NANDA NANI KO FULL WEEDING VLOG ❣️❣️|| EMOTIONAL 😭 TIME😭😭 MISSING NANI❣️

Поделиться
HTML-код
  • Опубликовано: 21 апр 2024
  • • Indian Romantic Weddin...
    1.- sunita_rai_stha... hid=ZDdkNTZiNTM=
    2.Like my Facebook
    sunita.raee....
    3.Support me Tiktok id - vt.tiktok.com/ZSd7kXCc9/
    Thank you so much guys for your love and support Love you all❤️❤️😍♥️
    #sunitaraishrestha #viral #comedy #spicy #food #mukbang #noddles #nepalivlog #nepal #morang
    #viral #sunitaraishrestha #comedy #girlvlog #nepalivlog #ladyvlog #nepal #dharan #rai #makeup #weeding #photography #itahar #nepal #belbari #birthday #baba #mukbang #foodchallange #lakha #nepal #newar #shrestha #kwati #dharan #sunsari # vedatar #home #hometour #makeuptutorial #makeup #makeupartist #marriage #marriagevide #interview #birthday #biryani #biryanirec
  • РазвлеченияРазвлечения

Комментарии • 4 тыс.

  • @SunitaRaiShrestha
    @SunitaRaiShrestha  3 месяца назад +1765

    Thank you so much RUclips family ❣️🥰yati dherai maya sath ra support ko lagi hajur haru tadhai vayata pani nanile dampatya jibanko aasirbat dinuvayakoma ❣️☺️

    • @tikamayabayambu-eo8ju
      @tikamayabayambu-eo8ju 3 месяца назад +25

      Sunita DD sujina ddko uhako ghr Kaha ho nii😊

    • @amishapradhan2104
      @amishapradhan2104 3 месяца назад +9

      Reception party koni vlog chainxa hai dd

    • @itsmesaju8306
      @itsmesaju8306 3 месяца назад +7

      Sunita didi aba tw biha ni sidiyo aba 2/3 din ma vlog banaunu banidinuna

    • @pargati_paudel.
      @pargati_paudel. 3 месяца назад +3

      Lot's of love didi❤️❣️

    • @itsmesaju8306
      @itsmesaju8306 3 месяца назад +15

      Suzina didi la pani vlog banaunu paro
      Sujina didi ko vlog harna chahanu hunxa ki nai

  • @laxmidevirai2024
    @laxmidevirai2024 3 месяца назад +134

    सुनिता जस्तै भाउजू बुहारी सबैको घरमा भित्र्याउन पाउने भय सबैको घरमा सधै खुसी र सुखी परिवार हुने थियो सुनिता ले गर्दा त्यो घरमा कति खुशी छ🙏

    • @Rikas1Rikas2
      @Rikas1Rikas2 3 месяца назад

      Sindur choi xoina tw.behuli ko

  • @SaruRai-ie9mb
    @SaruRai-ie9mb 3 месяца назад +22

    साच्चिकै भन्ने हो भने हाम्री बहिनी सानै देखि सारै ज्ञानी थिईन्।ऐले ऐले त झन् परिपक्क हरेक कुरा मा हो छोरी मान्छे यस्तो हुन सक्नु त सुन मा सुगन्ध हुनु जस्तै हो। सुनिता को कारण नै घरमा हर कुरा कति राम्रो माहोल❤

  • @binda6394
    @binda6394 3 месяца назад +14

    साचिकै सुनिता सुजन को आशुले म त भकानो छुट्यो रुएर😭सुनिता जस्तो असल भाउजु असल बुहारी असल बुढी पाउनु नै श्रेष्ठ परिवारको ठुलो भाग्य हो जस्तो लाग्छ कति बुझकी होला अहिलेको generation मा यस्तो बुझ्ने बुहारी पाउनु गार्‍हो छ !!सुनिता बहिनीलाई धेरै माया सम्मान छ सधैं खुसी हुनु स्वास्थ रहनु सुम्निमा पारुहाङ्ले सधैं आशीर्वाद दिनुहुने छ सुनिता धेरै माया♥️♥️♥️♥️♥️♥️👌👌👌

  • @puja6727
    @puja6727 3 месяца назад +283

    यो धर्ती मा तिमी जन्मनु नैं सुजन को घर को भाग्य हो🎉❤ सुनिता i prayer to god my future बुहारी तिमी जस्तै होस।

    • @Kabitamagar8482
      @Kabitamagar8482 3 месяца назад +1

      Keep support plz 🙏🏻

    • @Crazy_YT722
      @Crazy_YT722 3 месяца назад

      Sabai jana le yak le arka lai Support garnuhos subscribe exchang garnu la

    • @jaxrai7912
      @jaxrai7912 3 месяца назад +1

      k bolya toit, hawa!

    • @LIMBURAIFAMILY
      @LIMBURAIFAMILY 3 месяца назад

      Tai ta hai❤

  • @Sani-dz6fr2dj3l
    @Sani-dz6fr2dj3l 3 месяца назад +407

    सुजन सुनिता अनि सुजिना दिदी रूको देख्दा यति रुन मन लाग्यो नि अनि यति राेए म जस्तै रुने को को हुनुहुन्छ ।🎉🎉🎉🎉 बधाई छ सुजिना दिदीलाई❤❤

  • @user-kz3be5dv2f
    @user-kz3be5dv2f 3 месяца назад +22

    माईत घर होईन तिम्रो पराई घर जाउ बिदा लिई कहिले काहीँ जन्म घर आउ, यो नै चेलीबेटीको कथा,साह्रै इमोसनल मुम्ब्मनट,साह्रै रुईयो 😢😢😢😢😢 मन नै कटक्क दुख्यो र नि सुजिना बैनीको अब को दिन नयाँ परिवारसङ्ग सधै खुसी हुनुहोस् आशीर्वाद सुजिनालाई 🎉🎉🎉🎉🎉,

  • @sayabbong6697
    @sayabbong6697 3 месяца назад +10

    धेरै को बिदाई देखें तर सुजन भाई सुनिता बहिनी सुजिना बहिनी को माया देखेर धेरै नै आँसु आयो मलाई आफ्नै लाग्छ किन् हो किन् सुजिना बहिनी लाई वैवाहिक जीवन को शुभकामना ❤❤❤

  • @badrirai8740
    @badrirai8740 3 месяца назад +126

    संसार मा उदाहरणीय भाउजु को भूमिका सुनिता बैनि you are great!

  • @suzurai4638
    @suzurai4638 3 месяца назад +211

    रुदा रुदा आखै सुनियो मेरो पनी , प्रिय ❤❤ सुजिना बैनी आज दिन रुनु भो बाकी जिंबन सधै सुखी भएर सुंदर जिबन बिताउनु होला धेरै माया अनि आशिर्बाद पनी अनि सुनिता जस्ती भाउजु पाउने नन्द कहिल्यै अभागी हुदैन धेरै माया नन्द भाउजुलाई ❤❤

  • @tankagurung4104
    @tankagurung4104 3 месяца назад +30

    सुजन ले अन्तिम मा सुनिता लाई सम्हालेको देख्दा कस्तो क्युट लाग्यो कस्तो केयर गरेको आखिर लब म्यारिज भनेको लब म्यारिज नै हुँदो रहेछ !

  • @sabitamaharjan6657
    @sabitamaharjan6657 3 месяца назад +7

    यस्ताे माया गर्ने सासू अामा पाउनु भा छ,भाग्यमानी हुनुहुन्छ,यस्तो सासू सबै भाग्यमा काहाँ हुन्छ र sis❤❤❤

  • @umaale307
    @umaale307 3 месяца назад +120

    सुनिता बैनिले आफ्नो नन्दाको बिहेमा गरेको आफ्नो भुमिका र कर्तव्य देखेर एकदमै धेरै खुशी लाग्यो।कति धेरै ब्यबहारिक कति धेरै नन्दा प्रतिको सद्भाव कुनै कसुर छोड्नु भएन।साच्चै भन्नू पर्दा सुनिता बैनी र सुजिना नानी धेरै भाग्यमानी नन्दा भाउजू हुनुहुन्छ ।

  • @JatayoVlog-xx6zd
    @JatayoVlog-xx6zd 3 месяца назад +46

    सुनीता बैनी जस्तो भाउजू कमै नन्दले मात्र पाउछ खुशी लाग्यो बधाई छ नानीलाई पनी🙏🙏🙏🙏🙏

  • @sandiptamang7989
    @sandiptamang7989 3 месяца назад +1

    Wow 😮कति राम्रो बिहे भएको यो बिहेको भ्लग हेर्न कति धेरै मेरो मनमा कौतुहल्ता रहेको थियो । आज पुरै हेरेर मज्जा आयो र बेहुली , सुनिता र सुजन रुएको देख्दा मेरो पनि कति बेला आँसु आयो थाहा नै भएन 😢😢

  • @PadmaGharti-bm7em
    @PadmaGharti-bm7em 3 месяца назад +4

    यति धेरै माया गर्ने दाई भाउजु पाउनु भाग्यमानी हुनुहुन्छ उहाँको नन्द सुनिता सिस र सुजन भाइ रोएको देख्दा त मलाई पनि रुन आयो😢😢😢❤❤ उहाँको नन्दलाई धेरै धेरै वैवाहिक जीवनको शुभकामना।

  • @Fool-1234
    @Fool-1234 3 месяца назад +39

    म आफ्नो बिबाहमा त मन थामेर हास्दै हास्दै गएकी थिए तर सुनिता बहिनीको यो भ्लोक हेरेर चै रोए आफ्नो चेली लाई पर्याइ घर पठाउदा र एउटी छोरिलाई आफ्नो जन्म घर छोड्न पर्दा कस्तो गार्‍हो हुन्छ।अनि नन्द भाउजुको bonding so lovely ❤️

  • @Jiwanzimba
    @Jiwanzimba 3 месяца назад +237

    हईन हल्दि देखि काे भिडियो बाट नै अासु राेकिन त हाे 😢😢 हेति काे भाउजू सबै लाई देउ भगवान अामा पछि काे अामा हाे भउजु भन्छन सुनिता नाना जस्तो भाउजू खाेजेर नि पाउदैन हाेला ❤❤❤ happy family 😊

    • @Kabitamagar8482
      @Kabitamagar8482 3 месяца назад +2

      Keep support plz 🙏🏻

    • @thedipshikarai5583
      @thedipshikarai5583 3 месяца назад +2

      Sachai ho sunita sis jasto vawju pawnu ko lagi chai khapoer mai lekheko hunu nai parxa👍

    • @shobhashrestha4116
      @shobhashrestha4116 3 месяца назад +1

      Iam also lucky yo kura ma chai malie pani vauju ly same yestai maya garnu huncha n mero bihe ma pani yestai dherai nai garnu bhako thiyo

    • @user-xj2wn5ig8u
      @user-xj2wn5ig8u 3 месяца назад

      Honi hou😢😢

    • @Ms.Hangma
      @Ms.Hangma 3 месяца назад

      😢😢

  • @Ranzana7783
    @Ranzana7783 3 месяца назад +19

    म त रुदा रुदा आँखा सुन्नियेर नाक फुलियेर मरे म त बधाई छ सुजिना बहिनी र बाबू आर्यन लाइ❤❤❤❤ सुनिता सिस यु आर द ग्रेट ❤❤सुजन भाइ रुनु भको देखेर झन आँसु थाम्न सकिन❤❤❤

  • @user-lr1zl8oz5g
    @user-lr1zl8oz5g 3 месяца назад +6

    सुनिता दिदि जस्तै सबैको घर मा बुहारी भए सासु भाग्य मानी हुन्थे अनि सुनिता दिदी हजुरहरू सिन्दुर लगाउने रसम हुँदैन सुजना दिदि को बिदाई हुँदा पनि सिउँदो खाली थियो त भनिदिनुन ❤

  • @AnjulaMukhia
    @AnjulaMukhia 3 месяца назад +27

    सुनिता सुजन रोएको देखेर म पनि धेरै रुये सुजिनको माया लाग्यो नन्द भाउजु कति रमाइलो गर्नु हुन्थियो के गर्नु छोरी काे जन्म हारेको कर्म आर्काको घर जानें पर्छ धेरै माया सबै परिवारलाई ❤❤❤😢

  • @user-pk4dr7ur1s
    @user-pk4dr7ur1s 3 месяца назад +86

    यति प्यारी भाउजू पाउनु त भाग्यामानीले मात्र पाउछ है ,सुनीता बैनीले आफ्नो कर्तव्य कति राम्रो सङ नीभाउनु भएको❤❤❤❤

    • @Crazy_YT722
      @Crazy_YT722 3 месяца назад

      Sabai jana le yak le arka lai Support garnuhos subscribe exchang garnu la

    • @palmutamang9686
      @palmutamang9686 3 месяца назад

      Right right 👍👍👍

    • @palmutamang9686
      @palmutamang9686 3 месяца назад

      Bhauju ta yesto po hunu par xa ta

  • @ShresthaSherpaFamily
    @ShresthaSherpaFamily 3 месяца назад +5

    I didn’t even cry on my own wedding like I cried watching this vlog. Such a blessing to have a beautiful relationship like yours as a family. And I hope your sister in law has the same love and respect she deserves. God bless you and your family. ❤ @sunitaraishrestha

  • @laxmigurung3901
    @laxmigurung3901 3 месяца назад +4

    सुखद दाम्पत्य जिबनको असिमित शुभकामना सुजिना बहिनी ! जन्मघर भन्दा बढि राम्रो होस कर्म घर सदैब खुसि देख्न पाइयोस ❤❤

  • @dipikamagar683
    @dipikamagar683 3 месяца назад +160

    हेर्दा हेर्दै सुजिना नाना को बिहे पनि सकियो आज धेरै नै emotional बनायो 😢के गर्नु हामी छोरी मान्छे अर्काको घर मा जानुनै पर्ने 😢 सुनिता नाना रोको देख्दा कस्तो नराम्रो लाग्यो 😢फेरि पनि चाँडै सुजिना नाना लाई ब्लग मा देख्न पाइयोस् 😊धेरै धेरै माया अनि मिठो सम्झना छ प्यारी सुनिता नाना र सुजन दाई 🫂❤️😚💐from India 😚

  • @kaneki8805
    @kaneki8805 3 месяца назад +41

    I feel like your nanda nani is more connected to you sunita dd. Kina bhane jaba tapai le tyo rasam ko activities haru garnu hunxa she cries more harder. You guys have the best nanda- bhauju wala bond. God bless you and your family❤️

  • @Saritarai42
    @Saritarai42 3 месяца назад +7

    यो भिडियो हेरेर नरुने कोहि छैनम होला तर मलाई एउटा कुरा मा चित्त अलि बुझेन सुजिना को बिदाई को बेला गाडि चढ्न अघि सुजिना ले ममि बाबा सुजन लाई hug गर्यो तर सुनिता लाई किन hug नगरेको होला है?

  • @rai_roshi
    @rai_roshi 3 месяца назад +4

    love from Bhaktapur baini❤❤राईहरुको ईज्जत् राखेकोमा सुनिता बैनी प्रती धेरै धेरै सम्मान 🙏🙏नन्द प्रतिको माया देखेर खुसी लाग्यो म पनि यो भिडियो देखेर धेरै रोए म पनि😢

  • @sureshrai6089
    @sureshrai6089 3 месяца назад +179

    बाबाको आँसु लुकाउने पावर बाफ्रे 🤘मान्नुपर्छ। आखिर लाहुरे हो लाहुरे✊✊त्यत्तिकै पावर हुन्छ। वैवाहित जिवनको अनगिन्ती शुभकामना बैनी ज्वाइँलाई💐💐

  • @kalpanarai024
    @kalpanarai024 3 месяца назад +46

    रुदै भिडियो हेर्ने म मात्र हो कि हजुरहरु पनि हो धेरै माया अनि सम्झना सुनिता बहिनी😘🤗

  • @narashpowrel1847
    @narashpowrel1847 3 месяца назад +3

    Hi! the way u all hav managed n done da wedding in our traditional culture its great. Its too hard to b separate from 1 family 2 another family its made me so emotional, even da indian army with tear, it made me too with tear. I really appreciate da management done by bro n sis in law.

  • @manirai345
    @manirai345 3 месяца назад +4

    सुजिना बहिनि लाई धेरै बधाई असल दाम्पत्य जिबन को लाग। कहिले रुने दिन नाओस सदै हासी खुसि देखन पैयोस।
    म त रोए अन्तिम बिदाई गरेको देखेर।

  • @user-tf4wy6js2v
    @user-tf4wy6js2v 3 месяца назад +12

    यति धेरै माया गर्नुभाउजु भाग्यमानीले मात्रै पाउँछ यति राम्रो बुहारी यति राम्रो बुढी❤❤❤ Sunita didi you are best too much

  • @gangathapa1311
    @gangathapa1311 3 месяца назад +140

    बल्ल मज्जाले पुरै बिहेको भिडियो हेर्न पाउने भयो 🥰🥰🥰🥰🥰थाहाँ थियो सुनिता बहिनीले पक्कै पनि बिहेको अन्तिम दिन मा मन थाम्न सक्नु हुदैन भनेर किन कि उनी पनि कसै की छोरी भएर एक असल बुहारी र भाउजुको भुमिका जित्दै आउनुभएको एक नारी 💓💓💓💓💓 हामी लाई त बानी परिसक्यो यो नन्द भाउजुको मायालु जोडी देखेर उहाँ झनै एउटै परिवारको मन यत्तिकैमा नराम्रो लागि हाल्छ नि 🙄🙄 नयाँ दाम्पत्य जीवनको दुबै जना लाई धेरै धेरै शुभकामना बहिनी ज्वाइँ लाई 🥰🥰🥰💓💓💓💓💗💗💗alots of Maya from sunita sis ko fan का तर्फ देखि 🥰🥰🥰🥰🥰🥰💓💓💓💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟

  • @biennewar6680
    @biennewar6680 3 месяца назад +5

    Sujinaa sister लाई धेरै धेरै शुभकामना मा कसम सुनिता सिस मेरो बिहेमा एक चोटि आँसु नखसालको मान्छे म हजुर को बिहे को vlog हेर्दा पनि त्यतिकै रोए त्यो भन्दा बढी हजुर को बहिनि को बिहे मा रोए ❤❤❤❤

  • @srijnagurung3544
    @srijnagurung3544 3 месяца назад +3

    Sunita bhahini ko vlog ma sabai herxu
    Derai sanskaari chau timi
    Sujina ko timi bhauju hoina AAMA hou
    Nanda Bhauju ko yo maya sayou juni estai hos❤❤❤❤❤
    Nandalain bokera gaadi ghumaaunu bho kasto maya yo nanda bhauju ko
    Katti ruwaayo 😢😢😢😢😢yo nanda bhauju ley

  • @latarai
    @latarai 3 месяца назад +26

    सबैजना रुको देख्दा र झन सुनिता नाना भक्कानिएर रुको देख्दा कति खेर आशु झरेको थाहै भएन 😢❤😊अब जे भएनि छोरी मान्छेको एक दिन आफ्नो जन्म थलो, माईति आफ़न्त र सबैलाई छोडेर कर्म वा पराईघर जानै पर्छ 🥰🥹anyway बैवाहिक जीवनको धेरै भन्दा धेरै शुभकामना सुजिना दीदीलाई ❤🎉😊 हजुरहरुलाई पारूहाङ सुम्निमाले सधैँ रक्षा गरून्।♥️🥰💕

  • @ritumukhiya9381
    @ritumukhiya9381 3 месяца назад +27

    डेकुरेसन त ठ्याकै हिन्दी फिलिमको सुटिङ्गको जसतै छ अहिले समकै टपटेन छ डेकुरेसन❤❤

  • @Rai_official6
    @Rai_official6 3 месяца назад +1

    कति धेरै मिलन सार परिवार सधै भरी एस्तै खुशियाली परिवार भईरहोस ढिलो भए पनि सुजिना बैनिलाई बैबाहिक जिवनको शुभकामना😘🎉

  • @prakashgurung9061
    @prakashgurung9061 3 месяца назад +1

    Yo vlog hoina yo reality ho..Maile aile samma hereko sabai vanda ramro vlogs ho yo..kasto mero baini ko bihey ko din yaad aayo..Happy married life baini and jwaai saap..Sadhai khusi hunuhola..

  • @bharatkumarsubbalimbu3354
    @bharatkumarsubbalimbu3354 3 месяца назад +18

    मेरो पनि दुई जना मुटुको टुक्राहरु छन् खोइ पछि कसरी बिदाइ गरेर पठाउनु होला नि सम्झिदै मन अमिलो भएर आउछ र नानीलाई बैबाहिक जिबनको शुभकामना र जिबनभर खुशी रहनु होला अर्काको घर जानू नै पर्ने रित छ नानीलाई शुभ आसिर्बाद

  • @user-jr8ri7yz1i
    @user-jr8ri7yz1i 3 месяца назад +42

    कसम म कति रोएँ टाउको दुख्यो मार्न लाग्यो मिस यू सुजिना बुइनि एण्ड सुनिता सिस🥹🥹😭😭😭😭😭😭😭😭😭😭

  • @maijukochannel613
    @maijukochannel613 3 месяца назад +2

    ४०० k पुग्न लाग्यो सुनिता बहिनी। बधाई छ दुबै सुनिता र सुजि ा बहिनी हरु लाई।

  • @RaiRuth52
    @RaiRuth52 3 месяца назад +3

    Aashu aako patta nai vayana sunita nana ruda😢😢..
    Are wawa...❤ nanda bhouju ko maya😭😭😍😍

  • @adhikarikumar4258
    @adhikarikumar4258 3 месяца назад +13

    सायद कमै मान्छेले यतिको माया गर्ने भाउजु पाउने 🎉🎉🎉❤❤ मलाई त सुजन र सुनिता रोयको देखेर आँखाबाट मेरोनि आँसु आयो😢😢😢❤❤❤❤❤❤

  • @sujataneupane3435
    @sujataneupane3435 3 месяца назад +8

    कसम यो भिडियो जति पल्त दोहोरायर हेर्छु त्यत्तिकै आँखा बाट आसु खसिरह्यो सुजिना बैनी लाइ नयाँ दाम्पत्ये जिबन को धेरै धेरै सुभकामना छ❤❤❤

  • @user-wj4hk3nf1q
    @user-wj4hk3nf1q 3 месяца назад

    Emotional vye video herera😢😢sarai ramro video❤congratulations sujina baini lai🎉❤

  • @Binitagrg434
    @Binitagrg434 3 месяца назад +3

    सुनिता दिदि सुजन दाई ममि भक्कानिएर रुको देख्दा कति खेर आसु झरो पतैई पाइन ❤❤ अब जे भएनि छोरी मान्छे को एक दिन आफनो घर छाडेर पराई घर जानै पर्छ 😢 so happy married life sujina didi यो बिहे को vlog जति चोटि हेरो त्यति आसु आउछ miss you sunita didi sujan dai ane sujina didi
    ❤❤❤चाडै सुजिना दिदि लाई , vlog मा दख्न पाउ miss you sunita didi ko ❤ RUclips family

  • @user-et5bq8mn8d
    @user-et5bq8mn8d 3 месяца назад +5

    जहिले सुनिता नानाको भिडियो आउन साथ खुसी भएर भिडियो हेर्ने म आजको भिडियोले यति धेरै Emotional बनायो रूँदा रूँदा धेरै गाह्रो भयो । माइतिघर छोड्दाको पिडा एउटा छोरीलाई थाहा हुन्छ। , Miss you so much Sunita nana and Sujina sis lot's of love ❤️‍🩹🫀☺️

  • @gitathulungrai9743
    @gitathulungrai9743 3 месяца назад +66

    कति निस्वार्थ boundingनन्द भाउजुबिच❤ सुनिता नाना जस्तो भाउजु बुहारी जो कसैले पाउदैन अनि सुजिना जस्तो नन्द जो कोहि भाउजुले नि पाइदैन😢
    हामि जाबो को हो को नत कहिले भेटेकोछ प्रत्यक्ष भिडियो मार्फत चिनेको भिडियोमा मात्र देखेको हामीलाई त यस्तो गाह्रो भयो😢 घरपरिवार अनि दाजुभाउजु नन्द छुटिनु पर्दा कस्तो भैरा होला😌
    वैवाहिक जिबनको शुभकामना सुजिना sis💝🎉 टाउको नै दुख्यो हौ रुदारुदा😭😢😭

  • @dipakrai290
    @dipakrai290 3 месяца назад +3

    कसम होला यतिको झकास बबाल त जिन्दगीमा कसै को बिहे देखेको थिइन र भौउजुले नन्दलाई बिहेमा यति मायाले आफै बोकेर नन्माको नि पहिलो चोटि अनि नन्दको को बैनिको लागि यति दिन रात नभनी खटिएको नि पहिलो चोटि देखे अब यो नै होला नन्द बैनिको लागि मायाले दिन रात नभनी खटेर यस्तो बबाल बिहे गर्दिने मध्ये मा सुनिता बैनी नि नै मात्रै होला कसम यस्तो माया यस्तो भनेर साध्री छैइन अनि यो भिडियो हेरेर नरुनै त कसै छैइन होला सायदै 💖💖💖💖

  • @sargam452
    @sargam452 3 месяца назад +3

    Dharaey dhanyabad sunita dede hjrko family ko full video herna payee. Miss you dede and your all family. You are such a great bhauju

  • @ristalimbu6482
    @ristalimbu6482 3 месяца назад +6

    Emotional video le Aja mani sunita sangai roye katti afulai bihe mai xu jasto lagyo yestai ho Hami xori manxe ko karma be strong❤❤❤lots of maya hai

  • @nishajanetkalikotey1427
    @nishajanetkalikotey1427 3 месяца назад +6

    I can't control my tears to see sunita ....ur a very good soul ur laws r lucky to have u...aistai bhawju sabai lai dewwwn hai prabhu sabailai....stay blessed 🙌

  • @punaramthapa9058
    @punaramthapa9058 3 месяца назад +1

    बैवाहिक जिवनको धेरै लाखौ खाख शुभकामना सुजिना बहिनी ज्वाइँ र जिबनमा साहिदै राम्रो बिवहा र रोयको पहिलो चोटि यति धेरै म नि होला सुरु देखि लासट सम सुनिता बुनु धेरै राम्रो डिकुरेसन बधाई छ सबै फेमिलिलाई ल💘💘💘👌👌👌👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🎵🎵🎵💃💃💃

  • @kumarkarkidholi6190
    @kumarkarkidholi6190 3 месяца назад

    हेर्दा हेर्दै रुएछु टाउको दुखो
    घाटिमा गाठो परिराछ । 🎉🎉❤❤

  • @ajitrai5659
    @ajitrai5659 3 месяца назад +46

    सुजिना बुनेको बिहाको भिडियोले सरै रुवायो सुनिता र सुजिनाको मायाले आज सायद नरुवाउने कोहि नहोला सायद ❤❤❤
    वैवाहिक जिवनको शुभकामना बुने🎉🎉🎉

  • @Gaurii1
    @Gaurii1 3 месяца назад +10

    भिडियो हेर्दाहेर्दै कति राेईयाे राेईयाे😭😭😭
    वैवाहिक जिवनकाे शुभकामना सुजिना दि

  • @PrasannaRai-ot8rr
    @PrasannaRai-ot8rr 3 месяца назад +1

    Life ma first time yati dherai ruye bainiko video dekhera😢😢😢😢😢😢😢❤❤❤❤

  • @umisharai46
    @umisharai46 3 месяца назад +1

    Sachikai vannu parda haldi dekhiko video le aj samma herda aasu najhareko din xaina 😢aj tw jhanai aasu video ko suru dekhi nai antim samma aasu rikiyna baibahik jibanko lakhou lakha suvkamana sujina sis god bless you ❤❤❤❤❤❤❤

  • @user-mc6ui3es2y
    @user-mc6ui3es2y 3 месяца назад +82

    कसम आजसम्म यति धेरै रोएको थिएन कसम आज मोह धेरै रोए हजुर जस्तो भाउजु सबै ले पाऊन् 😭😭😭

    • @SangyaRai68
      @SangyaRai68 3 месяца назад

      Yo video herer narunetw koi thiyenhola Mani katti ruye vju❤nandako maya sabaiko astaihos❤❤❤❤

    • @ambikathapamagar7628
      @ambikathapamagar7628 3 месяца назад

      seme😢😢❤

  • @anjanarai-fe6kh
    @anjanarai-fe6kh 3 месяца назад +22

    ❤❤कसम कसम के भनु भन्ने शब्द नै छैन🙏😭😭😭😭कति कति कुरा लेख्न मन छ तर लेख्न सकिन कसरि बयान गरु नाना❤🙏lostof love😢😊❤

  • @user-xc1ww2iv1c
    @user-xc1ww2iv1c 3 месяца назад

    Balla balla aayoo Nana ko vlog I'm to excited to see☺️☺️☺️☺️

  • @user-fz5eo9jv1n
    @user-fz5eo9jv1n 3 месяца назад +1

    I got emotional while watching❤️ best of luck to sujina didi for her new journey🧿❤️‍🩹brother love for her sister. This is so pure❤️sunita sis is very understanding person❤️‍🩹😭

  • @badalrai-wv1pr
    @badalrai-wv1pr 3 месяца назад +142

    सबै छोरि चेलि हरु सुनिता नाना ले जस्तै संस्कार सिक्नु होला एउटा भाउजुको उधारण बन्नु होला🙏🥰💗

  • @user-tn1oz1mc6z
    @user-tn1oz1mc6z 3 месяца назад +10

    जति चाेति हेरेपनि अाँसु अाउने ,कति रुवायर गयाे बुनु ले ,हईत हामी छाेरि चेलिकाे कर्म 😪😪😪😪😪😪😪अहिले सम्मन मेराे त अाँखा सुनिरमखेकाे छ,😪😪😪😪💗💗💗

  • @RB-3418
    @RB-3418 3 месяца назад +1

    सुनिता दिज्जूकाे भिडियोबाट धेरै कुराहरु सिक्न पाईन्छ।अझै यस्तै प्रगातिकाे कामना गर्दछु।म चाहिँ भिडियो हेर्दा हेर्दै big fan भए🤗🙏

  • @user-dp5xb7jt3t
    @user-dp5xb7jt3t 3 месяца назад +2

    ❤😮😊😮WIRlD No; 1 Nanda ko bihema vaujuko BesT bhumika Nivaunu vayekoma Sunita siss Lai 1000 million like xa hoi Mero batA ❤😅😮😊🎉🎉🎉

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 3 месяца назад +8

    बैबाहिक जिबनको धेरै धेरै सुभकामना 💐सुनिता बहिनिले गर्दा म पनि रुएछु

  • @saritagurung7862
    @saritagurung7862 3 месяца назад +11

    आमाबाबा फुल जस्तै हुर्काएको छोरी पराइ घर दिँदा मन त रुन्छ तर यो vlog मा सुनिता दिदी र सुजन दाजुले आफ्नो बैनीप्रती गरेको केही कुरामा कमी गर्नु भएन😢 सुजिना दिदी कति भाग्यमानी यस्तो राम्रो परिवार पाउनु भएको छ❤ मत भिडियो back गर्दै सुनिता दिदी रोएको देख्दा रोए धेरै नै😢 anyway happy married life😍

  • @AryaRai-vj3xl
    @AryaRai-vj3xl 3 месяца назад +3

    Such a great vouju❤
    sunitaa sis hjr ra dai rooko hererww jhan ma pni sangsangeiii royexu🥺
    Sujina sis lai beibahikk jibanko suvakamana xa aaudo jiban sukhamaye banos🎊

  • @tseringdolma4625
    @tseringdolma4625 3 месяца назад +1

    Sunita and Sujan bhai,aja ko vlog herera kati derai ansu ayo,Sujina baini happy married life. Sujan ko baba ra ama,Sujina baini ani Sujan ra Sunita runu bako dhekera ansu derai patak ako thiyo vlog hearda. Derai maya❤sabai lai.

  • @kenjuken
    @kenjuken 3 месяца назад +5

    सुनिता बहिनी कति रेस्पोन्सिबल बुहारी ,भाउजू 😍यो भ्लग हेरेर नरुने कोहि नहोला 😪सुजिना बहिनि जुवाईसाबलाई नयाँ जिवनको सुभकामना 🤗

  • @jharnabudha1116
    @jharnabudha1116 3 месяца назад +7

    सुनिता दिदि रोको देखेर म पनि कति रोको 😭😭😭😢😢hardest emotional 😭😭😭😭😭😢❤❤

  • @rainiofficial81
    @rainiofficial81 2 месяца назад

    छोरी मान्छेको जीवन हेर्दै आँखाबाट आँसु आयो 😭😭😭touch my heart

  • @aashikabajgain5880
    @aashikabajgain5880 3 месяца назад +2

    Sayad aaja ko video harera na rune kohi vayena hol 😭😭
    Nanda sarai vagyamani,ra vauju pni sarai vagya mani duijanai le duijana ko care gareko aaja ati dherai maya vayo hjr hru bich❤️ ekdamai ramro bonding nanda vauju❤️
    #Nanda bhauji inspiration huna saknu hunxa hjr hru lai dakhera dherai jana ❤️❤️

  • @Urmilamagar1
    @Urmilamagar1 3 месяца назад +8

    सुनिता दिदि ले रुवाउनु भयो 😥 Congratulations both 🎉💐

  • @Anuja4567
    @Anuja4567 3 месяца назад +6

    Wow kati ramro be strong dju❤❤😢😢

  • @c.branamagar8148
    @c.branamagar8148 3 месяца назад

    भब्यरुपमा सम्पन्न भएको छ बिवाहा just wow डेकोरेसन❤❤ हेर्दै जादा आखा चाहि रसायो 😅😅 किनकि छोरि चेलि बिदाइ गर्दा जो कोहि को मन दुख्छ सुनिता र सुजन को बहिनि प्रतिको माया अनि जिम्मेवारिपन देखेर खुशि लाग्यो

  • @sumirai4943
    @sumirai4943 3 месяца назад

    Beautiful behea ko karyakram big congratulations 🍾🎈 ❤❤

  • @PrakritisthaKhatri123
    @PrakritisthaKhatri123 3 месяца назад +40

    एकदमै emotional दिन हुन्छ एउटि छोरीलाई बिदाई गरेर पराई घर पठाउन😢😢सुनिता सिस जस्तो बुहारी भाउजू पाउनु एकदम भाग्यको कुरा यस्तो माया सायद कमै भाउजुले गर्छन होला एउटि नन्दलाई😊आज एकदम धेरै रोए म सुजिनाको बिहे भिडियो हेरेर😒बधाई छ नया जिवनको सुरुवात गर्दैछौ।।।।

  • @megimanegi
    @megimanegi 3 месяца назад +6

    Sunita nanako vlog naxutaii herani yata hajir humm ta guys ❤❤❤❤❤❤❤

  • @punulimbu
    @punulimbu 3 месяца назад

    Deco + flowers colour combination over dami lagyo sunita sis ko choice dami everything👌👌♥️♥️

  • @laxmibashyal206
    @laxmibashyal206 3 месяца назад +6

    सबैभन्दा best यतिबेला लागो कि सुनिता sis महान 👍️🏋️🚴साहासि देखदा हिमत कुनै कुरा को कमि नै छोइन सुजिना बहिनि हजुर ले कोहिले भाउजू को माया मा कमि🤝❤ नदिनु भगवान् पाउनु भयको रैछ 🙏🙏🙏

  • @gaumayarai-4974
    @gaumayarai-4974 3 месяца назад +14

    बिहेको भिडियो हेर्न यो समयको पर्खाई अति लामो भको थियो बल्ल आयो❤❤iam so happy❤❤😊

  • @Zuna-tamang12
    @Zuna-tamang12 3 месяца назад +10

    भिडियो हेर्दा हेर्दै कति खेर आँशु झर्यो पतै पायन छोरी जिन्दगी एकदिन पराईको घर जानु नै पर्ने😥😥

  • @pawansendang2149
    @pawansendang2149 3 месяца назад

    Finally bihako video herna paeyo khusi lago ❤❤ वैवाहिक जीवनको शुभकामना सुजिना बैनी लाई ❤❤7 gate ko biha 10gate video herna paeyo dhilo aayo kada aayo video 😊

  • @BG-Y.O.L.O
    @BG-Y.O.L.O 3 месяца назад

    Such a beautiful vlog sis. Kati ruwaunu bhayo baini ...beautiful soul. God bless u always sis x x

  • @Anjugahatraj90
    @Anjugahatraj90 3 месяца назад +9

    Ksto emotional vye sujina sister le sabai lai ungalo marerw ruda tw uff😢sujan dada ani uha ko baba kastari runu vyo ani sunita didi ani mamy 😢mh pni thulo swor le suna aayo🥺😢Oh my god😊 beautiful family 😊 kati ramailo ho decorations pni dheraii ramro😊

    • @manikatamang7723
      @manikatamang7723 3 месяца назад

      Back dinu hai maile saport gareko xu brother

  • @user-rr7hb7lm6i
    @user-rr7hb7lm6i 3 месяца назад +6

    यो भिडियोलाई इन्ता जार गर्दा गर्दा गर्दा नआउने रहेछ भन्ठानेको। बल्ल आयो सुनिता बहिनी बधाई छ सबैजनालाई।❤❤❤❤❤❤❤,,💐💐💐💐💐💐

  • @anushrestha7802
    @anushrestha7802 3 месяца назад +1

    कति रुनु भको सुनिता दि कति माया ❤ हजुर रुनुभकोले मेरो पनि कति खेर आसु झरो पतई पाईन🤦‍♀️🙏❤❤❤😭😭😭😭

  • @rupamagar3437
    @rupamagar3437 3 месяца назад +1

    Sunita baini ra sujqn bhai royako video herda ma suru dekhi antima samma mani radai base sujina ko jasto bhauju sabaiko gharma hunu paryo bhagwan ko kirpalya❤❤❤

  • @shasikalarai9555
    @shasikalarai9555 3 месяца назад +3

    रुदा रुदै कति बेला सकियो भल्ग पनि सुनिता बैनी ❤👌

  • @sajanabhattarai19
    @sajanabhattarai19 3 месяца назад +17

    Ati maya garne dai vauju ta vagyamani lay matra pauxa lucky sister ❤❤❤❤❤❤❤❤❤

  • @user-ht1lk7ec7j
    @user-ht1lk7ec7j 3 месяца назад

    Sarai emotional movement 😢. happy marriaged life sujina sis❤

  • @marrythapa7853
    @marrythapa7853 3 месяца назад

    Beautiful wedding...
    God bless you both

  • @Suman-yd3nw
    @Suman-yd3nw 3 месяца назад +12

    सुजिना दिदी आतिनै दामी झन भेना उतिनै राम्रो भेना सरोई भाग्यामानी 👌❣️❣️

  • @asmirai5713
    @asmirai5713 3 месяца назад +3

    यो wedding ko vedeo maa chaiii first maa हेर्दा जत्ति रमाइलो थियो❤ त्यो भन्दा बढी पछाडि emotional vayo😢 khushi huda hudeiii हेर्दा हेर्दै कटी बेला कुन समयमा रे कटी बेला इमोसनल भए थाह नै भएन😭 हामी सबै छोरी चेलीको कर्म नै यस्तै रहेछ🥺😭😭😭❤️❤️❤️❤️ take care sunita nana sujan vnaju🙏❤️ sujina sis laii happy married life🎉❤nana lot's of maya😘❤️all RUclips family❤️❤️❤️

  • @nomyrai3856
    @nomyrai3856 3 месяца назад

    Rudai gaye poni hasi hasi katos zindagi congratulations happy Merried life to both lot's of love ❤

  • @user-ml7og8mg1x
    @user-ml7og8mg1x 3 месяца назад

    कति राम्रो फामिलि धेरै राम्रो बहिनी ल नछुटायेर भिडियो हेरेको❤❤❤❤❤🎉🎉🎉🎉