एक्दमै माधुर्य आवाज छ अझै पहिला भन्दा राम्रो फिल आउछ त्यसैले साहित्य अनुरागीलाई थाहा हुन्छ किनभने साहित्य जब जीवन्त बन्छ जब श्रब्य ले त्यो भाव लाई हिरा लाई जति पालिस गर्यो त्यत्ति चम्कन्छ , नमन अच्युत सर 🙏🙏
कथाले कुनै समयको बिगत अँखा भरी छरेर गयो… तर कर्मा जिबित भएको भए साराको मृत्यु नै सहि तर अझै केही जानकारी आको भए र कर्माले ल्याएको ती साराको केमारा जिम सम्म पुगेको वा नपुगेको र नाम्चे टेक्नु अघि लामाले सारा लाई दिएको बक्स बारे केही खुलाएको भए सुनमा सुगन्ध पाउथ्यो उमन्यासले…… अन्त्यले एकदमै अमिलो बनायो😥😥😥😥
सर माइक्रोफोन सारै नजिक राखेर बोल्नु भएर हो यति तीखो स्वर आएको,हामिले रेडियोमा सुनेजस्तो हल्का ब्यस मा आवाज कति मधु मिठास युक्त हुन्छ । सर मलाई पहिलेकै अच्युत चाहियो के
एक्दमै माधुर्य आवाज छ अझै पहिला भन्दा राम्रो फिल आउछ त्यसैले साहित्य अनुरागीलाई थाहा हुन्छ किनभने साहित्य जब जीवन्त बन्छ जब श्रब्य ले त्यो भाव लाई हिरा लाई जति पालिस गर्यो त्यत्ति चम्कन्छ , नमन अच्युत सर 🙏🙏
मन भावविभोर भयो ❤❤❤ आँखा रसायो यो भन्दा अरु शब्द छैन म सँग ❤❤❤ मिठास आवाज ❤❤❤❤
अतिनै राम्रो छ ।
Ekdam ramro emotional 🥹 xa sabai lay sundinu hola ❤ achut ghimire ko awaj mero lagi ausadi bhaisake ko xa xito xito post garnu hola aru pani
same here
साराको देशको कुनै राज्यको एक कुनाबाट सुनिरहेको छु बिहानको १ बजिरहदा पनि ......
Wow. Thank you
Thank you sir ❤
@Best novel listening from himalayas County ❤❤❤❤❤❤🎉🎉🎉
मधुर वाचनकला❤
One of the best novel ❤️❤️❤️🙏🏻🙏🏻🙏🏻
Thank u sir❤❤❤❤
Dammi xa hajurko voice and novel I’m big fan achyut grimier dai ❤❤❤❤
Thank you
Akdam ramro lagyo hami himal ko desh ma janmera pani 1 choti kunai himal dekhna pako chaina pratakshya 😑
धेरै कुरा मा लेखक चुकेको होकि भन्ने लाग्यो मलाई / लामा ले दिएको बट्टा पनि खोलेन ❤
सारा उसको बुबा भेट हुनु पर्थ्यो।
👍👍👍👍👍
कथाले कुनै समयको बिगत अँखा भरी छरेर गयो… तर कर्मा जिबित भएको भए साराको मृत्यु नै सहि तर अझै केही जानकारी आको भए र कर्माले ल्याएको ती साराको केमारा जिम सम्म पुगेको वा नपुगेको र नाम्चे टेक्नु अघि लामाले सारा लाई दिएको बक्स बारे केही खुलाएको भए सुनमा सुगन्ध पाउथ्यो उमन्यासले…… अन्त्यले एकदमै अमिलो बनायो😥😥😥😥
कर्मा त जीवित नै हुन्छ होइन र, सारा को आवाज रेडियो फोन मा आएपछि सारालाई लिन गएको भनिएको छ त्यसपछि त सकियो, कै बुझिएन😢
best voice best novel #gangabhetwal
कर्मा त सारा जीवित भएको ले लिन गएका थिए त , कथामा के भयो केही थाहा भएन 😢😢😢
Dinvari 15 hourko kam gardai sundaichu
Atti ramro xa sabai sune Tara eeuta kura lekhna xute jasto lagyo tyo k vane Kun lama le sikhar Ma pugera mattra khelni vaneko kura paxi lekhiyena 😢
exactly i was wondering the same thing!!
Ma pani yahi nai sochirathe
Writer chukyo yaha nira
सर माइक्रोफोन सारै नजिक राखेर बोल्नु भएर हो यति तीखो स्वर आएको,हामिले रेडियोमा सुनेजस्तो हल्का ब्यस मा आवाज कति मधु मिठास युक्त हुन्छ ।
सर मलाई पहिलेकै अच्युत चाहियो के
पहिला पहिला जस्तो feel आउने आवाज हुनुपर्यो दाजु
copyright ko karanle re vanne suneko maile 😢
@@gyanimanxe330 ye ye 🙁
@@gyanimanxe330हो सही सुन्नु भयो
Tapai ko umer ko Pani kehi prbhab huna sakxa sir feeling aaunu ra bisaya le Pani farak parxa sunai ma
Last part made me cry 😢 😓😓😓 I loved this story so much thank you 🙏🏻
Background music payale Kai hunu parxha yo thik xhina
After 6:9:45 😢😢😢😢😢😢
Best reply for the reciter. Thank you so much. We also rechecked it.
Upnyas sakieako ho ra? Patai vaeana ta
Hajur