उस्ताद गुलाम अली सधैं प्यारो मेरो लागि त यो भन्दा बढी नभनुम होला किनकी उहाँको स्वर र उहाँले गाउनु भए त जती सबै गीत हिन्दीको गजल उर्दू जती सुने त्यति नै teshko नशामा डुब्दै जाने रच यो कस्तो किसिमको नशा हो म भन्न सक्दिन केवल महसुस गर्न सकिन्छ 💛💛💛💛
प्रेममा दर्द सवैलाइ हुदाेरहेछ । युवराज्ञी इन्द्रराज्यलक्ष्मीकाे असायमिक निधनमा भावुक वनी उनकाे स्मरणमा तत्कालिन युवराज महेन्द्रले रचना गरेकाे याे गीतकाे भावलाइ विख्यात पाकिस्तानी गायक गुलाम अलीकाे स्वरले झनै न्याय गरेकाे छ । मेराे लागी नेपालका सवै गीतहरूभन्दा याे उत्कृष्ट छ । १००० पटक सुने पनि अर्काे पटक फेरी सुनु जस्ताे लाग्छ ।
महान दुरदर्शी नेपाल निमार्णका महानायक स्वर्गीय श्री ५ महेन्द्र विरबिक्रम शाहदेव प्रती हार्दिक श्रद्दासुमन 🌻🌻💐 र महान गजल सम्राट गुलाम अलि प्रती पनि श्रद्दासुमन ।
गुलाम अलि शाहव हजुर लाई लाखों लाख नमन छ कि यति मीठो नेपाली गित गाएको मा त्र दुनिया मा जाती बिजाती बिरोद गरेनी हामी कहिले नगरौ जसरी राजा महिन्द्र को पाला देखि शान्ती देस बनाएर मिलेर बसेका छौ एसरी नै हामिहरु को हजारौ पिडि प्रेम सङ्ग बितोस भनी श्री पसुपनिनाथ र भगवान गौतम बुध सङ्ग प्रथाना छ मेरो 🙏🙏
यतिको राम्रो गीत अब नेपालमा आउदैन होला शब्द नै भेट्न मुस्किल छ अहिलेको गायकले त धन्यवाद वीर बिक्रम साह यो अनमोल शब्दको लागि अनि घुलाम अलि सरको आवाज एकदमै मिठो जति सुने नि चित्त नबुझ्ने!❤️
This song is very close to my heart. This song reminds me of my father. This is his favourite song and during my childhood days, when I refused to sleep, he sang this song and put me to sleep. This song is amazing piece of art. No modern song can beat it. ♡
कस्तो निर्दही यो दुनिया जिन्दगी किन सोचेको जस्तो हुदैन यसको कुनै चित्तबुझ्दो जवाफ तपाई हामी कसै सँग पनि छैन जिबन यहि नै रहेछ 😭 उफ 😭 सबै को प्रिय राजा स्वर्गिय बिरेन्द्र बिरबिक्रम शाह प्रति भावपूर्ण श्रदासुमन 😭 यहाँ ले हामी लाई यो काल झै शब्दरुपी गित दिएर जानु भयो जानु भयो 😭 सदैव समान र सम्झना छ ❤️ साथै गुलामली सर यो गित रचना गर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद 🙏❤
After 10/15 years, I will be sitting a side with my children and listening this song with the same vibes ❤ And I will be saying to my children See your dad commented 10 years ago❤
I am an Indian but I love Nepali songs specially Nepali gazals sung by ustaad Gulam Ali Sahaab and I love the honorable king of late Maharaja virendra veer Vikram Maha sahdeb who wrote this song I love nepal
केही बर्ष अघि तिमीलाई भेट्दा यति प्रिय हुन्छाै झैं लागेकाे थिएन। तर खै किन अाज मनले तिम्रै साथ खाेज्दै छ। समय मेराे पाेल्टामा परेसी अवश्य तिमी सामु मनका कुराहरू पाेख्नेछु। हतास छैन मनलाई। पहिला केही भन्नू छ, प्रेमले मात्रै जीवन कट्दैन। बस, तिमी अरू कसैकी नहुनु, प्रिया।❤️
गुलाम अलि खान साहबले यो सङ्गीतलाई पुरै न्याय गरेका छन् सुन्दा अत्यन्तै आनन्द लाग्ने सङ्गीत । साथै हाम्रा राजा श्री महेन्द्र वीर विक्रम शाह देव लाई पनि धेरै धेरै सम्झना । ❤️
राजा महेन्द्र वीर विक्रम शाह देव ज्यु, देश र हामीप्रति हजुरले दिनु भएको योगदानको हामी ऋणी छौं। अहिलेसम्म आफूलाई नेपाली भनेर सम्बोधन गर्न पाएका छौं, मात्र हजुरले गर्दा। तर अब पहिचान मेटिने हाे कि रहने हाे, थाहा छैन। म मरे पनि मेरो देश बाची रहोस्।
कति मन छुने गितहरु थिए पुराना ति दिनहरुमा गितकार, रचनाकार कति सभ्य र सालिन शब्द चएन मुटुमै गढ्ने 😘 💜💜💜💔💔❤️❤️❤️❤️💞💞💝 तर अचेलका छाडा गितहरु र छाडा तन्त्र छि छि विरत्त लाग्छ ।। 😡😡😡😡
Listening this song today on the 103rd birth anniversary of our Late King Mahendra Bir Bikram Shah, creator of this beautiful song ❤ Lots of respect Majesty 🙏
This was not a song..it was basically a love letter from king Mahendra Shah to his wife and he bring a famous Pakistan singer from Pakistan to Nepal just to express this love letter to his wife but gulam Ali sang this love letter by singing in his own style melody If u still listening this song then u have a good taste in music my friend hope u have a good life
तर यो "गाजलु ति ठुला-ठुला आँखा" गीत हामिले स्वर सम्राट नारायण गोपालको भनेर पढेका थियौं। पछि आएर गीत सुन्न थालेपछि बल्ल थाहा भयो यो गीत पाकिस्तानी गायक गुलाम अलिको पो रहेछ।❤
Shree 5 MAHENDRA BIR BIKRAM SHAH DEV will be remembered and respected as long as this country exists. A true patriot and an admirer of Art. Jay Mahendra path Jay Nepal 🇳🇵🇳🇵
I saw someone asking if we are still listening this song in 2018 so to reply to all those who ask such questions is songs are not selected by the time stamp, they are chosen basis you like it or not or whether you love the old songs or not. For me this song is ever green, when I heard this song for the first time I thought that Sur Samrat Narayan Gopal Jiu sang this song however I was shocked to know Gulam Ali singing this song. His voice is so soothing n mesmerizing. After hearing this song I believe no one on Earth would have made justice to the song. Salute n due Respect to the Legend n to the most loved King of Nepal.
I'm 20 years old I'm listening this song because my dad use to listen when I was kid... And I'm today far away from my home.... So just trying to regain childhood memories and understand the lyrics too
गाजलु ति ठूला-ठूला आँखा, तीर बनि पसे यो दिलैमा कालो लामो परेली केश, छाल परे कलिलो मायामा निधारको त्यो रातो टिका, छाप बनि बस्यो यो दिलैमा झल्केको त्यो नाकको फूली ज्योति बन्यो कलिलो मायामा गाजलु ति ठुला-ठुला आँखा, तीर बनि पसे यो दिलैमा पातली त्यो मधुर ओंठ, स्वाद बनि पस्यो यो दिलैमा मिलेका ति दाँतका पंक्ती मोती बने कलिलो मायामा। गाजलु ति ठूला-ठूला आँखा, तीर बनि पसे यो दिलैमा कालो लामो परेली केश, छाल परे कलिलो मायामा गाजलु ति ठूला-ठूला आँखा, तिर बनि पसे यो दिलैमा ।।।
Today I visited narayanhiti palace and after that I listen this masterpiece. It completely heal my whole body.Huge respect to our respected late king and queen😢😢❤. Jay desh Jay Nepal ❤❤
2081 मा यो गित सुन्ने कति छौ हामि 😊
आज भोली गीत भन्दा पनि म्युजीक भिडियोको दौडका कारण भिडियोमा दर्शकको घुईचो छ हजुर
Ma xu
🖐️✋
Ma xu😊😊😮❤
Sundai xuu ma
2081 ma सुन्ने संगीतप्रेमीहरु यता हाजिर हुनु त ❤🎉❤❤
श्री ५ महाराजधिराज महेन्द्र सरकार को रचना प्रशिद्ध गायक गुलाम अली को स्वर मा सजिएको मनै छुने मिठो गीत।।
उस्ताद गुलाम अली सधैं प्यारो मेरो लागि त
यो भन्दा बढी नभनुम होला किनकी
उहाँको स्वर र उहाँले गाउनु भए त जती सबै गीत हिन्दीको गजल उर्दू जती सुने त्यति नै teshko नशामा डुब्दै जाने रच यो कस्तो किसिमको नशा हो म भन्न सक्दिन केवल महसुस गर्न सकिन्छ 💛💛💛💛
2081 मा सुन्ने को को हुनु हुन्छ हाजिर् हुनु हैत❤❤😢
❤❤❤
उक्त कालजयी गीतका रचनाकार आदरणीय स्वर्गीय राजा प्रती उच्च सम्मान। जय चन्द्र सुर्य🇳🇵🇳🇵
प्रेममा दर्द सवैलाइ हुदाेरहेछ । युवराज्ञी इन्द्रराज्यलक्ष्मीकाे असायमिक निधनमा भावुक वनी उनकाे स्मरणमा तत्कालिन युवराज महेन्द्रले रचना गरेकाे याे गीतकाे भावलाइ विख्यात पाकिस्तानी गायक गुलाम अलीकाे स्वरले झनै न्याय गरेकाे छ । मेराे लागी नेपालका सवै गीतहरूभन्दा याे उत्कृष्ट छ । १००० पटक सुने पनि अर्काे पटक फेरी सुनु जस्ताे लाग्छ ।
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
😢😢😢
Swo
same here... I love this song.
Good
From Ethiopia !! i know that sound is crazy we have completly different cultur but i love your song so peacfull i enjoy it'
Thank u soo much for ur love 💕💕keep supporting listin nepali music lots of love from nepal💕💕
Thanks for ur support
Guff hanxa ghishen ta nepali caste ho😂😂
u welcome bro @@KeshavRajPokhrel5
The pleasure is my bro such a wonderful muisc deserve more than what i said@@sadhanrai3374
Everyone is praising king MBB and Ghulam Ali here but the music composition is also top notch, hats off to Deepak Jangam
शब्द होइन यो जादु हो
मन मात्र होइन मस्तिष्क मा पनि छाप बसेको छ
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
SAHI HO BROTHER
@@NabinChaulagain-ou8uf sachhai hae
Bagwanlee Mahendra lai chaadai bolaunuvayo natrahami Aja sansarkai dhanihunethiyuu .yehi geetbata sradha Suman chadayee !
Shahi ho
महान दुरदर्शी नेपाल निमार्णका महानायक स्वर्गीय श्री ५ महेन्द्र विरबिक्रम शाहदेव प्रती हार्दिक श्रद्दासुमन 🌻🌻💐
र महान गजल सम्राट गुलाम अलि प्रती पनि श्रद्दासुमन ।
Huge respect to late shri 5 Mahendra birbikram Shah Dev
(MBB shah)
Jay desh
Jay naresh
Shahibaj ansari ☺☺
❤️❤️🇳🇵
राजतन्त्र जिन्दाबाद
@@sandeshregmi2983 abid shah comming soon
❤❤😢
By King Mahendra to his Queen Ratna..😍😍❤️
not ratna it is dedicated to IndraRld shah
@@adhishreeshresthshresth4403 teso bhaye ta gurung ko kaha thulo aakha hunxa ra😂😂
😍😍
@@sandipghimire5757 tei ta haha
@@sandipghimire5757 Intercaste janmeki gurungni thiyo holanta😂
गुलाम अलि शाहव हजुर लाई लाखों लाख नमन छ कि यति मीठो नेपाली गित गाएको मा त्र दुनिया मा जाती बिजाती बिरोद गरेनी हामी कहिले नगरौ जसरी राजा महिन्द्र को पाला देखि शान्ती देस बनाएर मिलेर बसेका छौ एसरी नै हामिहरु को हजारौ पिडि प्रेम सङ्ग बितोस भनी श्री पसुपनिनाथ र भगवान गौतम बुध सङ्ग प्रथाना छ मेरो 🙏🙏
शुद्धता छ गुलाम अली खान सापकाे नेपाली शब्द उचारण पाकिस्तानी भए पनि हामी नेपाल काे गाैरवकाे कुरा हाे यति सदावार गीत पाकिस्तानी गायक बाट सुन्न पाउदा
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Gulab ali is just ausom..music is beyond boundary..
Saap hainani sahab ho😂😂😂
@@AmitChhetri23 🤣😂
This song is so beautiful
and the fact that the song was written by our late King Maherdra Bir Bikram Shah for his queen makes it more beautiful.😍😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यतिको राम्रो गीत अब नेपालमा आउदैन होला शब्द नै भेट्न मुस्किल छ अहिलेको गायकले त धन्यवाद वीर बिक्रम साह यो अनमोल शब्दको लागि अनि घुलाम अलि सरको आवाज एकदमै मिठो जति सुने नि चित्त नबुझ्ने!❤️
मनपराई दिनु भएको मा धन्यबाद ।
This song is very close to my heart. This song reminds me of my father. This is his favourite song and during my childhood days, when I refused to sleep, he sang this song and put me to sleep. This song is amazing piece of art. No modern song can beat it. ♡
❤❤❤❤❤❤
Oh really ?nice to hear your experience.i also remembered my childhood life .
❤️❤️❤️🇳🇵
00p0pppppppppppppppppppp0ppppp
00p0pppppppppppppppppppp0ppppp
वर्षहरु बितिसक्दा मौसम आफ्नै चालमा फरियो दोरिए मिठो यादमा तिम्लै पाउने चाहना अझै आबा छन् । बादलु झै उदी रहने मन प्रत्यगमनको आशामै छन् ।
कस्तो निर्दही यो दुनिया जिन्दगी किन सोचेको जस्तो हुदैन यसको कुनै चित्तबुझ्दो जवाफ तपाई हामी कसै सँग पनि छैन जिबन यहि नै रहेछ 😭 उफ 😭 सबै को प्रिय राजा स्वर्गिय बिरेन्द्र बिरबिक्रम शाह प्रति भावपूर्ण श्रदासुमन 😭 यहाँ ले हामी लाई यो काल झै शब्दरुपी गित दिएर जानु भयो जानु भयो 😭 सदैव समान र सम्झना छ ❤️ साथै गुलामली सर यो गित रचना गर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद 🙏❤
महेन्द्र... हुन्
From Russia
Enjoying the music
After 10/15 years, I will be sitting a side with my children and listening this song with the same vibes ❤
And I will be saying to my children
See your dad commented 10 years ago❤
Me too ☺️
Me too
Bro, Vegan for animals? 😲🤯😊❤️
.
Me too❤❤❤
2025 Any one
Yes
यस्ता कालजयी गीत सायद श्रीस्टीको अन्त्यसम्म अमर रहिरहन्छन।
हाम्रा प्रिय स्वर्गीय राजा महेन्द्रको सुन्दर शब्द संरचना र उस्ताद गुलाम अलीको जादुमय आवाज!! रातको मिठो निदरीकोलागि यो भन्दा अरू के चाहियो र !!🤩
M
What a golden voice of ustaj gulam ali..and beautiful lyric by Late Nepali King Mahendra Bir Bikram Sahadev
Huge respect to our late king mahendra bir bikram Shah dev 👑🇳🇵🙏
Thank you gulam ali sir for singing this song 🙏
राजा महेन्द्र महेन्द्र काे याे रचना सधै हाम्रो साथ ईस्मरण रहेकाेछ।
Facebook मा सुनेर यहाँ search गरेर पुरै गीत सुने मैले😊😊😊
Just wow..... सुनिरहु जस्तो 😍
I am an Indian but I love Nepali songs specially Nepali gazals sung by ustaad Gulam Ali Sahaab and I love the honorable king of late Maharaja virendra veer Vikram Maha sahdeb who wrote this song I love nepal
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
The song writer is our late king Shree 5 Mahendra Bir Bikram Shah Dev.
Ok
@@MusicNepalPvtLtd lol she is indian
@@ltlboypgplayer1701 sir or is it sree srre 1008
केही बर्ष अघि तिमीलाई भेट्दा यति प्रिय हुन्छाै झैं लागेकाे थिएन। तर खै किन अाज मनले तिम्रै साथ खाेज्दै छ। समय मेराे पाेल्टामा परेसी अवश्य तिमी सामु मनका कुराहरू पाेख्नेछु। हतास छैन मनलाई। पहिला केही भन्नू छ, प्रेमले मात्रै जीवन कट्दैन। बस, तिमी अरू कसैकी नहुनु, प्रिया।❤️
This a vivid example of music that never has a boundaries....massive respect to gulam ali sir g......🌹❤️😍😇🙏
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Hora hajur
the instriument s r ?
😮😮
होइन साथिहरु यो गितलाइ एकैचोटी एक लाख like गर्ने system छैन भनेको। मेरि आफ्निको लागि । dear rina miss u
nawlesh rauniyar sai kura
Gaj looking thola aakha
kando bata khana khane system xaina vane jastai ho
Same here 😂😂😂
😄😄
गुलाम अलि खान साहबले यो सङ्गीतलाई पुरै न्याय गरेका छन् सुन्दा अत्यन्तै आनन्द लाग्ने सङ्गीत । साथै हाम्रा राजा श्री महेन्द्र वीर विक्रम शाह देव लाई पनि धेरै धेरै सम्झना । ❤️
Legend like Ghulam Ali were singing nepali songs before. It was a golden era. When legends like Narayan Gopal existed in Nepal.
Lyrics by Our beloved King Mahendra Bir Bikram Shah.
ठिक कुरा भयो यहाँबाट ।
Yes ❤ 🇳🇵
यो आधुनिक समयमा त यो गीत ले यति मन छुन्छ झन् त्यो बेलामा त्यो समयमा यो गीत माया गर्ने हरु को लागी वरदान साबित थियो होला😢😢😢
without a dout it s a masterpiece of our nepali music industry>>>.thanks for gulam ali n king mahendra for this>>>>>i just bow my head as respect.
now in 2025❤
भावुक हुन्छु जब यो गीत सुन्छु
आफ्नो प्रेमिकाको मृत्यु पछिको त्यो सम्झना मा लेखिएको यो गीत 😭😭❤️🙏🙏
पुराना गित खोजि खोजि सुन्ने को को छम?🤚😎
Ma xu
ma pani ho hai purano git Purano gayak le gaunu vayako git nai ramro hunxa
fatteman,bhaktaraj acharya,kiran pardhan naryan gopal,gopal yongan jiu haruko git Sarai man xuna khalko x
Mee
Kon kon 2081 mai sunraha hai 😊
wow....his majesty late king mahendra bir bikram shah dev's song....🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌹💐😍😍
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Love Nepal 🍸🌹🌹🍸🌹🌹🍸
🌹🌹🌹🌹🌹🌹🌹
🌹🌹🌹🌹🌹🌹🌹
🍸🌹🌹🌹🌹🌹🍸
🍸🍸🌹🌹🌹🍸🍸
🍸🍸🍸🌹🍸🍸🍸
🍸🍸🍸🌹🍸🍸🍸
🍸🎁😊❤☺🎁🍸
Dubai raja haru ley gayeko geet atti mitho
Ghulam ali - singer king
Shree 5 - king of nepal. ❤️👑
💖imagine how beautiful queen was so that king wrote this song for her❣
Nobody could have justified this song better than gulam Ali sahab. Such a soulful song❤️
Suddenly my nostrils are burning and eyes are watery... every time I listen to this song it breaks my heart in such a sweet way.
राजा महेन्द्र वीर विक्रम शाह देव ज्यु, देश र हामीप्रति हजुरले दिनु भएको योगदानको हामी ऋणी छौं। अहिलेसम्म आफूलाई नेपाली भनेर सम्बोधन गर्न पाएका छौं, मात्र हजुरले गर्दा। तर अब पहिचान मेटिने हाे कि रहने हाे, थाहा छैन। म मरे पनि मेरो देश बाची रहोस्।
Who's is here in 2025..? 💟
🤘
Me
Who is listening the song ...... in lockdown condition as well 2020 march 27 😂😂😂😁😁😁😁😏😍😍😍😘😘
May 1
May 9
I am watching this on 11 may 😂❤
May12
may 13
राजाहरूले जस्तो आफ्नो देश,भाषा अनि जनताको माया यी नालायक नेताहरुले गरेको देखिएन।।
कति मन छुने गितहरु थिए पुराना ति दिनहरुमा
गितकार, रचनाकार कति सभ्य र सालिन शब्द चएन मुटुमै गढ्ने 😘 💜💜💜💔💔❤️❤️❤️❤️💞💞💝
तर अचेलका छाडा गितहरु र छाडा तन्त्र छि छि विरत्त लाग्छ ।। 😡😡😡😡
I respect king Mahendra ang singar gulam ali🙏🙏🙏❤️❤️❤️
Thanks your majesty king Mahendra bir bikram shah dev for this wonderful lyrics🇳🇵🙏🏼
यो गीतमा कस्तो भाका र भाब छ😊सायद अब यो सन्सार मा एस्तो सङित लेख्ने ब्याक्ती जन्मदैन्न होला😞😞😞😭
He is a gem of a person.I have seen his interview,his heart is as soft as his music and songs.Music knows no boundaries.
Lyrics by King mahendra
Please don't comment like " 2020 anyone here😠
This is a evergreen song & will be listened forever...😍😍
वह गुलाम अलि साहब वह क्या मिठाे गित दिएर नेपाली हरुकाे मान र मस्तिष्कमा बस्नु भएकाे 🇳🇵🇳🇵🇳🇵❤❤
2081 सुन्ने हामी छौं हैं
It's outstanding lyrics. This song is beautiful. The greatest singer of Pakistan sung this song. Love our nation Nepal.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
the lyrics is outstanding becaus its from our honourable king
2081 मा यो गाना सुन्ने कोको छौ हामी 😊
Sadhai sunxu mata
Listening this song today on the 103rd birth anniversary of our Late King Mahendra Bir Bikram Shah, creator of this beautiful song ❤ Lots of respect Majesty 🙏
anyone 2025❤❤❤
Soulful lyrics by our Late King MBBS, म मरे पनि मेरो देश बाची रहोस् भन्नु हुन्थ्याे। वहाँको षड्यन्त्रपूर्ण हत्याले देश पनि अब नबच्ने जस्तो भई सक्यो।
Perfectly said, sir
Lyrics❤❤❤
Rest in peace our late king mahendra bir bikram shah dev❤❤❤
हाम्रा राजा श्री ५ महेन्द्र बाट रचित याे गित❤अति कर्ण प्रिय ❤❤
This song remind my mom😭😭😭 I miss her. I love you
Sorri
May God bless u sister 💛💚❤️
Sabal Acharya 😭😭
Me tooo 😭😭😭
Love you 😘 may god bless you
कस्तो थियो होला त्यो प्रेम जसको लागि यस्तो गित कोरियो🙏🙏❤️❤️
शब्द नै कती मन छुने छ,,,मलाई गर्भ छ यती महान ब्यक्ती जन्मेको देशमा जन्म लिन पाउनुमा
10 Years challange .I want to comment about this songs after 10 years with my children❤️💙
10 years paxi malai ni mention gara hai!!
@@Puri3315 lala
@@Puri3315 sure my friend💙
la ma pani hajir hai
This was not a song..it was basically a love letter from king Mahendra Shah to his wife and he bring a famous Pakistan singer from Pakistan to Nepal just to express this love letter to his wife but gulam Ali sang this love letter by singing in his own style melody
If u still listening this song then u have a good taste in music my friend hope u have a good life
तर यो "गाजलु ति ठुला-ठुला आँखा" गीत हामिले स्वर सम्राट नारायण गोपालको भनेर पढेका थियौं। पछि आएर गीत सुन्न थालेपछि बल्ल थाहा भयो यो गीत पाकिस्तानी गायक गुलाम अलिको पो रहेछ।❤
I am 25 and I am a type of guy who listens to Justin beiber and all new western artists but this song really digs deep into my heart. Beautiful song!!
anyone listening in 2019? still feel ghoosebumps.....
🙋♀️
Me
Anmol Ghimire nhccf
Yes
म छु अनमोल भाई
Geda hamro baccha lai kakh ma rakhera sunaune hu yo song hjr lai side ma ani 🙈😚🥺 kati barsha pachi huncha herum 🙂
कस्तो प्रेम थियो होला जस्को लागी कालजयी गित बन्यो ।।।❤❤ सारै राम्रो लाग्छ यो गित जुन गित ले मेरो हरेक रात लाई निन्द्रामय बनाउछ❤
King Mahendra Birbikram Sah. Just want to say love you for you and your creation. King is always king
नाम नै कति सुन्दर छ नेपाल अनि नेपाली राजा श्री ५ सरकार को लेखन अनि बिख्यत गायकको मधुर स्वरले भरिएको अकल्पनीय स्वर आहा मनै उडेर फुरुङ्ग हुन्छ...
Evergreen legendary song of Nepali music history 🇳🇵❤
We are blessed that late king Mahendra wrote this masterpiece and left it to all of us.
Shree 5 MAHENDRA BIR BIKRAM SHAH DEV
will be remembered and respected as long as this country exists. A true patriot and an admirer of Art.
Jay Mahendra path
Jay Nepal 🇳🇵🇳🇵
2025 ma sunne hajur hum hoii
नेपाली साङ्गितिक क्षेत्रमा उदाएका एक उज्ज्वल नक्षत्र जसका सुर,लय र तालमा अत्यन्तै मधुर्यताका साथै मिठासपन पाइन्छ ।
मनपराई दिनु भएको मा धन्यबाद ।
❣️ From Uttarakhand, India ❤
Thanks
Thank you pahadi bhai
स्वर्गीय श्री ५ महेन्द्र बिरबिक्रम शाह देव प्रति हार्दिक सम्मान सहित भावपूर्ण श्रद्धासुमन 💐🙏🕉️
Leaving this comment so i can come back every time some one likes it❤🥰
😊
Salute & lots of respect for our Late King Mahendra Bir Bikram Shah Dev...😱😲wow what a lyrics... masterpiece, evergreen
2025❤??
2019 Nov पछि हेर्ने कोई हुनुहुन्छ?🖐️🖐️🤣🤣😂
मेरो एक मध्य एकदमै मन पर्ने गीत मा यो पनि हो कसैलाई मन पर्छ भने अवस्य पनि लाईक गर्नुहोस है
Ma
@@gulshankumar5477 hor
@@Sita489 ahile pni sundai xu
Hajur Kaha baat
@@gulshankumar5477 me to hajur
I saw someone asking if we are still listening this song in 2018 so to reply to all those who ask such questions is songs are not selected by the time stamp, they are chosen basis you like it or not or whether you love the old songs or not. For me this song is ever green, when I heard this song for the first time I thought that Sur Samrat Narayan Gopal Jiu sang this song however I was shocked to know Gulam Ali singing this song. His voice is so soothing n mesmerizing. After hearing this song I believe no one on Earth would have made justice to the song. Salute n due Respect to the Legend n to the most loved King of Nepal.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
2025 nd she isn't with me now😅😊
Excellent song & very thank full for our Legend king Shree Mahendra Bir Bikram shah ,For ever song gifted Us ,jai Nepal .
Apple Dilchand bro, its Shree 5 Mahendra Bir Bikram Shah Dev.. 😇😇
Ate sundar song
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
One of the legend song
I'm 20 years old I'm listening this song because my dad use to listen when I was kid... And I'm today far away from my home....
So just trying to regain childhood memories and understand the lyrics too
2025❤ vibing Happy New Year
गाजलु ति ठूला-ठूला आँखा,
तीर बनि पसे यो दिलैमा
कालो लामो परेली केश,
छाल परे कलिलो मायामा
निधारको त्यो रातो टिका,
छाप बनि बस्यो यो दिलैमा
झल्केको त्यो नाकको फूली
ज्योति बन्यो कलिलो मायामा
गाजलु ति ठुला-ठुला आँखा,
तीर बनि पसे यो दिलैमा
पातली त्यो मधुर ओंठ,
स्वाद बनि पस्यो यो दिलैमा
मिलेका ति दाँतका पंक्ती
मोती बने कलिलो मायामा।
गाजलु ति ठूला-ठूला आँखा,
तीर बनि पसे यो दिलैमा
कालो लामो परेली केश,
छाल परे कलिलो मायामा
गाजलु ति ठूला-ठूला आँखा,
तिर बनि पसे यो दिलैमा ।।।
Sir can you translate it in hindi. Plz
Wow 😮 thanks for lyric
Swad bani pasyo yo dilaima ho la ki ?
@@reenashahi8623 धन्यवाद ।।
Wow I like
Today I visited narayanhiti palace and after that I listen this masterpiece. It completely heal my whole body.Huge respect to our respected late king and queen😢😢❤. Jay desh Jay Nepal ❤❤
त्यो युवती कति राम्री थिइन होला।।जस्को kaarna येस्तो गितको रचना भयो😢❤❤
Beautiful song and beautiful lyric written by his excellency late King Mahindra
JATIN SINGH
His excellency hoina His majesty king ho.
Bro nexcellency were rana prime minister's he is his majesty
Ghulam Ali को उत्कृष्ट गीत मध्येको गीत 🙏🙏
जन्मदिनको शुभकामना गुलाम अलि साहब!
Anyone listening in 2018 ??
Netra Thapa I am here bro . Felling amazed
Yes I do listen this song
Yes l
It's my time now
Yes ... 🙂
कस्ताे प्रेम थियो हाेला है जसको निम्ति यति सुन्दर गीत रचियो 😢😢😢😢