५ मिनेट भित्र ओमानमा नेपाली चलीको उद्धार, एक्लै खाल्डो पुर्ने यि ट्राफिकलाई सलाम !

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 717

  • @kanxotamang43
    @kanxotamang43 7 лет назад +69

    पत्रकार भनेको रबि सर जस्तो होस्
    मेरो हिर्दाय देखि सलाम छ

  • @diwakarambika4305
    @diwakarambika4305 7 лет назад +16

    खुशी लाग्छ एउटा कार्यक्रमले यति राम्रो कार्य गरिरहेछ बेचिएका नेपाली चेलिहरुको उद्दार गरिरहेछ । धन्यवाद सम्पुर्ण news 24 टिमलाइ ।

  • @dharmendraneupane5937
    @dharmendraneupane5937 7 лет назад +42

    नेपालमा यस्ता प्रहरी पनि छन् जो आफ्नो कर्तव्य पूरा गर्छन् साथै एकदमै खुशी लाग्यो एक जना नेपाली चेलिले आफ्नो जन्मभुमिमा फेरि नर्कबाट फेर्किने मौका पाइन र रबिसरलाई हृदयबाट सलाम साथै नेपाल सरकार भन्दा अब जनताहरुलाई हजुरको बिश्वास लाग्न थालेको छ।

  • @santostakury9178
    @santostakury9178 7 лет назад +119

    अब यो देसको प्रधानमन्त्री रबि सर लाई बनाउनु पर्छ ।किनकि रबि सर ले ३ करोड जन्ताको मन जित्न सक्नु हुने छ ।

    • @sangitasyangtan104
      @sangitasyangtan104 7 лет назад +2

      sir

    • @aarohit0mang496
      @aarohit0mang496 7 лет назад +2

      Santos Takury ho tapai le aba desh chalaunu parxa.tapai jasto honest young gentleman ko important xa sir

    • @ronishghale3738
      @ronishghale3738 7 лет назад +2

      Santos Takury एक दम सहि भन्नू भो तँपाईले

    • @ronishghale3738
      @ronishghale3738 7 лет назад +2

      रबि सरले राजनिती पटि चासो लगाउँने हो भने जन्ताले सिधै प्रधान मन्त्री बनौँथे

    • @aarohit0mang496
      @aarohit0mang496 7 лет назад +2

      ronish ghale thank you

  • @rajandhakal555
    @rajandhakal555 7 лет назад +19

    नेपालमा राम्रा मान्छे छैनन् नभनम
    रबि लामिछाने धुर्मुस-सुन्तली
    दिनेश तामाङ कुलमान घिसिङ आजकै कार्यक्रममा सहभागी हुनु भएका सुमन थापा असै सर कृष्ण काफ्ले सर जस्ता धेरै व्यक्ति लाई दस औंला जोडेर नमन✋✋
    नमुना नेपाल नेपाल भित्रको नेपाल
    घोषणा गर्नु भएको छ धुर्मुससुन्तली ले उहाँ लाई साथ दिउँ यस्लाइ सफल बनाउन सहयोग गरौं
    मेरो तर्फबाट 5000 दिने प्रतिबद्धता गरे ✋✋

  • @youtibeboy1351
    @youtibeboy1351 7 лет назад +95

    रबि दाइ तपाईलाई मुरि मुरि धन्यवाद दिन चाहान्छु। साच्चै नै यो कार्यक्रमले धेरैको उद्दार गरेको छ भगवान नै मान्न पर्छ। MBC भनेको यस्तो पो हुनु पर्छ.

  • @RameshExportChanal
    @RameshExportChanal 7 лет назад +6

    ट्राफिक सर लाई मेर धेरेे धेरै सलाछ तपाईं छस्तो मान्छे यो देस को लागि धेर खाचो छ । सलाम छ रमेस तिवार अपर्बासि अबुधाबि

  • @niruraee688
    @niruraee688 7 лет назад +16

    नमस्ते रबि सर salute छ हजुर को holl teamlai तपाईंहरुको यो प्रोग्राम जनता सङ सिधा कुरा ले बिदेश मा बेचिएको चेलीहरुको उदार गरिरहनु भएको छ धेरै राम्रो काम गर्नु भएको छ रबि सर बिदेश मा मात्र नभएर नेपाल मा रहनु हुने जति पनि पीडितहरु हुनुहुन्छ उहाँहरुको लागि धेरै सहयोग गरिरहनु भएको छ salute छ रबि सर

  • @shukraraj3055
    @shukraraj3055 7 лет назад +6

    एक मात्र मानव उद्दारबादी नेपाल टेलिभिजन सिधा कुरा जनता सङ्ग को टिमलाई हृदयदेखी नै बधाई अनि रबि सर जस्तो निडर बहादुर लाई सलाम । जुन ओमन बाट नेपाली नारीको उद्दार गर्नु भयो त्यो हेर्दा मेरो खुसीको सिमाना रहेन लाखौं लाख धन्यवाद हजुरलाइ।

  • @gopalthapachhetry2702
    @gopalthapachhetry2702 7 лет назад +28

    नमस्ते नियमित हेर्ने साथि हरु लाई
    अनि देश कै हिरो रबि सर लाई
    सलाम छ मेरो

  • @SahayatraTV
    @SahayatraTV 7 лет назад +10

    ट्राफिक प्रहरीका असई सुमन राना मगरलाई सलाम ... ! प्युठानको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरे प्रति खेद प्रकट गर्दछु र उहाँले माफी मागेर उम्किन पाउदिनन ... कुनै अशिक्षित व्यक्तिले त्यस्तो लेखेको भए छुट हुन्थ्यो होला तर उनीलाई कानुनी कार्वाही हुनु जरुरि छ !

  • @shramtharu8753
    @shramtharu8753 7 лет назад +49

    यति राम्रो प्रोग्रामलाइ अन्लाइक गर्ने ।।।।।।।।।।।।।।
    यस्तै मान्छे हो देश बिगार्ने ।।

    • @Lumbiniupdate.
      @Lumbiniupdate. 7 лет назад +3

      Shram Tharu sahi kuro garnu vo ..

    • @amitgaming3587
      @amitgaming3587 7 лет назад +5

      Shram Tharu ऐले सम्म 101 जान मरेछ्न

    • @gitagurung7530
      @gitagurung7530 7 лет назад +2

      Shram Tharu yo ta deshko thulow dusman jasle deshlei pa6adi dhakelne ra afnu goji varne kham gareko 6 sayed tesale dislike gareko hun6

  • @deepakshrestha3820
    @deepakshrestha3820 7 лет назад +29

    सबै झाेले झाले मन्त्री भय फेरि देस खत्तम बनाउने भय रबि दाई 😐😐

  • @बलरामभट्टराईमिर्मी

    रवि लामिछाने ज्यु तपाईं नेपालको हिरो ।

  • @kumarmagar3379
    @kumarmagar3379 7 лет назад +5

    सलाम छ रबि सर यहा लाई
    अझै रामो् गर्दै जानु यहालाई सबैको साथ छ !!

  • @sagarbasnet5525
    @sagarbasnet5525 7 лет назад +3

    देश मा भइ रहेको अनैतिक गतिविधि लाई जन्ता सामु उजागर गर्नु हुने रबि सर साथै सम्पुर्ण टिमलाइ हृदय देखिनै नमन गर्दछु ।

  • @malinmagarmagar1504
    @malinmagarmagar1504 7 лет назад +7

    प्रतेक दिन फरक फरक कार्यक्रम सुरु हुनु भन्दा अगाडी को प्रस्तुति अति मन पर्छ...

  • @panchagole4689
    @panchagole4689 7 лет назад +7

    मलेसिया देखि हेर्दै छु

  • @hirumiya3358
    @hirumiya3358 7 лет назад +3

    रबि दादा तपाईं अनि तपाइका सम्पुर्ण टिमलाइ लाई सर्बप्रथम त सलाम ठोक्न चाहान्छु हामी 3 करोड जनताको मन जित्न सक्नु भएको छ आगमी दिनहरु मा पनि यसै गरि अगाडी बढी रहनु हुने छ भन्ने बिस्वास राखेका छौ ।

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 7 лет назад +22

    अन्यायलाई न्याय दिने तपाईं पहिलो हाम्रो देश नेपाल आमाको छोरा त्यो पनि पत्रकार भएर,सायद सबै ब्यक्ति बिशेश त नेपाल सरकार संग सम्बन्धितहरु तपाईं जस्तो भए यो दिन देख्नु पर्थेन होला, हृदय देखि नै #नमस्ते रबि सर

  • @कल्पनाअधिकारी

    रबि सर हजुर हरूले चलाउनु भएको यो कार्यक्रम सधै हेर्ने गर्छु । धेरै राम्रो लाग्छ र हजुर लाई धेरै धेरै धन्यवाद ।

  • @समाजसम्भारराज

    नमस्कार रबि दाइ
    लगायत सम्पुर्ण टिमलाई
    रबि दाइ यो कार्यक्रमलाई
    अझै धेरै समय दिनुना
    समय कम भयो धेरै गुनासा छन समय कम भयो
    तपाईहरुको के छ बिचार

  • @laxmanghartimagar4072
    @laxmanghartimagar4072 7 лет назад +19

    सलाम छ सम्पुर्ण नेपाली को रबि सरलाइ

  • @emejnepal1986
    @emejnepal1986 7 лет назад +7

    रबि सर लाई मुरि मुरि धन्यवाद। र हाम्रो टार्फिक प्रहरी सुमन राना मगर लाई मेरो विशेष धन्यवाद ।

  • @cyprusnepalitsmejyoti7807
    @cyprusnepalitsmejyoti7807 7 лет назад +5

    यो कार्येक्रम हप्ता को सात दिनै चलाउनु पर्यो रवि सर हामी कति वैट गरेर बस्नु हौ न्यूज़ हेर्न thank u rabi sir hajur lai salamm xa

  • @buddhawasborninnepalnotain9753
    @buddhawasborninnepalnotain9753 7 лет назад +48

    धेरै धेरै धन्यवाद हजुर अनि हजुरको टीमलाई
    आज फेरी अर्कि चेलिको उद्धार गर्न सफल हुनुभो
    अब छिटै अर्कि दीदी जो Syria मा दुख पाउनु भको छ छीटै उद्धार भयो भन्ने सुन्न पाऊ।।

    • @yakinpyuthani7893
      @yakinpyuthani7893 7 лет назад +2

      प्रबिन Hudaixa uhako pani

    • @gangamonger2993
      @gangamonger2993 7 лет назад +3

      nice program good job all the best rabi sir from usa

  • @purnashrestha6393
    @purnashrestha6393 7 лет назад +3

    तपाईं नै हो एक नेपाली निडर पत्रकार

  • @HamroMadi
    @HamroMadi 7 лет назад +75

    साउदी बाट को को हुनु हुन्छ विवेकशील कार्यक्रम हेर्नू हुने सिधाकुर जनता सङ्ग..

  • @arjungautam3098
    @arjungautam3098 7 лет назад +6

    होइन.........! येति राम्रो कार्यक्रम लाई नि dislike गर्ने दुखी आत्मा हरुको अनुहार हेर्न पाये हुन्थ्यो

  • @manjudn33
    @manjudn33 7 лет назад +16

    मेरो पनि देशमा राम्रो अभिभावक छ !! लाग्छ कताकता भित्रैदेखी !!

  • @bharatkammumagar2165
    @bharatkammumagar2165 7 лет назад +7

    रबि सर pm हुनु पर्ने सलाम छ रबि सर

  • @shivaphuyal9320
    @shivaphuyal9320 7 лет назад +7

    विजय कुमार गच्छेदार , गच्छे भएरै मन्त्री भएका हुन् ।😁😁😁😁

  • @suman4809
    @suman4809 7 лет назад +9

    यो एक TV प्रोग्राम मात्र नभई साच्चिकै दुखि दबियेर गुम्सियेर ठगीएर रहेका देस बिदेसमा रहेका नेपाली जनताका बुलन्द आवाज को प्रत्यक्षरूपमा निस्पक्ष सुनुवाइ हुने एक प्रभाबकारि माध्यम हो र रहेको छ रहिरहोस यो पुन्या को काम मा रबि सर अनि उहको टिम लाई हामी सबै नेपाली ले भर्पुर हौसला सहयोग गर्नुपर्छ ।सलाम.... छ रबि सर अनि हजुर को सम्पुर्ण टिम लाई !!!!!

  • @ranamagar5706
    @ranamagar5706 7 лет назад +5

    ओमन कि राजदुत लाई बधाई छ

  • @minasherba3841
    @minasherba3841 7 лет назад +3

    good job n derai derai
    derai dhene bat cha rabi sir tapai lai 🙏🌷😻..

  • @manbahadur5991
    @manbahadur5991 7 лет назад +3

    love your team

  • @manbahadur5991
    @manbahadur5991 7 лет назад +7

    मलाइ लाक्छ अब अदालतको मुद्धा कम भयेर जान्छ रबि सरको प्रोग्राम्को कारन अदालत छोदेर अब नया अदालत सुरु भयेकोछ त्योहो रबि अदालत 24नुज

  • @sitarai4009
    @sitarai4009 7 лет назад +6

    tapai lai salam xa rabi sar

  • @absroz1
    @absroz1 7 лет назад +3

    "महामहिम श्री रवि सरकार को जय होस्।"

  • @nepalivillagelife3503
    @nepalivillagelife3503 7 лет назад +2

    ओमान बाट नेपाली चेली को उदार भयछ खुसी लागो । न्युज 24 ( सिधा कुरा.... ) अनि ओमान mbc लाई धेरै धेरै धन्ने वाद ।

  • @Nepalikomaya7
    @Nepalikomaya7 7 лет назад +1

    News24 Nepal & सच्चा पत्रकार सलाम छ ...

  • @kecram1398
    @kecram1398 7 лет назад +6

    अगी बड्दै जानु हामी तपाई साथमा छौ ।.........................

  • @raiparmila1859
    @raiparmila1859 7 лет назад +2

    नमस्कार रबि सर हजुर लाई धेरै धेरै धन्यवाद

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 7 лет назад +7

    बधाई अनि सोलूट छ रबी सर लाइ!

  • @imanthapa5291
    @imanthapa5291 7 лет назад

    सलाम छ यो news24 hol unit लाई, रबी सर को त गुणगान गाऐरै सकियन । मुरी मुरी धन्यबाद सम्पुणमा

  • @bimalchhetri9546
    @bimalchhetri9546 7 лет назад +16

    रबि सर नमस्कार Dubai बाट हेदैछु

  • @thirbahadur5835
    @thirbahadur5835 7 лет назад

    नेपाली चेलिको उदार गर्नु भएकोमा हार्दिक हार्दिक बधाइ छ।

  • @mirarai5492
    @mirarai5492 7 лет назад

    यस्तो साहसिक पत्रकार रबि लामिछाने हजुरलाई मेरो सलाम !

  • @raimaila3714
    @raimaila3714 7 лет назад

    सलाम रबि हजुर जस्तै मान्छेको खाचो छ news24 जस्तो मिडिया नेपालिलाई खाचो छ।।

  • @soniyasyangbo1672
    @soniyasyangbo1672 7 лет назад

    मेरो मन देखिकै सलाम!एउटा सच्चा राष्ट्रभक्त मन को लागि

  • @rajsapkota9590
    @rajsapkota9590 7 лет назад

    असली देश भक्ती त यो पो हो त म कसरी धन्यवाद भनु सर लाई लाखौं लाख ,मुरि मुरि धन्यवाद

  • @binodneupane6470
    @binodneupane6470 7 лет назад

    सलाम रविसर समग्र नेपालीको अावाज वोल्नुहुन्छ यसमा म सन्तुष्ट छु ।।

  • @mohankumarbist8005
    @mohankumarbist8005 7 лет назад

    पत्रकार भनेको यस्तो हुनुपर्यो !! सलाम छ रवि सर

  • @ronishghale3738
    @ronishghale3738 7 лет назад +1

    दर्शन रबि सर!
    म कुवेत बाट हजुरको कार्याक्रम एक दमै संन्सनी पुर्ण छ यस्लाई निरन्तता दिराख्नु होला !सदैब हजुरको साथमा छौँ हामी!

  • @ramkrishnakarki1112
    @ramkrishnakarki1112 7 лет назад +3

    ravi sir hajur lai mero salam xa hajur jasto saput nepal aama le paunu hami sabai nepali ko lagi garba ko kuro ho I feri pani hajur lai salam garna man lagyo salam ravi sir hajur lai you are a real hero in the world god bless you .

  • @opanbabu8055
    @opanbabu8055 7 лет назад +1

    जनताको मन जित्न सफल कार्यक्रम,, म नछुटाइ हेर्ने गर्दछु,, रबि सर हजुरको युनिटलाई सलाम ठोक्नमन लाग्छ हाल साउदी बाट।

  • @sarojsubedi8676
    @sarojsubedi8676 7 лет назад +1

    सलाम छ रबि सर यस्तो राम्रो काम गर्नु भयको छ ।।
    सबै यपिसियोट नछुटाई हेर्छु हाल बानेस्वर सन्खमुल ।।

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 7 лет назад +4

    सर्बसाधरन को अदालत को न्याधीस my hiro rabi daaju

  • @manojlove6385
    @manojlove6385 7 лет назад +3

    Salam ma rabi sir

  • @TheAlliwanizu
    @TheAlliwanizu 7 лет назад

    देश बनाउन केहि गर्नै पर्दैन सबै आ-आफ्नो ठाउमा जिम्मेवार मात्र भए पुग्छ, सलाम रबि सर तपाइलाई!

  • @govindkarki2498
    @govindkarki2498 7 лет назад +4

    salam rabai sir

  • @gyantimsina2060
    @gyantimsina2060 7 лет назад +9

    पुलीस CASE : रबी
    अस्पतालमा PROBLEM भो: रबी
    अन्याय भो: रबी
    RESCUE गर्न: रबी
    POLUTION VO: रबी
    दलालले पैसा खायो: रबी
    CORRUPTION VO: रबी
    हे राम! यी सरकार मा बस्नेलाइ अनी करमचारीहरूलाइ अलीकता लाज हुन्नकी के हो? सब कुरो रबीले गरनु पर्ने भऍे तिमीहरु कीन चाहियो?

  • @santoshmagar703
    @santoshmagar703 7 лет назад +3

    wow rabi sir slm xah hjur lai

  • @devikunwar3306
    @devikunwar3306 7 лет назад +9

    very good job Ravi Sir

  • @indrabahadur3257
    @indrabahadur3257 7 лет назад

    लाखौं लाख सलाम दिन चान्छु हाम्रो सुखदुःख को साथी रबि सर लाई,

  • @kumarnagarkoti368
    @kumarnagarkoti368 7 лет назад +1

    रबि सर तपाई जस्तो सपुतलाई धेरै धेरै धन्यवाद।

  • @lokendrakhadka1608
    @lokendrakhadka1608 7 лет назад

    कुसंस्कार कुरिती बिकृती भ्रस्टाचार र तस्करहरुको मुटु हल्लाउने एउटा नाम हो रबि लामिछाने। रबिको सुरक्षामा सरकार तथा सबै पक्षबाट कुनै कसुर बाकी राख्ने छैनन् । परोपकारी उद्दारबादी पत्रकारीता तथा रबि लामिछानेको साहस र आँटलाई सधै सलाम ।

  • @sagarrai3019
    @sagarrai3019 7 лет назад +21

    ६०१ जना लाइ खारेज गर्नु पर्छ ।। ।

  • @nimalamahyolmo343
    @nimalamahyolmo343 7 лет назад +5

    salam xa yo program lai

  • @premtimalsina3
    @premtimalsina3 7 лет назад

    सलाम रबि दाइ धेरै दिन पछि हेर्नी मौका पाई खुसी छु ।सलाम ट्राफिक सर लाई पनि।

  • @rabindrabahadurshahi4400
    @rabindrabahadurshahi4400 7 лет назад +3

    rabi dai hjr li salam ra badi x dada

  • @pranishtamang7980
    @pranishtamang7980 7 лет назад +2

    मेरो नि लाखौं लाख सुभकामाना ब्रो

  • @suryabc9484
    @suryabc9484 7 лет назад

    पहिलो प्रथम त रबि सर लगाएत सम्पूर्ण तिम लाई मनै बात धन्यवाद लाखौं लाख फुल का गुच्छा ट्क्याउन चाहान्छु म जस्ता लाखौं नेपाली को तर्फबाट ।
    अनि कतार बासी को को ले हेर्नू भएको छ यता हाजिर हुनु होला है

  • @kashiramkc5227
    @kashiramkc5227 7 лет назад

    छक्षा नेपालिको कदर गरदै रबि दाई महाराट देखी हेरदै छू जय नेपाल

  • @prabinkhatri7797
    @prabinkhatri7797 7 лет назад +1

    पत्रकार होस त रवि सर जस्तो सलाम छ सर हजुरलाई अनि हजुरको बसै टिमलाइ

  • @हाम्रोनेपाल-ब3ग

    रबि सर तपाइले उठाउनु भएको कुरा मिती समाप्त भएको सामान नेपाल भरी पाइन्छ। यस लाइ देश भरी सचेतक बनाउनु पर्छ।

  • @mukundarealasticsapkota2540
    @mukundarealasticsapkota2540 7 лет назад

    नेपाली जनताका यक्मात्र आसाका केन्द्र सलाम रबि दाजु

  • @umadolma5423
    @umadolma5423 7 лет назад +4

    dubai bata herdai xu

  • @बिछोडिएकोयात्रि

    very good rabi sir सलाम छ हजुर लाई यो कार्यक्रम सचालक ज्यु हरु लाई पनि लाखौं लाख सलाम छ रबि सर

  • @RanjuKhatri-nd6jj
    @RanjuKhatri-nd6jj 7 лет назад +8

    salma xa rabi sir lagayada sampud Nepal lai

  • @kajishrestha7485
    @kajishrestha7485 7 лет назад

    सलाम रबि सर ✌ आजको हेडलाईन एकदमै बबाल छ । जे होस बिजय कुमारले गिनिज बूकमा नै नाम लेखाउने धोको होला जस्तो लाग्यो । मन्त्री हुने पैसा कमाउने देश लुट्ने अनि देशको लागि केहि पनि उन्नति त र प्रगतिको काम नगर्ने मन्त्री हो भन्दा फरक नपर्ला अनि मन्त्री चै तेहि देश बिकाशको लिनेे ??? जुन मन्त्रालयमा कमाई धेरै हुन्छ तेहि मात्रै ताक्ने ?? अनि धेरै धेरै धन्यवाद ओमन दूतावासलाई एउटि चेलिको उद्दार गर्नु भएकोमा ✌। नेपाल डेरी उद्योगले आफू बच्नुको लागि राम्रो सङग सोच बिचार गरेर बोलेको जस्तो लाग्छ । सलाम छ बाटो बनाउने ट्राफिक सरलाई 🌹 । कृषि बिकास बैंकका कर्मचारीले घुस खानु नपाएर काम नगरेको होला जस्तो मलाई लाग्यो तर अब काम बन्छ भन्ने लाग्यो। अनि कतारबाट स्काइपमा बोल्नु हुने रबिन्द्र सरले भोलिको दिन मा हुन सक्ने अफ्ठयरो परिस्थितिको बारेमा कुरा राख्नु भएकोमा धेरै धेरै धन्यवाद तर मलाई लाग्छ तेस्तो भयानक परिस्थिति आउदैन होला र न आओस् पनि म पनि ११ बर्ष देखि यहीँ कतारमा नै छु। अहिले मैले त नर्मल नै देखिरहेको छु पहिलेको जस्तै । anyway thank u for everyone watching सिधा कुरा जन्ता सङग । कतार बाट ✌✌✌

  • @playstorr5381
    @playstorr5381 7 лет назад +1

    रबि सर हजुरलाई कुन सब्दले समान गरुम आस छ अजै नेपालको बिकास गर्नु हुन्छ र दुखमा पर्ने हरुलाई हजुरले हेर्नू हुने छ I love you Rabi sir best of luck

  • @malinmagarmagar1504
    @malinmagarmagar1504 7 лет назад +1

    प्रस्तुति अति राम्रो

  • @prakashrai6878
    @prakashrai6878 7 лет назад

    गर्व लाग्छ रबि सर तपाईंको अाबज लाई कदम सुन्दा र हैर्दा।।

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 7 лет назад

    अन्तिम मा ओमन का राजदुतावास र सुमन जस्ता राष्ट्रसेवकलाई म र सम्पुर्ण को तर्फबाट धन्यवाद अनि सलाम ।

  • @samrikarai6189
    @samrikarai6189 7 лет назад +13

    namaste rabi bhai mo isreal bata😗😗😗😗

  • @rishiacharya7252
    @rishiacharya7252 7 лет назад

    सलाम रबि सर !!सलाम रबि सर !!सलाम रबि सर !!सलाम रबि सर !!पत्रकार भनेको रबि सर जस्तो होस्
    मेरो हिर्दाय देखि सलाम छ

  • @tirthapun5780
    @tirthapun5780 7 лет назад

    चितवन बाट कल गर्नु हुने महान व्यक्ती साथै रवि सरलाई यहि लेख बाट लाखौंलाख सलाम छ साथै रास्ट्र सेवक सुमन मगरलाई पनि उहाँ जस्तो देश भक्त रास्ट्र सेवकको यो देशलाई धेरै खाँचो छ

  • @ramthapa2710
    @ramthapa2710 7 лет назад

    रबिदाई हजुर धेरै धेरै धेरै सामल छ हजुर हामीनेपालीको भगबान नै हाे

  • @purbelikanchhi7265
    @purbelikanchhi7265 7 лет назад +1

    रबि सर तपाईं लगायत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबाद तथा सलाम गर्न चाहन्छु , अब तपाईं हामी मिलेर देस बनाउने हो समाज मा हुने गरेका विभिन्न समस्या तथा अनियमितता को खबरदारी साथै समाज सुधार मा तपाईं जस्ता सपूत हरु को खाचो छ हामी सधै तपाईं लाई साथ र सहयोग गरिरहने छौ ।।

  • @kisanachhami9950
    @kisanachhami9950 7 лет назад +2

    त्यो जिशिअ कल्पना घिमिरे लाइ त्यो जिशिअ को पद कस्ले दियो, घोकेर नेताको पाइन्ट समायर जिशिअ भयर हुन्छ ??सामाजिक चेत छैन रहिछ उनिमा।
    धन्यबाद रबि सर लाई।

  • @bhimnaku4209
    @bhimnaku4209 7 лет назад

    नेपाल् पुगेपछि रबि सर को ईस्टुडियोमा पुगेर रबि रबि सर लाई सलाम ठोक्न मन लागेको छ सारै नै /?

  • @syangjalimehal2347
    @syangjalimehal2347 7 лет назад

    ल है मनि हेर्न सुरु गरे है अति राम्रो कार्यक्रम

  • @sapanaadhikari663
    @sapanaadhikari663 7 лет назад

    24 news ko all membee, units lai dherai dherai dhanyabad.... keep it up

  • @ishworadhikari8519
    @ishworadhikari8519 7 лет назад

    रबि सर लाई सलाम छ यस्तो पिडा मा परेको नेपाली चेली लाई उदार गरिदिनु भयो

  • @ashrinaadhikariashrina9439
    @ashrinaadhikariashrina9439 7 лет назад

    जनताकाे सेवामा सधैं लागि रहन र
    जनताकाे सधैं हकहितकाे निमित
    अगस्त रहन
    म रवि लामिछाने लाई १००%
    समथर्न गद्छु ॥॥।

  • @nothingok9397
    @nothingok9397 7 лет назад +4

    Salam Rabi sir I'm from Bahrain

  • @footballa2z839
    @footballa2z839 7 лет назад

    नेपाल आमाकी सच्चा सपूत रबि सरलाई म सलाम गर्दछु

  • @ganeshkhanal3607
    @ganeshkhanal3607 7 лет назад

    धेरै राम्रो कायक्रम !!

  • @rajlimbu3826
    @rajlimbu3826 7 лет назад

    सलाम छ रबि दा दा म अहिले हाल मलेसिया देखि हेर्दाइ छु सिदा कुरा जन्ता सङ्गा को कर्य क्रम अत्यन ताइ राम्रो छ