Bhunti II भुन्टी II Episode- 35II Asha Khadka II Sukumaya II December 7, 2020
HTML-код
- Опубликовано: 6 дек 2020
- Special Thanks : Santosh Neupane, Risaani Maaf Family
Cast : Sarada Giri, Aasha Khadka, Begam Nepali, Rita Siwakoti, Rasmi Bhatta, Sobha Bhandari, Kamal BC, Bhuwan K Pokhrel, Prasanta Bhatrai, Melina Thakuri, Nakul Bhatarai,
Concept written\ Direction\Production by Asha[Sukumaya]
Editor : Rabindra Khadka
Camera : Sagar Gautam
Makeup : Sushama Joshi
Light : Daan Bdr. oli
Background Music : C.L Sharma
#Bhunti #Sukumaya #nepalishortmovie
के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video - Развлечения
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद
Dami
didi fb id plz
I love your episode's 😙😙
Sari ramalo 💐❣️
हजुरको सिरियल कुनै पनि भाग नछुटाई हेर्ने गरेको छु
जिन्दगी मा मायो गर्नू छ भने आमा बाबा लाई मायो गर्नू है हजुर।
अरु त सबै त यस्तै हुन।
Lov
लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है you
कल्पना जि तपाइ र भून्टी साचै इमान्दारी कलाकार हुनुहुन्छ भून्टी को नाम नै बिर्सीए खै के खड्का पो हो कल्पना जि तपाइ पनी कुनै सीरीयल मा आउनुन भून्टीकै भून्टी मा आउदा पनी झन सुन मा सुघन्द हुन्छ
kina hajur testo,maya ma dhoka khanu vayeko jasto kura garnu vayeko xa ta.
रमेश को बे मा मज्जाले रमाइलो गर है कल्पु तिमी है 😂😂😂😂😂
@@user-ni6mj4pm7s हेलो साथी लु हामी साथी बनौ है भुन्टिको नाम आसा हो
आमा बाबा न भयपछि कसलाई माया garnu खोई
मुकुलि काकि बाेलेकाे मन नपरेर काटेर हेरेकाे म मात्रा हाे कि अरु पनि हुनुहुन्छ
ruclips.net/video/6Cx7zgj2XRc/видео.html
Aasha dideko fan❤️😊
Maile banako comedy herera kasto lagchha comment garnus hai
Sathai channel subscribe ni garidinuhola ❤️
म पनि
same here
म पनि
Ma pani
भाग 35 सम्म हेर्दा आजको भाग खल्लो न खल्लो लाग्ने हरु यता हाजिर गरुम है।।मुकुली को रोल धेरै भयर काटी काटी हेर्दा सिरियल नै सकियो भन्या।।।
Ho mukuli ko role dherai vayo
Wow
Same
हो आज त खल्लो नै भयो
मलाइ पनि दिक्क लाग्यो ।अरु केही खास नभएको हो कि ??
मुकुली काकी अभिनय दमदार छ 👍️ उहाले negative भुमिका निभाउनु भएको छ यदि कथा मा नकारात्मक चरीत्र भएन भने सकारात्मक चरीत्र निभाउने कलाकार को के अर्थ ? यो अभिनय मात्र हो भन्ने बुज्नुहोस तपाईं सज्जन दर्शक हरु ले 🙏
Honi
akdam sahi
Ho nee
Hi
ummm sai ho
भुन्टी र कान्छी सिरियल उत्कृष्ट लाग्ने दर्सकहरुले लाइक गर्नुहुन्छ
N
Malai sarai man parxa kancxi siriyalma kancxiko baby hunuparxa r kancxi r male milnuprx
M
N 1
नमस्कार सम्पूर्ण मलाइ माया गर्नु हुने BBC ले बिश्वको १०० साहसी महिलामा समाबेश गर्नु सफल हुनु भएकोमाधन्यवाद मेरो यो च्यानल लाई subscribe पनि गर्दिनु हैruclips.net/video/pGVw2Z2FtjE/видео.html
यो मुकुलीले गर्दा यो सीरीयल हेर्न मन लाग्न छोड्यो ।
ruclips.net/video/6Cx7zgj2XRc/видео.html
Aasha dideko fan❤️😊
Maile banako comedy herera kasto lagchha comment garnus hai
Sathai channel subscribe ni garidinuhola
Yes
👍😍😍😍😭😭😭
Sahiho
Correct hjr
Bhunti filinm ma bhunti ki dai bidashbata aako halnu parko bhunti ko dai aako harna ko ko ho like garnu hsss
Bidesh bata aye poni ui Bhunti ko dukha badhne ho.kamai jati kt ma sakayera khali auneta k garne hora? Chori nai thik jabo chora vanda reke
यो मुकुली लाइ किन काल आउदैन होला है सबैभन्दा मन नपर्ने पात्रो हो जुन सिरेल मा नि मलाई यस्को अनुहार देखेपछि त रीस मात्रै उठ्नछ मोर्न नसक्ने मुलुकी
🤣🤣
Tik ho
😀😀😀😂😂😂😂
Me to
Sem
मुकुली संगको बार्तालाप अलि बढी लोलोपोतो भयो घुमाईफिराई उसैलाई मात्र देखायेर एपिसोडै सिदियो आवस्यक्ता भन्दा बढी नै लोलोपोतो भयो मुकुली संगको कुराकानी कृपया मुकुलीको रोल अलि कटौती गर्नु होला म जस्तै अरु पनि सबै दर्शक बोर भये होला
ruclips.net/video/6Cx7zgj2XRc/видео.html
Aasha dideko fan❤️😊
Maile banako comedy herera kasto lagchha comment garnus hai
Sathai channel subscribe ni garidinuhola ❤️
Good
Malai pani sarai bor vayo aajako mukuliko natak herera abata mukuliko natak herna napareni huni thiyoni
Yea, malai ni vunti lai 5 min ni herna paiena
Mukuli ko ta thutuno herna man lagdaina katdai here maile ta
Umm teita mukuli malai ni psrens
भुन्टि १ भाग देखि नछुटाई हेर्नहुने साथिहरु एक लाईक है साथिहरु #लाईक
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌
सबै कलाकार हरु ले आ आफ्नो काम मा राम्रा छन कथा अनुसार को अभिनय अति उत्कृष्ट छ आतुर भयो भुण्टिले त्यो आक्रमणकारी को बेहाल बनाउदैछिन सबै मा हार्दिक बधाई 😘😘
अब अाउने एपीसाेटमा मुकुलीलाई मर्ने गरि कुटेर उठन नसक्ने भकाे हेर्ने मन छ र त्यो मुकुलीकाे नाठाे हाेकि गुन्डा हाे त्यसलाई चतै काटेकाे हेर्ने मन छ भुन्ती नानी
आफ्नै मान्छे प्रगति देखेर रिस गर्छन्
यसमा देखाएको सबै घट्ना समयसापेक्ष छ
mukuli lai nikalnu paryo ramro vyen
यो मुकुलि हो कि भुकुलिलाई चि देख्ने बित्तिकै पुक्लुक्कै दिएर भुक्लुक्कै ढलाउनु जस्तो लाग्ने यता हाजिर गरौ त साथीहरू 😂😂😂😂
Me😂😂
Ma pane xu
हजुर मलाई पनि हो मलाई त उनिको रोल नै मन पर्न छोडिसक्यो यो रोल फेरे पनि हुने थियो एस्को व्यबहार अत्याचार देखेर सहनै सक्दैन म
Ma pani chu hai sathiho
Nice 👌👌👌
Wow aaja ko comedy club ni dherai ramro lagyo
एकदमै राम्रो छ सम्पुर्ण कलाकारप्रति नमन छ कलकारितामा निखारिने अबसर पनि हो बधाई छ सबैलाई!
Kasto na ramro aurat
मुकुलिलाई देख्ने बित्तिकै रगत उम्लिएर आउँछ भन्या😞
कुरा सहि हो हजुर को मपनी समत छु है
Sahi ho
बिनाकामको के बनायको सुरुबाट यउटै
Ho tani
Hohoho
आजको सिरियाल खल्लो लग्यो, मुकुलीको रोल बढी भएर होला।मुकुलीलाई हेर्यो कि रिस उठिहल्छ।
mukuli lai. dekhda ni rechuthyo vanya 😡😡
Ho vanya yo mukuli vukuli ko role matrai sarai jheu lagyo ajako episode
sahi ho 😂😂🤘🤘🤘
Ma pani sem ho
मलाई पनि मन परेन धेरै खल्लो लाग्यो मन छोएन
I’m watching from np it’s very nice heart ♥️ touching
फेरि मुकुलि रियलमा धेरै राम्रो हुनुहुन्छ बालबालिकालाई राम्रो सग हेरबिचार गर्नुभएको छ त यहाँ अति नराम्रो पात्र भयो अलि सुधार्न मिल्दैन
😄😄😄😃😂😂😂Um hai
100%. Sahi
Tara acting chahi perfet
Mukuli ko acting chi ramro laagyo
um hai acting chai janeko ho rita sis mukuli le
म्याकुरीको बुबाको फयान जति यता।
ruclips.net/video/6Cx7zgj2XRc/видео.html
Aasha dideko fan❤️
Maile banako comedy herera kasto lagchha comment garnus hai
Sathai channel subscribe ni garidinuhola ❤️
भुनटि episode मन पराउने लु यता हाजिर हुम त 😍😍😍😍👩❤️👩👩❤️👩👩❤️👩👨❤️👨
ruclips.net/video/6Cx7zgj2XRc/видео.html
Aasha dideko fan❤️
Maile banako comedy herera kasto lagchha comment garnus hai
Sathai channel subscribe ni garidinuhola ❤️
याे मुकुलिलाई देख्दा रिस उठनि जति यता आम त✋
मुकुलि को acting पनि राम्रो छ । रियलमा यस्तो नहोला। maybe यो एउटा काल्पनिक मात्र हो सिरिएस नहौ हामी। 😀😀
अब आउने एपिसोडमा भुण्टीले मुकुलीलाई पानिमा गाडेको हेर्न मन छ ।
Haha 😂
yes 🤣🤣🤣
lu na 😀😀
Yes
Hahaha😁😁😆
भाग्दा भाग्दै सिरियल सकिकयो पहिला पहिला राम्रो थियो आजभोलि बिग्ग्रदै गएको छ । अलि राम्रो बनाउनु पर्यो हजुर ।
Sahi bhannu bho,, Aba autai scene kina hernu
नमस्कार सम्पूर्ण मलाइ माया गर्नु हुने BBC ले बिश्वको १०० साहसी महिलामा समाबेश गर्नु सफल हुनु भएकोमाधन्यवाद मेरो यो च्यानल लाई subscribe पनि गर्दिनु हैruclips.net/video/pGVw2Z2FtjE/видео.html
ret baro
Aj ta yo mukoli li dykyr ris otyo mli ta
Aati bho hai yo chai mukoli garda maja nai aayana hai
कान्छी र भुन्टी सिरियल असाध्यै मन पर्छ कहिले छुट्टाउदिन 👌👌👍️👍️
मुकुली दिदी त खतरा हुनुहुन्छ
कस्ले कस्ले नछुटाइ हेर्ने गर्नु भको छ( भुन्टि )अनि (कान्छी ) म जस्तै हाजिर हुनु होस होइ!❤️❤️❤️👇️👇️
म छु
✋✋✋
Sabai ramro x tara unti pgl x unti ko yak pani boli ramro xina hai
म छु
me
मुकुलि काकि को अलि धेरै ओभर यक्टिङ भो
खै मुकुली काकी को छोरी नक्कली कहाँ छ के गर्दै छ देखाउनु परेयोनी
राइट ब्रो
यति नालायक महिला मैले प्रत्यक्ष जीवनमा देखेको छैन । मुकुलिको यस्तो नाजायज भुमिकालाई तत्काल कटौती गरियोस् । सधैं हेर्ने फ्यान भएकाले मात्रै आज हेरेको हो । आगामी दिनमा यस्तै कथा भयो भने सदाका लागि नहेर्ने घोषणा गरियो ।
आशा दिदी यो सिरियल खासै राम्रो भएन नि दिदी अगिल्लो हप्ता को सिरियल कति राम्रो रोमान्चक हुन्थिन् अनि मुकुली अन्तिको मात्रै रोल भयो के अर्को हप्ता राम्रो आउने छ भने र्न आशा छ
मुकुलीको रोल कटाएर हेर्ने म जस्ता अरू को को हुनुहुन्छ ??😅😅
👍
Ma xu
Bad😂😂😂😂😂
म पनि छु
Ma Pani xu
Video herda herdaii ko ko Comment padna aunu hununxa ???😅😅❤️❤️❤️
ruclips.net/video/6Cx7zgj2XRc/видео.html
Aasha dideko fan❤️😊
Maile banako comedy herera kasto lagchha comment garnus hai
Sathai channel subscribe ni garidinuhola ❤️😊🙏
I love vunti😊😊😊😊🤩
😂🤣🖐🖐
✋✋✋
Me 😀
मुकुली को बाबा ले सन्देस मुलुक अर्थि दिनु भो अति राम्रो भुन्टी टिम लाई मुरी मुरी धन्दे बाद
Bhunti serial bharat ko Sikkim ma pani pura high light vayko cha aai god bless you asha ji 🙏
यो भाग त मलाई त साह्रै नै नरमाइलो लाग्यो खालि मुकुलि हो कि ठोकुलि हो यो बोलेको मात्रै रहेछ। जसको बोलेको सुन्दा नि 100%को रिष उठेर आउँछ झन् उसकै अभिनय धेरै छिछिछि
यसमा मुकुलिको मात्रै बढी भुमिका भयो अलि खल्लो लाग्यो। एउटैमात्र पात्र को भुमिका बार बार राम्रो लागेन
हजुर एक्दम सहि हो
कुरात त सहि हो हजुको
यो मुकुलिको अभिनय पनि अलि अोभर नै भयो
भुन्ति आज भोलि बोरिङ हुँदै गाको छ मज्जा आउनै छोडेको छ अर्को भागमा चाहिँ मुकुलिको छोरी ले दुख पाई रुदै आयेको देख्न पाउछौ भन्ने आश छ hai🇳🇵🇳🇵🇳🇵
Yekdamai important episode aayo guys, thanks ,bhunti team😊
My best bhunti
भुन्टि बिग्रीदै गयो र आउदा भागहरु म केहि सुधार आओस् भन्ने जतिले एता हाजिरी गरुम त।
Sahi ho vunti matrai hoina kanxi ni bigridai gko x 🥱 🤣
सबैको रोल बराबर गर्नुपर्यो ।
मुकुली आन्टी को अलि बढी भयो ।
२७ मिनेट को सिरियल मा २० मिनेट त एउटेेै को रोल भयो ।।
ruclips.net/video/6Cx7zgj2XRc/видео.html
Aasha dideko fan❤️😊
Maile banako comedy herera kasto lagchha comment garnus hai
Sathai channel subscribe ni garidinuhola ❤️😊
Saiho
@@bikashneupane7818 gardinaa khate mug spammer
Sayed bhunti anta kunai kamle byasta bhayera shooting garna nasakera hola mukulilai matra dekhako. Yo serialma gajal jasto sher milayera matra bol6 ta😂😂😂😂
आज त खल्लो भयो हेर्नै मन नलाग्ने मान्छेको मात्रै रोल धेरै भयो 🤘🤘
सहर मा नक्कली को के भयो होला त्यो पनि देख्न पाए हुन्थ्यो आगामी दिन मा🙄
होत नि
आसा दिदी को अभिनय साच्चै मन छुने अनि बास्तबिकता बोकेको अभिनय मन छुन्छ सधै कुनै भाग छुटाएको छैन आजसम्म
भुन्टी १ देखि ३५ सम्म नछुटाइ हेर्ने जति हाजिर हौ ।।।🙏🙏🙏🙏
Good😂😂😂😂😂😂😂😂😂😂💜💜🌺👅👌🌹👎🏵️✍️🤩🚴💞💞🦴💙💙👍
Mo hajir xu hai yeta👋👋
Mo Xu haii yata
म
Mukulilai chi k saro gali ko barsat hu😁😁😁
Aarko episode ma chi mukuli lai hataunu paryo vanne jati yata hajir garnus.t
wow love this bhunti serial and kanchi asha khadka is best
Ma jastai naya episode ko wait gardai basnu vako haru yeta hajir garam 🥰
Hjur ma pani hai
Mee
Meee
Ma Pani huuuu,
ma pani xu hi
यो मकुली मन नपराउ ने को को हो?😪🤣
Malai saroi ris uthxa hau
Ma pani xa
Ma
@@Bhandarifamily123 उम खत्रा
Dherai ramro lagyo😍Lots of love bhunti😘😘💞💞💞💞💞
भुन्टी भाग्दा भाग्दै सिरेलनै सकियो भुन्टिले के काटेकी हो देख्नै पाईएन अर्को आउने सिरेलमा मुकुलिको जिब्रोनै काटनु पर्यो भुन्टी हेपनु पनि सिमा हुन्छनी योत अत्ति भयो मुकुलिलाई त लगाउनु पर्यो भुन्टि
Tyahi t.
धेरै राम्रो लाग्छ यो कुनै काल्पनिक नभई बास्तबिक हो जस्तो लाग्छ कति राम्रो अभिनय 🙏🙏🙏🙏
के हेर्नू हौ यस्तो खाली यौटा मुकुली कि पुकुली को मात्र रोल हेर्दा वाक लाग्छ यस्लाई किन खेलाको होला अलिक यस्लाई रोल चेन्ज गरौ है यसो हेर्दा पनि मन खुसी होस
Hats off to you sukumaya didi,yesto garva xa hajurparti ,hajurko sadai uttaruttar pragatiko kamana gardaxu
कथा अलि लामाे भयन यउतै रियलमा मात्रै सकियाेत त भुन्टि जि धेरै रामाे छ अामा बाबा खइत
अरको हप्ता मुकुलि को हात भाचने भए भुनटि ले
ruclips.net/video/6Cx7zgj2XRc/видео.html
Aasha dideko fan❤️😊
Maile banako comedy herera kasto lagchha comment garnus hai
Sathai channel subscribe ni garidinuhola ❤️❤️
हजुर सहि हो तियो गुन्डा नरपिचास नारिलाइ कम्जोर ठान्ने पशु पनि सायद मरिसकेहोला अब पालो जसले भुन्टिको कुभलो चाहन्छे अत्याचार गरेकी छे अर्को हप्ता हेर्न पाइन्छ बदला भुन्टिको
Yo mukuli ko dharai vayo rol
WOW
भाच्नु नै पर्छ 👿
भुन्टी 35 कहिले आउला भनेर पर्खेको थिय त्र आज आयो अनि हेर्दाहेर्दै खल्लो लाग्यो किन कि यो मुकुली को रोल ठिक भयन र मुकुलिलाई यो सिरेल बाट हटाउनु पर्यो है आसा बहिनी
I'm watching from Australia it's very heart touching
From Germany
wow
I am nepal
भ@@yubinjoshi9357
From Canada...
धन्यवादभुन्टि बैनि तपैको सिरीयल तपैको एकटिन धेरैधेरै राम्रो छ
भुन्टी भाग १ देखि नछुटाइ भाग ३५ सम्म हेर्ने कोको हुनुहुन्छ हजिर गरौ आशा दिदी को fans like comments👍️
👇️
Me
❤️लु कान्छि रभुन्टि भाग नछुटाई 👉️35👈️समेत हेर्दै अाउने कति हुनु हुन्छ यता हाजिर हुम्त हजुर हरु 👍️👈️
ruclips.net/video/6Cx7zgj2XRc/видео.html
Aasha dideko fan❤️
Maile banako comedy herera kasto lagchha comment garnus hai
Sathai channel subscribe ni garidinuhola ❤️
me
Vbbbbb
Ma pani
Bhunti 36 bhag kahile aucha 🙏dhere ramro lagio hmirlai hamiru india bata heri rako chuu dhanya wad
अजकल एउटै बस्तुमा अति लामाे अल्जिनु भयाे हाै दिदी अलिक टिपिकल फिल भएन पहिला जस्ताे यति लामाे अल्जिन पर्छ वस्ताे लाग्दैन पहिला पहिला एक दम टिपिकल ला्ग्थयाे र पहिला अलि सन्देस मुलक पनि लाग्थ्याे अहिले चाई अलि अल्जियाे दिदी
अब आउने बिहिबार राती ८ बजे सक्किगोनी हेर्न नभुल्नु होला।
I.am waiting
उता शहरमा नक्कलिकाे गतिबिधि नि देखाउनु पराे तेस्ले दुख पाकाे कहिले अाउछ कुर्दा कुर्दा हैरान् भए म त
भुन्टी को भन्दा मुकुली को रोल धेरै भो।।
मुकुली को आज को प्रस्तुति खसै मिलेन
आसा जि कान्छी अनि भुन्टी सिरियल अहिले सम्मा हेर्न लाई छुटाएको छैन । मलाइ सारै मन पर्छ। तर भुन्टी मा मुकुली को रोल अलि बढी भयो तेसैले हेर्न पनि नमजा लाग्ने भयो। आगामी दिनहरुमा मुकुली को रोल लाई केही हद सम्मा सुधारेर अगाडि बड्नु हुने छ भन्ने आसा मा छु । र भुन्टी अनि कान्छी सिरियल ले धेरै दर्सक को मन जित्तै जावस मेरो तर्फ बाट धेरै धेरै शुभकामना ।
आज भोलि भुन्टी खुप मन पर्छ मलाई प्रदेशी देखि हेर्दैछु है आज त बुबा छोरी को मात्रै धेरै अभिनय रहेछ आज को भाग कसै लाई मन परेन जस्तो छ है
सबै भाग हेरियो तर आजको भाग चाहिँ तेति मन परेन भुन्टी नानी।तेहि मुकुली र बा को गन्थन मै सकियो।पापिनी मुकुली कस्तो रिसुट्नी के।
कान्छी र भुन्टी कुनै पनि भाग न छुटाएर हेर्ने गरेको छु तर आज निक्कै खल्लो लाग्यो आशा गर्द छु अबका भाग हरु यस्तो हुने छैन ।
पुकुली मननपर्ने जति हाजिर गरम त।
आजको एपोसोड खासै मन परेन मुकुलिको रोल बढि भो अलि मजा लागेन अर्को हप्ता राम्रो आओस्
yes
um k
हैट कति लामो खेदाको देखाको अलिक मजा लागेन यो भाग
bhunti 1 deki 35 samaharnu va ko la like garnu hos
भुन्टी र कान्छी नियमित हेर्ने कोको हुनुहुन्छ हाजिर हुनुहोस 🙏❤️🤗
Mo xu
आसा दिज्जु को ठुलो फेन हो है म्😍😍😍
ruclips.net/video/6Cx7zgj2XRc/видео.html
Aasha dideko fan❤️😊
Maile banako comedy herera kasto lagchha comment garnus hai
Sathai channel subscribe ni garidinuhola ❤️
हस
Wow mukuli super actin!
मुकुली को अरुदेखी डाहा गर्ने बानी मनपरेन सुकुमायाको सबै कला राम्रो छ
iemie jat tasai vanchan ta
यो मुकुलिलाइ भक्लक्कै हान्न मन छ सर्लक्कै लायर
God, yo bhunti le kahile sukha pawxa hola aba ta bhunti ko pni sukha ko role dakhnu pawos 😭😰😰
मुकुलि लाई देखेर भुटि नराम्रो सिरियल बन्छ
भुटि सिरियल देखाउन आशा बहिनी र बिर्खे दाइ
न
हुनुपयो
मुकुकि लाई नलेउु
मुकुली लाई निकाल्नु परो,,, राम्रो भएन राम्रो राम्रो रोल आप्लोट गर्नु परो,,ali long time ko bananu hola
मुकुली भन्ने प्राणी मोन नपर्ने को को हुनुहुन्छ हाजिर गरुमत 👍️👍️👍️
Me
यस्तै ट्यामपास हुने हाे भने अर्काे अङ्कबाट भुण्टी नहेर्ने मनस्थितिमा पुगियाे है अाफु त!
मुकुली लाई देख्दा रिस उथ्नी म मात्रै हो कि आरु नि हुनु हुन्छ्😡
मुकुलीको दिमागमा सकारात्मक विचार र भुन्टीप्रति मायाँको भाव जाग्ने दिन कहिले आउँछ होला है, जुन भागमा पनि नराम्रै मात्र अभिनय छ।
राम्रो लागेर पर्खि पर्खि हेरेको त भाग्दा भाग्दै सकियो एपिसोड त
हो भने कती यही मुकुलिको मात्र देखाको हो बेलेको सुन्न मनै लाग्दैन हो यति रिस उठ्छकी कुरै नगरौ
अजाको इपिसोड खसै राम्रो लगेन ..भुन्टी
Only mukuli, I don’t like today.
Not today, always
@@nishaadhikari2318 yes only mukuli anty will talk I don't like all episodes😠😞😞😞
Yes i also
Yes
Yep
I have not missed any episode of kanxi and bhunti becoz I loved both👌❤
Me to
Yestai ramro ramro cereal haru launus hai sukumaya gi
आज को episode एक दम झुर भो सुक माया जि
यो मुकुली ले गर्दा भुन्टी सिरियल न हेर्ने निर्णय गरियो है। अाशा जि हजुर लाई सलाम छ । सिरियल एकोरो भो ।अो भन्दा पहिला को भिडियो सब थिक छ ।
यो मुकुली लाई त नदेखाउनु नि हौ म त रिस उठेर मर्ने बेला भो 🤬🤬🤬🤬🤬🤬🤬🤬
यो सिर्यल पनि आज बाट हेर्न मन लाग्न छाड्यो
डाहा गर्ने पनि सिमा हुन्छ एति अत्याचार चाहिँ गर्दैनन हौ हामी पनि गाउँ कै मान्छे हौ भगवान नै चाहिँ जब्दैनन अति देखाउने..फेरि घाँस झार्न जादा त भुन्टी को हात मा खुकुरी थियो त छप्काउनु पर्ने नि तेहि खुकुरी ले अलिक बढिनै भयो आज झन यो मुकुली कि सुकुली लाई कहिले काहीँ कुनै न कुनै सिर्यल मा त राम्रो रोल दिनुनी कति रिस उठ्ने रोल हो मुकुली को अनिहार देख्यो कि काली माता नै चढ्छ्न मलाइ त झन
एस्ता पापी ले मागेको बर्दान कैले मिल्दैन मुकुली
रोल चै मान्छे अन्सार को गरेको छ
भुन्ती जस्ता सफा मन हुने लाई कैले भग्वान्ले दुख दिनु हुन
मलाई त यो पुकुलीको रोल हेर्न नि मन लाग्दैन फेरी आज सबै उसकै रोल रछ।
ruclips.net/video/6Cx7zgj2XRc/видео.html
Aasha dideko fan❤️😊
Maile banako comedy herera kasto lagchha comment garnus hai
Sathai channel subscribe ni garidinuhola
Teita aaja jhan teskai matrai rol raix