थाहा नभएको कुललाई यसरी पुजा गर्नाले परिवारमा कुलले साथ दिन्छन् ।परिवारमा सुख शान्ति मिल्छ।
HTML-код
- Опубликовано: 8 фев 2025
- हामीले जाने सम्मका ज्ञानका कुराहरु तपाईहरुलाई दिने प्रयत्न गरेका छौं । यस्तै ज्ञान मुलक भिडियोहरु हेर्नको लागि Jaya Hos TV लाई अहिले नै subscribe गर्नु होला | सबैको जय होस् धन्यवाद
धन्यबाद गुरू
Jay Ho Guru Deb Jay Kul Debta 💯👏(Assam)
कुल देवता र पितृदेवले हामी सबैको रक्षा गरुन् ।
गुरु मेरो koti koti नमस्कर छ।आज मैले महत्वपूर्ण कुरा जन्न पाए । मुरि मुरि धान्य वाद।
कुल le हामी सबै को रक्षा गरून् jaya कुल देवता
राधे राधे गुरुजी कोटी कोटी नमः गुरुजी कति मिठो बाणी सुनाउनु भयो मलाई त साह्रै मन छोयो जय गुरुजी
हजुर्को जय होस टिबि प्रसारण आइ मुरि मुरि धन्य बाद
धेरै राम्रो ज्यानको शीछ्यदीनु भोकमा जय होस
ॐ जय श्री गणेशाय नमः जय श्री कृष्ण जय कुल देवता 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 रक्षा गर्नु हामिहरूबाट केहि भुल चुकर गल्ति भय क्षेमा गरिदिनु।
अतिराम्रो कुरा गर्नुभो गुरूजी हाजुरलाई कोटी कोटी प्रणाम छ।🙏🙏🙏🙏🙏।
जय श्री कुल देवता रक्षा गरुन् गुरुलाई धेरै धेरै धन्यवाद
धन्यवाद गुरु जी! सबैको जयहोस्!!🙏🙏
नमस्कार गुरु हरि तपाईंले सबैलाई कुलकाे बारेमा ज्ञान दिनु भएकोमा मुरि मुरि धनयाबाद । 24:26
जय होस गुरुको
नजानेको कुरा सिकाउनु भयो गुरु जि कोटि कोटि प्रनाम
सबैको जय जय होस कल्याण होस सबैको रक्षा गर कुल राजा जय होस
जयहोस गुरू देव भिडियो हेर्न पाउदा खुशी लाग्यो
गुरु जि नमस्कार सारै राम्रो कुरा मलाई पनि यो कुरा सोध्न चाहन्छु
जय होस जानकारीको लागी
🇳🇵🎈🙏🎈🇳🇵गुरुदेव कुलदेवता काे बारेमा जानकारि दिनु भएकाेमा हार्दिक धन्यवाद,जय कुलदेवता💚🙏💙
अति राम्रो ग्यान को कुरा गरनु भयो जयजय हजुर लाई
मेरो लागि यो महत्वोपुर्ण छन गुरु
धेरै खुसी लाग्यो गुरू हरी बोहोरा जी। राम्रो काम सुरू गरनु भयछ कतिलाई थाहै थिएन कमसेकम थोरे भयपनि आम नेपाली जनता हरूले थाहा पाउनु भयो म सबैका कुलका गुरूको तरफ बाट मेरो धेरै धेरै धन्यवाद हजुरलाई।
सर्वप्रथम गुरु नमस्कार आज मेरो बर्सेनि देखि खोजी हिडेको प्रस्न को उत्तर पाएको छु हजुर लाई धेरै धेरै धन्यवाद ।
Dhanyabaad guru dev jankari ko lagi 🙏🏻🙏🏻
@@laxmiskitchenplus600 dhannebata guru deva
Kul devwata esta devwata ki jai jai jai hos
@@laxmiskitchenplus600 dhanya bad guru je mero namskar guru je 👍
Guru namaste
🇳🇵🙏💅धेरै राम्रोलाग्यो गुरु ल हजुरको कुरासुनेर🇳🇵
धेरै राम्रो लाग्यो गुरुको सल्लाह सुजाब सुन्दाखेरी मेरोपनि एस्तै समस्या छ गुरु ।❤🎉🎉❤🍒🍌🍈🥥
सारै राम्रो लालेयो गुरूजि हजुले सिकाएको कुरा 👍️👍️👍️
Tapailai dehri dehri danybad guru ji mile kohjeko guru paye mero prsna ko utthr pani paye tapailai jay hos
कुल देवताले सबैको रक्षा गरुन
गुरु देव नमस्कार जान्कारि दिनु भयको हजुर लाइ धेरै धेरै धन्ने बाद सबै को समस्या हल होस 🙏🙏🙏
हजुर लाई धेरेेेैधेरेै धन्नेबाद
जय गुरु हजुरलाई कोटी -कोटी मेरो नमन 🎉🎉
जय गुरु कुलदेबतालेरक्षा गरुन् ।जय होस।
ॐ श्री गणेश नमो नम गुरु देव मलाई धेरै धेरै खुसी लायो 🙏🙏🙏ॐ जय कुलदेवता कि जय 🙏🙏🌼🌻🥀🔔🎎🌺🌿🍊🍎🔔🙏🙏🙏🙏🙏🍎
ॐ श्री गणेशशाय नमः गुरुदेव कुलविधि सिकाउनु भयकोमा धेरै धेरै धन्यवाद ।
@@balamaurya6487hjcjkh
जय कुल देवता हामी सबै काे रक्षा गर्नु होस गुरु जी हजुर लाइ धेरै धेरै धन्यवाद हजुर ले दिएको जानकारी सारै राम्रो लाग्यो सारै चित्त बुझ्यो हजुर लाइ जय जय होस हजुर लाइ कोटी कोटी प्रणाम
Guru Darshan jaya hos Hajurko bhidiyole saarai man chhoyo sabaile kuldevtako pooja garun r sabaiko gharma kuldevtaale baas garun shree kaalimaatale Rakshya garun jaya Gurudev.
जय गरू गुरूको जय होस जय कालिमाता
नमस्कार गुरु सारै राम्राेजानकारि दिनु भएकोमा
Jay hos .namaskar guru.
Jaya hos
Xori la kul puja garda k hunx
❤❤जय कुल देवीको मन्दिरमा पूजाआजा गरिँदै आएको हो हजुर जय-जय हुनुहोस् ❤❤
Guru jee jaya hos
जय होस कुल देवता 🙏🌹🌹🌹🙏
राधे राधे गुरुदेब नमःन
हजुर लाई लाख लाख शुक्रिया गुरूदेव एती धेरै ग्यान दिनुभएकोमा 🙏🙏🙏🙏🙏
Guruji hami lay phitri ko naamma ek barsha deeo baldha kay garnue parcha mo sikkim bata jankarei paue na
नमस्कार गुरु जि तपाइको कुरा सुनेर मन आन्द भयो राधे राधे गुरु
मुरि मुरि धन्नेबाद गुरुजी सारै उपयोगी जानकरिको लागि
जानकारी को लागि धेरै धेरै धन्यवाद छ पुरेत बाजेलाई
कुल देवताले रक्षा गरून् हामी लाई ज्ञान दिनुहुनि गुरुलाई धेरै धन्यवाद
Song
छमैना पछि नरिवल केगर्नि गुरु
@@lukulalshrestha4045 all¡±-
जय होस गुरु 🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
ॐ नमःभागवाते बाशुदेवाय नमाे नमः❤
गुरुजि नमस्कार 🙏सुजाबको लागि धन्यवाद 🥀🙏💕🌺🧡🌿
गुरु देव सत सत नमन प्रणाम धेरै कुरा सिक्न पहियो धन्यबाद 🙏🙏
सारै राम्रो विधि सिखौनु भयो गुरु जि
जय भगवती काली मा 🙏🙏🙏🙏🙏
@@rukupaudel7863 🙏🙏🙏🙏
अतिनै राम्रो कुरा सिकाई दिनुभयो गुरुजी
jaya hos tvbat prasaran vayeko kulko bidhi man paryo shradey guruma koti koti pranam kuldev le sabaiko kalyan garnuhos jay mata kali💐🙏
जय होस् प्रभु गुरुदेव हजुर को 🙏🙏
जयहोस गुरु जिको🙏🙏🙏🙏🙏🙏🙏
जय गुरुदेव
जय होस सबैको कल्याण होस रक्षा गरुन् कुल देबताले जय भगवती काली माता
jaya hos
तपाईंको जय होस।
Thank you🙏🙏 guru dav so much guru🙏🙏🙏🙏🙏🙏
जय होस् गुरु
Jaya hosh guru ji
Jai ho guru ji
धन्यवाद गुरु जि राम्रो ग्यान दिनु भएकोमा
ॐ कुलदेवताकी जय गुरु!!
गुरु जि हजुरलाई नमस्कार हजुर बाट कुल देवातकाे जानकारी भयाे 🙏 जय जय हाेस 🙏🌹🙏🌹🙏🌹🙏🌹
jaya hos guru ji ko
नमस्कार गुरु । धेरै धेरै धन्यवाद।
धन्यवाद गुरु कुल देवता पुज्ने बिधी बताउनु भएकोमा ।
नमन गुरुजि ,जानकारिका लागि धंनयबाद
जय होस गुरिदेव प्रणाम
नमस्कार गुरु ज्यु सबै निवार गर्नु हुदो रहिछ गुरुले
हजुरले यति रामो् कुरा भन्नु भयो हजुर लाई कोटि कोटि नमन जय गुरु 😄😄
Guru dev koti koti nanam.
jya guru dav dhani bad
गुरूज्यू हजुरलाई कुलको बारेमा जानकारी दिई पुजाबिधी सिकाई दिनुभएकोमा गुरूलाई धेरैधेरै धन्यवाद ।
Hamro kul debatako Jay hos🙏🙏🙏🌷🌷🌷
Jay hos guruko
जय हो गुरु जि कोटी कोटी प्रणाम।
Guru ko Jay hos guru mero Pani kehi thaha chhaina thank you guru
धन्यवाद छ हजुर लाई सुचना दयेको मां🙏🙏🙏🙏
जय कुलदेबता सधै हामी सबै को रक्ष्या गर्नुहोला
Darsan guruji thapai. Ko video. Herera dherai ramro Lagio ra. Bujiyo tapai. Lai. Koti koti pranaam xa.
गुरु मलाई पनि पुजा गर्न मन छ जताततै हेर्दा कुल बिग्रेको भन्छन गुरु गरेका काम सबै असफल हुन्छन्
गुरु ज्यु को जय होस जय कुल देवता
प्रणाम गुरुजि मेरो घरमा कुल पुजा गर्नु हुन्छ तर जहागयर हेराउदा पनि कुल बिग्रेको भन्नुहुन्छ ,जे गर्दानि काम असफल भईरहन्छ उपाय बताईदिनुस गुरु
जय कुल गनुहाेश , म मलेशिया मा छु अति दुखी छु म ऋण बाटमुक्ति भयप्छी अबशे कुल मानेछु गुरू नमशका
Thanks a lot Gurujyu for recalling our unknown the Respected Guardian Deities.
हे कुलदेबत हामीलाई रक्षा गरुन आटेको काम पूरा होस र ग्यान सिकाउने गुरुलाई पनि धेरै धने वाद यस्तै कुराहरुसिकाउनु
Jai hos kul debta.
@@RimKarkisgc gg
Hai kuldevei Dauta hami lay Raksha gari deny hola atako Kam Kuroko saday pouring ra guru he lai dharai danabad 🕉️🕉️🕉️🙏🙏🙏🪔🪔🪔🔱🔱🔱🏠🏠🏠❤️❤️❤️🍎🍎🍎🌹🌹🌹💖💖💖🏅🏅
Jaiguru kul deuta bare ramro gyan dinu bhayo jai hos hajur ko sath ma sampurna Nepali ma
गुरु देब हजुरलाई काेटि काेटि नमन कुल देबताकाे विधि बताउनु भाकाेमा म पनि यस्तै मजधारमा छु 🙏🙏🙏
जय हाेस गुरु नमस्कार
नमन गुरु हजुरका सुझाब धेरै मन प-यो यसतइ अरु भिडियो पनि बनाउनु होला गुरुदेव
गुरु सारै राम्रो कुरा गर्नु भयो तपाईंको जय जय जय
गुरु! बुवा स्वर्गे हुनुभएको ६७ सालदेखी नै कुल पूजा छुटेको छ । हामी नेवारमा बोका भोग दिने चलन थियो तर घरमा कसैलाई पनि कूल पूजाको वास्ता नहुँदा धेरै बिरामीको समस्या पनि परिरहेको छ ! मैले चैँ प्राणी हत्या छोडेको १५/१६ वर्ष नै भैसक्यो ! यस्तोमा तपाइँले देखाउनुभएको बिधिबाट मात्र पूजा गर्दा होला र ?
jaya ho tv guru deba
नमसकार गुरु 🙏 हजुरले भिडियो भने जस्तो त गरिम अाबको पुर्णेमा माके गरेर कारि पुजाा यर्ने 🙏🙏🙏🙏
जय होस िटभी हरी बाेहरागुरु धन्यबाद।
ॐ राधे राधे गुरु देव🙏🙏🙏🌹🌹🌹🌺🌺🌺
Om guru Deb 🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏
राधे राधे गुरुदेव
Jaya guru ji 🙏🙏🙏🙏
जय होस सबैको रक्षा गर कुल राजा
Jai hos devi kul debata
जय होस गुरुजी दर्शन
Tahnkyou gurujiu
Jayhos guru 🙏dhanyabad🙏