'राजनीतिमा जान म ८४ साल पर्खिरहन्न' । MIN BAHADUR BHAM। Deshsanchar Chautari EP - 64

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 30

  • @barmrokaya1348
    @barmrokaya1348 Месяц назад

    हाम्रो अदभूत क्षमतावान ब्यक्ति ।मिस यु मिनजी ।

  • @grpaudelpaudel3677
    @grpaudelpaudel3677 17 дней назад

    Your interview is a beutiful movie ,i watched without missing single word

  • @nimagurung639
    @nimagurung639 Месяц назад +6

    मलाई त मन पर्यो सम्बला र कालो पोथी दुवै 🤞🤞👏👏

  • @nirajsitoula5214
    @nirajsitoula5214 Месяц назад +4

    Inspiring figure in multidimensional area.

  • @RoyalKing-ip4sm
    @RoyalKing-ip4sm 14 дней назад

    Jay nepal❤❤ daju

  • @tankarajgiri2372
    @tankarajgiri2372 Месяц назад +5

    गुमनाम कर्णालीको अदभूत क्षमतावान व्यक्ती ❤❤❤

  • @khumsaru4965
    @khumsaru4965 Месяц назад +1

    मीन बहादुर भाम जि को आजको बसाईमा नयाँ खुलासा सुन्न पाइयो । सपनाहरू र राजनीति बारेको बुझाइ राम्रो । देश संचार चौतारी लाई धन्यवाद ।

  • @krishnashrestha2407
    @krishnashrestha2407 Месяц назад

    Aaha Kati pardarsi manchhe

  • @TakmayaBudujaPun
    @TakmayaBudujaPun Месяц назад +1

    आहाँ कति राम्रो।

  • @peace1022
    @peace1022 Месяц назад

    Very interesting and powerful man!

  • @rajgiri7533
    @rajgiri7533 Месяц назад +1

    निकै साहस मुगु को यो गहन सिर्जनशीलता ।

  • @milanranamagar6586
    @milanranamagar6586 Месяц назад +1

    कस्तो स्पष्ट र मिठो मान्छे ❤

  • @NathuramBudhaMagar
    @NathuramBudhaMagar Месяц назад +13

    भो राजनीतिमा नआउनुहोस्, राजनीतिप्रति अहिलेको हेर्ने नजर र गर्ने ब्यावहार त्यति राम्रो छैन्, चलचित्र क्षेत्रमै केहि गर्नुहोस् | राजनितिमा आए रविको जस्तै हालत हुन्छ्| रविलाई पहिले भगवान जस्तै गर्थे अहिले लखेट्दैछन्| तपाईलाई छोड्लान् र मिन सर?

    • @bairagijtho7982
      @bairagijtho7982 Месяц назад +2

      सहमत

    • @varsharijal955
      @varsharijal955 21 день назад

      राजनीति प्रतिको राम्रो नजर हुन हामिसबैको सकारात्मक धारणा हुनुपर्छ । राजनीति भन्ने कुरा नराम्रो हुन कारण नै व्यक्तिगत स्वार्थका कारण हुन । कसले कसलाई के गर्यो भन्दा नी निस्वार्थ भावले राजनीति गर्नेलाई कसैले रोक्न सक्दैन । अहिले काठमाडौंको मेयर लाई नै हेरौं न आखिर परिवर्तन गर्न खोज्यो भने सम्भव त रहेछ नि । देश विकासको माध्यम नै राजनीति हो तर नेतृत्व गर्ने मान्छेलाई देशको माया हुनुपर्यो व्यक्तिगत स्वार्थ हुनुभएन ।

  • @balbahadurswar2771
    @balbahadurswar2771 17 дней назад

    कर्णालीमा उदायका नेपालका तारा ।

  • @dhanindrathapa1377
    @dhanindrathapa1377 Месяц назад

    ❤❤❤

  • @sugam7312
    @sugam7312 Месяц назад

    अब अर्को फिल्म "बेवारिसे लासमा हरायेको मानिस" jay hoss

  • @bishnugaire3866
    @bishnugaire3866 Месяц назад

    राम्रा कार्यक्रम बनाऊने जिग्गज दिग्गजलाई ल्याई सम्बाद गर्ने देश सन्चार, जुन कार्यक्रमलाई बिश्व भरिका स्रोताहरूले हेर्ने सुन्ने गरदछन्, त्यस्तो टिमले पछाडि राखिएको plant Lucky Bamboo धुलै धुलो टॅासिएको / फोहरलाई सफागरि कार्यक्रम बनाएको भए स्तर बढ्नेथियो , सिकौं अगाडि 🙏 !!

  • @laxumansatyal224
    @laxumansatyal224 Месяц назад

    Extra excelent

  • @bishnuadhikari452
    @bishnuadhikari452 Месяц назад +1

    सिने क्षेत्र छोडेर राजनीतिमा न आउनु भाम ! चलचित्रको क्षेत्र र विषयवस्तु अथाह छ । कथाहरू यति धेरै छन् कि तपाईं सदैव लागे पनि सक्नु हुन्न कथा चित्रमा उतार्न भ्याउनु हुन्न । कृपया राजनीतिक दलदलमा न आउनु होला ।

  • @jituvai7236
    @jituvai7236 Месяц назад +2

    आभा भनेको के हो

  • @sam_limbu
    @sam_limbu Месяц назад

    Manchhe le yettiko haisiyat chai banaunu prne rai chha. U tya her ta maile sun hageko chhu vanda pahelo dekhera aru le pani pattyaos.

  • @rabindrakc6760
    @rabindrakc6760 Месяц назад

    स्व.वि.यू भन्नुभयो-एकदम घटिया हो नेपाली राजनैतिक नेताहरूको केबल झोले पाटो बनाउने।होस्टेल बस्ने लामो समय,अध्ययनको नाममा र लो % वा स्कोर ल्याउनेले सजिलै सरकारी कलेजमा भर्ना गर्ने चलखेल।जे होस् तपाईॅको कालो पोथी एकदम राम्रो🙏लाग्यो।

  • @rameshshrestha7280
    @rameshshrestha7280 Месяц назад

    Over confident lagyo!!!

  • @tarabhujel2405
    @tarabhujel2405 Месяц назад

    Ahile jhuli tumli bokera hide bhaigo ni ke ko natak ke ko bhasan.hidihala

  • @bijurajtamang9239
    @bijurajtamang9239 Месяц назад

    Xito rajnitini ma aayara kp Ra sere ko Kam futne gari ganti🔔🔔 bajaee dunu paro,,

    • @hariramsapkota
      @hariramsapkota Месяц назад

      pahila ghante ko naike ko geda futalnu parchha

  • @prabhakiranbista164
    @prabhakiranbista164 Месяц назад

    ❤❤❤❤