अत्यन्त निश्पक्ष,निडर,आग्रही पुर्वाग्रही,विना आफुलाई लागेको कुरा प्रष्ट्र संग राख्ने कानुनविद्,संविधानविद्,भिमार्जुन आचार्य सर प्रति हार्दिक नमन बहुत गज्जब लाग्यो।
डा.भिमार्जुन सरले सही भन्नु भएको छ । हाम्रो देश भ्रस्टाचारी नेताहरुले र कर्मचारीहरुले देश लाई कंगाल बनायो । जब सम्म भ्रस्टाचारीको अन्त्य हुन्न तब सम्म देशको बिकास हुन्न ।
भिमार्जुन सरको सायद बिरलै होला उहाँको ईन्टरभ्यु हरु नसुनेको नदेखेको तर जति सुने पनि यो मन कहिले पूरा हुदैन सर हजुर सत्य र सच्चा ब्यक्ति हुनुहुन्छ हार्दिक सम्मान छ सर हजुर प्रर्ति♥️🙏🏻♥️
डा भिमर्जुन आचार्य एउटा कुसल गायक , सङिगतकार, रचनाकार ,समाजका हिरो कानुन बिधर्थिबिधर्थि,शिछक , सम्बिधानबिद कति राम्रो बिचार सहितको ब्याख्या सुनि रहन मन लागि रहने जय होस ❤🎉🎉
आज सम्मको उत्कृस्त्ट अन्तर्बार्ता।डा भिमार्जुन एक असल र उत्कृस्ट कानुनबिद एबम बहुप्रतिभासाली ब्यक्ती।नेपाली मनमा राख्न पर्ने आदर्श बिध्वान।स्वतन्त्र ब्यक्ती तर सरकार को प्रतिपक्ष्य जस्तै आवाज
यसपटक हाम्रा देशका नेताहरूले इमानदार र सक्षम व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ। सक्षम र योग्य मध्ये डा भिमा॔जुन आचार्य एक जना हुनुहुन्छ। धन्यवाद प्रकाश सुवेदी show अनि प्रकाश जी लाई 🙏🙏🙏
कार्यक्रमको नाम अंग्रेजीमा भए पनि पूर्ण कार्यक्रम अवधिभर सालिन एबं सुन्दर नेपाली भाषामा प्रस्तोता प्रकाशजी र पाहुना डा भीमार्जुन आचार्यजीको संबाद धेरै नै उत्कृस्ट लाग्यो। दुबैजनालाई शुभकामा।
भिमार्जुन जीको विचार र प्रस्तुति सधै सरल, उच्च र सम्मानजनक हुन्छ। यी नै वहाँको व्यक्तित्व हो। बेईमान र हिनतावोधले पिडीत नेपालीहरुको बिचमा वहाँ एक नेपाली निडर सत्य तथ्य बोकेको व्यक्तित्व हो।
He should be on the TOP means president, Multi-Talented and very wide minded, inspiring and motivational thought, politician could not put him in right place
तापाई को यो show जनमसंग्रह जस्तै छ जाहा चर्चित व्यक्ति हरुलाई राजा कि राष्ट्रपति भनेर सोधिन्छ र राजा र राष्ट्रपतिमा धेरै ले राजालाई रोज्छन , यो हेर्दा देशमा जनमतसंग्रह गर्दा राजा १००% पुनःस्थापना हुने देखिएको छ !
कति शान्त शालिन भद्र तरीकाले आफ्नो भनाई राख्नु हुन्छ डा. भिमार्जुन सर 👏उहांका प्रत्येक अन्तरवार्ताहरु नछुटाई हेर्ने गर्छु सारै मनपर्छ . प्रत्येक भनाईहरु यथार्थपरक हुन्छन समय सान्दर्भिक हुन्छन् . बहुप्रतिभाका धनि डा.कानुनमा अझै प्रखर प्रष्ट हुनुहुन्छ , उहांले दलाल भ्रष्ट नालायक नेता भन्नपनि लाज लाग्छ हरुको बारेमा को कस्ता भनेर प्रष्टै भन्नु हुन्छ , उहांका मूख्य भनाई ‘यो मुलुक र जनताका बिकास सम्बृद्धी सुखका बाधकहरु यीनै ( नाममात्रका ठूला) दलका नालायक निकम्मा भ्रष्ट नेता अनि तिनका बेसरम अल्छी लम्पट कार्यकर्ता हुन ‘ अति नै चित्त बुझ्ने भनाई लाग्छ . यस्का साथै पढेलेखेका भनौंदा वौद्धीक विद्वानहरुपनि तेतीकै जिम्मेवार छन यो राष्ट्र बरबाद गर्नमा । राजा ज्ञानेन्द्रको बारेमा गर्नु भएको टिप्पणीपनि तेतीकै चित्त बुझ्दो छ . तर माघ १९ र असोज १९ गराउन बाध्य पार्ने त यीनै दलालहरु र अति उग्रबादी आतंककारीहरुले जनधनको अपार क्षति यानेकी देस विध्वंस मच्चाई ध्वस्त गर्दै र निर्दोष निरीह निमुखा गरीब २० सौं हजार नेपालीको क्रुर तरीकाले निर्मम हत्या गर्नु , यो सब रोक्नपनि राष्ट्रप्रमुखको दायित्व भएरपनि हो नि ,, ।
भिमार्जन आचार्य जी अति ईमानदार स्पष्ट बोल्ने राष्ट्र राष्ट्रियता प्रति अति चिन्ता गर्ने एकजना राष्ट्रवादी चिन्तन भएको व्यक्ति हुनुहुन्छ उहाँलाई म धेरै सम्मान गर्छु।
कुनै शब्दमा आटाउन नसक्ने ब्यक्तित्त्व, नेपाल को नेताले त अरु बाट सिक्दैसिक्दैन तर आम जनताले चाहिँ उहाबाट केही सिकोस र अबको ५ बर्ष को चुनाब मा voting pattern आझै शसक्त र परिबर्तित होस।
Salute from UK! Thank you! The intellect like you must stay in Nepal and save our beloved motherland!!! Sir I am your big fan! Dherai majja aayo interview herera! Prakash sir thank you for bringing him.
वहाँको टिप्पणी गलत किन हाेइन भने वहाँलाई थाहा छ कि बाैद्धिक तहमा सत्तासीन व्यक्तिको गुणगान भन्दा आलोचना उर्वर ठहर्छ। पक्कै नेतृत्वविहीनताकाे परिकल्पना गर्नुभएको हाेइन। यद्यपि कार्यकारी पदभार ग्रहण गर्ने नेतृत्व प्रत्यक्ष जननिर्वाचित हुनुपर्छ भन्ने संकेत हुन सक्छ।
भिमार्जुन जी तपाई हरु जस्तो विग्यव्यक्तीहरु मिलेर एउटा रास्ट्रनीर्माण संगठन निर्माण गरि सीहदरवार र सितल निवास घेराउ गर्नु पर्छ नागरिकलाई साथ लिएर र बर्तमन नेताहरू लाई जन्म कैद गराउने र देशमा आमूल परीवर्त्न गर्नु पर्छ ।
भिमार्जुन आचार्य जी नेपालको राम्रो दखल भएको संविधानविद र निष्पक्ष रुपमा आफ्नो अभिमत राख्ने अधिवक्ता हुनुहुन्छ। उहाँको राष्ट्र प्रतिको मायालाई सम्मान गर्नु नै पर्छ। प्रस्तुति रोचक छ।
प्रस्तोता प्रकाश सुबेदि दाईले बिभिन्न कार्यक्रम मा बोलाउनु भएको मध्येका सर्बोत्कृट अतिथि !
उच्च सम्मान आदरणीय व्यक्तित्व डा. भिमार्जुन आचार्य !
भिमार्जुन लाई जन्म दिने बुबा आमा लाई मेरो हिर्दय देखि नमन छ ।
प्रकासुबेदीर भिमारजुनअााचार्यकाे अन्तर्वा अतिराम्राेलाग्याे
भिमर्जुन जि जस्तो सत्य सरल ईमान्दार र राम्रो ब्यात्तीलाई जन्म दिने बुवा आमालाई नमन आज आनन्द आयो उहालाई पनि धेरै धेरै सम्मान ।
यो अन्तरवार्ता साह्रै मन पर्यो । सवाल र जवाफ दुबै मन पर्यो । डा साहबको जवाफ ज्यादै सटिक , बौधिक र सन्तुलित छ !
अत्यन्त निश्पक्ष,निडर,आग्रही पुर्वाग्रही,विना आफुलाई लागेको कुरा प्रष्ट्र संग राख्ने कानुनविद्,संविधानविद्,भिमार्जुन आचार्य सर प्रति हार्दिक नमन बहुत गज्जब लाग्यो।
डा.भिमार्जुन सरले सही भन्नु भएको छ । हाम्रो देश भ्रस्टाचारी नेताहरुले र कर्मचारीहरुले देश लाई कंगाल बनायो । जब सम्म भ्रस्टाचारीको अन्त्य हुन्न तब सम्म देशको बिकास हुन्न ।
कार्यक्रम प्रसारण देखिको सबैभन्दा उत्कृष्ट अन्तर्वार्ता
बहु प्रतिभासाली बहु आयामिक ब्यक्तित्वका धनी डा. भिमर्जुन आचार्य सर प्रति नमन ।
डा.भिमार्जुन सर अत्यन्तै मनपर्ने ब्यक्ति हुनुहुन्छ !!
भिमार्जुन सरको सायद बिरलै होला उहाँको ईन्टरभ्यु हरु नसुनेको नदेखेको तर जति सुने पनि यो मन कहिले पूरा हुदैन सर हजुर सत्य र सच्चा ब्यक्ति हुनुहुन्छ हार्दिक सम्मान छ सर हजुर प्रर्ति♥️🙏🏻♥️
डा भिमर्जुन आचार्य एउटा कुसल गायक , सङिगतकार, रचनाकार ,समाजका हिरो कानुन बिधर्थिबिधर्थि,शिछक , सम्बिधानबिद कति राम्रो बिचार सहितको ब्याख्या सुनि रहन मन लागि रहने जय होस ❤🎉🎉
अति उत्तम विचार नतमस्तक छु हजुरको सम्मान स्वरुप जय नेपाल आमा❤❤
वाह कति राम्रो ब्यक्ति र राम्रो सोच
भिमार्जुन सर र प्रकास सुबेदी दुबै जनालाई हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु❤❤❤❤❤❤❤
डाक्टर भिमार्जन ज्यु लाई मेरो सलाम अनि नमन 🙏🙏🙏
आज सम्मको उत्कृस्त्ट अन्तर्बार्ता।डा भिमार्जुन एक असल र उत्कृस्ट कानुनबिद एबम बहुप्रतिभासाली ब्यक्ती।नेपाली मनमा राख्न पर्ने आदर्श बिध्वान।स्वतन्त्र ब्यक्ती तर सरकार को प्रतिपक्ष्य जस्तै आवाज
अहिले सम्मको उतकृष्ट भाग धन्यवाद प्रकाश सुबेदी जि लाई राम्रो पहुना ल्याउनु भएकोमा सलाम नमन छ डा साहबलाई।
सबै कुराले मन छौयो।भिम अर्जुन जस्तो स्पष्ट ब्यक्तालाई हिर्दय देखि नमन
Huge respect to you with your passion, Your educational position,Your though, your vibes, your confidence also 🤗 what a multi talented person. 😍
I haven't missed his single interview so aaja yata pani aaiyo hernalai...great thoughts and great personality
नछुटाएर हेर्ने कार्यक्रम प्रकाश सुवेदी र पात्र डा. भिमार्जुन आचार्य । दुबैलाई मेरो नमस्कार ।🙏
Huge respect Dr. Bhimarjun sir🇳🇵🙏
डा. आचार्य बाट म पहिले देखि प्रभावित छु।
यसपटक हाम्रा देशका नेताहरूले इमानदार र सक्षम व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ। सक्षम र योग्य मध्ये डा भिमा॔जुन आचार्य एक जना हुनुहुन्छ। धन्यवाद प्रकाश सुवेदी show अनि प्रकाश जी लाई 🙏🙏🙏
अहिले सम्मकै उत्कृष्ट कार्यक्रम भयो | अब आहुतिलाई बोलाउन पर्यो
सत्य र यथार्थ बक्ता डा भिमार्जुन सर लाइ नमन।
कार्यक्रमको नाम अंग्रेजीमा भए पनि पूर्ण कार्यक्रम अवधिभर सालिन एबं सुन्दर नेपाली भाषामा प्रस्तोता प्रकाशजी र पाहुना डा भीमार्जुन आचार्यजीको संबाद धेरै नै उत्कृस्ट लाग्यो। दुबैजनालाई शुभकामा।
Always good to hear Dr. Bhimarjun Acharya ji. Thanks @Prakash ji for inviting right man at right time...🙏🙏
I have huge respect and admiration for both Acharya brothers.
BHIM & SUBASH sir 🙏
This is the best interview episode of Prakash Subedi. Enjoyed every moment during the episode. Dr. Bhimarjun ... just waw.
धन्यवाद! मलाई मनपर्ने अादरणिय सर बहुप्रतिभाका धनी व्यक्तित्वकाे प्रष्ट विचार सुनिरहु जस्ताे लाग्छ ।
भिमार्जुन सर को कुरा सुनेर मन प्रफुल्लित भयो 🙏🙏
Being a lawyer myself, I am a dyeheart fan of Dr.Bhimarjun Acharya.
Today after watching his interview, I am highly impressed by him.
Salute to him 👏
तपाईको जय होस कि हामिलाई यस्तो मीठो कार्यक्रम पस्केकोमा।
Hugely respected personality for me
Huge respect to Dr Bhim Arjun Sir !!
अत्यन्तै बौद्धिक ब्यक्तित्व सलाम छ । डा.भिम आर्जुन आचार्य
काकाको आजको कार्यक्रम सबैभन्दा उत्कृष्ट लाग्यो
जीवनमा थप प्रेरणा मिल्ने खालको अन्तर्वाता
बहुप्रतिभाका धनी भिमार्जुन सरप्रति हार्दिक नमन।
भिमार्जुन जीको विचार र प्रस्तुति सधै सरल, उच्च र सम्मानजनक हुन्छ। यी नै वहाँको व्यक्तित्व हो। बेईमान र हिनतावोधले पिडीत नेपालीहरुको बिचमा वहाँ एक नेपाली निडर सत्य तथ्य बोकेको व्यक्तित्व हो।
अत्यन्तै विवेकि अनि वौद्दिक व्यक्तित्व
Great analysis, people are crazy as Einstein said.
अति राम्रो छ
साह्रै राम्रो अन्तर्वार्ता प्रकाशजी
Remarkable, inspiring and interesting too.Thanks so much.
मिठो अन्तर्वार्ता ।
भिमार्जुन शर, चिया कफि भेटघाटमा रमाउने कुराले सारै खुशी बनायाे। सानाे कुरामा खुशी भेट्रने बानी मेराे पनि छ ।
मलाई मन पर्ने सिमित मान्छे मध्य तपाई एक हो सर तपाईलाई साधुबाध सर
thanks for inviting such a great person.
अत्याधिक बौद्धिक ब्यक्ती
भिमार्जुन लाई मेरो सलाम छ
He is the greatest person
Love you Bhimaarajun sir god bless you
अहिलेसम्म को राम्रो अन्तरवार्ता
He should be on the TOP means president, Multi-Talented and very wide minded, inspiring and motivational thought, politician could not put him in right place
मन पर्ने र निरन्तर Follow गरिरहेको व्यक्त्तित्व🙏🙏
तापाई को यो show जनमसंग्रह जस्तै छ जाहा चर्चित व्यक्ति हरुलाई राजा कि राष्ट्रपति भनेर सोधिन्छ र राजा र राष्ट्रपतिमा धेरै ले राजालाई रोज्छन , यो हेर्दा देशमा जनमतसंग्रह गर्दा राजा १००% पुनःस्थापना हुने देखिएको छ !
हजुरकाे बहस धेरै हेरे अति राम्राे, स्पष्ट बक्ता अनि हजुर हाम्रै दाङकाे। खुशि लाग्याे
अहा कति राम्राे विचार
धन्यवाद भिमार्जुन आचार्य ज्यु। सवाल जवाफ दुबै राम्रो छ ।।
भिमार्जुन सर जस्तो इमान्दार मान्छे १०० जना भइदिने हो भने देश बन्न कुनै समय लाग्ने थिएन।
Grate Analysis 🙏🙏🙏
महान बिचारको धनी डा भिमर्जुनबाट आम जनता नेताले धेरै सिक्ने अवसरको रुपमा लिनुपर्छ।
डाक्टर भिमार्जुन आचार्य लाई उच्छ सम्मन छ 🙏❤️
मन पर्ने व्यक्ति
बहुप्रतिभाशाली ब्यक्तित्व 🙏🙏
मलाई मन पर्ने ब्यक्ति र गित पनि heart touching
मैले मेरो जिबनमा ससम्मान गर्नुपर्ने एक मेरो देशको ब्याक्तित्व हो।भिमार्जुन सर हो।म बाचुन्जेल सम्म सम्झिने छु।।।।सर 🙏🙏🙏🙏🙏😍😍😍
कति शान्त शालिन भद्र तरीकाले आफ्नो भनाई राख्नु हुन्छ डा. भिमार्जुन सर 👏उहांका प्रत्येक अन्तरवार्ताहरु नछुटाई हेर्ने गर्छु सारै मनपर्छ . प्रत्येक भनाईहरु यथार्थपरक हुन्छन समय सान्दर्भिक हुन्छन् . बहुप्रतिभाका धनि डा.कानुनमा अझै प्रखर प्रष्ट हुनुहुन्छ , उहांले दलाल भ्रष्ट नालायक नेता भन्नपनि लाज लाग्छ हरुको बारेमा को कस्ता भनेर प्रष्टै भन्नु हुन्छ , उहांका मूख्य भनाई ‘यो मुलुक र जनताका बिकास सम्बृद्धी सुखका बाधकहरु यीनै ( नाममात्रका ठूला) दलका नालायक निकम्मा भ्रष्ट नेता अनि तिनका बेसरम अल्छी लम्पट कार्यकर्ता हुन ‘ अति नै चित्त बुझ्ने भनाई लाग्छ . यस्का साथै पढेलेखेका भनौंदा वौद्धीक विद्वानहरुपनि तेतीकै जिम्मेवार छन यो राष्ट्र बरबाद गर्नमा ।
राजा ज्ञानेन्द्रको बारेमा गर्नु भएको टिप्पणीपनि तेतीकै चित्त बुझ्दो छ . तर माघ १९ र असोज १९ गराउन बाध्य पार्ने त यीनै दलालहरु र अति उग्रबादी आतंककारीहरुले जनधनको अपार क्षति यानेकी देस विध्वंस मच्चाई ध्वस्त गर्दै र निर्दोष निरीह निमुखा गरीब २० सौं हजार नेपालीको क्रुर तरीकाले निर्मम हत्या गर्नु , यो सब रोक्नपनि राष्ट्रप्रमुखको दायित्व भएरपनि हो नि ,, ।
Very good personality Dr Aacharya respect him
भिमार्जन आचार्य जी अति ईमानदार स्पष्ट बोल्ने राष्ट्र राष्ट्रियता प्रति अति चिन्ता गर्ने एकजना राष्ट्रवादी चिन्तन भएको व्यक्ति हुनुहुन्छ उहाँलाई म धेरै सम्मान गर्छु।
कुनै शब्दमा आटाउन नसक्ने ब्यक्तित्त्व, नेपाल को नेताले त अरु बाट सिक्दैसिक्दैन तर आम जनताले चाहिँ उहाबाट केही सिकोस र अबको ५ बर्ष को चुनाब मा voting pattern आझै शसक्त र परिबर्तित होस।
राम्राे लाग्याे धन्यवाद ।
I am 100% agree with Bhimarjun ki.
Great work keep it up bhimarjun dai
Dai ko bichar dharai ramro ❤❤❤❤
बहुआयामिक ब्यक्तित्व भिमार्जुन आचार्य सर !
A huge salute to you sir 🙏👍
Fair enough
Salute from UK! Thank you! The intellect like you must stay in Nepal and save our beloved motherland!!! Sir I am your big fan! Dherai majja aayo interview herera! Prakash sir thank you for bringing him.
🙏
Yo bhailai chine chine jasto lagyo🤗
Yes he is the only one so far I know who speaks truth and great analyser!
@@gurung4606dai ho? Haaa
@@gurung4606 hola, mero dai ko naam pani Kamal mai ho
Great personality...source of inspiration
एक महान बहुमुखी प्रतिभाका धनी व्यक्ति भिमार्जुन आचार्य ज्यु
Huge respect Bhimarjun sir
वहाँको टिप्पणी गलत किन हाेइन भने वहाँलाई थाहा छ कि बाैद्धिक तहमा सत्तासीन व्यक्तिको गुणगान भन्दा आलोचना उर्वर ठहर्छ। पक्कै नेतृत्वविहीनताकाे परिकल्पना गर्नुभएको हाेइन। यद्यपि कार्यकारी पदभार ग्रहण गर्ने नेतृत्व प्रत्यक्ष जननिर्वाचित हुनुपर्छ भन्ने संकेत हुन सक्छ।
आहा डाक्टर साहब🙏🙏🙏🙏🙏⚘️⚘️⚘️⚘️
मेरो मन पर्ने कार्यक्रम हो यो
अब चाहिँ जल शाह र रमेश उप्रेती लाई ल्याउनु पर्यो प्रकाश सर
Bada ramro kuro garnu vo sir thank you
भिमार्जुन सर सम्मानित ब्यक्तित्यो सम्मान छ
हैट! बहुप्रतिभावान् 🙏🙏
Mero jiwan ko ramro interview respect sir bhimarjun sir
Respected personlaty of nepal🙏🙏🙏
कस्तो आनन्द लागेयो उहाँको अन्तरबार्ता
बहुआयामिक व्यक्तित्वका कुरा मनपर्यो !
Love this interview..
Good selected guest .
Ask about नागरिकता रवि को …!!!
भिमार्जुन जी तपाई हरु जस्तो विग्यव्यक्तीहरु मिलेर एउटा रास्ट्रनीर्माण संगठन निर्माण गरि सीहदरवार र सितल निवास घेराउ गर्नु पर्छ नागरिकलाई साथ लिएर र बर्तमन नेताहरू लाई जन्म कैद गराउने र देशमा आमूल परीवर्त्न गर्नु पर्छ ।
Jai hos
ग्रेट पर्सन, भिमार्जुन जि ।
Sarai ramro yatharthaparak bichar xa vimarjun sirko vanai
यो प्रकाशे फटाहाले आज चाहि राम्रो मान्छे लाई ल्याएछ अब डा सुरेन्दर के सि लाई बेलाउन पर्यो हामि 1 billion पुर्याई दिन्छम
great thoughts....
भिमार्जुन आचार्य जी नेपालको राम्रो दखल भएको संविधानविद र निष्पक्ष रुपमा आफ्नो अभिमत राख्ने अधिवक्ता हुनुहुन्छ। उहाँको राष्ट्र प्रतिको मायालाई सम्मान गर्नु नै पर्छ। प्रस्तुति रोचक छ।