BAINIKO DULAN FARKENI❣️MAITI GHARKO PAHILE DIN🥺

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • 1.- ... hid=ZDdkNTZiNTM=
    2.Like my Facebook
    www.facebook.c...
    3.Support me Tiktok id - vt.tiktok.com/...
    Thank you so much guys for your love and support Love you all❤️❤️😍♥️
    #sunitaraishrestha #viral #comedy #spicy #food #mukbang #noddles #nepalivlog #nepal #morang
    #viral #sunitaraishrestha #comedy #girlvlog #nepalivlog #ladyvlog #nepal #dharan #rai #makeup #weeding #photography #itahar #nepal #belbari #birthday #baba #mukbang #foodchallange #lakha #nepal #newar #shrestha #kwati #dharan #sunsari # vedatar #home #hometour #makeuptutorial #makeup #makeupartist #marriage #marriagevide #interview #birthday #biryani #biryanirec

Комментарии • 1,5 тыс.

  • @Blacksky0098
    @Blacksky0098 4 месяца назад +208

    यो परिवारसँग यति नजिक भयेछु की रुँदा सँगै रुने हाँस्दा सँगै हाँस्ने god bless you sunita dd 💙🫶💐

  • @user-cp8bf6yh3q
    @user-cp8bf6yh3q 4 месяца назад +54

    कति धेरै राम्री देखेको सुजिना दी लाई रातो साडी ले कति सुहाएको❤धेरै धेरै माया काठमाडौं बाट❤

  • @badalrai-wv1pr
    @badalrai-wv1pr 4 месяца назад +217

    ब्यबहार ले मन जितेको को मान्छे हो (सुनिता नाना) सुन्दर र राम्रि त सन्सार मा कयौ छ 🥰😊🙏 उहा र म छिमेकि पनि हो

    • @Srijanapun957
      @Srijanapun957 4 месяца назад +1

      Sunita sister Lai monai Dekhi dharai Maya xa ma Bata ❤❤❤❤Sunita sis ko vlogs na hara ta nindra lagdoina molai bani pare sakyo ❤❤❤ma ktm Dekhi ta dharai Maya xa Sunita sis Lai ane are najik ko chemayke Lai ta jhan dharai khusi lagxa hola❤❤❤

    • @mrlimbufamily254
      @mrlimbufamily254 4 месяца назад +1

      ❤❤❤❤❤❤❤

    • @shakuntalarai3648
      @shakuntalarai3648 4 месяца назад +5

      राई हरु मनै देखी राम्रो हुने के ❤❤❤

    • @user-mu8tt8zx7c
      @user-mu8tt8zx7c 4 месяца назад +1

      Um K Hai 😲

    • @mayaMagar-kg6jt
      @mayaMagar-kg6jt 4 месяца назад +1

      Omg😮

  • @rai_roshi
    @rai_roshi 4 месяца назад +134

    नन्द लाई रानी बनाएर सजाएर सन्सारभर चिनाउनु भयो धेरै खुसी लाग्छ आफ्नो परिवारलाई पहिलो प्राथमिकता दिनु भएकोमा हामी तपाई जस्तो बन्न सकिएन बुनु😢कोसिस गर्ने छौ ❤❤हजुर जस्तै असल बुहारी बन्ने

    • @beenitashrestha1185
      @beenitashrestha1185 4 месяца назад +3

      Sachhai hai maile pani tei socheko hami ta kei hainau sunita sis ko agadi ta😑 perfect women perfect chhori budhi buhari vauju all rounder❤❤❤❤

  • @dipikapun10
    @dipikapun10 4 месяца назад +174

    मैले यही दिनको पर्खाइमा थिए बल्ल आयो आहा कस्तो राम्ररी देखिनु भाको सुजिना नाना❤😳सदै vlog मा देख्ने बानि भएर होला 2,3दिन देख्न नपाउँदा कस्तो कस्तो हुने😢 सुजिना नाना लाई देख्दा कस्तो खुसी लायो😊धेरै धेरै माया अनि मिठो सम्झना छ सबै परिवार लाई 😚💋🫂💐from India

    • @SoniGurung-r5x
      @SoniGurung-r5x 4 месяца назад +1

      kan ma tika kina lagauxan newar harule sunita baini balaidinula plz

    • @crazykaley
      @crazykaley 4 месяца назад

      thanks for 42 subscribe keep supporting😢❤

    • @purnimaalemagar7834
      @purnimaalemagar7834 4 месяца назад

      😊

    • @beenishakumal2743
      @beenishakumal2743 4 месяца назад

      @@@

    • @user-dq3hi7sy2q
      @user-dq3hi7sy2q 4 месяца назад

      😢😢sujina sis varkhar aaunu vyo vlog ma sadhai vnda ni sadhai dekhnu payani hune ky

  • @kisnakhadka495
    @kisnakhadka495 4 месяца назад +34

    म सदै बिदेश हुन्छु तरा भाउजू र नन्द को माया देखेरा खुसी लाग्छ मेरो आफ्नो बैनी को बिहे भएको थियो श्रीमान सहि नहुना ले बिछोड भएरा माइत आएरा बस्यो सदै भनी राख्थ्यो भाउजू हरु रिसाउनु हुन्छ म सगा म एसरी कसरी बसु माइता जान्छु म जता हुन्छ उतै भन्दै रुने गर्थ्यो आफू बिदेश केही गरि सम्झाउना सकिएना घर मा आखिर एक दिन बैनी ले आफनै माइती घर मा आफ्नो आत्मादहा गर्यो र यो सन्सार मा कैले नफर्कने गरि हामी बाट टाडा गयो आजा बैनी को सम्झना याद बाहेक केही छैना हामी सगा मेरो बैनी को धेरै याद आउँछ सुनिता र सुजिना बैनिको माया देख्दा यो माया सधै एस्तै देख्ना पाउ सुनिता असल छोरी असल बुहारी असल भौउजु हुनुहुन्छ अबा असल ममि भएको देख्ना पाउ ल अनि सुजिना बैनी अनि भाइ कति राम्रो देखिनु भको

  • @deepakrai2304
    @deepakrai2304 4 месяца назад +28

    सासुले बुहारीलाई कत्ती धेरै माया गरेको 😱❤❤❤ अनि सुनिता बहिनीलाई जुनै कपडाले नि सुहाउने 😱👌💗💗💗

  • @manjutamang5724
    @manjutamang5724 4 месяца назад +14

    hijo samm simple ani afno ghar thyo je gareni hunthyo abata maita vanera pahuna banera aunu parekoxa...xoriko karma😢😢but katti cute dekhekox bunulai❤❤💋lov you all from hetauda

  • @user-br6hl4mr5s
    @user-br6hl4mr5s 4 месяца назад +102

    को को हुनुहुन्छ सुनिता दिदि को Vlog कुरेर बस्ने खोइ येता हाजिर हुम त❤

  • @rubymgr
    @rubymgr 4 месяца назад +2

    Hayyyyeee कति राम्री देखेको रातो सारिमा 🥻🥹😘कसम दोहोराएर हेर्दै छु सुजिनालाई मात्र💕

  • @Dawa_chhomo_tmg
    @Dawa_chhomo_tmg 4 месяца назад +5

    जस्तो सुकै दुःख म पनि कति खुशी हुनुहुन्छ Sunita नाना molaii कस्तो राम्री lagxa ❤❤ all time माया नाना and big fan ❤❤

  • @bhaktimanrai7780
    @bhaktimanrai7780 4 месяца назад +7

    सुजिना बैनिलाई अलिक धेर देखाउनु पर्ने थियो नि।तर ठिकै छ हेर्न पाइयो ।खुशी लाग्यो।Lots of ❤❤❤ from sikkim.

  • @ritumukhiya9381
    @ritumukhiya9381 4 месяца назад +7

    बिचरा बुने कति नरमस भयछ के गर्नु र छोरिको हारेको कर्म यसतै रहेछ😢😢❤❤

  • @kisnakhadka495
    @kisnakhadka495 4 месяца назад +54

    म बिहे पछि को सुजिना बैनी लाई कैले देख्ना पाइन्छ भनेरा आतुर थिए फाइनली आजा देख्ना पाउँदा खुशी लाग्यो सुजिना बैनी लाई बिदाइ गर्दा सुनिता सुजन र घर को सबै रुदा म छोरा मान्छे भएरा पनि आँसु रोक्ना सकिना अजा भन्नू पर्दा सुजन रुदा मन थाम्ना सकिना एस्तो लागेको थियो सुजिना बैनी छोरो भएरा जन्मा लिएको भए आजा सबै famly लाई रुनु पर्नी थिएना तरा पनि खुशी लाग्यो सुजिना बैनी को नया घर्को famly पनि कत्ती असल कति बुज्ने झन भाइ कति असल खुशी रनु ल सुजिना बैनी आफ्नो माइती लाई सधै माया गर्नु दाइ भौउजु को भोलग मा आउदै गर्नु हामी दाइ हरुलाइ पनि माया गरि रनु ल बैनि

    • @manlygiri
      @manlygiri 4 месяца назад

      ❤️❤️❤️

  • @Bijay_Gurung24
    @Bijay_Gurung24 4 месяца назад +18

    500k subscribe पुगेको उपलक्ष्यमा सुनिताको त्यो डायरि बिमोचन गर्नुपर्छ है😁❤❤

  • @susmitamagar6104
    @susmitamagar6104 4 месяца назад

    सुनिता दिदि कति भाग्य मानि बुझ्ने परिवार पाउनु भाको छ नन्द भाउजु पनि कति मिलेको एक अर्काको भावना बुझ्ने ,सुनिता दिदि कति राम्रि बुहारि हजुरलाइ धेरै धेरै सलाम छ ।❤❤🥀❣️❤❤❤🥀💗

  • @manjugurung7509
    @manjugurung7509 4 месяца назад +4

    Sunita Sarai Ramri, sanskari ,talented buhari.Sabai sasu haru le yestai buhari paun ♥️♥️

  • @dalusherpa5268
    @dalusherpa5268 4 месяца назад +1

    सुनिता दिदी तपाई सबै परिवारमा कसैको नजर नलागोस 💓भगवानले सधै रक्षा गरुन सबै परिवारमा सधै हासि खुशी हुनु 🙏आमा र अजिलाई अझ धेरै माया 🙏

  • @bhawanashrestha9109
    @bhawanashrestha9109 4 месяца назад +12

    पर्खिदा पर्खिदा बल्ल आयो भिडियो❤ सुजिना बुनु लाई कति राम्री देखिएको,😊

  • @sandhyarai3528
    @sandhyarai3528 4 месяца назад +32

    कत्ति राम्री देखिएकी सुजिना बैनिलाई कत्ति सुहाको सिदुर् र पोतेले 🥰राम्री मान्छे झन् आज त कत्ति राम्री देखिएकी सुजिनालाई❤️सबैलाई नमस्कार🙏🏻

  • @kopilamagar3276
    @kopilamagar3276 4 месяца назад +16

    मैले कमेन्ट गरेको थिए नि सुनिता को सासु कति राम्री अनि भर्खर को देखिनु भको छ beautiful sasu❤❤

    • @Nikitita251
      @Nikitita251 4 месяца назад

      Malae ni support garidinu hola mh pani Hjr haru lae awase support garne xu lost of love🎉🎉🎉

  • @AmritaGhale-zn2qx
    @AmritaGhale-zn2qx 4 месяца назад +3

    भाग्यमानी मान्छे बेहुली भए पछि धेरै राम्रो देखिन्छ रे भन्छन् बुढापाकाले तेहि भएर बहिनी पनि सुन्दरी देखिनु भएको नि सुनिता बहिनि ❤❤❤❤

  • @salinakulungrai7979
    @salinakulungrai7979 4 месяца назад +8

    कत्ति सारो राम्री देखिनु भको सुजिना सोल्टीना ❤❤ वैवाहिक जीवनको शुभकामना सोल्टीना 🥰❤️

  • @mingmartamang4953
    @mingmartamang4953 4 месяца назад +1

    जुवाइ सारै भाग्यमानी सुजिन बैनि जस्तो शिलस्वभाव शालिनताले भरिपूर्ण जिवन साथि पायौ

  • @user-wb5bt7jt4i
    @user-wb5bt7jt4i 4 месяца назад +14

    कति खुसी छ यो परिवार सधै यस्तै देख्न पाउँ हजुरआमा सारै मायालु❤❤❤

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 4 месяца назад

    सबै भिडियोहरु हेर्दै छु म, यति राम्रो सँग बुहारीको कर्त्तव्य निभाउनुभएको छ नि तपाइलाई देखेर सबैले सिकुन धन्यवाद छ तपाइलाई जन्मदिने र सँस्कार सिकाउने बाबा आमा प्रती, छोरी भरिपुर्ण सँस्कारले होस छोरा भरिपूर्ण मेहनत र कर्त्तव्यले होस ❤❤❤

  • @user-rt3xm4nq8e
    @user-rt3xm4nq8e 4 месяца назад +9

    सेवा नमस्ते ,बैनिको भ्लगको पर्खाइ मा बस्दा बस्दा बल्ल आयो खुशि लाग्यो ❤❤❤❤

  • @anmolroshan4641
    @anmolroshan4641 4 месяца назад +1

    सेवा साथी हरू नमस्ते 🙏🙏 यो वाक्य सुन्न मज्जा लाग्छ मलाइ

  • @Barshuxettri
    @Barshuxettri 4 месяца назад +19

    कति धेरै राम्ररी देखिएको सुजिना दिदी लाई 😘 ❤ अब त सुजिना दिदीलाई भिडियोमा देखिँदैन होला माइत आएको बेला मात्रै होला 😔😰 miss you 😘

  • @Syanumagar0
    @Syanumagar0 4 месяца назад +1

    आहा कति राम्री देखिएकी सुनिता नाना ❤अनि सुजिना नाना लाई देखेर कति खुसी लाग्यो❤ सबै परिवार लाई धेरै माया अनि मिठो सम्झना ❤. From vairawa

  • @Karina__pradhan_
    @Karina__pradhan_ 4 месяца назад +10

    Sujina tata ko ni RUclips channel kholna paryo hai
    Vote for sujina di RUclips channel

  • @user-kz3be5dv2f
    @user-kz3be5dv2f 4 месяца назад

    सुजिना बैनी कति स्याही देखिएको यो भल्कमा आज अप्ठ्यारो माने जस्तो,सुजन भाई कति ज्ञयानी आफ्नो घरको काम आफै गर्ने अनि सुनिता बैनी त झन १00% हो बुवा आमाले कति गर्व गर्नु हुनछ होला सुजन र सुनिता देखेर एस्तै जोडी हुनु सुजिना र ज्वाइँ बाबू हस्

  • @Suzakishor
    @Suzakishor 4 месяца назад +9

    छोरीको जिन्दगी पनि कस्तो है 😢
    हिजो सम्म दंगाउँदै घुरकाउँदै बसेको घर मा आज पराई भएर पाहुना बनी चुपचाप बस्न परेको छ 😢

    • @samikchapakhrin2467
      @samikchapakhrin2467 4 месяца назад

      Umm k🥺🥺🥺

    • @Suzakishor
      @Suzakishor 4 месяца назад

      @@samikchapakhrin2467 तैट है हिजो सम्म बच्चा जस्तो हुन्थ्यो सुजिना दिदि आज त कति चुप भएर बसेको है एकदिनमै कति फरक हुनु पर्छ।😔😔🥲🥲

  • @Dina-rana
    @Dina-rana 4 месяца назад +1

    सुनिता,सुजिना दिदी लगायत सम्पूर्ण परिवारजनलाई धेरै धेरै माया छ ❤😘 form syangja 😘

  • @Ambika244
    @Ambika244 4 месяца назад +43

    कास यस्तो भाउजु सबैले पाए......?😢❤

    • @radhikabudha7674
      @radhikabudha7674 4 месяца назад

      Ho ni😢😢

    • @anjanarai-fe6kh
      @anjanarai-fe6kh 4 месяца назад +1

      कसम्🙏😭😭मेरो तकती राम्री गर्दा पनि माइत को कुरा सुनेर हामी लाई केके गर्छन् 😭😭😭😭😭

  • @sandhyarai5287
    @sandhyarai5287 4 месяца назад

    सुनिता बहिनीको भिडियो म पनि काठमाडौं बाट हेरिरहेको छु। अर्गानिक दृष्य धेरै राम्राे लागिरहेको छ बहिनी सुजिताको बिहेको दुलान फर्काइएको।
    सुजिता बहिनीलाई हार्दिक बधाई एवम् शुभकामना। सुनिता बहिनीलाई धेरै धेरै धन्यवाद।

  • @user-pl8hq8km2r
    @user-pl8hq8km2r 4 месяца назад +19

    Kati ramri dekhinu vako sujina dd🥺❤❤❤

  • @sachinkalarai6934
    @sachinkalarai6934 4 месяца назад +1

    पहिले त सबै मा नमस्कार🙏 अनि माया❤बिहाको भिदियो रुदै हेरेको थियेआज खुसी लागो सबै परिवार कति खुसी देखिनु भयेको❤❤सुनिता बैनिको भिदियो सधै हेर्छु सारै मिलेको परिवार ❤तर धिलो हुन्छु किन कि 18 घन्टा दिउती निभाउदा समय मिलाउनु गारो भो तर धिलै भये पनि हेरेर बस्छु❤❤के बाधेता अर्काको देश पुरायो आफ्नो जन्म भुमिको याद आउँछ 😢

  • @RupaRai-lf8rm
    @RupaRai-lf8rm 4 месяца назад +6

    Kati khusi lagyo hai nana family dui vai xora dui baini xori vko jasto mahasus vyo❤❤❤

  • @pasangoffical6727
    @pasangoffical6727 4 месяца назад +1

    Thank you so much 671 family members gays please sopport me ❤❤❤

  • @BinaNgkt
    @BinaNgkt 4 месяца назад +363

    सुनिता दिदिको एउटै भिडियो नछुटाई हेर्ने जति यता हाजिर हुम त। र मलाई पनि सपोर्ट गरिदिनुहोला है। ❤️❤️

  • @mausamkumal2226
    @mausamkumal2226 4 месяца назад +1

    Wow कति रामरी देखिएको सुजिना बैनी लाइ रातो साडी चुरा पोते मा ❤

  • @raimanisha466
    @raimanisha466 4 месяца назад +12

    Rato sari ma kati ramri dekhinu vako sujina sis❤

  • @nirarai7652
    @nirarai7652 4 месяца назад

    कति राम्री देखिएको सुजिना नानी ,ममि अनि सबै खुशि देखिन्नु भएको छ सधै यस्तै खुशि रहन्नु होला ❤❤❤❤❤

  • @Preetimagar544
    @Preetimagar544 4 месяца назад +2

    Thank you for 200 family keep supporting me ❤️

    • @Nikitita251
      @Nikitita251 4 месяца назад +1

      Malae ni support garidinu hola mh pani Hjr haru lae awase support garne xu lost of love 🎉🎉🎉

    • @manishathakuri7499
      @manishathakuri7499 4 месяца назад +1

      Back hai ❤

  • @user-rq2cr5ns6k
    @user-rq2cr5ns6k 4 месяца назад

    सुनिति बैनि लो घरपरिवरकी जेबों लोयकोमा सारै खुशी लागोर आयो बैनि लाइ मैन दोखिधनोबद❤❤❤❤

  • @user-yu9xz5bb8f
    @user-yu9xz5bb8f 4 месяца назад +5

    Hajuraaama kasto haselo hunuhuncha❤😊

  • @amityamphu2223
    @amityamphu2223 4 месяца назад +2

    chankhey ta maile pani feel gareko xu...त्यो समय कहिले फर्केर आउदैन साथी ❤❤❤

  • @sarishrestha9240
    @sarishrestha9240 4 месяца назад +7

    हाम्रो काठमाडौ गोर्खा चितवन तिरको नेवारहरुले त नन्द को बुढालाई नि ज्वाई नै भन्छ त भाउजुहरुले😊 त्यो लाखामारि भन्छ

    • @ramarataryadav-tk1pr
      @ramarataryadav-tk1pr 4 месяца назад

      Purba tira amajuko buda lai dai ani nandako buda lai vai bancha ho

    • @user-tg5ut6ic8l
      @user-tg5ut6ic8l 4 месяца назад

      Newar, Chettri, Bahun lai paisa ko lagi target garchan Rai, Limbuni harule. Hosiyar rahanu hola. Madhesh ma pani paisa ko lagi madhesi ra muslim sanga dherai bihe gareko chan limbu, raini harule. Tyo Nunkwin bhanne Raini le Parajuli kta bihe garera sampati hadapne sochdai che. Yaha shrestha pariwar lai ni yo Raini le dubaunche. Arki Sambriddhi rai bhanne chahi nitish jung kunwar lai fasaundai che. Stay safe.

  • @Pabeelimboo
    @Pabeelimboo 4 месяца назад +1

    सुनिता को भिडियो नहेरी निन्द्रा नै पो लाग्दैन त😂11 बजे राती हेर्दैछु है duty सकेर😍❣️

  • @pratikshyaoli9521
    @pratikshyaoli9521 4 месяца назад +4

    Thank you guys for 368 subscriber family keep supporting plzz guyss🙏❤️❤️

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 4 месяца назад +1

    प्यारी अजि 🙏 कत्ति खुसी लाग्छ अजिलाई बैनी को सबै परिवार लाई सँगै हेर्न पाउँदा ❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @user-tg5ut6ic8l
      @user-tg5ut6ic8l 4 месяца назад

      Newar, Chettri, Bahun lai paisa ko lagi target garchan Rai, Limbuni harule. Hosiyar rahanu hola. Madhesh ma pani paisa ko lagi madhesi ra muslim sanga dherai bihe gareko chan limbu, raini harule. Tyo Nunkwin bhanne Raini le Parajuli kta bihe garera sampati hadapne sochdai che. Yaha shrestha pariwar lai ni yo Raini le dubaunche. Arki Sambriddhi rai bhanne chahi nitish jung kunwar lai fasaundai che. Stay safe.

  • @AaishaBhujel-wq1wq
    @AaishaBhujel-wq1wq 4 месяца назад +5

    Kasto khusi lagyo sujina sis lai balla dekhna paaye❤

  • @babukeshi5608
    @babukeshi5608 4 месяца назад +1

    Wow Bunu tw kati ramri dekhya ki ho bihe paxi sringar le Sarai ramri dekhya ❤❤❤❤❤

  • @manikatamang7723
    @manikatamang7723 4 месяца назад +6

    Thank you so much RUclips family ❤sabai Jana le Eak aarka Lai saport garauna hai Sathi haru ❤

    • @yujeshrai
      @yujeshrai 4 месяца назад

      Amamamama dherai raixa subscriber

    • @RBVlogs-us9xq
      @RBVlogs-us9xq 4 месяца назад

      Saport me youtube family ❤❤

    • @crazykaley
      @crazykaley 4 месяца назад

      thanks for 42 subscribe keep supporting😢❤

    • @manishathakuri7499
      @manishathakuri7499 4 месяца назад

      Back hai sabai le ❤

  • @risidhojrai2996
    @risidhojrai2996 4 месяца назад +1

    Sunita bainilai kun sandale samvodhan garneho malai vannai ayena 100% ma 100% kei vanne thaun xaina koti koti asirbat dai ko tarfabata bhabisya ujjalxa keep it up.

  • @Toprey_vlog
    @Toprey_vlog 4 месяца назад +4

    Thanks for 850 subscribe tq all my RUclips family 😢😢

    • @itsmemina2006
      @itsmemina2006 4 месяца назад +2

      Malai ni plz support😢

    • @itsmeaakriti_1
      @itsmeaakriti_1 4 месяца назад +1

      Malai ni support gardinu hola 😢😢

    • @manisharai8161
      @manisharai8161 4 месяца назад +1

      Support me❤

    • @Toprey_vlog
      @Toprey_vlog 4 месяца назад

      @@itsmemina2006 done hai mero ni gardenu hola

    • @Toprey_vlog
      @Toprey_vlog 4 месяца назад +1

      @@itsmeaakriti_1 done Mali ni gardenu hola 😽

  • @your_magarni
    @your_magarni 4 месяца назад +1

    नाना ह्जुर्ले सुजिना sis लाई garden Nai garden हुनि घर मा बिबाह गरिदिन्छु भन्नू भाको थिइयो पूरा गर्नु त भो नि?🤭

  • @Lyricshubnepal-vl5oc
    @Lyricshubnepal-vl5oc 4 месяца назад +9

    RUclips मा 1k भन्दा कम वा 1k भएको साथीहरू सबै मिलेर छिटो छिटो 1k पुराउन सबैजना मिलि अघि बढ्म है सबैको 1k पुराम ।

  • @punaramthapa9058
    @punaramthapa9058 4 месяца назад

    आहा कति रामरी भएर आउनु भएछ सुजिना नानू ल बधाई तथा शुभकामना छ बिवाहित जिन राम्रो होस हामी सबैको लाखौ लाख शुभकामना छ ल👌👌👌💘💘💘👍️👍️👍️💃💃💃🎵🎵🎵🇳🇵🇳🇵🇳🇵

  • @dolmatamang123-n2i
    @dolmatamang123-n2i 4 месяца назад +4

    Sunita nanako vlog naxutaii herani yata hajir humm ta guys haru 🥰🥰🥰🥰🥰😻😻😘😘💗🥰🥀

  • @MinaGulloong
    @MinaGulloong 4 месяца назад +2

    Thank you for 37 subscribers please keep supporting guys❤

  • @gayatrigurung9080
    @gayatrigurung9080 4 месяца назад +7

    Sunita yo duran ferkaune part Herne chai bahut ichha thyo ❤ you all 🙌

  • @roshanichamlingrai9138
    @roshanichamlingrai9138 4 месяца назад

    रातो सारि सिन्दुर पोते मा सुजिना नाना आहा सुन मा सुग्न्द झनै परि💜 अनि बैबाहिक जीवन को धेरै-धेरै शुभकामना🎉🎉सधै खुसि हुनुस् है💜🙏सुनिता नाना लाई धेरै माया❤

  • @Suprina_karki00
    @Suprina_karki00 4 месяца назад +5

    Love you Diju ❤ congratulations for 406k🎉❤

  • @user-es3hu3xm1k
    @user-es3hu3xm1k 4 месяца назад

    सुनिता नानाको सासू पैला त छुच्ची हुनुहुन्छ जस्तो लागेको थियो तर छुच्ची भएनी मन को राम्रो हुनुहुदो रैछ ❤❤मलाइ कस्तो मन पर्नुहुन्छ वहा❤❤❤❤

  • @UnikVlog82
    @UnikVlog82 4 месяца назад +5

    1k नपुगेको साथीहरूले 1k पुराम है त❤❤

  • @anuraiofficialchanel4662
    @anuraiofficialchanel4662 4 месяца назад +1

    कति राम्री कति सोजि सुजिना,सुनिता मेरो best भल्गर❤❤

  • @Twinsvlog1999
    @Twinsvlog1999 4 месяца назад +8

    Thanks for 56 sucsribe please keep supporting keep loving guys ❤❤

    • @itsmemina2006
      @itsmemina2006 4 месяца назад +4

      Plz malai ni support plz😢

    • @Jesan129
      @Jesan129 4 месяца назад +4

      Malai support garnnu ma hajur harulai support garnne chu

    • @user-sm6qz5ul1m
      @user-sm6qz5ul1m 4 месяца назад +3

      Malai pani support garnu ma pani hjr harulai garne xu

    • @asmitarai6246
      @asmitarai6246 4 месяца назад

      Malai pani support me 🙏😊😀

    • @Nikitasunar24
      @Nikitasunar24 4 месяца назад +1

      Malai ni support garnu na sathi haru please 😢😢

  • @pujashrestha3819
    @pujashrestha3819 4 месяца назад

    Aji ko voice so qt k Kati hasaunu hunxa 😅ani Sunita didi Le sabei Jana Lai Kati ramro sanga bujhaunu hunxa k so proud of you Sunita didi lots of Maya ❤❤

  • @taradeyofficial80
    @taradeyofficial80 4 месяца назад +3

    Thank you for 65 subscribers 😢😢🎉🎉❤
    Keep supporting guys
    Target for ;100 please 😢😢😢🎉🎉❤❤

  • @NiranjanMalakar
    @NiranjanMalakar 4 месяца назад

    VERY NICE to see Sukunda was burning. SUKUNDA is SO IMPORTANT to us the Newars. We light it whenever we do any aupicious event like Birthday, First inviting event of newly wed son in law. I am very happy to see keeping Newar Culture alive. We have to preserve Newar culture and hand over to new generation.

  • @sangitarai5381
    @sangitarai5381 4 месяца назад

    400K celebrate garnu पनि भ्याउनु भयेन यो पालि हजुर ले
    तर तपाई को अनि family सब को dress overall suppop😮😮
    Uncal unty laai पनि धेरै धेरै माया छ❤❤

  • @Nitinlmzzzz
    @Nitinlmzzzz 4 месяца назад

    ससाँर को सबैभन्दा Best भाउजु।❤😊

  • @Gaurabrana7771
    @Gaurabrana7771 4 месяца назад +1

    Herda herdai Sujina baini janma gharma pahuna banera aaune hunu vayo ❤ lots of love All family ❤

  • @AmMayaTamang-ef7qt
    @AmMayaTamang-ef7qt 4 месяца назад

    Ramri dekakio Cha sujina bainee li.Sweet families ever❤️ Dherai Maya from BHUTAN🇧🇹🇧🇹🇧🇹

  • @zebra665nno
    @zebra665nno 4 месяца назад +1

    J hos sunita ko vlag herera newar haruko sagun ko barema cahi kantha nei vaisako😅😊ani sujina baini kati ramri dekhinu vako❤

  • @Twinclethapa
    @Twinclethapa 4 месяца назад

    कस्तो राम्री देखिएको सुजीना बहिनी अनि भाइ So Cute couple धेरै माया😊❤❤❤

  • @dipakrai290
    @dipakrai290 4 месяца назад +1

    होइन यो कराइ त सारै सझिलो हुन्छ चलाउनु छिटो ततिने छिटो डर्ने छिटो पानी ततिने हुन्छ म नि यस्तै कराइ चलाउछु बैनी अनि सुजन जुवाइ साबको दात के भएर झरेको हो कति सुहाको सुजिना बैनीलाई जेले नि लेहेङ्गाले नि साढिले नि सुनिता बैनिलाई नि ओभर सुहायो सबै घर परिवारलाई दामी सुहाको❤❤❤❤

  • @user-ve4gu8sy2o
    @user-ve4gu8sy2o 4 месяца назад

    कति राम्रि देखियाे बुनुलाई सिदुर पाेतेले सुनिता दिदी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @arunimashah3015
    @arunimashah3015 4 месяца назад +1

    Sunita baini tapai lai period ma pet dukhne problem raicha tapai ekdam natural way ma aafno period lai regular banauna saknu huncha tyo vaya pachi tapai lai teti pain hudaina tara 4,5 mahina khayara try garnu ghanti phool 🌺 nepal ma jata ni huncha teslai sukayara tato paani ma tesko paani piunu hai hope taplai lai help huncha ghanti phool ko green part falera sukaunu ani khanu hola ani hajurle boleko ekdam man parcha i always love your vlogs❤

  • @itsmesushmitagurung
    @itsmesushmitagurung 4 месяца назад

    Xori manxey lai suhaune vhanekai gargahana sari sindur potey ley ho Kati ramri dekhenu vhakoo Sujina Dd lot's of god blessings Both of you ❤️🫶🏻🥰

  • @sumanvlogs78
    @sumanvlogs78 4 месяца назад

    नया अनि यक्लो जैईलाई स्वगात अनि हजुर हरुको परिवारमा पाच जाना baata छ जना हुनुत पहिलानै हो तर यो vdyo bata धेरै धेरै भदाई 🎉🎉🎉❤❤❤

  • @minkuraikuthumi1952
    @minkuraikuthumi1952 4 месяца назад +1

    प्रिय निछा सुनीता म तिम्रो हरेक भिडीयो हेरेर आन्नद् महसुस गर्छु! र लाग्छ तिमी हामी किंराती संस्कार संस्कृती हुर्के बडेको हामी नेवारी संस्कार संस्कृती भन्दा फरक र फिरी तरीकाले हुर्के को हामी पक्कै पनि सुरुको दिनहरु त्यती सजीलो थिएन् होला निछा सुनीता❤❤सुरुका दिनहरु जेस्तो भए नी त्यो दिनहरुलाई भुलेर नेवारी संस्कार संस्कृती मा घुलमील हुदै हरेक नेवारी संस्कार संस्कृती सिक्दै अगी बदै सबैको मन जित्नु निछा सुनीता ❤❤तिमीले एक बुहारी भाऊजु भएर गर्नु पर्ने कर्त्वय सुजीना बैनी बिहेमा गरेको देख्दा एकदमै आंखा बाट आशु बर्शीय को थियो निछा सुनीता बिहेको सुरु देखी अन्त्य सम्म तिम्रो एउटा असल भाउजु भयर निभ्यको भुमीकाले मेरो मन मा सरै हर्षित् भएर हामी कीरातीमा हरुनी साहासी हुदा रहेछुम भन्ने प्रमाण निछा सुनीताले गरेकोछ❤!सधै यसरीनै अगी बदै सबैको मन जित्नु निछा सुनीता❤️❤️माक्छा सुजन सघै हाम्रो निछा सुनीतालाई यसरी नै साथ सपोट् माया यसरीनै गरीरहनु❤️❤️र सुजीना बैनी नयां दाम्पतीय जिबन सुखमय बनोस् धेरै धेरै शुभकामना सुजीना बैनी जुवाई! निछा सुनीता माक्छा सुजन तथा अंकल आन्टीमा सेवा जोजोलोपा🙏🙏🙏

  • @divyarai949
    @divyarai949 4 месяца назад

    बहिनी त्यसै नि कति राम्री आज झन दुलहीको भेषमा त झन् कति राम्री ❤❤

  • @SubbaKatwal
    @SubbaKatwal 4 месяца назад

    Sujina and sunita sis ko relationship is magical ani ksto sachikai dhapakaa baleko naya beuli❤❤❤❤aaja ta jodi ni kati ramro dekhyo

  • @manjuupradhan494
    @manjuupradhan494 4 месяца назад

    Sunita ko vlog pura man parcha molai eakdamy ramro huncha

  • @user-xz7wy3qu7o
    @user-xz7wy3qu7o 4 месяца назад

    Purai family lai yakai choti dekhna pauda kati khusi lagiyo boinilai dekhda tw aaja pani runa mn lageko boini lai paileko jastai khusii ferii chitai dekhnu pau janmerw khelerw hurkeko gharma aaja pauna banerw aauda boinile kasto mahasus garnu vayo hola kasto niras jasto dekhinu vako boini majale paileko khusii xitaii dekhna pau boini laii sadoii khusii hunu hoi sujina boini❤❤❤❤

  • @ashokhosieryandgarmentnepa667
    @ashokhosieryandgarmentnepa667 4 месяца назад +1

    तेहि घरमा खेलेको छोरि आज पाहुना भयेर आउदा नराम्रो लग्यो😢

  • @manishneupane3379
    @manishneupane3379 4 месяца назад

    Congratulations baine❤
    .. always be happy hai❤
    Maro आशिर्बाद छ तिम्लाई ❤

  • @Ritubista1234
    @Ritubista1234 4 месяца назад

    सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है🎉🎉🎉

  • @narayanjoshi5535
    @narayanjoshi5535 4 месяца назад

    "...probably the sweet and best culture from newar world.....respect daugheter at all is meant to respect goddes "

  • @susmitagurung3290
    @susmitagurung3290 4 месяца назад +2

    सुजिना सिस कति राम्री देखिनु भाको ❤️❤️

  • @manirai345
    @manirai345 4 месяца назад

    Wow, it's delightful to see Queen Sujina again after such a long time. Her presence is truly beautiful.

  • @Syana.gurung
    @Syana.gurung 4 месяца назад

    Best buhari best vauju best budi sabai guun Vako sabai guun le variyeko international vauju buhari ❤❤❤

  • @user-xp5st3lu7p
    @user-xp5st3lu7p 4 месяца назад +1

    एउटा दात हाल्नु झन राम्रे देखिनु हुन्छ भाई 😊

  • @rhythmj4358
    @rhythmj4358 4 месяца назад

    Yasto maya garney nanda ra bhauju sayad hajur haru ek example how nepali haru ko.wish I could have a sis-in law like you.

  • @manisharai8985
    @manisharai8985 4 месяца назад

    कति सुखि खुशी परिवार❤अनि कति मिलेको नन्द भाउजु ❣️ अब बानि नै परिसको मेरो त कति बेला भिडियो आउछ भनेर💕

  • @rekharai7033
    @rekharai7033 4 месяца назад

    La sunita xori nanda nani ra nandea bahaie ko ramro vlong gare ra dekhaunu xori nani lai miss gareko xaum very good xori 😍😍😍😍😍💚💚💚💚💚😍😍😍😍😍

  • @sanchuraye6567
    @sanchuraye6567 4 месяца назад +1

    Khayo khayo suntele Nepal khaayo kasaiko aakhanalagosh 🧿 sujina bainilai kattiramro dekheko ❤❤