स्थानीय भद्रभलाद्मी समाजसेवी बुद्धिजीवी र स्थानिय जनप्रतिनिधिको रहाेवरमा स्थानिथ प्रहरी अधिकृत सहितकाे प्रहरी डाेर ले नागरिकता सर्जमिन मुचुल्का तयार गर्दा समेत अविवाहिता रहे नरहेकाे विवरण खुलाई पठाउनुपर्ने हुन्छ त्यसै गरि वडा कार्यालय बाट पनि बनाउनुपर्ने रहेछ किन यस्तो सर???