जंगलमा भेडा पाल्ने गुरुङ दाई भन्छन् ‘स्कुलबाट भागेर भेडा गोठमा बस्न जान्थें’ │Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 6 апр 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: ruclips.net/channel/UCW-l...
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल :
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #kaski

Комментарии • 34

  • @Rajengurung490
    @Rajengurung490 2 месяца назад +2

    म ईटहरीबाट हेर्दै छु हजुरको प्रस्तुती भिडियो सामाग्री सार्है मनपर्छ ।

  • @ramchandraaryal9080
    @ramchandraaryal9080 2 месяца назад +1

    धेरै राम्रो लाग्यो । अ्मेरिका न्यु योर्क देखि हेर्दै छु। आनन्द अनि शान्त वातवारणमा पहाडका कुना कन्दराहरु घुम्दै आफ्नै ब्याबसायमा रमाउने गुरुङ दाईप्रति सम्मान्।

  • @chandra1369
    @chandra1369 2 месяца назад +1

    गुरुङ काे जिन्दगी भेडा हेरेरै जाने भयाे

  • @anilthapa5279
    @anilthapa5279 2 месяца назад +2

    खुशी लाग्यो मिहेनेती लिल बहादुर जी मा
    उहांले भने झै गाउपालिकाले घुम्ति गोठका लागी ठाउठाउमा पानी र छाप्रो बनाउन जरुरी देखिन्छ

  • @chitragurung3747
    @chitragurung3747 2 месяца назад

    Good job gurung bhai I am wathing from india

  • @amarkunwar844
    @amarkunwar844 2 месяца назад

    कडा परिश्रमको भिडियो हेर्न पाउँदा रमाईलाे लाग्छ म साउदी बाट ❤❤❤

  • @chandrabc3581
    @chandrabc3581 2 месяца назад +1

    मेरो घरचै बाग्लुङ हाल चै साउदी बात हेर्दै छु है

  • @kbgurung9290
    @kbgurung9290 2 месяца назад

    बास्तबिक गोठालो जीवन बारेको पुरै अँसा सुनेर अचम्म लाग्यो । भनिन्छनि एक पाराको जिबन । यत्तिको जबानी अबस्थामा परिवार देखि टाढा रहेर कहिले सम्म जिउन पर्ने हो सायद बाध्यता होला । जिबन भनेकै सँघर्स मात्र त हैन होला नि, जीवनको केही भाग समय परिवार लाइ पनि दिने गरेमा राम्रो हुन्थ्यो । काठमाडौं देखि हेर्दै छु ।

  • @RajendraBatha
    @RajendraBatha 2 месяца назад

    रोल्पा हाल साउदि अरब बात हेर्दै छु हजुरर्को बयाब्साय सफल्मय बितोस 🎉❤

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 2 месяца назад

    लमजुङ बाट हेर्दै छु

  • @rajendramanandhar1313
    @rajendramanandhar1313 2 месяца назад

    अझ धेरै पल्नु हाेला हस्त धन्नेबाद जय किसान।

  • @sitagurung
    @sitagurung 2 месяца назад

    Mero saila vai from hong kong

  • @rupagurung9229
    @rupagurung9229 2 месяца назад

    good job

  • @AnitaGurung-fb9gm
    @AnitaGurung-fb9gm 2 месяца назад

    Mo sorpani bat ho therai ramro lakyo❤

  • @rameshthajali9151
    @rameshthajali9151 2 месяца назад

    Ma dubai bata herdai chu chitra sir nepal ko location myagdi jhin

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv 2 месяца назад

    Good ❤❤

  • @kushalbudhamagar2539
    @kushalbudhamagar2539 2 месяца назад

    ❤❤❤❤❤

  • @kumargurung9320
    @kumargurung9320 2 месяца назад

    Sahi kura ho Hawa Pani vana paidaina

  • @hembahadur8911
    @hembahadur8911 2 месяца назад

    Kuwait

  • @abhiyangaming2355
    @abhiyangaming2355 2 месяца назад +1

    Darjeeling k gurung

  • @user-rf8th9ej7b
    @user-rf8th9ej7b 2 месяца назад

    Ma India wat ho bro

  • @user-bz3ge4yx1v
    @user-bz3ge4yx1v 2 месяца назад

    Good life waching from india

  • @ChijaChijagurung
    @ChijaChijagurung 2 месяца назад

    Dherai barsa pachi metro Solti lai dekhna payo jai Nepal citra❤

  • @user-sg8uc6vq9v
    @user-sg8uc6vq9v 2 месяца назад

    ❤❤❤❤❤😊

  • @ranjema703
    @ranjema703 2 месяца назад +4

    सबैभन्दा तनाब रहित जीवन नै येही हो तर अलिकति व्यवस्थित आफ्नो खानपिन मा ध्यान दिनु होला अझै धेरैको संख्यामा पालन गरेर राम्रो आम्दानि गर्नुस् जय किसान

  • @indrabhandari9211
    @indrabhandari9211 2 месяца назад

    म सल्यानी हाल मलेसिया देखि 👅🇳🇵🇳🇵🇳🇵💓🤣❤️❤️

  • @ambahadurgurung921
    @ambahadurgurung921 2 месяца назад

    Good 👍 job 👏 ❤

  • @user-wk2hc4qc7n
    @user-wk2hc4qc7n 2 месяца назад

    Gorkha bhata ho

  • @savojtan8416
    @savojtan8416 2 месяца назад

    Pachthar dekhi

  • @bhimkatuwal6798
    @bhimkatuwal6798 2 месяца назад

    Ma ilam bata herdai chu

  • @gurungrabi5621
    @gurungrabi5621 2 месяца назад

    Hongkong

  • @gyankarki658
    @gyankarki658 2 месяца назад

    M qatar

  • @indrabahadurkhadka8483
    @indrabahadurkhadka8483 2 месяца назад

    Morangin bata

  • @SamalGurung-fn1mi
    @SamalGurung-fn1mi 2 месяца назад

    mh gorkha bada