रमेश प्रसाईंको खुलासा: रविले मुकुललाई बचाउने, ओली-देउवा-गगनलाई सिध्याउने, प्रचण्डसँग मिल्ने
HTML-код
- Опубликовано: 9 июл 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Ramesh Prasai
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#rameshprasai #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
डाक्टर साब ले रबि लाई भिर बाट फाल्न
खोजेको थियो आफैं खसेछन् बिचारा 🤭👏
K kun arthama vannu vo tyasto?rabi ko sab byabar yadi hjr bujhekoxain vane bujhna aaunu hami sang?
@deepakraut1593 yojosto bhedaharule garda nepalma vharastcharko jara gadieako ho
America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag Ravi lamichane
❤❤❤❤❤@@sunilshrestha4589
भौमान बाहेक सब गलत ढाका राम ले पैसा माग्यो कार्बाही भोग्यो मुकुल ले जन्ता को आवाज लिएर आयो कार्बाही भोग्यो अनि भौमान माथी 70-80 करोड सहकारी को ठगि को आरोप प्रहरी अनुसन्धान अदालत मा मुद्दा छानबिन समिती गठन तर भौमान सधै सहि नत कार्बाही नत स्पष्टीकरण अझै झोले हरु रबि दाइ good luck भन अनि प्रचण्ड सेरे केपि भन्दा कलङ्कित भएपछी पछुताउदै बस मुजि हरु
रविको खैरो खान्ने एक नं को यो धमला काजु हो,मलाई त यस्तो लाग्छ कि यो काजुले रमेशको कुरा पनि बुझ्दैन होला,मन मनमा रविको डाह ईर्स्य मात्रै सोची राको होला,राजनीति गर्नेहरुले रवि सँग सिक्नु,गल्ती गर्नेहरुलाई कर्बही गर्नै पर्छ,एमालेको जस्तो पार्टी सभापतिले जे गरे नी सहने हुनु हुदैन,चहे त्यो महामन्त्री होस चहे सभापति,जय रवि
Though Ravi ss not the Ravi we would think still Damala's thinking about Ravi is same. Dhamala is a joker
यस्तो मूर्खतापूर्ण प्रश्नको तर्कपूर्ण जवाफ रमेश जी
नेपालको नम्बर वान पार्टी रास्वपा नै हो🔔
😂😂😂
हाहाहाहा खुत्तियो !!!
Party jhole😂
झोले रबिको
मत 84 मा साइपरस देश बाट रबि र घन्टि मा भाेट हालन अाउने छु जय रबि
Ma dubai bata jane xu
84 samma ma ravi nepal xodera vagisakxa. Herdai janu
Ma ahile Romaniyama xu 2084 ma Nepal aunehiGanti bajauna
@@Anubudra तिमिहरु जस्ता भेडा र चुतिया ले बिगारेको देस हो यो सदियौ देखि । तिमिहरु चुतिया र अन्य पार्टी का रनमाया का छोरा अन्ध भक्त मा फरक के छ? तिमिहरु जस्तै अन्ध भएर कुनै पार्टी मा लाग्ने हरु हुन आज खाडि र बिदेस भासियका हरु तिमिहरु नै कति जना कुनै बेला यस्तै अन्धभक्त थियौ पक्कै अन्य पार्टी को । तिमिहरु नभएपनी तिमिहरुले पक्कै देखेका थियौ मान्छे कति अन्धो हुन्छ भनेर कसैको लागि मर्न मार्न सम्म तयार हुने आफुले सहि सोचेपछी तेहि सत्य लाग्ने आफुले मन पराएको नेता र पार्टी बाहेक अन्य ले देस बनाउनैनसक्ने सोच राख्ने चरित्र भएका कति देख्यौ तिमिहरुले? नदेखेको भए अहिले एना अघि उभिनु तेहा जो देखिन्छ तेहि हो चरित्र । गु खा के त हरुले सधै त हरु सधै बेल्चा हान्न अर्का को नोक्कर हुन लायक छ्स
Na aija esto chor haru Lai dinu vhanda ta
रमेश प्रसााईँ जीले भनेका कुरा एकदम सही हो
Ilam ma g.b.rai samato chitawan .ma aadadi ko sarkar le vagayo gorkha gayera wagle sena kaha dhatau6u vaneko 6 bhawan medical education dost pare mahara k vo kailash k vo salik ram nirmala bal kumari bal mandir k vo karyap jhap
रमेश जीले भनेको सहि हो यो ऋषि धमालाई रमेशले ठाउँको ठाउँ ल्याए यो झोले ऋषिले अरुलाई बोल्न दिदैन।
येा मुकुल भन्ने मान्छे पैसामा बिकेकेा फेाहेारी गद्दार हेा ।आरिस ले जलेर रबिलाई सिध्याउन खेाजेकेा हेा यस्ले ।यस्केा कुरा सुन्दा त यस्ले मानसिक अबस्था पनि गुमाइ सकेा ।रमेश प्रसाईले जे बेाल्दै हुनुहुन्छ शतप्रतिसत सत्य बेाल्दै हुनुहुन्छ ।
रमेश प्रसाइ जि को कुरो मा सहमत छु!✊किनकि उहाँ को बोली प्रती र बिश्वास मा ढुक्क छु!👊
200%ठिक भन्नुभयो रमेस प्रसाइ ज्यु ले जय रास्वपा जय घन्टि।
झोले
मुकुल ढकाल राशपामा ल्याउनु हुन्न रबि लाई एक चोटि 84 मा बहुमत ल्याएर प्रधानमन्त्री बनाउनु पर्छ
😂😂😂😂
Yes exactly we support Rastrya Swatantrata Party Jai hos
Napis PM… jail jancha sahakari thug ko naike ra desh beche dohoro passport dhari
धन्यवाद 🎉रमेश प्रसाई.
मुकुल लाई पार्टी बाट सधैंका लागि निस्कासन गर्दा रास्वपा को लागि हितकारी हुन्छ।
यो ढकाल साचै पद्को लोभि नै रहेछ छि यस्ता साला लाई निकालेर ठिकै भयो अहिले रबिलाई अनेक आरोप लगाएर जन्तालाई न झ्क्यादा हुन्छ यदि पद चाहेमा काङ्ग्रेस मा जादा हुन्छ
agree
मुकुल भन्ने जन्तु कोहिबाट परिचालित हो रबिको खुट्टामा राखदा पनि सुहाउदैन
रमेश सरको कुरा सहि छ
Kasari?
Dr Mukul Dhakal k Kasto ho vagwan janun Tara prativedan chai 38 jilla ghumera Samikxa Yatra Paati Ley Nai khatayeko ani tyaspaxi Janta Ko Aawaz prativedan ma lekhida kina yeti saro tauko dukhai .
रबि ठग हो😂😂
@@user-jl1mc7vg2q
तिमिहरु सहि बाटोमा लाग भाइहरु जस्ले देश बनाउछ तेसलाइ साथ देउ मेरो सुझाव
मुकुल ढकाल पार्टी मात्रै हैन देशकै लागी कुलङ्गार हो भतुवा' पानि मरुवा कतै बाट परिचालीत भतुवा हो मुकुले
त पनि रबिको झोले खोले होस
@@abisheksawat ta ko ko kupu chatna 👅 lagosa kya ho
Agree, Badhar dherai jaane bhayo bhane.... chepera marcha bhanthe ho raicha
Rabiko jhole....
राबी का ढट्ट्वार हो एउटा एउटा डोरि बोकेर बसि राख तिमेरु सजिलो हुन्छ
मिना ढकाल जस्तो श्रीमती
मुकल ढकाल जस्तो साथि
दुश्मन लाइ नपरोस 🤭🤬🤬🤬
Coracat you are right
right vanu vo @roshan karki-ur
माहान बिचार
रबि जस्तो सहकारी ठग नि कुत्ता
Good
रमेश सर ले सहि भन्नू भयो यार ऋषि धमललाई ठिक गरेउ
पहिला राम्रो लाग्थ्यो रमेश प्रशाँएए अहिले रविको झोले भएर हेर्न मन पनि लाउछ छाड्यो
सन्तोष परियार लाई महामन्त्री बनाउनु पर्छ।
100% Right kura good luck rsp jay janthako rabi sir🙏🌹❤️🔔
आलोचना समालोचना गर्नुपर्छ तर अन्धभक्त कसैको हुनु हुनुहुदैन
यो त अन्धभक्त नै हो
धमला,,बुझी,बुझी अबुझ,बन्दै छ,झोले पत्रकार,12 भाइ को 1, पात्र,।
रबि साच्चिकै राजनेता हुन । उ रबि विरुद्ध छ तर रबि सधैं सम्मान गर्छन् ।
💪✊जय घण्टी🔔जय रा•स्व•पा अनि यो नाथे पत्रकारलाई दिनु भएका उत्तरहरूको लागी रमेश प्रसाईं जी लाई👍️👌👏
मुकुल ढकाल र मिना ढकाल दिदी भाई होर ???😂😁
12 भाइ र मुकुल धकाल मिलेर पाती खोलछ होला
सपना संगको प्रेम
सम्झौता संगको सहकार्य
आफै संगको युद्ध
यात्रा संगको आलोचना
आफू आफै सङ युद्ध जिन्दगी
शुभ प्रभात 🙏☕️
अस्थिरता अराजकताको जड संसदीय ब्यबस्था त्यही अस्थिर ब्यबस्थामा सेरे केपी प्रचण्ड माकुनेको दुई चार महिने म्यादी मन्त्री भएर हामीले गर्न खोजेको सेरे केपीले गर्न दिएनन् भन्दै पानी माथिको ओभानो हुदैछन रबि छवि प्रचण्ड मने माओ खाओहरु
Although Mukul may be wrong in taking such steps, Rabi Lamichhane is not doing well. The Rabi we expected is not the Rabi we see now.
भोलि तिमी पनि पद मुक्त भए पछि वा स्वार्थ कसैको मुल नेताले साथ छोडे भने मुकुल कै सैलिमा पुग्छौ बाबू धेरै झोले हुनु हुदैन ल राजनीति कमाई खाने भाडो भो😅
Magibkhane vado vayara ta lagi pareka chan, varmajdur prayas gareka chan ramro lai ramro vannus sir
रमेश जि पनि रविकाे अन्धभक्त हाे। रमेश काे पनि शाख खस्कियाे। यिनकाे पनि काम छन्।
Yo ni chor ho
देखिने र नदेखिने दुई रुप हुन्छन् मान्छेका ।
असली रुप लुकाउनु तिनको कला हो,
वास्तविक चेहरा चिन्न नसक्नु हाम्रो भूल !
कती माहान बिचार रमेश जी को
हरेक पार्टि भित्र आन्तरिक द्वन्द हुन्छ । धर्य भयर प्रतिस्प्रधा गर्न सिक्नु पर्छ तर सन्कि को भर मा भस्मासुर प्रबृति अपनाउने हो भने पार्टि र ब्याक्ति दुबै रहदैन्।रिस उठ्यो भन्दैमा घरै जलाउने मान्छे ले कसरि राज्निति गर्छ हौ। कच्चा दिमाग ले राज्निति सफल हैन सिधै सडक मा पुग्ने हो।
रमेस प्रसाई दाई लाई सलाम छ 🙏
एक उत्कृष्ट प्रभक्ता देश प्रेमी नेता रमेश प्रसाई❤🔔🔔🔔
सन्तोष परियार महामन्त्री हुनुपर्छ ।
Jaya ghanti
धमलाको बौदिक स्तर तपाइको शब्दलाइ बुझ्न सक्ने नै कहाँ छ र रमेस प्रसाईं जि !सो काग लाई बेल पाक्दा हर्ष न बिस्मात
छी छी रीसीजी ऐमाले कन्रेज फेदामा पुगेको
रामेश प्रसाईं सहि बोल्नु भयो कसैले परिचालन गरेको हुनुपर्छ
आजको साउण्ड के भएको सुनिदैन त 😮
यो मनिष झा र शोवणिम वाग्ले भन्ने मनुवा चै मान्छे हुन् सहि गलत बुज्न सकछन् जस्तो लागेको थियॊ आज भोलि भौमान को रक्षा कवज बनेको देख्दा अचम्म लागेको छ र खुशी पनि छु बेलैमा मुकुण्डो खोलेर आयेउ र हाम्रो भ्रम टोडेउ .
rames prasai jyu❤❤❤
सबै दास छन् रास्वपामा । यो पनि एक हो ।
रमेश सरले सहि कुरा गर्नु भयो
काजु ब्रो लाई मज्जा आइरहेको छ रास्वपा फुटछकि भनेर
यो रमेशको पनि दिन आउदैछ।
Good 👍 Ramesh sir jai ghanti
यो जोक्कर लाइ खुब मज्जा लागेको छ रा स्व पा किचलो देखेर
We love Rabi❤
यिनीलाई बोल्न चाहिँ कसैले जित्दैन् होला ,के बोल्छन् थाहाँ पाउदैनन् होला सायद ,जहिले यिनले पत्रकारले जिबी ,राईलाई कहिले समात्छ सरकारले भन्दा 1हप्तामा समात्छ भनेको झुठ बोल्ने मान्छे हो रमेश प्रसाईं
Jay ghanti 🎉🎉🎉
कति अन्ध भक्त हो रमेश जि यत्ति अन्धभक्त हुनु राम्रो होइन😂 तपाइ पनि किम्जोङको भक्त हो जसो लाग्यो रबिलाई पुज्नुहोस कहिले सम्म हामी जनता लाई उल्लु बनाउछौ जति जोगि आए पनि कानै चिरियका मुलाका सागहरु
Good ramas ji
🙏🙏Jay Rabi sir 🫡🫡🫡🔔🔔🇳🇵🇳🇵
Dhanyabad cha Dr. Mukul Dhakal sir tapai arko GAGAN Thapa KO bato ma janu vako cha, poisa masta kmaaunu vayo Jindagi bhar pugne KO lagi badhai cha
रमेश प्रसाई जिलाई राम्रो लाग्थयो तर आज रबिको बारेमा गुनगान गाउदा त्यती सुहायन किनकि वोहले सहकारी लगायत धेरै कान्डमा फसे वोहा सधैको लागी जेलमा फस्सन
यो धमालाले एसो गरो ऊसो उई रबि माथिनै खन्निएकै छ यार
प्रसाइ जि को सबै कुरा मा सहमत हुन सक्छु तर मुकुल धकाल को कन्भेन्स मा रास्वपा सरकार मा गको हो भन्ने कुरा पत्याउन सक्दिन , जन्ताको इच्छ्या रास्वपा सरकार मा जाओस भन्ने कुनै पनि हालत मा थीएन , प्रतिपक्ष मा बसेर जन्ताको आवाज बोल्नुस भन्ने थीयो र तेस्को फल ८४ मा दिने भन्ने नै थीयो तर येस्मा रास्वपा फेल भको छ !
१२भाईहरू कतिखुसि छन कातीपुर झोले
बैमान बैमान बिचको प्रतिशप्रधा गर्नु भन्दा इमान्दार इमान्दार बिचको प्रतिशप्रधा गर्नु राम्रो हो आज रमेश प्रसाइ को कुरा एकदम थिक लाग्यो
मलाइ त आजभोली रमेश प्रसाईं पनि रबिको झोले हुन भन्ने लाग्न थालेको छ
Good luck rames ❤❤❤g
❤️❤️🙏🙏
धमलाको हिक्मत छ भने र स्वतन्त्र प्रत्रकार हो भने एकदिन रबि लामिछाने लाई बोलाएर एक घन्टा अन्तरवार्ता लिएर देखावश
वास्तवमै मुकुल ढकाल १००% सहि छन्
यो धमला जस्तो दुम्बा पत्रुकार कोही छैन
Das bhanda aru xinana kasto Lago 🎉
Lui 16th le hoina lui 14th le vaneko ho i am the state..😂😂😂
ओबर इस्ताइले ले बोल्छ पर्साइ गर्ने केहि होइन
जय घण्टी जय रबि 📢📣🔔
जस्ले जे भनेनी मलाइ चाहिँ मुकुल ढकाल सहि छन भन्ने लागिराछ पहिले को रबि र अहिलेको रबिमा धेरै फरक छ मत आजभोली बुडा नेताहरु र लामिछानेमा खासै फरक देख्दिन
मुकुल ढकाल ठुला पार्टीका गुलामी बनेका हुन ।
योसंग चै के रहेछ त्यस्तो😂😂😂???
Eye x😂
First time full interview hereko Ramesh ko karan le hereko ramro lagyo
ढकाल काे साेच सारै सानाे देखियाे यस्ताे गर्न नहुनि हाे।कुन पाटिले के दियाे ढकाल लाइ
Only rabi is king of nepal..🔔🔔🔔🔔🔔
असारे झरीकाे च्याउ जसरी उम्रेका यस्ता तानाशाहहरुकाे पतन भएको राम्राे हाे । नया झन फटाहा ।
Why your party participated in government? would the sky fall if Ravi has not been HM? what did Ravi do except 2/3 arrest but been released immediately. can you answer these question.
jari sir jaye ghanti jaye ramesh prashai sir 🎉🎉❤❤❤ rishi dai tapai ni aba ra swo pa ma aaunush yo mukul ko man mamukuta lagauna khojero raixa sale kuputra rIc
रविको दोहोरो नागरिकता र राहादानिको विषयमा रमेशले जवाफ किन नदिएको ?
🔔🔔🔔
यस्तो बिबेक नभाको मान्छे सङ्ग किन अन्तरबार्ता दिन जानुहुन्छ हो रमेश भाइ जो सधै रबिको बिरोध गर्दै हिन्छ र 12 भाइ मध्यमा पर्छ।
Rabi dai is the great leader of Nepal
अन्ध भक्त भनेको आँखा चिम्म गरेर कुनै बिचार नगरी कसैको जे कुराको पनि समर्थन गर्ने कार्य बुझिन्छ।रमेशजी दृष्टीबिहिन भए पनि कसैको अन्ध भक्त हुनुहुन्न भन्ने लाग्थ्यो।वहाँ अन्तरदृष्टी राख्न सक्ने अलौकिक क्षमताले शुशोभित हुनुहुन्छ भन्ने लाग्थ्यो। मेरो भ्रम क्रमश हट्दै गयो। ग़लत राजनीतिको चक्रव्यूहमा रमेश प्रसाई पनि फस्दै जानु भो। राम राम भन्नु बाहेक के भन्न सकिन्छ र!
यो मुकुल भन्ने फटाहा गगनको झोले हो । यसलाई साधारण सदश्य पनि नरहने गरी कार्वाही गर्नुपर्ने हो । जय घण्टी । जय रबि दाई । यसलाई त देश निकाला गर्नु पर्ने हो किन भने यो विदेशी बाट पनि परिचालित छ ।
Very realistic analysis Ramesh sir, proud of you sir, Jay Ghanti, Jay RSP. Very good decision of RSP to take action against Mukul Dhakal.
ऋषि धमलाले कसैलाइ बोल्नै नादिने एकतर्फी प्रसणा मात्र गरिरहने मान्छ कसैलाइ प्रष्ट संग कुरा राख्न दियको हो भने रमेश प्रसाईं लाई हो
रा स्व पा ले आफ्नै साख जोगाउन निकै गाह्रो छ।
🔔🔔🔔🔔🔔
Sahi kura ramesh g ko yo dhamala pani 12 vai ko mailo vai parxan tehi vayera katakxya gari rahanxan . Yini rishi lai sodhnu hos ta ramesh sir timro janata janna chahanxan program ko samikxya gareko kura or sript lekheko kura public garna dinxau ra ??? Vanera sodhnu hos ?
राम्रो मान्थे रविकाे भातखाैरे रहेछ ।
ऋषि धमलाहरु जती चीच्चाय पनि ८४ मा मज्जाले घन्टी बज्छ
स्वतन्त्र पार्टी सकिनको लागि धेरै दिन कुर्नु पर्दैन यसरी नै रमेश प्रसाईलाई
2-3 month Bolna dinu parcha.. ..
Aru ta aru yo parsai pani bigriye
पार्टी झन बलियो बनेको छ Good luck Rabi Dai
❤❤
❤❤❤
होर,रास्वपा झन बलियो भयो र?
मुकुल ढकाल आफै मा परीपको छैन राजनितिक खेल बुजेको छैन केहि ततूहरु लागेका छन रबि सर लाई सिद्उने सासक हरु
🔔🔔🔔🔔🔔🔔🔔🔔
जुन पार्टिहरूबाट वाकदिक्क भएर जनताले नया पार्टिको उदय गरायो त्यहि पुराना पार्टिबाट त्वङ त्वङ घण्टी बजाउन दिए पछि ८४ नै कुर्न नपर्न भयो सकिने भो अब रबि को उल्टो दिन शुरू भयो ।
जुन नहुनु पर्ने हो । देशको विडम्बना......