कन्ट्रोल रुमबाट गृहमन्त्री रविको एक्सन, मेरो मन्त्री पद गएपनि जनताको गुनासो सम्बोधन गर्न छोड्दिनन्

Поделиться
HTML-код
  • Опубликовано: 5 июл 2024
  • #rabi_lamichane #exclusive #janjyotimedia
    कन्ट्रोल रुमबाट गृहमन्त्री रवि लामिछानेको एक्सन, मेरो मन्त्री पद गएपनि जनताको गुनासो सम्बोधन गर्न छोड्दिनन्
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :- Rabi_lamichhane
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotimedia
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia.com/
    ➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 1,5 тыс.

  • @gurungdaju8608
    @gurungdaju8608 20 дней назад +533

    अहिले सम्मकै अति उत्तम कार्य स्यालुट गृहमन्त्रि ज्यु

    • @AiminGurung
      @AiminGurung 19 дней назад +6

      एकदम उत्कृष्ट काम सलाम छ गृहमन्त्री ज्यु ! 🙏🙏🙏

    • @nirjaladawadi846
      @nirjaladawadi846 19 дней назад

      pahila hajurle vrastachari mudha file herer a karvayi vayo vane hajur mathi biswas sabaiko huncha navaye janatale jhun asha hajur mathi thiyo tyo maryo hajur .sabaimile vagat ho vanne hucha hai hajur

    • @prashantaKarki
      @prashantaKarki 18 дней назад

      पुरा फोन सुनुस अनि वा हावा गर्नु होला किनकी ओ फोन मा फोन कता ले रबि लाई चिनेको भनेको छ। होइन भने मेरो मुद्दा हेर्ने मिल्छ

    • @madhavdhungel9188
      @madhavdhungel9188 18 дней назад

      wow nice job

    • @somkhawas4492
      @somkhawas4492 17 дней назад +1

      😢😢😢 bichara rabi ji hjr Pani kept parchande sere ba jastai hoo gaf matrw thulo thulo garni Kam chai geda jasto gari hjr Pani rabi ji chor nai hoo deshko 😊😊

  • @SunilB.K-mm3jk
    @SunilB.K-mm3jk 20 дней назад +438

    उप प्रधानम तथा गृहमन्त्री ज्यु तपाईं भनेको सोझो सिधा जन्ताको आशाको धरोहरा हो हजुर।

    • @bepositive204
      @bepositive204 19 дней назад +6

      😂 muji aba power jane bho bhaney paxi natak dherai 100 din samma k heryre ra baseko theyo

    • @user-fg7rz1ey1r
      @user-fg7rz1ey1r 19 дней назад

      Mg yo program aako 1 month vaisakyo jatha​@@bepositive204

    • @sagarkadariya9262
      @sagarkadariya9262 19 дней назад

      Muji .. 100 din system banauna layo .Ravi sanga haat mah Jadu ko xadi xa ra​@@bepositive204

    • @Keppyseo
      @Keppyseo 19 дней назад +2

      @@bepositive204 aaba tyu ka tu aaru paty ka daka haru lya garyako holan hoena ?

    • @dangaliofficialnetra2923
      @dangaliofficialnetra2923 19 дней назад +2

      ​@@bepositive204k herdai baseko yo pailo video Ani pailo patak ho vanne vyo rw

  • @SuryaGhatani
    @SuryaGhatani 19 дней назад +18

    अहिलेसम्म कुनै पनि गृहमन्त्रीले गर्न नसकेको काम गर्नुभएको छ गृहमन्त्री रबि लामिछाने संसारकै उत्कृष्ट जिया मन्त्री जय घन्टी 🔔

  • @rajendraneupane9337
    @rajendraneupane9337 19 дней назад +10

    इतिहास को उत्कृष्ट गृहमन्त्री रबि लमिछाने। भुई मान्छे हरु को आवाज 🙏🙏🙏🙏

  • @frozentamang4231
    @frozentamang4231 19 дней назад +257

    जनताको गुणासोहरुलाई सुनेर संबोधन गर्नु हुने गृहमन्त्री ज्यु लाई हृदय देखि स्यालुट छ ❤❤❤❤❤

    • @RamitMalla-iy4ms
      @RamitMalla-iy4ms 19 дней назад +2

      Muktinath janu pardaina, gharmai foto rakhera puja garnu.😅

    • @sagarkadariya9262
      @sagarkadariya9262 19 дней назад

      ​@@RamitMalla-iy4ms tw randi ko ban halla nagar hai

    • @somkhawas4492
      @somkhawas4492 17 дней назад +2

      😢😢😢 bichara rabi ji hjr Pani kept parchande sere ba jastai hoo gaf matrw thulo thulo garni Kam chai geda jasto gari hjr Pani rabi ji chor nai hoo deshko 😊😊

  • @amritapratel5784
    @amritapratel5784 19 дней назад +213

    जनताको गृहमन्त्री रबि सर्🙏

    • @RamitMalla-iy4ms
      @RamitMalla-iy4ms 19 дней назад

      Umm ykdamai ramro. Sansarmai navako. 😅 aba janata ko lokpriye hunu paryo ni..😂 Sahakari thag. Dahi chiure

  • @user-kn1km2sg2b
    @user-kn1km2sg2b 19 дней назад +38

    पुरानो रबि ज्यु लाई फेरि देख्न पाउँदा खुशी लाग्यो।

  • @phurbatamang1379
    @phurbatamang1379 19 дней назад +12

    हामी जनताको सच्चा गृहमन्त्री रबि लामीछने ज्यु🙏🙏

  • @user-tp6pj6jq3i
    @user-tp6pj6jq3i 20 дней назад +258

    संसारकै उत्कृष्ट गृहमन्त्री रबि लामिछाने ❤❤❤❤❤❤❤❤❤❤

    • @suryabhujel505
      @suryabhujel505 19 дней назад +1

      ❤❤❤

    • @OfficialGaneshAR
      @OfficialGaneshAR 19 дней назад

      देश सकिएको छ हामिले मान्छे चिन्नु पर्छ।😢

    • @somkhawas4492
      @somkhawas4492 17 дней назад +2

      Sansarko sabai bhanda thulo gafadi vanekai rabi hoo gaf lagauna sikni ho bhanne rabi ji sang janu hola

    • @mahendradarai6659
      @mahendradarai6659 17 дней назад

      Murkha banana laako thaaxaina

    • @AshikMallaThakurI
      @AshikMallaThakurI 13 дней назад

      Yas 🎉❤❤

  • @SthaRajen
    @SthaRajen 19 дней назад +176

    धन्यवाद छ गृहमन्त्री ज्यू ... सर्वसाधरण भुइँ मान्छे हरुको पनि दुख पिडा गुनासो सुनिदिनु भयो ।

    • @JeetBahadur-n2q
      @JeetBahadur-n2q 7 дней назад +1

      Dhanyabad Matra hudain sar 2084ma Ravi lai bahumatko satha bijay garaunu parxa sar akchoti hera

    • @Dhurbaranbharati
      @Dhurbaranbharati 7 дней назад +1

      Good job rabi sir

  • @user-rj8xm2uf4f
    @user-rj8xm2uf4f 19 дней назад +8

    आम जनताको राज नेता रबि लामिछाने सलोट छ गृहमन्त्री ज्यु🙏🙏🌷

  • @damarubhatta
    @damarubhatta 19 дней назад +9

    माननीय गृहमन्त्री रवि लामिछाने ज्यू काे अति उत्तम कार्य, जनताले सधैं यसको प्रशंसा गरिरहने छन्

  • @chandrabc1984
    @chandrabc1984 19 дней назад +135

    काम गर्न देउ रबि लाई भन्दा,पाटी फुटाएर निकाल्न लाग्यौ,,यस्तो कार्य,,अहिलेसम्मकै उत्कृष्ट हो,,गृहमन्त्री सग जनताको गुनासो सिधै यो त इतिहासकै राम्रो हो!

  • @sovitnepal8794
    @sovitnepal8794 19 дней назад +177

    अति उत्कृष्ट काम गृहमन्त्री ज्युको 🙏🙏🙏🙏🙏🙏

    • @BikashLama-h8r
      @BikashLama-h8r 19 дней назад +2

      84ma 2 3haaiko sarkaar banaunu parchh aab jay ghant

  • @AdmiringRhythmicGymnasti-cy2hw
    @AdmiringRhythmicGymnasti-cy2hw 19 дней назад +5

    गृहमन्त्री रबि लामिछाने सरकाे अहिलेसम्मकै उत्कृष्ट काम जनताको लागि यही हो नेपाली जनताले चाहेको २२ताेपकाे सलाम छ गृहमन्त्री ज्यूलाई र मन्त्री जि काे QR cord youtube मा पनि राखिदिए हामी नेपाली पर्देशी भुमिमा भएका दाजुभाइ दिदीबहिनीहरुले स्कृन सट गरेर गृहमन्त्री ज्यू सम्क्ष आफना कुरा भनाइ राख्ना पाइन्थ्यो ।

  • @kajipariyar5065
    @kajipariyar5065 19 дней назад +7

    नेपाल मा पहिलो चोटि जनता को कुरा सुन्ने गृहमन्त्री रबि जि हो राम्रो काम गर्ने लाई नेपाल मा ठाँउ छैन झोले हरु ले काम गर्ना दिदैनान ❤

  • @RamilaSunuwar-ef1rz
    @RamilaSunuwar-ef1rz 19 дней назад +63

    अब यत्तिकै सकियो भनेर आश मारेको कुरा सरकार सम्म पुगेको सुन्दा ज्यादै खुशी लाग्यो❤

  • @maheshthapaliya2923
    @maheshthapaliya2923 19 дней назад +104

    अहिलेसम्मकै उत्कृष्ट गृहमन्त्री जसले देश र जनताको हितमा काम गर्नुभएको छ ।

  • @rajustha4300
    @rajustha4300 19 дней назад +13

    सलाम छ गृहमन्त्री ज्यु रबि लामिछाने ज्यु लाई देश लाई चाहिएको नेता यस्तो हुनुपर्छ ।🙏🙏🇳🇵🇳🇵

  • @KiranRana-sp8er
    @KiranRana-sp8er 19 дней назад +3

    अहिले शम्मकै उत्किश्ट मन्त्रिज्यु Rabi is kinge जनता शगङ यसरी कुरा गर्नु हुने धेरै धेरै राम्राे कम शलुट 💪 छ 😊😊😊😊

  • @rameshkoirala9303
    @rameshkoirala9303 19 дней назад +57

    इतिहासकै अति उत्तम कार्य गर्नुहुने गृहमन्त्री रवी लामिछाने ज्यु स्यालुट छ हजुरलाइ। एक मिनेट पदमा रहदा सम्म पनि भ्रस्ट नेताहरुलाइ नछोड्नु होला, शुभकामना!

    • @sachingautam8817
      @sachingautam8817 16 дней назад

      ramesh sir इतिहासकै चाई नभने को भए हुन्थियो क्यारे 😊😊😊

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi 19 дней назад +39

    सायद नेपाल को इतिहास मै पहिरो पटक यस्तो भुइ मान्छेको गुनासो सुनी समस्या समाधान को पहल गर्ने गृहमन्त्री ज्यु नेपाली जन्ताले पायको ❤❤

  • @BishalTamang286
    @BishalTamang286 19 дней назад +6

    good luck रबि दाई🔔🔔🔔

  • @neeshamkhadka
    @neeshamkhadka 19 дней назад +1

    इतिहास कै अब्बल गृहमन्त्री ❤ जय रबि 😊😊

  • @binoduprety2596
    @binoduprety2596 19 дней назад +78

    उत्कृष्ट काम गृहमन्त्री ज्यु सरकार गएपनी निरन्तरता दिनु होला 🙏♥️

  • @shantabasnet5515
    @shantabasnet5515 20 дней назад +100

    अति उत्कृष्ट काम मन्त्रि ज्यु

  • @balgurung1662
    @balgurung1662 19 дней назад +3

    माहान बिचार हजुर को उच्च सम्मन छ रबि हजुर लाइ🇳🇵🙌🌷👏👍💕🙏🇳🇵

  • @silarai8529
    @silarai8529 17 дней назад +1

    ekdam ramro kam mananiye grihamantri rabi sir salute xa hajur lagayet hajur ko sampurna team lai ✊✊✊✊🙏🙏🙏🙏

  • @TheMiddleMan01
    @TheMiddleMan01 19 дней назад +29

    अहिले सम्म्कै राम्रो ग्रह मन्त्री भनेकै रबि हो 🙏🙏🙏

  • @fattaphagamimagar6349
    @fattaphagamimagar6349 19 дней назад +53

    जन्ता को लागी गृह मन्त्री ज्यू को अहिले सम्म कै उत्कृष्ठ जनहित को लागी राम्रो काम 🙏🙏

  • @prakashlama8972
    @prakashlama8972 18 дней назад +3

    अहिले सम्म कुनै गृहमन्त्री सङ्ग सिदा कुरा त के टिभि मा बाहेक देखन पाइदैन थियो र भेट् भयो भने पनि चिन्दैन थियो सर्भाहारा जन्तालाइ यो भाग्गे हो कि रबि जस्तो गृहमन्त्री पएको मा जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chakgurung3175
    @chakgurung3175 18 дней назад +1

    Keep this program alive forever Rabi jii

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 19 дней назад +73

    धेरै राम्राे काम हुदैछ ।रबिका बिराेधीहरुले अब के भन्नेहाेलान ।

  • @freedomnepal.
    @freedomnepal. 19 дней назад +126

    रास्वपा भनेको के हो रबि भनेको देश र जनताको रबि हो।

    • @somkhawas4492
      @somkhawas4492 17 дней назад

      😢😢😢 bichara rabi ji hjr Pani kept parchande sere ba jastai hoo gaf matrw thulo thulo garni Kam chai geda jasto gari hjr Pani rabi ji chor nai hoo deshko 😊😊

    • @user-vj7qg6eo5h
      @user-vj7qg6eo5h 15 дней назад

      @@somkhawas4492ek number chor ho

  • @rameshkc1141
    @rameshkc1141 19 дней назад +3

    गयो गयो बिचार बोल्ने बाहेक माखो मारनि होइन रहेछ झन साथ सपोर्ट गरेको तर हामिलाइ निरस गर्नुभयो साथिहरु बिच रबि सर को निकै बोलियो तर हामिलाई निरस गर्नुभयो बधाई छ हजुर लाइ आबु राजनितिक को कुरा सुन्दा पनि बिपि हाइ हुन्छ

  • @BishalKumal-fs3ir
    @BishalKumal-fs3ir 17 дней назад +3

    यस्तो पीडित हजरौँ छ गृहमन्त्री रविलामेछाने ज्यू। सबैलाई न्याय दिलाउने हजुरको हातमा छ।❤❤❤ जय नेपाल जय देश❤

  • @bikramyekten6194
    @bikramyekten6194 19 дней назад +22

    🙏🙏धन्यवाद मन्त्री ज्यु सलाम छ हजुरलाई जनताको गुनासो हजुरले मात्र सुन्नु हुन्छ जनताको लागि आउनु भको छ एसरी नै काम गर्नु होला 84 मा जनताले हेर्ने छ 🙏🙏धन्यवाद

  • @sitapoudel2763
    @sitapoudel2763 20 дней назад +63

    अति राम्रो कार्यक्रम 👌यो कार्यक्रम निरन्तर जाओस् भन्न चाहन्छु।🙏🙏🇳🇵❤️

  • @user-bl3ny6jp7l
    @user-bl3ny6jp7l 19 дней назад +4

    यो काम अत्ति राम्रो धन्यवाद रबि सर यस्तो काम गर्नुहोस् सरकार छोड्नु भन्दा पहिले भाउजू देवर अनि गिरिबन्धु भुटानी सब ठेगान लाई दिनु जनताले मुल्यांकन गर्नेछन्

  • @milankarki2296
    @milankarki2296 19 дней назад +2

    आज सम्म कुनै पार्टी लाई भोट हालेको छैन अब चै भोट हालम हालम लागेको छ रा स्व पा लाई 🔔🔔🔔

  • @keshabbk8678
    @keshabbk8678 19 дней назад +25

    नेपाल को इतिहासमा पहिलो र अन्तिम ठुलो कार्य हो सर

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 19 дней назад +23

    जनप्रिय काम गरेकाेमा गृ मं रवीलाई धन्यवाद्।

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw 19 дней назад +2

    ❤❤❤❤❤नमस्कार गृहमन्त्रीज्यु हामी जस्तो गरिब दुखी जनताको ठुलो आसा पाइयो पाइयोस् ठुलो सहि कुराकानी गर्नु भाको रैछ धेरै खुशी लाग्यो? जय नेपाल् 🎉🎉🎉🎉🎉

  • @anmolpariyar767
    @anmolpariyar767 19 дней назад +2

    ३ करोड जनताको साथमा हुनुहुन्छ गृहमन्त्री रवि लामिछाने ज्यू राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद

  • @dilliramnembang5374
    @dilliramnembang5374 19 дней назад +25

    हाल सम्मन नेपाल को इतिहास मै होला नेपाली साधारण जनता ले सहज सजिलोसँग आफ्नो कुरा डाइरेक समस्या हल गर्ने पाए को जय रबि 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamala3467
    @kamala3467 19 дней назад +22

    जन्ताको गिर्य मन्त्री रबि लामिछाने जस्तो हुनु पर्छ। जय रबिसर।

  • @mainakarki3859
    @mainakarki3859 19 дней назад +1

    कुनै पनि गृहमन्त्रीले आज सम्म जनता को आवाज सुनेर प्रत्यक्ष कुरा गरि सनतोना दिनु हुने गृहमन्त्री नै रबि सर हुनुहुन्छ सलाम छ भगवान ले साथ दिउन सधैं ❤❤🙏🙏🙏

  • @gunarajrai1554
    @gunarajrai1554 19 дней назад +3

    प्रहरीको मान्छे आफन्त भयो भने कारबाही हुन गारो छ।उल्टै जनताहरुलाई थर्काएर पठाउछ्न।

  • @SupanRimal
    @SupanRimal 19 дней назад +29

    यो काम अत्यन्तै राम्रो काम गर्नु भयो नगरीक धेरै खुशी छन् सर

  • @mayabasnet8878
    @mayabasnet8878 19 дней назад +18

    अब सबसादर्णले पनि जनगुनासा पोख्न पाइने भएछ।रबि लामिछाने सर लाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @user-wk4wf2py4b
    @user-wk4wf2py4b 14 дней назад +1

    म पहिला देखि नै रबि को भक्त।निउज 24 देखि नै।चाहिएको मन्त्री हेर्न लाई त्यो पनि पूरा भयो।सधै राम्रो गर्दै जानु होला ।जय घण्टी ❤❤❤❤❤❤❤❤

  • @user-zs2rn8ew2i
    @user-zs2rn8ew2i 17 дней назад +2

    धेरै राम्रो काम एस्तै गरि अगाडि बढ्दै जानु होस्।। शुभकामना छ।। र जनता तपाईंको साथमा छ।।

  • @David_kshetry2600
    @David_kshetry2600 19 дней назад +23

    एकदम राम्रो काम रबि जी❤️❤❤

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d 19 дней назад +24

    रवि सर तपाईँले यो कदम उठाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद हजुरले यस्तो राम्रो काम गर्नुभएको छ। यसलाई निरन्तरता दिनुस् सर। हजुरलाई धेरै धेरै शुभकामना🙏🇳🇵🇳🇵🔔

  • @SirajAli-oz3ih
    @SirajAli-oz3ih 14 дней назад +1

    रबि जि लाई परधान मन्ऋीरी बनाऊनु पर्छ

  • @rameshshrestha7632
    @rameshshrestha7632 16 дней назад +2

    लु नेपालमा पनि यो दिन आयो आउदो रहेछ,अब हामी नेपाल नेपाली पनि शिक्षित भइसकेछौ,मन्त्रीले सर्बसाधारणलाई फोनकल आउनु भनेको सामान्य हैन है सलाम छ मन्त्री रबि लामीछाने ज्यु❤❤

  • @binodkc5629
    @binodkc5629 19 дней назад +26

    हाम्रो गाउको घटना रछ पीडित ले न्याय र अपराधी न छुटोस्🙏🙏

  • @shivakshetri3517
    @shivakshetri3517 19 дней назад +23

    बस हर समय गृहमन्त्रालय यसरी नै भुईमान्छे को पहुँचमा रहोस् ।

  • @jiwansunar7164
    @jiwansunar7164 7 дней назад +1

    अब हामी सबै नेपाली एकजुट भएर देशको विकास गर्नुछ!!!🎉🎉

  • @user-dy7up7fb7g
    @user-dy7up7fb7g 19 дней назад +2

    हजुर लाइ सल्युट छ सर

  • @taraneupane3646
    @taraneupane3646 19 дней назад +18

    असल परम्पराको सुरूवात गरेकोमा स्वागत तथा धन्यवाद छ रा स्व पा सभापति लामिछाने जिलाई 🎉❤🎉❤❤

  • @XiaoBoy-x2y
    @XiaoBoy-x2y 19 дней назад +27

    देश र जनताको गृहमनत्रि 🙏🙏🙏

  • @madrajkhatiwada
    @madrajkhatiwada 13 дней назад

    अति उत्कृष्ट जन सेवा रवि सर धन्यवाद

  • @premlimbu670
    @premlimbu670 19 дней назад +159

    जिउदो भगवान हेर्न मन भए रबि दाईलाई हेरे हुन्छ सलुट छ रबि दाई🙏🙏🙏

    • @RamitMalla-iy4ms
      @RamitMalla-iy4ms 19 дней назад +2

      Ho ho gharma foto rakhera pujnu.😅 Muktinath janu pardaina

    • @asinbhattarai4073
      @asinbhattarai4073 19 дней назад

      मनले सान्ति पाउछ भने घरमा जसको फोटो राखेर पुज्दा केहि फरक पर्दैन महासय

    • @gaganlama1339
      @gaganlama1339 19 дней назад

      Ramro Kam lai pani appreciate garna nasakne yo congress yemale ko jhole haru timiharu jasto le garda ho aaja des barbad vayeko

    • @Gaurabkh
      @Gaurabkh 19 дней назад +1

      ​​@@RamitMalla-iy4msहुन्छ तेरो फोट पनी सार्वजनिक ट्वाइलेटमा टास्दीउलानीत सबैले पूजा गर्छन् टेन्सन नगर

    • @HomsThapa
      @HomsThapa 19 дней назад

      😂​@@Gaurabkh

  • @ramabastola-eh5jo
    @ramabastola-eh5jo 19 дней назад +10

    शुभ कामना रबि सर❤❤

  • @RajeshAryal
    @RajeshAryal 18 дней назад

    Good job Rabi brother god bless you.

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo 19 дней назад +4

    जनताको हितमा काम भनेको यस्तो हुनुपर्छ जय रबि सर🙏🙏🙏

  • @user-lr6hh9lv8t
    @user-lr6hh9lv8t 19 дней назад +22

    Wo यो होनि जन्ताको नेता सेलुट रबि सर्🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️

  • @dilukarki6955
    @dilukarki6955 19 дней назад +23

    जनता को काम कस्ले गरिदेला अप्राधी लाई छिटै पत्ता लागोस न्याय पाउन पीडित ले सेवा नै धर्म हो कोहि नहुने को मछुअँखा भरी पीडा छोपेर पुलिस प्रशासन ले कडा अनुसन्धान नेपाल् को नुन पानी खाको छु धन्यवाद 👏👏

  • @SumitraKhadka-zp3le
    @SumitraKhadka-zp3le 7 дней назад

    धेरै धेरै राम्रो काम ,आज सम्म कुनै मन्त्री ले नगरेको ,गर्न नचाहेको काम रवि जि ले गर्नु भएको छ good luck Ravi ji❤🙏👍️

  • @royaltek3979
    @royaltek3979 19 дней назад +1

    जुन दिन म जाने भाएको थिए त्यो टाइम देखि अहिले सम्म कुनै मन्त्री ले यसरी पीडित दुखी लाई कल गरेर समस्या बुझ्ने आएन्न अहिले बल नेपाल आमा को नाम लाई गरिब पीडित का धनी गरि ब कै नभनेर न्याय को खोजी छान्मिन गर्ने गृहमन्त्री रबि सर लाई सलुट छ हजुर लाइ🙏

  • @tekkhatri6147
    @tekkhatri6147 19 дней назад +46

    साह्रै खुसि लाग्यो सानातिना जनताको गुनासो सुनिदिने कस्तो राम्रो काम हजुर लाई सलुट छ

  • @yambahdurmagar3755
    @yambahdurmagar3755 19 дней назад +18

    मानवीय गृहमन्त्री रबि लामिछाने ज्यु ले जस्तै नेपालको सबै मन्त्रीहरुले आफ्नो आफनै पद बाट यस्तै जनता को गुनासो सुनि दिए जनता लाई धेरै राहत हुन्छ 🙏🙏🔔🔔

  • @urmilakc1728
    @urmilakc1728 16 дней назад

    Janyyoti Media li happyVery good

  • @premgadtaula6375
    @premgadtaula6375 19 дней назад +14

    अती राम्रो काम जये घण्टी

  • @anmolpariyar767
    @anmolpariyar767 19 дней назад +16

    अहिले सम्मकै अति उत्तम कार्य सलुट गृहमन्त्री ज्यु

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o День назад

    जय रबि सर 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @hastabahadur4106
    @hastabahadur4106 19 дней назад

    Well done big congratulations to Rabi Sir and whole team from London UK 🇬🇧 💗❤️🌹🇬🇧

  • @JitJitbdr
    @JitJitbdr 19 дней назад +7

    जिनदा बात रबि सर 🔔🔔🎖️🎖️🎖️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chakrapanikhanal451
    @chakrapanikhanal451 20 дней назад +55

    हुने खाने वाला बाहेक सोझा जनताको लागि कहिलै काम भएन यो चेलिको सुनवाइ होस सरकार

  • @damodardhodari3296
    @damodardhodari3296 18 дней назад +7

    जनताकाे कुरासुन्ने ग्रृहमन्त्री रबिलामिछाने ज्यू

  • @pksnepal3846
    @pksnepal3846 19 дней назад

    अहिले सम्मकै उत्कृष्टकाम हो। जय रबि

  • @nirajangautam9090
    @nirajangautam9090 19 дней назад +44

    म त सदैब रबि जिन्दावाद भन्छु रास्वापा जिन्दाबाद बालेन रबि गाेपि हरु लगायत देशभरका स्वतन्त्र हरु यकजुट भयर अघि बढनुहाेला जय रबि

  • @krishnagiri7475
    @krishnagiri7475 19 дней назад +14

    गृहमन्त्री ज्यू धन्यवाद कोड न पाउ है

  • @bishnubk5219
    @bishnubk5219 10 дней назад

    जय रवि सर 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Arpansubba654
    @Arpansubba654 19 дней назад +15

    आम जनताको आशा नाईं एस्तै२ कामहरूको थिए र छ। गृहमन्त्री ज्यु प्रति यो एक्सनको लागी एकदमै आभारी छु।🙏

  • @dipakkumarray5214
    @dipakkumarray5214 20 дней назад +18

    Good luck Rabi Sir 👌 💙 ❤️ 💪

  • @rojitmayan4552
    @rojitmayan4552 19 дней назад +1

    Real Hero of the Nepal rabi dai 💯 🔔 🦁❤

  • @shrijanathapa3775
    @shrijanathapa3775 17 дней назад

    अति उत्तम ...🙏🙏

  • @gbbcreation
    @gbbcreation 19 дней назад +15

    हो यस्तै नेता आवश्यक छ,नेपाली जनताहरुलाई ❤

  • @NirajKhadka-me8pb
    @NirajKhadka-me8pb 19 дней назад +17

    आफ्नो सोच फरक होला तर आज सम्म उहाँको जस्तो भुइ मान्छे को कुरा सुन्ने अरु कसैले गर्नु भएको छैन

  • @_sanunofficial706
    @_sanunofficial706 19 дней назад

    एकदम अति उत्तम कार्य ❤❤ रवि सर

  • @subasnepal2642
    @subasnepal2642 19 дней назад +9

    रबि जि थनेबाद यशिरी करथई चानु
    हुला ई

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 20 дней назад +76

    यति गर्दा पनि अब कुनै पार्टीको झाेलेभाते बन्नु आबस्यक छ र?नेत्रृत्व यस्तै खाचाे छ।

  • @minashaha3145
    @minashaha3145 19 дней назад +1

    Great work Rabi lamichhane sir💐💐💐🙏🙏🙏👌👌👌 jay Nepal

  • @anitabhandari1403
    @anitabhandari1403 19 дней назад

    21ताेप सलाम रबिसर जयहाेस

  • @suryabhujel505
    @suryabhujel505 19 дней назад +25

    तेसै जलेका होइनन नि देवर बाबू हरू राम्रो काम गरेको देख्न सक्दैनन असती हरू अझै रविलाई गलत भन्दैछ्न अपराधी हरू !

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 20 дней назад +137

    रविले ५ वर्ष मात्र गृह मन्त्री हुने हो भने देश नै उथल पुथल पक्कै पनि हुने थियो।दुर्भाग्य ३ वर्ष पनि काम गर्न दिएन धुन्धुकारी ओलीले।

    • @basantacharya4528
      @basantacharya4528 19 дней назад +6

      बर्ष होइन 3 महिना

    • @santoshdarlami8491
      @santoshdarlami8491 19 дней назад

      Nagarney chai hoingarx Tara USKO kamjori sahakari KO poisama samlgnata ley bigaryo

    • @rajendrakhapangimagar4671
      @rajendrakhapangimagar4671 19 дней назад

      बाग बुढो भयपछि किरा फत्याङ्ररा खोजेर खानु पर्ने रहेछ 😂😂😂😂😂😂 रबि बुढो भएछ अब केहि आशा छैन🤣🤣🤣🤣

    • @rajendrakhapangimagar4671
      @rajendrakhapangimagar4671 19 дней назад

      रबि लाइ येस्तै काम सुहाउछ मिडिया मा प्यार प्यार बोल्ने ले राज नेत गर्न सक्दैन😂😂😂 यो कुरा जनताले खै बुझेको 😂😂 रबि बल्ल ठिक ठाउमा आएछ खुसि लाग्यो😅

    • @kshitijchannelsamip7195
      @kshitijchannelsamip7195 19 дней назад +4

      ​@@rajendrakhapangimagar4671Kun party ko ho yar yo ta jhole ko Kam ho yesto vanne

  • @chakgurung3175
    @chakgurung3175 19 дней назад +1

    Brilliant programme

  • @TirtharajBhandari-e4c
    @TirtharajBhandari-e4c 19 дней назад

    जय होस रबि दाइ तपाइको 🙏🙏🙏🙏