कुलमान हटाउन खोजेपछि सत्ता कब्जा गर्ने युवाहरुको तयारी: नेताहरु नभागे सम्म आन्दोलन नरोक्ने चेतावानी

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #KKulmanGhising#Onlinetvnepal#Ramasingh
    Guest : Rama Singh, Ram Prasad Upreti, Kulman Supporter
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 644

  • @lamabinay5981
    @lamabinay5981 29 дней назад +160

    यी देशका भ्रष्टाचार चोर नेताहरुलाई हाम्रो देशबाट लखेट्नै पर्छ!!

    • @PunTularam-w1j
      @PunTularam-w1j 28 дней назад +6

      👍👍💪💪💪🙏🙏✊✊✊✊✊✊✊✊✊✊

    • @gurungdip9147
      @gurungdip9147 24 дня назад +1

      Ho ho bhrasta lakhetnu parchha ​@@PunTularam-w1j

    • @sanjitdas500
      @sanjitdas500 23 дня назад

      @@PunTularam-w1j aqqqqqqqaqqqq.aa\\\aaa\\\\\aa\\\

  • @shivashrestha4715
    @shivashrestha4715 29 дней назад +58

    अब सुरू भयो बिस्तारै सबै एकजुट भएर लागौ

  • @user-td6uf8be9t
    @user-td6uf8be9t 29 дней назад +95

    दुर्गा प्रसाइ ले गरेको कुरा सहि रहेछ धन्यवाद छ

  • @tulasaregmi3809
    @tulasaregmi3809 29 дней назад +78

    जनताको दल बल एक हुनुपर्छ ।

    • @jayprakashkurumbang3214
      @jayprakashkurumbang3214 29 дней назад +2

      Ek kata ko ek sabai tapare ati hindubadi raja badi matra chhan kul man ko khand ma bandu tersyaera nisana launa nakhoz tapare haruko Andolan kulkinchha

  • @mrgyan7701
    @mrgyan7701 29 дней назад +48

    जनता एक हुनु पराे

  • @RideshSharma
    @RideshSharma 29 дней назад +53

    चाेर नेताहरूलाई देश बाट लखेट्नै पर्छ

    • @RamjiDankoti
      @RamjiDankoti 29 дней назад

      लखेट्ने मात्र होईन यिनिहरु लाई कडा कानुनि कठधरा मा उभाउनु पर्दछ ।

  • @Samuel_thing
    @Samuel_thing 29 дней назад +126

    सबै आम नेपाली जनता एक जुठ हुनुको विकल्प छैन।

    • @hemrai9361
      @hemrai9361 29 дней назад +2

      Vanne matra ho timi haru au andolanko lagi

  • @kabiraj1421
    @kabiraj1421 29 дней назад +34

    जाग युवा जाग गाऊ बस्ति बस्ति बाट

    • @RekhaSingh-zx6fw
      @RekhaSingh-zx6fw 29 дней назад

      जागाै जागाै अब नेपाली जनताहरु

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 29 дней назад +4

    चुनावमा जनताले यिनिहरु लाई नै भोट दिएर जिताउछन् जनता भेडो भएको देसको नेता येस्तै हुनेछ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 29 дней назад +73

    आतंककारी गए उखाने आए उखाने गए गुखाने 😬
    कुलमान घिसिङले बिजुली बालेको पैसा तिर भनेको हो
    कुनै भिख मागेको होइन, हेक्का रहोस् उखाने ☹️
    यो देश ३ टाउके को होइन ३ करोड जनताको हो☝️

    • @rammalakar7908
      @rammalakar7908 29 дней назад +1

      गनतन्त्र लोकतन्त्र जिन्दाबाद !!!

    • @tekkarki8900
      @tekkarki8900 29 дней назад +1

      Ekdam sahi ho.....

    • @durganeupane2667
      @durganeupane2667 29 дней назад

      Timro pani kam rainaxa din bhari mobile mai haixa

    • @prashantkc6050
      @prashantkc6050 29 дней назад +1

      Sahi ho maya

    • @BasantaShahi-e4v
      @BasantaShahi-e4v 28 дней назад

      यो शान्ति को खोजि लाई घोप्टो पारेर घोडा चढ्न मन लाग्यो।

  • @VisionNVibes
    @VisionNVibes 28 дней назад +7

    कुलमान को लागि हामी सबै एक हुनु जरुरी छ भ्रष्टाचारिलाइ देशबाटै निकाला गरौ ।

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 29 дней назад +11

    यो अभियान मा सहभागी हुने आदरणीय सबै अभियन्ता लाई धेरै धेरै धन्यवाद र शुभकामना ।

  • @josephsherpa9776
    @josephsherpa9776 29 дней назад +5

    शायद अब देशले शान्ति पाउछ होला,युवाहरू जाग्नै पर्छ 🙏🙏❤❤❤

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 29 дней назад +7

    जय युवा शक्ति सफल होस युवा शक्ति भगवानले सबैको रक्षा गरुन❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 28 дней назад +4

    डक्टर रमेश जी सलोड छ शुभकामना साथै यती बेला ठूलो मौका हो ।बंगला देश को जस्तै नेपालको भर्टचारी नेतालाई देश निकाला गर्नु पर्छ ।हैन भने ३ करोड नेपालीले पनि बिजुलीको कर तिर््नु हुदैन ।युबा हो उठ्नु पर्यो अति भईसक्यो ।शुभकामना छ ।जय नेपाल 🇳🇵

  • @rabinkarki3062
    @rabinkarki3062 29 дней назад +18

    स्वतस्फूर्त आन्दोलन पुर्ण समर्थन ✊✊✊✊✊

  • @user-nm4dw5le9k
    @user-nm4dw5le9k 28 дней назад +1

    सम्पुर्ण नेपाली एक भएर देशको गदांर लाई यो देश बाट लखेटौ । 🇳🇵🇳🇵🇳🇵

  • @myyogen
    @myyogen 29 дней назад +22

    अब यी भ्रष्ट नेताहरु सकिने भयो । यो पक्का छ।

  • @kavitak.c4114
    @kavitak.c4114 29 дней назад +3

    रमा दिज्जु सहि भन्नू भयो हजुर ले अब हामी पनि आउछौ 👏👏👏👏👏👏

  • @TaramanHenjan
    @TaramanHenjan 28 дней назад +2

    अब देश भरी आन्दोलन गर्नुपर्छ र प्रतेक घर बाट एक एक जना आयर अब बालुवाटार सिंहदरबार घेराउ गर्नुपर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @user-bi3rc7zx7b
    @user-bi3rc7zx7b 29 дней назад +13

    एमाले र कांग्रेसका जति पनि भ्रस्ट छन् सबै लाई हदै सम्मको कारबाही गर्नुपर्छ रामप्रसाद सर तपाईँले यो आन्दोलन को नेतृत्व गर्नै पर्छ

    • @gurumgjumbahadur6158
      @gurumgjumbahadur6158 29 дней назад

      पहिला tukke oli बाट सुरु गर्नु पर्छ. ..

  • @pushkarbabu9484
    @pushkarbabu9484 29 дней назад +15

    जय युवा ❤

  • @user-is7uy9dy2q
    @user-is7uy9dy2q 29 дней назад +2

    अब बिदेश मा बस्ने सम्पुर्न नेपाली हरु जानू पर्छ इनि हरुलाइ लखट्नु पर्छ जय नेपाल❤❤❤

  • @r.kshahi800
    @r.kshahi800 29 дней назад +6

    लखेटै पर्छ चोर भ्रष्ट नेता लाई । हामी युवा अब जाग्दै छौ। Jai Nepal।

  • @deeptamang1198
    @deeptamang1198 29 дней назад +3

    सहि सहि सहि धन्यवाद सलाम चेली बेटि दाजु भाइ हरु लाइ❤❤

  • @hiteshrajgiri706
    @hiteshrajgiri706 29 дней назад +7

    ध्यान रहोस यो सर्वसाधारण जनताको आन्दोलन हुनुपर्छ यो आन्दोलनमा कुनै पनि पार्टीको राजनीति धुस्न दिनु हुन्न है। युवाहरूको आन्दोलनमा फेरि कुनै बाहिरी शक्ति को घुसपैठ भयो भने देश बन्नु भन्दा पनि बिग्रीन सक्छ ।

  • @premrai4873
    @premrai4873 29 дней назад +2

    जेहोस कुलमानको नाम लिएर आदोलन गरे राजाबादिहरुले बिजोग रमाईलो छ

  • @suryadiyali4908
    @suryadiyali4908 29 дней назад +10

    चोर नेताकार्यकर्ता हरुलाइ अब लखेट्ने दिन आयो 🤛 अब भए भरको जनता निस्किनु जरुरी छ

  • @dipenxettri628
    @dipenxettri628 29 дней назад +3

    अब एकजुट हुनै पर्छ । देशको लागि एकचोटि सबै ले त्याग गरौ।

  • @PCM0696
    @PCM0696 29 дней назад +20

    काठमाडौंमा हुने सबेै जन्ता साथ दिनु पछ । याे अान्दाेलनलाई जसरी पनि सफल पनु पछ

  • @kedarbidari7625
    @kedarbidari7625 29 дней назад +3

    आन्दोलन ले सम्पुर्न भ्रस्ठरुलाइ बडार्नु पर्छ।यिनिहरु ब्वासा हुन।

  • @NirBahadurSunuwar-v4q
    @NirBahadurSunuwar-v4q 29 дней назад +4

    आन्दोलन गर्नु नै पर्छ इ चोर नेता हामिलाई काम छैन जय युबा

  • @krishnashahi2588
    @krishnashahi2588 29 дней назад +5

    चोर नेताहरु सिध्याउन पर्छ। नत्र जनता बाच्न गारो छ।

  • @H.B.G.developNEPAL
    @H.B.G.developNEPAL 29 дней назад +2

    सच्चा देश भक्त जनता हौ हामी 77 जिल्लाबाट जागौ भ्रष्टचारी राजनितिक दलहरुलाई जनताले नै कार्बाही गर्नैपर्छ

  • @sahanabuzz4
    @sahanabuzz4 29 дней назад +9

    काठमाडौं, पाटन, भक्तपुर का सम्पूर्ण नेवारहरुले यो आन्दोलन मा साथ दिनु पर्नेछ। अनि आन्दोलन सफल हून्छ।

    • @Bhawanigoogle
      @Bhawanigoogle 29 дней назад +1

      नेवाको घरभतकाउदा जग्गा कब्जा हूँदा तपाईहरु काजिशाब पण्डित राजजशाब बनि हेरेको हेरे

  • @rinachakubaji6341
    @rinachakubaji6341 29 дней назад +3

    देशको जनताले प्रधान मन्त्री चुनेको हैन । यिनिहरुको भ्रष्टाचारको फाइल खोल्ने डरले जति खेर पनि मर्न लागेका नेताहरू आफै सत्तामा बसेका छन् ।

  • @subhash7408
    @subhash7408 28 дней назад

    आज बाट सुरु भएको छ तेस्रो जनआन्दोल .Good job doctor sap.❤❤❤ भ्रष्टाचार system murdabad नमस्ते

  • @saugatrijal482
    @saugatrijal482 27 дней назад

    अब सारा नेपाली मिलेर बृहत् जनआन्दोलनमा सहभागी बनौ

  • @deepakkhadka7151
    @deepakkhadka7151 29 дней назад +4

    जनता एक हुन पर्छ जय नेपाल्🙏👍️

  • @user-vb4kp3ie7x
    @user-vb4kp3ie7x 29 дней назад +5

    यो आन्दोलनले लोकतान्त्रीक गणतन्त्र बिस्थापितहुँने खत्रा देख्छु.....

  • @user-gz7bd4im4f
    @user-gz7bd4im4f 23 дня назад

    अभियान्ताहरुकाे मनाेकामना पूरा हुने छ,शुभकामना

  • @amarkhadu2366
    @amarkhadu2366 29 дней назад +3

    सबै जनता एक हुनो पर्छ

  • @Classicalabcd
    @Classicalabcd 29 дней назад +1

    शेरे गु देउबा मुर्दावाद

  • @migratoryfunny7123
    @migratoryfunny7123 29 дней назад

    राम्रो हो सहि छ गर्नु पर्छ यस्तो अान्दोलन

  • @GomaShahi-gh6nb
    @GomaShahi-gh6nb 23 дня назад

    अब सबै देशभक्ति युवा जाग्नु पर्छ भस्टलाई अन्त्य गर्नुपर्छ❤

  • @kumbhatamang702
    @kumbhatamang702 29 дней назад +2

    सारा नेपाली जनता 77 जिल्ला बाट आउन पर्छ सकिन्छ ।

  • @beenasharma4575
    @beenasharma4575 28 дней назад

    दरो नेतृत्व खोजेर सक्षम नेता छानेर अगाडी बढौ सबैले साथमा साथ हातमा हात समातेर जाउ 🙏🙏

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 28 дней назад +1

    हो संसद घेराउ गरौ देश भ्रष्टाचारि बाट जोगाऔ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yumeshghaleg31
    @yumeshghaleg31 28 дней назад

    सबै आम नेपाली जनता एक जुट हुनुको विकल्प छैन। लखेट्नै पर्छ चोर भ्रष्ट नेताहरूलाई । हामी युवा जाग्दै छौ।

  • @kavitak.c4114
    @kavitak.c4114 29 дней назад +1

    जागौ जनता जागौ अब अति भयो 🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @gammerop626
    @gammerop626 25 дней назад

    नेपालि जिउदा भए सबैको जय होस

  • @subashnadulal7073
    @subashnadulal7073 29 дней назад

    अब युवा तपाईं हामी सबै युवा युवती एक हाै।🙏🙏

  • @subashnadulal7073
    @subashnadulal7073 29 дней назад

    जे हाेस खुसी लाग्याे अब पक्कै देशकाे मुहार फेरिन्छ।

  • @KUMARBANTAWARAI-n8x
    @KUMARBANTAWARAI-n8x 29 дней назад +2

    Good job जागौ नेपाली जनता हरु ❤

  • @sahanabuzz4
    @sahanabuzz4 29 дней назад +3

    तिन टाउके नै भारतबाट स्वचालित छन् । लेखेर राख्नुस्

  • @Karki_Don
    @Karki_Don 29 дней назад

    Hamipani hajur haruko athmaxu 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 29 дней назад +1

    आन्दोलन सफलताको कामना गर्दछु ।

  • @SuryaBahadur-yk1my
    @SuryaBahadur-yk1my 29 дней назад +4

    Right 👍

  • @sagarthapa2007
    @sagarthapa2007 29 дней назад

    आन्दोलन शसक्त बनाउनुहोस् दाजु भाई दिदीबहिनी,परेछ भने गाउँ गाउँ बाट साथ दिन आउने छौँ 🙏 जय नेपाल आमा

  • @santoshxatri-1506
    @santoshxatri-1506 28 дней назад

    जन आन्लाेलन लाई पुर्ण समर्थन छ ।

  • @subaslimbu3389
    @subaslimbu3389 28 дней назад

    जनता एक हुनु पर्छ

  • @harkasamba6879
    @harkasamba6879 24 дня назад

    अब देशले प्रत्यक्ष प्रधानमन्त्री मागिरहेको छ।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 29 дней назад +14

    भ्रष्टाचार गर्ने आफ्नै देशको जनता पैसाको लोभले बेचिदिने देश बिकाशको बिरोध गर्ने पाखण्डी अपराधी नेता चाहिन्न

  • @narayanshrestha5289
    @narayanshrestha5289 29 дней назад

    right जय जनता

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 29 дней назад

    Very Good. Support to youth ❤❤

  • @epshabhattarai4576
    @epshabhattarai4576 29 дней назад

    जनताहरू एक हुनु प-यो

  • @user-rc7ko3zv8x
    @user-rc7ko3zv8x 24 дня назад

    सबैनेपसलि। एकहुनुपछ❤❤❤❤❤

  • @user-hj3es4rg9b
    @user-hj3es4rg9b 29 дней назад

    रबि कुलमान बालेन शाह जिन्दावाद

  • @yuktaprasadbajracharya5153
    @yuktaprasadbajracharya5153 27 дней назад

    Yes yes yes you are right

  • @Dev-Radha
    @Dev-Radha 29 дней назад +2

    यो आन्दोलनलाइ देशब्यापी बनाउनु पर्छ

  • @nepali5847
    @nepali5847 29 дней назад +1

    आन्दोलन गर्न सक्ने युवा जति बिदेशमा छन, यात राजनितिक कार्यकर्ता । अनि बाँकी रहेका बुढाबुढिले आन्दोलन गर्न सक्दैन र बिदेशी बिहारीहरु जो नेपालमा बस्छन, तिनिहरुलाइ नेपालको मतलव छैन । अनि कसरी सफल पार्ने ?

  • @SagarPariyar-xg2eh
    @SagarPariyar-xg2eh 29 дней назад

    अब पाटी गत होइन नेपालको हित को लागी भयपनि एक जुट हुन जरुरी छ

  • @roshangurung1758
    @roshangurung1758 29 дней назад

    Go ahead youngster❤❤ we are with you people

  • @igpradip4920
    @igpradip4920 29 дней назад

    akdam khusi layo nepal ko samasya nai corruption ho. Go ahead I am with you guys.

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg 29 дней назад

    Go ahead youths. We are all support to u 🙏🙏🙏

  • @RomanThing-t1s
    @RomanThing-t1s 29 дней назад +3

    चुनाव को बेलामा बोट हाल्ने बेलामा पनि यसरिनै आन्दोलन गर्नुपर्छ आब

  • @purnasingh4182
    @purnasingh4182 27 дней назад

    सबै नेपाली जनता एक जुट हुनु प-यो

  • @user-ic7sq6jz5l
    @user-ic7sq6jz5l 26 дней назад

    हस हामी पनि साथमा छैा

  • @bibekgc4181
    @bibekgc4181 27 дней назад

    Sahi kura garnu ho madam

  • @chandaupadhyaya4477
    @chandaupadhyaya4477 29 дней назад

    Yes 🙏👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻

  • @BamDinesh-hg1pd
    @BamDinesh-hg1pd 29 дней назад

    Salute sabailai

  • @kumarsiwasiwa1872
    @kumarsiwasiwa1872 29 дней назад

    राम्रो काम

  • @Shahi-q8x
    @Shahi-q8x 29 дней назад

    सहि छ ❤❤❤

  • @manrajwaiba-um2gl
    @manrajwaiba-um2gl 28 дней назад

    काठमाडौ को जनता ले मात्र होइन यो सिङ्गो नेपाल को जनता मिलेर घाऊ बास्ति मिलेर खेताऊनु पर्छ

  • @krishnachhetri7356
    @krishnachhetri7356 28 дней назад

    मेरो समर्थक छ

  • @DeuKumar-iy6pn
    @DeuKumar-iy6pn 29 дней назад

    सहि भन्नुभयाे हजुर🙏🙏🙏👍️👍️

  • @yuwarajadhikari1112
    @yuwarajadhikari1112 29 дней назад +1

    ठिक छ हाम्रो नी साथ छ

  • @JMrai7437
    @JMrai7437 29 дней назад

    जनताका नजरमा गिरेका नेताहरू सत्तामा बसिरहनुको कुनैतुक छैन।

  • @bullymaguiremaguire1406
    @bullymaguiremaguire1406 22 дня назад +1

    Good

  • @udimrai8182
    @udimrai8182 29 дней назад

    धन्यवाद हजुरहरुलाई।।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 29 дней назад

    Good luck all the team full support from chitwan

  • @LovelyDreamCatcher-mo8up
    @LovelyDreamCatcher-mo8up 28 дней назад

    डाक्टर साहेबको बिचार १००%✓छ॥

  • @parkdhong
    @parkdhong 29 дней назад

    keep it up Janata👍️👍️👍️

  • @deemansinghthapa5293
    @deemansinghthapa5293 29 дней назад

    Sabai aam Janta haru aaunu paryO ✊ekjut hunu paryo✊

  • @sumanrana3137
    @sumanrana3137 29 дней назад

    Sahi ho🙏

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 28 дней назад

    ओली उखानेकै कुकर्मका कारण देश श्रीलङ्का-बङ्गलादेश तर्फ जाँदैछ 👏👏👏

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 29 дней назад

    यो अराजक केपी ओली काे हरेक निर्णय किन देश र जनताको लागि घातक निर्णय हुन्छ।

  • @mrsakura_122
    @mrsakura_122 29 дней назад

    Sahi ho,Hami Pani janu parxa sahavaagi huna.

  • @dalbahadurthapa1196
    @dalbahadurthapa1196 27 дней назад

    Absolutely

  • @mahesworbasnet3599
    @mahesworbasnet3599 28 дней назад

    Haami all nepali le saath deuu 🙏🙏🙏