भुन्टी भाग ९८ [Bhunti Epi-98] II Asha Khadka II Sukumaya II February 22, 2022

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
    Cast : Sarada Giri, Sushil Pokharel, Hiuwala Gautam, Subash Gajurel, Bijaya Deauja, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Sunira(Mainali) Devkota, Yoseph Sewak, Padam Rai, Krishna Bhakta Maharjan, Anita Tamrakar
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Yoseph Sewak
    Sub Editor: Deevaraaj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sushama Joshi
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    #Bhunti #Sukumaya #nepalishortmovie
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 2,2 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  2 года назад +1374

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.94M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @SameerSameer-rz1wm
      @SameerSameer-rz1wm 2 года назад +30

      मलाई आशा दीदी धेरै मन पर्छ। मलाई उनको आवाज, सम्मान गर्ने तरिका, अभिनय आदि मन पर्छ, आशा दीदी धेरै मेहनती व्यक्ति हुन्

    • @punugaire8821
      @punugaire8821 2 года назад +20

      First views ❤️❤️❤️❤️❤️❤️

    • @punugaire8821
      @punugaire8821 2 года назад +18

      Lots of love asha dizu stay safe ❤️❤️❤️❤️❤️

    • @pushpapandey0989
      @pushpapandey0989 2 года назад +16

      ❤❤❤

    • @यमखुलालमगर
      @यमखुलालमगर 2 года назад +12

      आशा दिदी हजुरको काम प्रति मनै देखि उच्च सम्मान छ ।

  • @niruthapa897
    @niruthapa897 2 года назад +56

    धेरै राम्रो छ पल पुजा जि आउँदा धेरै खुशी लाग्यो 🙏🙏👏👏💞💞💞💞

  • @raitamang1774
    @raitamang1774 2 года назад +52

    आज को भाग राम्रो लाग्यो त्यसमा पनि हीरो हिरोनी को इन्ट्री हुँदा रमाइलो लाग्यो खुशी लाग्यो म यस्तो गीत गाउँछु 2, पनि हेर्नु पाउने भए, शुभ कामना छ सबै टीम लाई♥️♥️♥️♥️

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 2 года назад +189

    आहा आज त झन रमाइलो भयो,,मन पर्ने सिरियल अनि त्यसैमाथी,,मेरो मुटुको टुकुरा #पुजा #पल लाई देख्न पाइयो,,,सारै खुशी लाग्यो💚💚lots of love

  • @chhetritigerofficial.9986
    @chhetritigerofficial.9986 2 года назад +169

    आज पल जि र पुजा जि लाई भुन्टी सिरियल मा देख्दा सारै खुशी लाग्यो❤️❤️👍️

    • @star78249
      @star78249 2 года назад +3

      पुजाको बदलामा समिक्षा अधिकारी हुनू पर्थ्यो नी

    • @nirmalaoli8657
      @nirmalaoli8657 2 года назад +1

      Q1

    • @minapanthi6976
      @minapanthi6976 2 года назад

      @@nirmalaoli8657 b

  • @basantadhakalpaulshah3556
    @basantadhakalpaulshah3556 2 года назад +47

    Aaha Real Hero Megha Star My Heart Paul Da Always So Excited All Project Best Wishes & Congratulations Teamअनि फिल्म"म यस्तो गीत गाउँछु २"यही फागुन १३ गते देखि देशैभरका सबै सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ 😍तपाईहरु सबैले माया र साथ दिनुहोला है 🙏🧡नजिकैको प्रत्येक हलहलमा गएर हेर्न नभुल्नु होला है 💖🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +14

    भुन्टी आउनेबित्तिकै मोबाइल तेर्साएर हेर्न सुरु
    गरिहल्छु निकै रमाइलो लाग्छ😍 शुभकामना 🙏

  • @remisharai6813
    @remisharai6813 2 года назад +349

    अति राम्रो सिरियल फेरि मुकुलिलाई सुकुमायाले ठिक पार्ने बेला भएको छ

    • @limbuni2048
      @limbuni2048 2 года назад +11

      Kaji lai ni thik parnu paro

    • @oprasad3958
      @oprasad3958 2 года назад +12

      मूकूली को बानी सुध्रिन र नेपाल को कानून सूध्रनू एउटैहो

    • @rajanraju4963
      @rajanraju4963 2 года назад +2

      हजुर यो एउटा सुझाव को लागि मात्र हो हजुर 👈👍

    • @jamalakulung3216
      @jamalakulung3216 2 года назад +1

      आहा कत्ति राम्रो सिरेल

    • @tulsakc39
      @tulsakc39 2 года назад

      हिहि होत नि

  • @sagarrana752
    @sagarrana752 2 года назад +118

    मलाई त सारै खुसी लागेयो पल जि अनि पुजा जि लाई देखेर्😘😘😘😘

  • @rejinabishwokarma9533
    @rejinabishwokarma9533 2 года назад +73

    आशा दिजु बोलेको कति मन पर्छ सरै राम्रो लाग्यो ।❤️❤️❤️❤️

  • @happytv24
    @happytv24 2 года назад +4

    सर्व प्रथम त मलाई मन पर्ने सिरियल कान्छी र भुन्टी साथै हजारौ को भिड मा म पनि कान्छी र भुन्टी को बिक फेरेन पर्ने छु साथै आज को भाग पनि एकदमै राम्रो छ आज को भाग समेटतै अर्को नया भाग चाडै हेर्नु पाउ 🙏🙏🙏🙏
    यो दुखि जिन्दगी निरतर साथ साउदी बाट हेर्दै छु

  • @nanu4167
    @nanu4167 2 года назад +25

    Sukumaya aasha jasto स्वछ सादा कहि कतै दाग नलागि विवादित नबनी indrastry मा टिक्नु जस्तो खुसी को कुरा अरु कुनै छैन मनै आनन्द हुन्छ आशा लाई देख्दा😘😘😘😘 सधै येस्तै काम गर्दै जानु😘😘😘💝💞💞

  • @somamaya4320
    @somamaya4320 2 года назад +44

    सारै राम्रो छ सिरियल धेरै धेरै सफलता को शुभकामना 🙏🙏🙏🙏love you so much suku maya tivi lai😍😍😍😍

  • @susmitabasnet6021
    @susmitabasnet6021 2 года назад +3

    धेरै राम्रो छ भुन्टी को दाजु बहिनि को त् अझै राम्रो सबै टिम लाइ धेरै धेरै सुभ कामना

  • @sitakc6766
    @sitakc6766 Год назад +16

    पल शाह र पुजा शर्मा लाई याे सिरियलमा देख्दा एकदमै खुशी लाग्याे❣️❣️❣️🙏🙏🙏🙏

  • @sumitrabc9963
    @sumitrabc9963 2 года назад +2

    मन पर्ने सिरियल सफलताको शुभ कामान सम्पूर्ण टिम लाई

    • @jpmotivation723
      @jpmotivation723 2 года назад

      ruclips.net/video/WLdTQOhUPO0/видео.html

  • @saraswotiipoudel8147
    @saraswotiipoudel8147 2 года назад +29

    एक भाग नि नछुटाइ हेर्ने कोको हुनुहुन्छ? ❤️❤️❤️आउनु यो भाग पनि सॅंगै बसेर हेरम्…….🇳🇵🇳🇵😌😌

  • @kabitaghimire1872
    @kabitaghimire1872 2 года назад +4

    Yo mukuli ra kaji chai k chamkeka hernani man lagdaina ..yo 2 jana maskeko herna ta

    • @Pyb19
      @Pyb19 2 года назад +1

      Aw hai😂

  • @respect2.908
    @respect2.908 2 года назад +51

    Rip to legendary actor Jay nanda lama 😭😭

  • @dineshrajnepali3243
    @dineshrajnepali3243 2 года назад +2

    आहा कति राम्रो देखिएको किङ्ग पल दा अनि पुजा अल्ल द बेस्ट म यस्तो गित गाउँ छु 2 को अल्ल टिम लाई

    • @jpmotivation723
      @jpmotivation723 2 года назад

      ruclips.net/video/WLdTQOhUPO0/видео.html

  • @sajjansharma21
    @sajjansharma21 2 года назад +3

    पल शाहलाई न्याय दे। साथी को नाममा कलंक दुर्गेश and team लाई कारबाही गर्

  • @jayabahadurwaiwa9291
    @jayabahadurwaiwa9291 2 года назад +5

    I Love My Paul Saha ❤️And Pooja Sharma Didi And Dada❤️

  • @kamalarokaya7404
    @kamalarokaya7404 2 года назад +43

    धेरै राम्रो लाग्छ 1 भाग बाट हेर्दै यहाँ सम्म आय धेरै राम्रो लाग्छ अझ राम्रो हुँदै जवोस आशा दिदी धेरै मेहेनती हुनुहुन्छ सबै टिमलाइ शुभकामना

  • @gangagangakc5996
    @gangagangakc5996 2 года назад +26

    अति मन पर्ने सिरियल भुन्टी ❤️ काजि र मुकु को पाट चै काजि, काजि कै ठाउमा रहे र मुकु, मुकु कै ठाउमा रहदा चै धेरै राम्रो हुनेथियो कि मेरो बिचार धन्यवाद ।। दोहा कतार 👌🙏❤️

  • @gayankarki9713
    @gayankarki9713 2 года назад +2

    काजी सङ्ग मुकुलिको चुरी फुरी धेरै हुन लाग्यो कुन दिन सुकुमायाले थिक पारेपछी, बल्ल होस आउँछ, मुकुलीको काजीको सम्मपतीमा आँखा लगाउदै छ,

  • @kabirsatyasagar9837
    @kabirsatyasagar9837 2 года назад +28

    ओखले र सुकुमाया को love पर्छ अब nice कथा पल लाई म मान्छु तर पल को अर्को new आको छ तर जे जस्तो भय पनि super star पल love you पल

  • @reviewdotcom6
    @reviewdotcom6 2 года назад +12

    Kasto lagyo ajako bhag🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Kushum937
    @Kushum937 2 года назад +3

    सारै राम्रो लाग्छ भुन्टी सिरेल अनि ते माथि पलशाहा जि र पुजा जि देख्न पाउँदा सारै खुसी लाग्यो सदै देख्न पाउँ भनेर आशा छ समान गछु 🙏🙏🙏🙏

  • @anitabohara5175
    @anitabohara5175 2 года назад +3

    धेरै राम्रो फेरि यक्दमै मन पर्ने हिरो पहल दादा नि हुनुहुन्छ सदै पहल दादा भै देको भय धेरै धेरै राम्रो हुन्थियो फेरि सुकुमाया को नि अबिनय यक्दमै राम्रो छ 👍️👍️👍️👍️👍️💓💓💓💓💓💓

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +2

    ओख्ले भुमिका सारै राम्रो अब सुकुमाया सङ्ग बिहे हुनुपर्छ

  • @willsonchand226
    @willsonchand226 2 года назад +21

    अब फागुन 13 गते सबै जना म येस्तो गित गाउँछु हेर्ना जानुपर्छ है

    • @harkakhadak3937
      @harkakhadak3937 2 года назад

      कोरोना लाग्छ बाचे पछी संसार देख्न पाइन्छ

  • @Pabeelimboo
    @Pabeelimboo 2 года назад +15

    पल दादा को धेरै नराम्रो कुरा हरु मिडिया मा आइराछ
    हजुर एक पटक मिडिया मा आएर स्पस्ट बनाइदिनुस्न🙏🙏🙏🙏🙏💜

    • @gayatrichand9567
      @gayatrichand9567 2 года назад

      To kasaile fasauna khoje ko ho to afai lasta ma patang hunxa

  • @mahimathapa2540
    @mahimathapa2540 2 года назад +17

    याे पाचकि मुकुलि भन्ने जन्तु चाहि अार्काकाे सम्पति देखेरै कुन दिन चाहि जलेलै मर्छे हाेला

  • @ppfforever1
    @ppfforever1 2 года назад +30

    Always my favourite Paul daa pooja dee and asha dee 🥰

  • @BikramArpan
    @BikramArpan 2 года назад +11

    यो मुकुली टुकुली सुकुली र काजी पाजीलाई ठिक पार्न सुकुमाया आउनै पर्छ।
    सबैको मनमा बस्न सफल कान्छी भुन्टिलाई थप सफलताको अनगिन्ति शुभकामना 💐💐💐

  • @sitasanu1233
    @sitasanu1233 2 года назад +30

    पल शाह को नराम्रो खबर सुन्दा दुख लाग्यो तर पल जि हिम्मत नहार्नुस कसैले फसाउन खोज्दैछन यो 100% थाहा छ राम्रो काम गर्ने लाई खुट्टा तान्ने काम गर्छन सबैले हजुरको म यस्तो गित गाउछु 2 फिल्म लाई हार्दिक बधाई 🎈🎈

    • @jpmotivation723
      @jpmotivation723 2 года назад

      ruclips.net/video/WLdTQOhUPO0/видео.html

  • @aacharyaps7565
    @aacharyaps7565 2 года назад +8

    नेपालीको नारा छ , म एस्तो गित गाउछु - २ हेर्न सल्ला छ / जय पुजा फ्यान जय पुजा शर्मा 💜💜🧡

  • @radhikaradhika7538
    @radhikaradhika7538 2 года назад +36

    के गर्नु आशा दि म यस्तो गित गाऊछू २ को पर्चार को लागि मेरा बेस्ट हिरो हिरोइन् गाऊ आऊनु भएको रैछन् नेपालमा भएकोभए हलमा गएर हेर्थे Indiama छू दुखलाग्यो युटुबमा पनि यति छिटो आऊदैन कसरि हेर्ने होला

  • @padambhat9247
    @padambhat9247 2 года назад +35

    म यस्तो गित गाऊछु फिलिम हीड हुनुपर्छ है अनि आशा बैनि को काम प्रति सम्मान गर्छु

  • @parbatibishwokarma8002
    @parbatibishwokarma8002 2 года назад +35

    आज काे भिडियाे पनि यक दम राम्राे छ अनी पुजा दिदि र पल दाइ काे म यस्ताे गित गाउछु 2 फागुन 13 गते आने भनेर झन खुसि भाकाेछु ल पुजा दिदि र पल दाइ लाइ बधाइ छ हजुर हरु काे भिडियाे धेैर्इ चलाेस भन चाहान्छु बधाइ छ 🙏🙏😍😍🌹🌹👫👫🌷🌷💕💕💚💚

  • @reviewdotcom6
    @reviewdotcom6 2 года назад +11

    paul and puja should marry or not

  • @sabitraghorsane
    @sabitraghorsane 2 года назад +11

    मान्छे जस्तै राम्रो सिरयल आशा दि

  • @arjunpahal6332
    @arjunpahal6332 2 года назад +7

    भुन्टी सिरियल यकदमै मन पर्छ।म अहिले हेटौंडा बाट हेर्दैछु ।

  • @kalpnarokaya6920
    @kalpnarokaya6920 2 года назад +2

    Namaste aasha dede aajako bhunti vag chai akdam ramro lagyo sabae timlai dhanyabad hai💘❤💓💕💖💗💙💚💛💜🖤💝💞💟❣

  • @junachhetri4513
    @junachhetri4513 2 года назад +3

    भुन्टि र कान्छी सिरियल सुरुदेखि नछुताइ हेर्नी आउनुस यता🤚🤚✋✌️

  • @deepakgajurel2831
    @deepakgajurel2831 2 года назад +16

    सर्वप्रथम पल शाह र पुजा शर्मालाई चलचित्र म यस्तो गीत गाउछु २ सफलताको शुभकामना छ । अब सुकुमायाले बाबु आमाकाे के हविगत गर्ली त्यो त भगवान जाने । काजी र मुकुलीकाे पोल कहिले पर्दाफास हुने हो ? भाग १०० मा सुकुमाया, भुन्टी र कान्छीको त्रीपल राेल हेर्ने मन छ । (अमन गजुरेल)

  • @यमखुलालमगर
    @यमखुलालमगर 2 года назад +4

    भुन्टी भाग १ देखि अहिले सम्म नछुटाई हेर्नु हुने सबै जना यता हाजिर हुनु है ।

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 2 года назад +8

    हजुरहरुलाई थाहा भएको कुरो हो देश भरि coronavirus बढिरहेको छ। जहाँ जहाँ हुनुहुन्छ सुरक्षित भएर सबैजनाले।✍️
    म यस्तो गित गाउछु 2" यहि फागुन 13 गते देखि हल हलमा लाग्दैछ सबैले नजिकैको हलमा गएर हेरिदिनु हाेला ! नेपाली फिल्मलाई माया सपाेर्ट हाैसला दिनुहाेला । ❣️❣️
    Paul . is. king
    Big fan 👇👇
    📸📸👌👌
    👇
    (म यस्तो गित गाउछु 2 )(यहि फाल्गुन १३ गते) सबैजनाले हेर्न नभुल्नुहोला है!! Love you all ✍️✍️🙏🙏

  • @chandarkala2257
    @chandarkala2257 2 года назад +23

    कान्छी र भुन्टी त मेरो बेस्ट हो सनिवार र मङगल्बार कहिले अाउँछ जस्तै हुन्छ मलाई त 1 देखि यो दुईवटा सिरयाल कहिले छुटाएको छुईना

  • @kristilaandkiana7434
    @kristilaandkiana7434 2 года назад +41

    एकदमै राम्रो अभिनय छ भुन्टि सुकुमाया टोकले र ओखले को पनि झन आज त पल शाह र पुजा शर्मा पनि आउनु भएको रहेछ हेर्दा धेरै खुसी लाग्यो

  • @karanolikshettry6591
    @karanolikshettry6591 2 года назад +1

    यो भुन्टी सिरियल र कान्छी सिरियल म नछुटाई हेर्ने गर्दछु सारै राम्रो लाग्छ मलाई जति राम्रो सुकमाया उत्तिकै राम्रो सिरियल best of luck यो सबै टिमलाई सधैंभरी यस्तै हिट हुँदै जाओस् तपाईंको सिरियल सुकमाया जि 🙏🙏🙏🙏🥰

  • @nishaparajuli6949
    @nishaparajuli6949 2 года назад +37

    ओहो सारै राम्रो कथा हेर्न पाहियो पल शाह लाई पनि देखन पाहियो सिरियल ❣️❣️

  • @binasapkota1558
    @binasapkota1558 2 года назад +36

    Lots of love my favorite actress pooja sharma 💜💜💜

  • @shobhakhanal8253
    @shobhakhanal8253 2 года назад +64

    Wa w सारै राम्रो लाग्यो आजको एपिसोड झकास छ बधाई तथा शुभकामना सम्पूर्ण कलाकार हरू लाइ लाखौं लाख अनगिन्ति सम्मान आगामी दिन हरुमा सफलताको सुभ कामना

  • @sharmilakc9410
    @sharmilakc9410 2 года назад +15

    भुन्टि सिरियल नबिराइ हेर्ने गर्छु,सारै राम्रो लाग्छ।अनि नया नबकलाकार मदन भाइको कला पनि सारै राम्रो छ अर्को भागमा पनि हेर्न पाइयोस्🙏🙏🙏🙏आसा जि

  • @karnabir_thakuri
    @karnabir_thakuri 2 года назад +25

    मलाई धेरै मन पार्‍यो भुन्टी सिरिएल पल दाइ र पुजा दिदी लाई देख्न पाइयो बधाई छ ! सम्पुर्ण टिम लाई ❤️❤️❤️

  • @abishekbiswakarma902
    @abishekbiswakarma902 2 года назад +41

    (👉नमस्ते आशा दीदी र सारा टिमलाई 👈) आजको भुन्टी भाग धेरै भन्दा धेरै राम्रो कथा बनाउनु भएको छ , 👏 सधै आशा दीदीलाई सामान गर्छौ, सधैँभरि अस्तै राम्रो कथा भएको बनाउनु हुन्छ भनें आशा गर्छौ।

  • @anishasapkota9705
    @anishasapkota9705 2 года назад +15

    आज को सिरियल सारै राम्रो होला जस्तो छ सबै जना ले साथ दिनु होला र सधैं यस्तै राम्रा राम्रा सिरियल हेर्न पाउ ❤️❤️❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰

  • @niranjanadhikari8182
    @niranjanadhikari8182 2 года назад +34

    Dheri day pachi pual Saha and puja didi Ani asha didi Lai sangai nearna paieyo I'm very happy 😊😁

  • @tekghimire7892
    @tekghimire7892 2 года назад +4

    मत जइले पनी ढिलेइ हुन्छहोउ जेहोस सिरियल त राम्रेइ छ भुन्टी सिरियल दामि छ । ९८ पनी हेरियो यो भाग पनी दामि लागियो

  • @Bestie_1
    @Bestie_1 2 года назад +8

    plz post the next epi very soon because i can't wait for the next episode plz

  • @baniyanarayan156
    @baniyanarayan156 2 года назад +32

    लाेग्ने मान्छे परस्त्री सँग लागे पछि घरकाे बुढिलाई गर्ने ब्याबहार यस्तो हुनेरैछ भन्ने कुरालाई समाजमा चित्रण गर्नसक्ने क्षमता भएकाे बुनुलाई सधैंभरि सफलताको शुभकामना ।मुकुलीकाे अभिनय हेर्दा त झनक्क रिसै उठ्ने क्या।

  • @parbatipoudel9038
    @parbatipoudel9038 2 года назад +5

    धेरै धेरै धन्यवाद भुन्टी सिरीयल मा पल साहा र पुजा सर्मा लाई देख्न पाइयोस् सार्है खुसी लागेको छ अर्को कुरा मयस्तो गीत गाउछु 2 फागुन 13 गते आउदै रैछ खशी लाग्यो धेरै धेरै धन्यवाद भुन्टी टिम लाई उन्नति प्रगति को शुभकामना आशा बुनु ♥️♥️♥️

  • @bbruofficials9034
    @bbruofficials9034 2 года назад +11

    Always king Paul shah happy birthday 🥳🥰👍💫🤴🏻🤴🏻💐🤴🏻

    • @jpmotivation723
      @jpmotivation723 2 года назад

      ruclips.net/video/WLdTQOhUPO0/видео.html

  • @love-xq9xs
    @love-xq9xs 2 года назад +13

    I am very happy to see hero heroni in this bhunti and i am also see the movie 🍿🍿

  • @poojasharmafansofficial2276
    @poojasharmafansofficial2276 2 года назад +2

    *हजुर हरुको माया साथ नै हाम्रो सफलता हो त्यसैले हजुर हरुले दिएको माया साथ मा एकदम आभारी छौ धेरै धेरै धन्यबाद आमा बाबा दिदी भाइ बैनी हरुलाई, सधैं यसरी नै माया गरिरहनु ल* ❤️❤️❤️❤️

  • @sabukc6843
    @sabukc6843 2 года назад +7

    Paul Pooja 💖💖

    • @jpmotivation723
      @jpmotivation723 2 года назад

      ruclips.net/video/WLdTQOhUPO0/видео.html

  • @karshimasingh1426
    @karshimasingh1426 2 года назад +3

    so nice ♥️♥️♥️♥️

  • @nareshbk2032
    @nareshbk2032 2 года назад +4

    Real hero

  • @ishwarbabuofficial200
    @ishwarbabuofficial200 2 года назад +36

    मलाई धेरै मन पर्ने भुन्टी सिरियल धेरै राम्रो छ बधाई छ सुकमाया जि अनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ🙏🙏

  • @chiranjibidulal9289
    @chiranjibidulal9289 2 года назад +2

    जत्ति हेर्यो उत्ति नै हेर्न मन लाउने भुन्टि र कान्छि सिरियल मो मतै हो कि अरु नि हुनुहुन्छ होला हैइ, शुभकाम्ना छ सम्पुर्ण टिम लाई

  • @rukeshpun7761
    @rukeshpun7761 2 года назад +37

    Duty xa duty basi raxu tei pani vunti kati bela aauxa vani ghadi herdai basera heriyekai xa ❤️❤️❤️

  • @अस्मितादुखि
    @अस्मितादुखि 2 года назад +5

    अाज त म 5 नम्बरमा परेछु अाशा सुकुमाया भुन्टि ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵भाग 98 हेर्न लक्कि नम्बर

  • @nareshbk2032
    @nareshbk2032 2 года назад +5

    King Shah badsha raza megha star with nepali indarsty love you so much

    • @jpmotivation723
      @jpmotivation723 2 года назад

      ruclips.net/video/WLdTQOhUPO0/видео.html

  • @ushalimboo4059
    @ushalimboo4059 2 года назад +18

    म यस्तो गित गाउछु दुई फिल्म सुपर हिट होस पल पुजा सफलता को शुभकामना धेरै खुसी लाग्यो आज भुन्टि सिरियल मा देख्न पाउँदा एकदम राम्रो छ है कथा आसा बैनी @अल कलाकार 🙏🇳🇵💜❤️💕

  • @zeny7863
    @zeny7863 2 года назад +10

    "भुन्टी" सिरियल हेर्दा समय गएको पत्तै पाउदिन🥰😘 हरेक कलाकारको अभिनय एकदमै राम्रो छ 💕💕

  • @preetishamaharjan1464
    @preetishamaharjan1464 2 года назад +25

    Nice to see puja MA'AM and pal dada

  • @gaurirawat392
    @gaurirawat392 2 года назад +9

    सबै भन्दा राम्रो फिलिम भुन्ती हो

  • @gopaladhikari1265
    @gopaladhikari1265 2 года назад +18

    Paul ko yasto kbr sunda naramilo lagyo real hero ko yasto harkat 😭😭my best serial best of luck vunti team Lai.

  • @prakashawasthi9531
    @prakashawasthi9531 2 года назад +13

    सफलताको शुभकामना सम्पूर्ण टिमलाई कार्यकालको सुभकामना छ हजुर🙏💕🙏💕🙏💕🙏💕

  • @sunitamagar4677
    @sunitamagar4677 2 года назад +2

    Paul and pooja❤

  • @dineshmalla122
    @dineshmalla122 2 года назад +26

    बहु प्रतिभाका धनी पल दादा go ahead be strong दादा 😍😍❤️❤️

  • @Samarsamar12595
    @Samarsamar12595 2 года назад +8

    हप्ता दिन सकिएछ जे होस् आयो ❤️भुन्टी

  • @puspabhatt2328
    @puspabhatt2328 2 года назад +15

    Paul dada be strong ❣️❣️💪😢😢😢😢

  • @ritapandey6989
    @ritapandey6989 2 года назад +23

    My favorite serial 👌👌💕💕

  • @samjhanalamichhane3721
    @samjhanalamichhane3721 2 года назад +30

    धेरै राम्रो र मन छुनि सिरेल छ शुभकामना छ सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏❤️❤️❤️

  • @Samayadarpan
    @Samayadarpan 2 года назад +7

    म यस्तो गित गाउँछु 2 फाल्गुन - 13 हलमा सबै नेपाली गएर हेर सहि हो हजुर हामी सबै मिलेर हेर्न जाउ है ❤️❤️

  • @susmadulal798
    @susmadulal798 2 года назад +5

    My favorite Paul shaw and puja sharma

    • @jpmotivation723
      @jpmotivation723 2 года назад

      ruclips.net/video/WLdTQOhUPO0/видео.html

  • @sonydhital1318
    @sonydhital1318 2 года назад +46

    Happy Birthday to you paul Dada 🎁🎁🎁🎁god bless you dada lots of love 💜💜💓💓💓💓💓💓💋

    • @ramsunar237
      @ramsunar237 2 года назад

      🤬🤬🖕🏿🖕🏿🖕🏿🥱🥱🥱👎👎⌚

  • @pabubantawachannel3938
    @pabubantawachannel3938 2 года назад +2

    पलशाह हाम्रो देशको राम्रो कलाकार हो तर समाचार अलिक नराम्रो सुनिरहेको छौ के हो के बुझ्नै सकेको छैनौ🤔😢

  • @vikifet3274
    @vikifet3274 2 года назад +2

    Asha bahiniko derai ramro kala xa yasri nai ajadi jadai garnu 🙏🙏🙏

  • @willsonchand226
    @willsonchand226 2 года назад +12

    हार्दिक बधाई छ पल राजा सफलताको शुभकामना छ

  • @woldnews4866
    @woldnews4866 2 года назад +15

    aaha aaja ta pooza dd Ra paul dada Pani aaunu vako aaja KO episode jhan dherai Ramro vayo

  • @domasherpa6244
    @domasherpa6244 2 года назад +18

    अति राम्रो काहनी सम्पुर्ण टिम लाई हर्दीक बधाई साथमा सफलता को हर्दिक शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏💗💗💗💗💗💗

  • @dineshbohara24
    @dineshbohara24 2 года назад +14

    Always support you Paul dada & nice episode 🥀❣️

  • @indrawaiba9873
    @indrawaiba9873 2 года назад +1

    my best Sirel my favorite hiro hiroin omg🇳🇵🙏🙏

    • @jpmotivation723
      @jpmotivation723 2 года назад +1

      ruclips.net/video/WLdTQOhUPO0/видео.html

  • @MAGARGYANG
    @MAGARGYANG 2 года назад +4

    Happy birthday to you paul Shah 🎂🎊❣️❣️
    Big fan All today realise new actors paul &puja ❤️
    क्या दामि लागछ हौ हेर्नपनि Big fan sukumaya ❤️🙏
    अनि जुन कुरामा paul को विवाद मच्चिरहेको छनि
    खास कुरो केहो paul plz हजुर लाइ गरेको गालिले म कति निराश 😉 भयको छु🥲
    म हजुर को big fan पनि हो तेहि भयर हो कि
    हजुर यो कुरा देखी मुक्त भयर HAPPY भयको देखन पाहु छिट्टै 🙏🙏🙏Paul 🙏🙏
    ❣️🎁Happy birthday to you paul Shah 🎁 ❣️🎂🎊🥳

  • @sandhyabishwakarma5788
    @sandhyabishwakarma5788 2 года назад +18

    Asha diju Namaste 🙏🙏plz Puja diju rw paul sha dada lai ne 5,6 ota episode khalauna paryoooooo 😣😖aani paul sha dada lai happy birthday to you 🎂🎂pani vani denu hola😣😖

    • @nitasangraula3913
      @nitasangraula3913 2 года назад +1

      Ma duhaba qatar bada herdai xu mero sabai vanda man parne best siriyl vaneko vunti ra kanxi

  • @meeragc1594
    @meeragc1594 2 года назад +10

    Love this seriyal❤️

  • @dipeshblon2889
    @dipeshblon2889 2 года назад +2

    wow kati ramro siriyl pal ra pujalai ni dekhna pauda dherai khusi lageko xa