maya garxu ma jasto papi lai ni hjr ko aagaya garnu sikaunu vyo❤🎉❤🙏🙏😘😘
आमेन पिता माता धन्यवाद स्वर्ग जाने दिनसम्म एलोहिम परमेश्वरज्यू को वचन मा आज्ञाकारी हुने सन्तान हुनेछु 🙏🙏🙏🤗🤗🤗
다시 오셔서 소경된자로 보게하고, 보는자로 소경되게 해주신, 새이름 그리스도 안상홍님,
새언약 유월절 생명과의 실체되신, 새언약의 실체이신, 예루살렘 어머니하나님께로 인도하심에 무한 감사드립니다.🩷🩵🩷🩵🩷🩵🩷🩵.
पितामाता धन्यबाद
बालकुमारी सियोन र कोहलपुर मिसनमा जानु भएको सबै प्रचारकलाई सुन्दर दाना फलहरुको आशिष् दिइबक्सियोस्🎉🎉🎉
Amen 😊😊😊
पिता माता ज्यु धन्यवाद चढाउदछु याे युगमा अाशिष काे मुल हुनुभएका एलाेहिम परमेस्वर सन्तान हुने अनुमति दिनुभयो
Aamen hallelujah ❤❤
Thanks for giving new rules,my god father god mother
感謝父親母親上帝為了救援我們親自來到世上恢復了新約❤❤❤🎉🎉🎉
Amen jiban ko Aashis dinu hune parmeswor nai pita Ansang hong jyu ra mata yerushalem jyu hunuhunxa❤❤🥰🥰
Amen 😊😊
When we obey God's commands we will receive plenty of blessings 🙏💕
Amen thanks to heavenly father and mother 💓💓🙏
Amen ❤
Thanks to Heavenly Father and Heavenly Mother ❤❤
복많이받으세요 😁😁
धयबाद पिता माता🙏🙏💘💘🥀🌹🌷🥀🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
परमेश्वरको वचनलाई गम्भीरतापूर्वक याद गर्दै पालन गरेर अन्त्यसम्म धैर्यतामा रहदै स्वर्ग फर्कन चाहान्छु 🙏♥️
😊❤😊❤❤😊
Pita Mata paramesorlai dhannebad cadhauxu
Aamen pita mata dhanyabad 🙏🙏❤️💞💞❤
So many thanks to father and mother who are giving us so many things.
आमेन❤
❤❤आमेन पिता माता धान्याबाद पिता माता कै ईच्छा र प्रबन्ध अनुसार द्दोर्यैनुहोस शुरु र अन्ते जान्नु हुने एलोहिम पर्मेस्वार्लाई धन्यवाद ❤❤🙏🙏🙏
Pita mata hajur parmesor ma papi lai sadhai dhanne bata chadaune aashis pardan dinuhos amen 🙏
Eternal glory, praise and worship to the Most High God the Father,Christ Ahnsahnghong, and God the Mother. Thanks Elohim God very much for your savior in last age.
Amen.pita mata parmesor jyu sadhai hjr haruko byastha bhitra june Emandar Santan huna sakau🙇.
पिता माताले दिवकसनु भएको आशिष साच्चै अमूल्य छ❤️❤️।अन्तिम क्षण सम्म एलोहिम परमेश्वरको आशिष भित्र रहने गराइदिबक्सियोस्🙇🙇। पिता माता धन्यबाद 🙏🙏🙏🙏।
😊❤😊❤😊❤❤😊
💖💖पिता माताले तयार पार्नुभएकाे दसाैँ हजार आशिष् पाउन परमेश्वरकाे सम्पूर्ण आज्ञा पालन गर्न बल गर्नेछु। पिता माता धन्यवाद!🙏🙏
❤
अन्नत जिबनको आशिष प्रदान गरिदिनु हने हाम्रो साथमा रहनुभएकोमाहिदय देखिनैअनन धन्यवाद माया गर्छु बल गर्नेछु सदेेै परमेश्वरलाई धन्यवाद पिता माता माया गर्छु बल गर्नेछु ❤❤❤
아멘❤ 하늘아버지 하늘어머니께 영원한 감사를 올립니다🙏❤️
पिता माता ज्यूको अनुग्रहले पाएको आशिष कति महान छ साँचै धन्यबाद 🙏🙏💝💝💞💫💫🧚♂️
❤❤❤❤
Aamen
그리스도안상홍하나님 하늘예루살렘어머니 새언약유월절로 영생축복주시고 시온안에서 영생빋았으니 그 사무치는 마음으로 새언약을 모두지키고 오래저장된 유월절을 회복하시어 하나님만을 위해 기쁨 드리는 자녀들이되어 영생축복주신 아버지 어머니 무한한 감사올립니다
하늘아버지 하늘어머니 감사드립니다~~❤
❤️❤️❤️👍👍👍😁😁😁
❤❤❤मुक्ति दाता पर्मेश्वर आन्साहोङजु धन्यवाद 🎉🎉
🙆🏻🙆🏻♀️🙆🏼😇😇❤️❤️❤️
Pita mata Lai dherai dherai dhanebad❤❤❤
Pitamata dhabath❤❤❤❤❤❤
पिता माता साँच्चै धन्यवाद ।😇😇🙏
Thank you elohim God ❤
🙏 आमेन 🙏
Amen 🙏
@@abraham6542 आमेन
Pita mata dhanyawad.❤️❤️hami hajuralai prem garchhau.
पिता माता साच्चै धन्यवाद चढाउछु।❤❤❤❤
❤amen❤
अमूल्य परमेश्वरको बचन पूर्ण रुपले पालन गर्दैे स्वर्गिय घर फर्कने सन्तान बनाईदि बक्स्योस, पितामातालाई धन्यवाद अनि माया गर्छु ।❤❤❤❤
😊❤❤😊
माता सॅधै धन्यबाद परमेश्वर आमिन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Amen❤❤❤
thanks to father n mother ❤❤
🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
Thanks to Father and Mother