देश जाेगाउने दियो ।समाज जगाउने मियाे भेनेकै समाज ब्यबस्थापन प्रणाली हाे।तपाईंको पहल ले नेपाल पनि आउने युगकाे प्रतिनिधित्व समाज ब्यबस्थाले नै गर्नेछ ।शुभकामना !अलेकजेण्डर दुगिनकाेे चौथाे राजनीतिक शिद्धान्त नै अबको विश्वकाे दर्शन हुनेछ भन्नेमा म चाहिँ यकिन छु।
मौलिक विचार मा स्वदेशी पाठशाला मा त्रिमूल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमूल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमूल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमूल नेपाल त्रिमूल नेपाल राप्तीनगर चितवन जय जननी।
यो समाज पहिलाका जस्तै बनाउनलाई क्रिस्चियनवादी नेताहरू सबैलाई देश निकाला गर्नैपर्छ हाम्रो धर्म संस्कृतिको विरुद्ध बोल्नेहरूलाई मृत्युदण्डा दिन पायो भने बल्ल जनताको मन सितल हुने थियो।
भरत दाहाल,भीम रावल, ज्ञानेन्द्र शाही,गोपी हमाल,बालेन्द्र शाह लगायत सम्पूर्ण देश भक्ति नेताहरु एकै ठाउँमा आएर यो व्यवस्था अन्त्य र नयाँ प्रणाली मार्फत देशलाई आर्थिक विकास लानुपर्छ ।
यो एकादेशको कथा हुनेछ।नेपालमा कुनैदिन दलविहीन राजतन्त्र थियो हैन र ईतिहासमा?त्यसले के गर्यो?हाम्रो भाषा,लिपि,संस्कार र संस्कृतिमाथि अतिक्रमण गर्यो।अरुको भाषा लत्याउने राज्यव्यवस्थाले पण्डितहरुको संस्कृत भाषापनि लात हानेर दरबारबाटै सुरु भयो अङ्ग्रेजी भाषाको प्रयोग र पठनपाठन अब नेपाली भाषापनि सिध्याउने ध्यानमा छन नेता र पैसा कमाउने शिक्षा व्यापारीहरु।आजभोलि सबैलाई बोर्डिङ स्कुल पढाउनु छ आफ्नो सन्तानहरुलाई देशभित्रै बृटिस र अमेरिकन उत्पादन गर्नुछ।आफ्नो दालभात बिर्सेर बर्गरमा कोक पेप्सीमा रमाउनुछ, ह्याप्पी बर्थडे भन्दै केक काटेर रमाउनु छ क्या!गज्जब छ हाम्रो नेपाल।
दाइ नमस्कर।हजुरको सहि बिचारमा आधारित पाठसाला सँचालन गर्नु भएको छ।स्वागत योग्य छ। बैज्ञानिक छ।हजुरको बिचार सँग मेरो बिचार मेल खान्छ।त्यसैले हजुरसँग प्रत्यक्ष भेटेर बिचार विमर्श,छलफल गर्न इच्छा छ।के हजुर सँग भेट्न सकिन्छ होला? म गोरखा नवासि हुँ। म पनि पहिले ने.क.पा.(माआोबादि) को कार्यकर्ता थिएँ। तर अहिले उक्त पार्टिपरित्याग गरि स्वतन्त्र रुपमा छु।मेरो नाम फत्ते गुरुङ्ग हो।गन्डकि गाउँ पालिका वार्ड न.२(पातिस्वारा) गोरखा हो। धन्यबाद नमस्ते।
जसले जे भनोस् बाल भएन तर धरानको मेयर साम्पाङले भन्दै आएको कुरा प्रकृति,संस्कृति र प्रविधिको उपयोग नै विकास हो।नेपालमा परिवर्तन हुन सक्दैन किनकि नेपालीहरु स्वार्थी छन् आ-आफ्नो दुनो सोझो पार्ने काम सबैले गर्छन् यहाँ सबैलाई पार्टी खोल्नुछ अध्यक्ष हुनु छ लुटपाट गर्नुछ।आफ्नो संस्कृतिको सम्मान गर्ने अरुको समाज र संस्कृतिलाई नियन्त्रित गर्ने यस्तो खालको राज्य व्यवस्था रहिरहे नेपालमा कुनैदिन वारपारको विद्रोह अवस्य हुन्छ।
त्यति मात्रै कहाँ हो र भरत सर,यो माफिया ग्याङ्गद्वारा चलेको ाराज्यले यहाँ सज्जनलाई गोली हान्ने ,गोली हान्नेलाई पनि मार्ने ,अनि अर्कैलाई मुद्दामा लगाई दिने।हाम्रो नेपालमा यो दास ढुङ्गा देखि नै् बढ्दो क्रममा आइ राखेको छ। यो देशमा जन्मेको जोसुकैले विना कुनै भेदभाव समान अवसर पाए पछि असमान क्षमता विकास हुन्छ।
भरतजि यो ठिकै हो तर तपाई समजमा भएको जातियताको कुरा कहिल्लै गर्न नसक्नुको कारण के हो? तपाई यो नेपालको समाजमा जुन जतिए बिभेत छ के यो ठिकै हो? यदि होइन भने स्पस्ट पार्नुहोला। नत्र तपाई बाहुनबादका तृमुल पार्टिका अद्क्ष हुनुपर्छ? I need your pure words to all Nepalese people.
जातिय विभेद छ त्यो ठिक छैन हटाउनु पर्छ जातियता हुनु फरकफरक जात का मान्छे हुनु गलत होइन बिभिततामा एकता हाम्रो पहिचान हो अनि सरकार ले गरेको विभेद पनि कम छैन
Lag bag 400 char saya varsha dekhi Kun jaat ko neta haru sarkar ma chha ra aaba fery Kun jaat ko neta haru ko sarkar banaye ra japan singapur rush china jasto desh banau nu kosish ma chha
भरत सर तपाईं जहिले पनि नेपाल काे सँन्धरभ मा बाेल्दा सबै हर्कबाद काे परिकल्पना र हर्कबाद त ब्याहार मै उतारी रहेकाे सबै बिश्वाभर का नेपाली ले देखीनै रहेकाे छ भने तपाईं ले हर्कबाद लाई थाप हाैसला दिनमा किन कन्चुसाई गर्दै हुनुहुन्छ ?
Teeri mul 3 patshala ma rakhnu bayeko Kura lag bag ramro chha ra yesari nai sawal ra jawaf jaruri chha Kina bane international level ma kunai desh ko neta ya sarkar le aphno desh ra janta ko heet ma kam garera aaja desh lai kaha bata kaha pugeu tara kunai desh ko neta ra sarkar chai apnai desh ko janta ko haak adikar lut nu ko ko lag anek chhal kapat garera mulvashi haru ko virodh ma niyam kanoun banaye ra desh lut chha ani yesto khal ko manam vitara danab Kaha bata aaye ko banera history etihash khoj da no 1 africa bata suru hunchha jaati ra dharam ko name ma kunai samaya ma yahudi haru haat ma Bible liye ra africa puge chha ra teha ka africa mulvashi haru lai Bible diye ra ankha banda garera visosh garnu bane chha ra uni haru le pani visosh garera basta basta aaly din mahina saal ma ankha kholera herda africa janta ko haat ma Bible ra videshi yahudi ko haat ma jagga jameen ra dan sampati yo ho manab ra danab ko khel dharam garanth bata aaye ko paraman haru no 2 bharat ma pani yesto andha kalo kanoun manush mirti parasarmirty vam sutra sankar vasiya allha upanesad dharam garanth yestai aru pani derai book ma galat galat satti partha devdasi chhut achhut paad nu lekh nu dan sampati ko haak adikar dekhi liye ra lag bag 40 kanoun banaye ra british sarkar le ven gere ko Rahichha kina ki british haru yahudi hoina uni haru le bharat lai history etihash dekhi call karkhana a to z british haru le nai banaye ko ho tara aaja jaat paat ra dharam le sabai nasta boyo light of Asia ko purano neety niyam 5 panchshil ho yo Banda ramro aaru chhaina 1 hingsa na garnu 2 chory na garnu 3 jutha na bolnu 4 vevichar na garnu 5 nassa padarth sewan na garnu char arya Satya 4 novel truth 1 bhumi prithivi 2 pani jaal 3 aagni aago 4 vaau hawa char arya Satya
पहिलो कुरो समाजमा भएका जातिय बिभेतको अन्त नभय सम्म तपाईं समाज स्कृति प्रकृति र बिकासको बृदि वा बिकास नसोचे हुन्छ्। नेपालको जातिय बिभेतले हरेक समाजको भौतिक बिकास मात्र होइन सोचने कन्सेप्ट्नै अबरुद्ध गरिदिएको छ त कसरि ति समाजको बिकास हुन सक्छ्। मलाई जवाफ दिनुहोला।
भरत सर नमस्कार, सर त्रिमुल नेपालका सारै राम्रो बिचारधारा रहेछ, सारै खुशिलाग्यो ❤
१००% सहि विश्लेषण हो
भरत दाई माहान बिचार भयको मानिस ।🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद भरत सर सबै जनतालाई त्रिमुल पाठशाला छुट्टै हुनु पर्छ याे पश्चिमा शिक्षा सँस्कुती स्वाथ्यले गर्दा नै यस्तो बर्बर क्रुर र पागलपन भएको ।
भारत सरको साह्रै चित्त बुझ्दो यथार्थ चित्रण
भरत सरको बिचार उत्कृष्ट छ मैले तपाईंको दलको सदस्यता लिने इच्छा छ
देश जाेगाउने दियो ।समाज जगाउने मियाे भेनेकै समाज ब्यबस्थापन प्रणाली हाे।तपाईंको पहल ले नेपाल पनि आउने युगकाे प्रतिनिधित्व समाज ब्यबस्थाले नै गर्नेछ ।शुभकामना !अलेकजेण्डर दुगिनकाेे चौथाे राजनीतिक शिद्धान्त नै अबको विश्वकाे दर्शन हुनेछ भन्नेमा म चाहिँ यकिन छु।
100% right
ॐसत्तेपूरूसं .........नमोनमःत्रीमूलपार्टीको जय।।
जय जननी।
1000 % शै हाे
Hjr ko bichar dherai ramro cha dhamyabad Hjr lai
यस्ता विश्लेषणले समाजमा नया बहस सुरु गरेको छ । धन्यवाद❤
अत्यन्तै गम्भीर दार्शनिक विश्लेषण र विज्ञान सम्मत ब्याख्या र विश्लेषण,मोतिया विन्द भएको आँखा खोलिदिनु भएकोमा हार्दिक सलाम सर।
I 1000% agree with his statement and he is the evergreen analyser!
अत्यन्तै शिक्षाप्रद प्रबचन!
भरत सर,बालेन,ग्यानेन्द्र साही,जिन्दाबाद!
Always fevorait❤
Well said ❤
100%right analysis Sir 🙏
10000%right
एकदम सहि कुरा हो !
Right sir thanks
हाम्रो आफ्नै स्कुल अफ थर्ड अर्थात माैलिकपन बिचारधारा पाठसाला कुनै पनि विषयलाई हेर्ने बुज्ने माैलिक बिकास गर्देई जानू नै आजको आवास्कता हो 🙏🇳🇵
jay nepal sir
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤
नमस्कार सबै देश भक्त साथिहरुमा मक्वानपुर जिल्लाबाट भरत दाजुलाइ समर्थन गर्नु हुने साथिहरु सबै लाइ सम्पर्क गर्न हुन अनुरोध छ ।जय देश ।
जय जननी।
🙏🙏👌
❤❤❤❤❤❤❤❤
❤❤❤
Thanks for information
जय जननी,जय त्रिमूल ।। राष्ट्र पहिलो ।।
🎉
नमस्कार दाजु
🎉❤❤❤❤❤❤❤❤❤❤🎉
💜💜💙💙💚💚❤❤💣💣👌👌🙏🙏
मौलिक विचार मा स्वदेशी पाठशाला मा
त्रिमूल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमूल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमूल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमूल नेपाल
त्रिमूल नेपाल राप्तीनगर चितवन
जय जननी।
यो समाज पहिलाका जस्तै बनाउनलाई क्रिस्चियनवादी नेताहरू सबैलाई देश निकाला गर्नैपर्छ हाम्रो धर्म संस्कृतिको विरुद्ध बोल्नेहरूलाई मृत्युदण्डा दिन पायो भने बल्ल जनताको मन सितल हुने थियो।
Sahi bislesan
भरत दाहाल,भीम रावल, ज्ञानेन्द्र शाही,गोपी हमाल,बालेन्द्र शाह लगायत सम्पूर्ण देश भक्ति नेताहरु एकै ठाउँमा आएर यो व्यवस्था अन्त्य र नयाँ प्रणाली मार्फत देशलाई आर्थिक विकास लानुपर्छ ।
❤❤❤🎉
यो सोच थिक्छ
हाम्रो विचार हाम्रो दृस्ट्रीकोण नभाको होइन हाम्रो पन छोडेर अर्काको अङगालेका ले बिछिप्त भयका छौ
दलबिहिन प्रजातान्त्रिक राजतन्त्र ठिक छ
यो एकादेशको कथा हुनेछ।नेपालमा कुनैदिन दलविहीन राजतन्त्र थियो हैन र ईतिहासमा?त्यसले के गर्यो?हाम्रो भाषा,लिपि,संस्कार र संस्कृतिमाथि अतिक्रमण गर्यो।अरुको भाषा लत्याउने राज्यव्यवस्थाले पण्डितहरुको संस्कृत भाषापनि लात हानेर दरबारबाटै सुरु भयो अङ्ग्रेजी भाषाको प्रयोग र पठनपाठन अब नेपाली भाषापनि सिध्याउने ध्यानमा छन नेता र पैसा कमाउने शिक्षा व्यापारीहरु।आजभोलि सबैलाई बोर्डिङ स्कुल पढाउनु छ आफ्नो सन्तानहरुलाई देशभित्रै बृटिस र अमेरिकन उत्पादन गर्नुछ।आफ्नो दालभात बिर्सेर बर्गरमा कोक पेप्सीमा रमाउनुछ, ह्याप्पी बर्थडे भन्दै केक काटेर रमाउनु छ क्या!गज्जब छ हाम्रो नेपाल।
@@Rbn33दरबार मा जाने मान्छे पनि सिमित सैछिक घेराभित्र का बौदिक थिय नि र अर्को कुरा राजा र दरबार बिल्कुल फरक कुरा हो
दाइ नमस्कर।हजुरको सहि बिचारमा आधारित पाठसाला सँचालन गर्नु भएको छ।स्वागत योग्य छ। बैज्ञानिक छ।हजुरको बिचार सँग मेरो बिचार मेल खान्छ।त्यसैले हजुरसँग प्रत्यक्ष भेटेर बिचार विमर्श,छलफल गर्न इच्छा छ।के हजुर सँग भेट्न सकिन्छ होला? म गोरखा नवासि हुँ। म पनि पहिले ने.क.पा.(माआोबादि) को कार्यकर्ता थिएँ। तर अहिले उक्त पार्टिपरित्याग गरि स्वतन्त्र रुपमा छु।मेरो नाम फत्ते गुरुङ्ग हो।गन्डकि गाउँ पालिका वार्ड न.२(पातिस्वारा) गोरखा हो। धन्यबाद नमस्ते।
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
जसले जे भनोस् बाल भएन तर धरानको मेयर साम्पाङले भन्दै आएको कुरा प्रकृति,संस्कृति र प्रविधिको उपयोग नै विकास हो।नेपालमा परिवर्तन हुन सक्दैन किनकि नेपालीहरु स्वार्थी छन् आ-आफ्नो दुनो सोझो पार्ने काम सबैले गर्छन् यहाँ सबैलाई पार्टी खोल्नुछ अध्यक्ष हुनु छ लुटपाट गर्नुछ।आफ्नो संस्कृतिको सम्मान गर्ने अरुको समाज र संस्कृतिलाई नियन्त्रित गर्ने यस्तो खालको राज्य व्यवस्था रहिरहे नेपालमा कुनैदिन वारपारको विद्रोह अवस्य हुन्छ।
त्यति मात्रै कहाँ हो र भरत सर,यो माफिया ग्याङ्गद्वारा चलेको ाराज्यले यहाँ सज्जनलाई गोली हान्ने ,गोली हान्नेलाई पनि मार्ने ,अनि अर्कैलाई मुद्दामा लगाई दिने।हाम्रो नेपालमा यो दास ढुङ्गा देखि नै् बढ्दो क्रममा आइ राखेको छ। यो देशमा जन्मेको जोसुकैले विना कुनै भेदभाव समान अवसर पाए पछि असमान क्षमता विकास हुन्छ।
5000 right ho sir
त्रिमुल पार्टी जिन्दाबाद!
Sir rise of AFD in germany your prediction..salute
4 arya Satya 4 four novel truth
भरतजि यो ठिकै हो तर तपाई समजमा भएको जातियताको कुरा कहिल्लै गर्न नसक्नुको कारण के हो? तपाई यो नेपालको समाजमा जुन जतिए बिभेत छ के यो ठिकै हो? यदि होइन भने स्पस्ट पार्नुहोला। नत्र तपाई बाहुनबादका तृमुल पार्टिका अद्क्ष हुनुपर्छ? I need your pure words to all Nepalese people.
जातिय विभेद छ त्यो ठिक छैन हटाउनु पर्छ जातियता हुनु फरकफरक जात का मान्छे हुनु गलत होइन बिभिततामा एकता हाम्रो पहिचान हो अनि सरकार ले गरेको विभेद पनि कम छैन
देश भक्त नेपाली एक जुट भई अघि बढौं।
अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन् हजुर।
Bhadaka❤desdrohi🎉aparadhi❤luterako🎉chhitai❤sarbanas🎉hos❤bharat🎉sir❤jaydes🎉jaynares❤jaymatribhumi🎉nepal❤jay🎉mahakal❤jay🎉mahakali❤mata🎉
Varat ji ,Rajya Rastra ko 1(yak)Tatto ho ,Voomi ,Nagarik ,Bidhan ra Rastra ko manyata ra sarkar(Rajya)ko samasti rup Rastra ho vaninchha.
Lag bag 400 char saya varsha dekhi Kun jaat ko neta haru sarkar ma chha ra aaba fery Kun jaat ko neta haru ko sarkar banaye ra japan singapur rush china jasto desh banau nu kosish ma chha
भरत सर तपाईं जहिले पनि नेपाल काे सँन्धरभ मा बाेल्दा सबै हर्कबाद काे परिकल्पना र हर्कबाद त ब्याहार मै उतारी रहेकाे सबै बिश्वाभर का नेपाली ले देखीनै रहेकाे छ भने तपाईं ले हर्कबाद लाई थाप हाैसला दिनमा किन कन्चुसाई गर्दै हुनुहुन्छ ?
Teeri mul 3 patshala ma rakhnu bayeko Kura lag bag ramro chha ra yesari nai sawal ra jawaf jaruri chha Kina bane international level ma kunai desh ko neta ya sarkar le aphno desh ra janta ko heet ma kam garera aaja desh lai kaha bata kaha pugeu tara kunai desh ko neta ra sarkar chai apnai desh ko janta ko haak adikar lut nu ko ko lag anek chhal kapat garera mulvashi haru ko virodh ma niyam kanoun banaye ra desh lut chha ani yesto khal ko manam vitara danab Kaha bata aaye ko banera history etihash khoj da no 1 africa bata suru hunchha jaati ra dharam ko name ma kunai samaya ma yahudi haru haat ma Bible liye ra africa puge chha ra teha ka africa mulvashi haru lai Bible diye ra ankha banda garera visosh garnu bane chha ra uni haru le pani visosh garera basta basta aaly din mahina saal ma ankha kholera herda africa janta ko haat ma Bible ra videshi yahudi ko haat ma jagga jameen ra dan sampati yo ho manab ra danab ko khel dharam garanth bata aaye ko paraman haru no 2 bharat ma pani yesto andha kalo kanoun manush mirti parasarmirty vam sutra sankar vasiya allha upanesad dharam garanth yestai aru pani derai book ma galat galat satti partha devdasi chhut achhut paad nu lekh nu dan sampati ko haak adikar dekhi liye ra lag bag 40 kanoun banaye ra british sarkar le ven gere ko Rahichha kina ki british haru yahudi hoina uni haru le bharat lai history etihash dekhi call karkhana a to z british haru le nai banaye ko ho tara aaja jaat paat ra dharam le sabai nasta boyo light of Asia ko purano neety niyam 5 panchshil ho yo Banda ramro aaru chhaina 1 hingsa na garnu 2 chory na garnu 3 jutha na bolnu 4 vevichar na garnu 5 nassa padarth sewan na garnu char arya Satya 4 novel truth 1 bhumi prithivi 2 pani jaal 3 aagni aago 4 vaau hawa char arya Satya
माहान विचारक
पहिलो कुरो समाजमा भएका जातिय बिभेतको अन्त नभय सम्म तपाईं समाज स्कृति प्रकृति र बिकासको बृदि वा बिकास नसोचे हुन्छ्। नेपालको जातिय बिभेतले हरेक समाजको भौतिक बिकास मात्र होइन सोचने कन्सेप्ट्नै अबरुद्ध गरिदिएको छ त कसरि ति समाजको बिकास हुन सक्छ्। मलाई जवाफ दिनुहोला।
जातिय विभेद अन्त्य हुनुपर्छ जतिय बिभितता होइन
Nepal ma bahs bahek kehi vayn manxe ko pet varn bides ngai varinn bekar ko bahs
❤❤❤❤❤❤❤
100% right
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤