आजपनि न्यूरोडमा २ वटा डोजर सहित उत्रिए बालेन, देखियो बिहानै पानीको फोहोरा, तयारी हालतमा ठूलो टिम

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 496

  • @deepakkhadgi4385
    @deepakkhadgi4385 3 месяца назад +21

    अगी बढ़उ बालेन जनता छ साथ ❤❤ झोले हरु बिरोध गर्दै गर्छ

  • @parkdhong
    @parkdhong 3 месяца назад +51

    अघि बढ बालेन जनता तिम्रो साथमा छौ

    • @sagarsingh4507
      @sagarsingh4507 3 месяца назад +2

      Gadi na bhayak mancha pahail hedako xain jasto bujhako xa aaba matri hindna pauna bhayo jasto xa

    • @tulsiramsharma187
      @tulsiramsharma187 3 месяца назад

      @@sagarsingh4507😊😊😊😊😊😊😊😊😊😊 😊😊

  • @Soltyrajashahi
    @Soltyrajashahi 3 месяца назад +60

    अब बालेन प्रधानमन्त्री बन्नुपर्छ ।

    • @khagendratimisina4736
      @khagendratimisina4736 3 месяца назад

      ❤❤❤❤ good

    • @IndraBdrThapa-vr2zc
      @IndraBdrThapa-vr2zc 3 месяца назад

      सँविधान् पढ्यो ? प्रधानमन्त्री बन्ने प्रकृया र कार्यबिधी के छ् ?

    • @srai-qr3tj
      @srai-qr3tj 3 месяца назад +2

      @@IndraBdrThapa-vr2zcwe will change it.

  • @shyamgautam410
    @shyamgautam410 3 месяца назад +48

    नयाँसडक बचाउ होईन नेपाल देश बचाउ अभियान जरुरिछ।

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 3 месяца назад +44

    बाटो खाेला सडक पेटी खुल्ला हुनैपर्छ जय बालेन

    • @dumikirantrankasu
      @dumikirantrankasu 3 месяца назад

      Map मा खोला बगिरहेको ठाउँमा ५/७ तलाको बिल्डिङ्ग बनाउनु दिनेलाई नि जिन्दगीभर जेलमा कोच्नुपर्छ । धुसखोर घुस्याहा, सुन तस्करी, गूठीको जग्गा तस्करी, सरकारी जग्गा तस्करी भटाभट जेल जाँदै थिए । अब बा रोकिने होकी भन्ने डरछ ! तर नयाँ गृहमन्त्रीले रबी भन्दा कडाइको साथमा म गर्छु भन्नमा आएको छ रे हेर्नुपर्छ ...

  • @SimplesumitSunuwar
    @SimplesumitSunuwar 3 месяца назад +1

    अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @keeritijoshi3179
    @keeritijoshi3179 3 месяца назад +30

    रातो कोट दाजुको कुरा मनपर्‍यो। देशको कुनै पनि भु भाग कसैको पेवा होइन। ७७ वटै जिल्लाका सार्वजनिक ठाउ सबै नेपालीको हो। ज्यापू मुलाहरु कुवाको भ्यागुत्ता जस्ता? यीनिहरुलाइ व्यापार गर्न, सामान ल्याउन, खाधान्न, अतिआवश्यक चीज कहाबाट आउँछ भन्ने थाहा छैन? बिरगन्जको मान्छेहरुले हामी रोड दिदैनौ भने के हुन्छ? दोलखा/सिन्धुपाल्चोकको मान्छेले रोड दिन्नौ भने के हुन्छ? त्यो असन/न्युरोडका साघुरा गल्लिका ढुंगा खाएर बाच्छन? 😢 नचाहिने कुरा!

  • @laxmankhanal6686
    @laxmankhanal6686 3 месяца назад +53

    एमाले ले कति गुन्दा पालेको रैछ यो घटना बात थाह हुन्छ ?

    • @KokoOi-s9d
      @KokoOi-s9d 3 месяца назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @laxmibhaktashrestha8209
    @laxmibhaktashrestha8209 3 месяца назад +30

    सलाम रातो कोट।

  • @k.padhikari9917
    @k.padhikari9917 3 месяца назад +15

    जब मानिस हिन्ने बाटो चाैडा भएपछि मानिसको आवस जावस बढ्छ र ब्यापार त घट्ने हैन बढ्छ जब मानिस दुकानकै बाटो हिन्ने भएपछि ब्यापार हुने त पक्का छ ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 3 месяца назад +1

    बालेन शाह जिन्दाबाद

  • @Umesh-n8x
    @Umesh-n8x 3 месяца назад +1

    Jay balen ❤🎉 jay nepal 🇳🇵🇳🇵🇳🇵 ❤🎉 raja aau desh bachau ❤🎉

  • @tarkrbhatt
    @tarkrbhatt 3 месяца назад +1

    जय बालेन बिकास बिरोधि डाका तह लाउ

  • @mukundapaudel7687
    @mukundapaudel7687 3 месяца назад +2

    पार्किंग गर्लास ब्यवकुफहरू । जय वालेन ❤

  • @shamserbam4394
    @shamserbam4394 3 месяца назад +1

    कुनै पार्टी नभनी राम्रो काम काे लागि हामी साथमा छौँ।

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay 3 месяца назад

    अब सव जनता काठमाडौं जाम बालेन लाई साथ दिउ जय बालेन

  • @ishworsaud414
    @ishworsaud414 3 месяца назад +1

    हिराे भन्या हिराे,हाे चाहे रात हाेस या त दिन समयकाे गति अनुसरा चलिरहेकाे हुन्छ हिराे नेपाली अामाकाे हिराे छाेरा हाम्रो अासा र भराेसाकाे अाधार बालेन दाजु 🙏

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 3 месяца назад +2

    बालेन साहा जिन्दावाद 💪💪

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 3 месяца назад +1

    बाटो सानो, र फुटपाक ठूलो बनाउँदा बेपार बढ्छ। किनकि किनमेल गर्न गाडी पार्किङ्मा राखेर किनमेल गर्न फुटपाक ठूलो चाहिन्छ। ठेलाम ठेला गरेर हिड्दा पाकेटमारालाई सजिलो हुन्छ।

  • @KaZi_SArKaR
    @KaZi_SArKaR 3 месяца назад +54

    अब 22 वडामा भको कुनै पसलमा कसैले केही किन्न नजाम अनि आफै तह लाग्छ रिप चिक्निकाजी जय बालेन।

    • @alexgrg3507
      @alexgrg3507 3 месяца назад +4

      Sahi ho 22 oda chinera basnus ani teha shopping garna koi najanus baru 24 ma footpath vako thauma janus afu suraxit pani hune khulla pani hune hidna ramailo pani lagni jay balen❤

    • @himalpun6110
      @himalpun6110 3 месяца назад

      24 wadako shatar banda xa ta pashal dekhinna ta​@@alexgrg3507

  • @gopalraut1413
    @gopalraut1413 3 месяца назад

    जय बालेन फुटपाट अनिवार्य बनाउनैपर्छ

  • @indraSubedi-u5s
    @indraSubedi-u5s 3 месяца назад +3

    जय होस्

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 3 месяца назад +1

    न्युरोड बनाउनै पर्छ

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 3 месяца назад +3

    जय बालेन 💪💪💪

  • @KHIMBAHADURRIMAL
    @KHIMBAHADURRIMAL 3 месяца назад +4

    Jaya Balen city

  • @Ad.Bibekofficial
    @Ad.Bibekofficial 3 месяца назад +1

    रातो कोट लाउने दाइको विचार सत प्रतिशत सहि हो 🐔👏👏🇳🇵
    उच्च विचार

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 3 месяца назад +13

    बिरोध हुनु को कारण राजनिती र अध्यक्ष ले पार्किङ्ग बाट सुल्क खान पायन

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 3 месяца назад +2

    New Road मा फराकिलो footpath अति आवश्यक थियो र सही काम भएको छ !! विरोध गर्ने झोलेहरुको बालै फररर !!😂😂😂😂😂😂
    अघि बढ्नुस मेयर बालेन्द्र शाह 🙏🙏👏👏

  • @urmilaacharya6854
    @urmilaacharya6854 3 месяца назад +7

    जय बालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵काम मा अबराेध न गराै 22 का जनताहरू

  • @mrjames7295
    @mrjames7295 3 месяца назад +16

    पहिला मोटोर साइकल पार्क त्यो पानी डबल पार्किंग , हिन्न गारो, गाड़ी, माेटरसाइकल चलाउन गारो! हिन्न काे लागि पेटी सानो!पार्किंग माफिया, नेता र झोले मालामाल

  • @DilipKhati-c2i
    @DilipKhati-c2i 3 месяца назад +3

    Jay balen ❤❤❤

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад +14

    ईन्द्चोक, असन, न्युरोड, जुद्धसडक सहर ३ करोड नेपालीको र राष्ट्रको साझा हो, नकी एकमुठी बिरोधी मुर्ख गघा राष्ट्रद्रोही वडा अध्यक्ष, दलका नेताहरू र स्थानीय नेवारबासीहरूको मात्र। याद भया।जय नेपाल 🇳🇵 😮

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 3 месяца назад +12

    पार्किङ्गको सुल्क उठाउने चिनी काजिको गुण्डाहरुको बिरोध हो।

  • @BirTamang-o7j
    @BirTamang-o7j 3 месяца назад +23

    न्युरोड सडक पेटी फराकिलो बनाउनु पर्छ विरोध गर्ने एमाले पाटी को झोले वडा अध्यक्ष लाई पद बाट राजीनामा गरौं स्थानीय गुण्डा उठेर अवरोध गरे पनि नेपाल प्रहरी चुप बसेको कारण कांग्रेस लेखक गृह मन्त्री ले राजीनामा दिनु पर्छ सरकार असफल भए को ठहर बालेनद्र शाह जिन्दाबाद

  • @rajendraramghaju8739
    @rajendraramghaju8739 3 месяца назад

    Aghi badhanu balen janta hjr ko sath ma xa jay balen shah

  • @preciousreading1934
    @preciousreading1934 3 месяца назад +13

    जत्ति ठूलो रोड भयो त्यत्ति धेरै ब्यापार हुने भए ६ लेनका रिङ्ग रोड र अरनिको रोडमा ब्यापारीहरुले आफ्नो दोकान सार्नु, भाडामा लाग्न नसकेका सटरहरु एकदम सस्तोमा फाला फाला खालि छन्।

  • @sumatichaudhary3384
    @sumatichaudhary3384 3 месяца назад

    great ballain sir ❤❤❤❤🎉🎉🎉eakdam khushi lageko xa...

  • @itsmekusum
    @itsmekusum 3 месяца назад +4

    Good job balen sir❤😊

  • @ShantiShrestha-v4e
    @ShantiShrestha-v4e 3 месяца назад +3

    Jaybalrn❤❤❤👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @suhankhadka9041
    @suhankhadka9041 3 месяца назад +21

    हेल्ड मेडि लागेर बोल्ने चोर को हो एमालेको भतुवा कुकूर हो

  • @krishnakoju701
    @krishnakoju701 3 месяца назад +12

    Jai balen sar
    Balen Saha jinda nad

  • @KHIMBAHADURRIMAL
    @KHIMBAHADURRIMAL 3 месяца назад +3

    Jaya Balen sir

  • @HariRana-n6z
    @HariRana-n6z 3 месяца назад +3

    कृस्न kattel नमस्कार हजुर❤❤❤

  • @rajanshrestha13
    @rajanshrestha13 3 месяца назад

    बालेन जिन्दावाद

  • @sarojadhikari9741
    @sarojadhikari9741 3 месяца назад

    यो काम अति नै राम्रो हो जय बालेन

  • @sitagurung
    @sitagurung 3 месяца назад +5

    ❤❤❤ love U balen

  • @hotelcheflimbu
    @hotelcheflimbu 3 месяца назад +1

    सडकको पेटी बनाएर राम्रो काम गर्नुभयो बालेन सर ले जय नेपाल 🇳🇵

  • @GreaterNepal595
    @GreaterNepal595 3 месяца назад +2

    एमाले मुक्त देश बनाउ ❌
    जय बालेन🇳🇵🇳🇵🇳🇵

  • @CalmHot
    @CalmHot 3 месяца назад +4

    Jay balen

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 месяца назад +5

    Go ahead mayor Balen Shah.
    God bless you 🙏

  • @geetashrestha4961
    @geetashrestha4961 3 месяца назад +3

    Sahi ho jay balen

  • @shankarbalami9886
    @shankarbalami9886 3 месяца назад +2

    Good news best of luck balane sir ❤

  • @ramhariacharya8040
    @ramhariacharya8040 3 месяца назад

    हिडन पाउने अधिकार सुरक्षित होस

  • @TamangYonjan-o7r
    @TamangYonjan-o7r 3 месяца назад

    बालेन जिन्दावाद❤❤❤❤

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 месяца назад +2

    देशले अर्को कोत पर्व खोजिरहेछ। जय बालेन😶😷🔥

  • @prabhubasnet4415
    @prabhubasnet4415 3 месяца назад +1

    Good job balen

  • @prakashgorkhe847
    @prakashgorkhe847 3 месяца назад +3

    Jaya mahanagar

  • @sanugaming547
    @sanugaming547 3 месяца назад +2

    Good

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 3 месяца назад +1

    great job balen sir ❤future ko p m or president of Nepal ❤Jay Nepal 🎉

  • @KumarThapa-n9p
    @KumarThapa-n9p 3 месяца назад +9

    बालेन सर जिन्दा बाद❤❤❤❤❤

  • @dbthapa778
    @dbthapa778 3 месяца назад +1

    केवल आफ्नो लागि नसोच आफ्नो परिवार, भबिष्यका सन्तति,अरु गोरेटो हिड्ने मानिसको लागि पनि सोच । भबिष्य शुन्दर हुनेछ ।* सत्य मेवा जयतु * !!!!!!!!!!!!!!!!!!

  • @mohansah6291
    @mohansah6291 3 месяца назад

    So good work- more thanks ktm mahanagar mayer balen shah ji or mahanagar pariwar.so good sadak , bhartiye made haru nepal desh lutan paedainn.

  • @KasiramSharma
    @KasiramSharma 3 месяца назад

    Jay balen saha jiu keep up the good work Jay Nepal

  • @durpatitamang5058
    @durpatitamang5058 3 месяца назад +3

    Good job balen ji

  • @LalbahadurAyer-e1r
    @LalbahadurAyer-e1r 3 месяца назад

    जय बालेन रातो कोटलाइ सलाम

  • @durgalimbu6513
    @durgalimbu6513 3 месяца назад

    जयबालेन 3===सरकारिकाम बधानपुगाेस जनता किकाश हुनुपर्छ

  • @pabitrakunal433
    @pabitrakunal433 3 месяца назад +1

    Support balen for better Nepal ❤

  • @MOHINI_KHANAL
    @MOHINI_KHANAL 3 месяца назад +12

    जय बालेन

  • @_Shresthaa
    @_Shresthaa 3 месяца назад +18

    कस्लाई थाहा नभाको कुरा हो र !
    न्यू रोड / असन एरियमा जात्रा हुँदा खत बोक्ने ठाउँ / रथ कुदौने ठाउँ हो भनेर
    एस्तो ठाउँ को बाटो सानो गरेर राम्रो होल जस्तो चाहिँ लगेन है
    *यथर्थ कुरा* 🤨

    • @Mr.Syangjali
      @Mr.Syangjali 3 месяца назад

      Murkha

    • @turkish_drama4K
      @turkish_drama4K 3 месяца назад

      Sadak sano banauda Balen lai ke benefit hunxa, balen le paisa paune ho ra

    • @tmfftravelmusicfoodfun287
      @tmfftravelmusicfoodfun287 3 месяца назад

      हावा कुरा नगर मुला जात्रा मा रथ कुदाउन जति पनि ठाउ पुग्छ

    • @gaurabsunar1544
      @gaurabsunar1544 3 месяца назад

      kun chor party manxa hos taa .. kati kayexas gusss ..

    • @_Shresthaa
      @_Shresthaa 3 месяца назад +4

      @@turkish_drama4K Nepali Banera aaija Pailaa.. Turkish ko daak nadeha MUJI

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 3 месяца назад

    Well done balen ji.keep it up.jai Nepal 🇳🇵

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 3 месяца назад

    जय बालेन साह

  • @bedshrestha1111
    @bedshrestha1111 3 месяца назад

    रवि सर वालेन सर वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ जसरी रास पा लाई अलझाएकोछ तेसै गरी बालेन सर लाई वहुमत आएन भने अलझाउछ पकका छ जनताको बुद्धि पुरानो छ रवि सर ले लाखौं लाई दलाल माफिया तह लगाकोछ तेसैले धेरै भरसटहरू विरोध गरेका छन् वालेन सर लाई पनि यसरी नै विरोध गर्छन्

  • @RadhaUpreti-b9v
    @RadhaUpreti-b9v 3 месяца назад

    Aj agadi badhy janu balen sir 👍👍👍👍

  • @kumarpudasaini878
    @kumarpudasaini878 3 месяца назад +3

    Balen is right.

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 3 месяца назад +6

    त्याहां गाडीहरू पार्क गर्न दिए सहज हुन्छ त? सवारी साधनहरू पार्क गरेर कमीशन खाना पल्केका बिकाश बिरोधी हरूले बाधा अड्चन पुर्याई रहेका छन्,बालेन शाहले गर्नु भएको जतिपनि बिकाशको काम एकदम सही छ, बालेन शाहको जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 3 месяца назад

    सडकमा पार्किङ गराएर करोडौँ पैसा असुलि गर्ने एमालेको झोलेहरुको निद हराम भएको होला तर आम नेपाली जनता खुसि छन Go ahead balen.

  • @prabinadhikari8535
    @prabinadhikari8535 3 месяца назад

    We support balen sir

  • @HiraKajiLama-l5j
    @HiraKajiLama-l5j 3 месяца назад +2

    24ko adaxajyu thanks

  • @janukabaskota8271
    @janukabaskota8271 3 месяца назад

    तिमी एक जना काे बेपार गराउन सबै जनता गुम्रा मा बस्ने हो?? जय बालेन

  • @biratsenchury2935
    @biratsenchury2935 3 месяца назад

    ल है मेयर बालेन ज्यु अब तपाइले आफ्नो कानुनी पावर देखाउने बेला आयो । तेसैले अब तपाईं जनहितको पक्षमा हुने राम्रो कामको निरन्तरता कायम रहोस । सुभकामना ..🎉🎉

  • @dilkumarlimbu5479
    @dilkumarlimbu5479 3 месяца назад

    जय बालेन ।।।😍😍😍

  • @बिवससुजन
    @बिवससुजन 3 месяца назад

    जय बालेन🎉🎉🎉

  • @narayanshrestha5289
    @narayanshrestha5289 3 месяца назад

    Good बालेन good

  • @munatamang539
    @munatamang539 3 месяца назад +1

    👏👏👌

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 3 месяца назад

    Jay Balen ❤ ❤ ❤ ❤

  • @bimalabasnet9844
    @bimalabasnet9844 3 месяца назад

    Aghi bada balen jay pasupatinatha

  • @iambee6062
    @iambee6062 3 месяца назад

    सारबजनिक ठाउमा हरेक कुना कुनाकाे मानछे हाेस वा ससथा सबकाे अधिकार बरबर छ,लुटने,ठगने,बिचाेलिया जाहा पनि बिराेध हुनछ,नेपाल पछाडि परेकाे यसता कुकरमि ले गरदा हाे।

  • @surajadhikari2640
    @surajadhikari2640 3 месяца назад +1

    निर्मम भएर डोजर चलाउ बालेन ! जनता तिम्रो साथमा छ ! अदालत ले राम्रो फैसला सुनाएको छ ! एमाले का फ्याउरा हरु लाई कर्याककुरुक्क पारेर अगाडि बढनुस ।।।

  • @kishorpdpant
    @kishorpdpant 3 месяца назад

    न्युरोड का व्यापारी व्यापारी होइनन् लुटेरा हुन। यिनले कती कर छली गरेका छन्।यिनलाई छट्पटी भै रहेको छ। व्युरोड को बाटो यी लुटेराको मात्र होइन आम नेपालीहरु हिड्ने बाटो हो।पछि हट्न हुँदैन बालेन् जी।

  • @damodarsunar5977
    @damodarsunar5977 3 месяца назад

    जय बालेन टिम ❤❤❤

  • @mesaboggie
    @mesaboggie 3 месяца назад +3

    Bato sano huda chai kasari bepar ghatcha hau hana

  • @krishnapokhrel2520
    @krishnapokhrel2520 3 месяца назад

    राईट जय बालेन

  • @harikummar5469
    @harikummar5469 3 месяца назад +2

    Bikas abrod garnunai jholeharu hun jai balen sir ❤❤❤❤❤

  • @pradeepneupane346
    @pradeepneupane346 3 месяца назад

    Good Job team Balen !

  • @shyamdas9194
    @shyamdas9194 3 месяца назад

    Jai hos balen

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 месяца назад +2

    good balen

  • @alphabravo879
    @alphabravo879 3 месяца назад

    Good job balen Shaha jiu.

  • @jawansinghtamang
    @jawansinghtamang 3 месяца назад

    भ्रस्टहरुको रोइलो हुदैछ जे होस बालेन प्रधानमन्त्री बन्ने खाका तयार हुदैछ संसारलाई थाहा भईसक्यो।

  • @Syangdan136
    @Syangdan136 3 месяца назад

    Jay Balen Dai 🙏

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 3 месяца назад +4

    भाेलीका दिनमा यसै फुटपाथले बय्पार निकै राम्रो हुनेछ नै क्याभाका किन न बुझेका राम्रालाई राम्रो भनन नसकने कहिले हामी बुझने ? हे पशुपतिनाथ हामीलाई बुद्धि देउ ,असल कामकाे साथ दिउ ।।।