भारत बासी कलाकार गोबिन्द पौडेलको स्वरमा जादु छ, कृष्णा सँग दशैं सम्बन्धि उत्कृष्ट दोहोरी । HD

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #GobindaPoudel_KrishnaBajagain #LiveShow #

Комментарии • 224

  • @begamthapa2688
    @begamthapa2688 Год назад +22

    हाम्रो प्युठानि गायक गोबिन्द जि लाई ईन्द्रेणिमा देख्न पाईयो सफलताको शुभकामना🎉🎉🎉

  • @juddhapunmgrofficial987
    @juddhapunmgrofficial987 Год назад +7

    प्युठान को शान गोबिन्द पौडेल

  • @chakrachand861
    @chakrachand861 Год назад +15

    लोकदोहोरी क्षेत्रमा अत्यान्तै राम्रो संभावना बोकेको प्रतिभाशाली उदयमान गायक गोबिन्द पौडेललाई सफलताको हार्दिक शुभकामना ।

  • @dantarami4277
    @dantarami4277 Год назад +3

    गोबिन्द पौडेल हिरो हो❤️❤️❤️🙏🙏🙏😍😍

  • @Defender-du7gr
    @Defender-du7gr Год назад +6

    अती महत्वपूर्ण अती उत्कृष्ट अती सुन्दर लोकप्रिय कार्यक्रम इन्द्रेणी 🙏. लय तथा शब्द सुपर से ऊपर 👍🥰❤❤❤❤❤❤❤❤❤❤❤❤।

  • @kishanban4037
    @kishanban4037 Год назад +6

    गाेबिन्द भाई र कृष्ण बजगाई बहिनीको दशै बिशेश गित सुनेर पदेश मा हुनि नेपाली काे आँसु झन्छ गाेबिन्द पाैडेल भाई र प्यारी कृष्ण बजगाई बहिनीलाई बिजया दशमी काे सुभकामाना छ कृष्ण बजगाई बहिनीको स्वार राम्रो लान्छ कृष्ण बजगाई बहिनी भगवान् हुनुहुन्छ सम्मान छ जय नेपाल जय भगवान् 🎉😂❤

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 Год назад +8

    आहा अति सुन्दर गीत, मनै भाबुक भयो बधाई छ गोबिन्द्र भाइ लाई र कृण्णा दिदी लाई।❤❤❤

  • @manbahadur8379
    @manbahadur8379 Год назад +4

    महत्पूर्ण दोहरी गीत सही छह नाइस जोडी गोविन्द पौडेल किसरीना जी लाई बधाई छह गुड वीडियो मस्त

  • @khimprasad7026
    @khimprasad7026 Год назад +6

    जय इन्द्रेणी गोबिंद भाई र कृष्णा बैनी को मिठो प्रस्तुति ch❤️❤️

  • @devofficial9031
    @devofficial9031 9 месяцев назад +1

    कलाकार भाइ बहिनी हरु लाई धेरै धेरै धन्यवाद छ साथै अग्रिम प्रगतिको शुभकामना पनि दिन चाहान्छु

  • @humragmi426
    @humragmi426 11 месяцев назад +2

    अत्यन्तै मार्मिक अनि धेरै धेरै उत्कृष्ट गित स्वरका धनी गाेबिन्द पाेैडेल भाइ सबै टिमहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤

  • @nirmaluphadhayaya1184
    @nirmaluphadhayaya1184 Год назад +4

    हामी प्रदेशिको पिडालाई दर्सायकोमा सम्पूर्ण कलाकारलाई बधाई छ सबैलाई बिजया दशैको शुभकामना छ

  • @sagarbirahi7537
    @sagarbirahi7537 Год назад +2

    मनमया शीत गाको भय स्वर जम्ने थियो बधाई छ गोभिन्द दियर्❤️❤️🙏🙏

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger Год назад +4

    गोबिन्द दाइ को गित मन पर्ने हाजिर हौ त खै कोको छौ।

  • @JibannathSapkota
    @JibannathSapkota Год назад +4

    बल्लआज घरब्याबारिक सम्बन्धि गितसुन्न पाईयाे खुसिलाग्याे जय ईन्द्रेणी

  • @krishnagc2040
    @krishnagc2040 Год назад +1

    Indreni pariwarlai aaudai gareko dashain ko mastai suvkamana aajko prastuti pyuthani gayak Govinda poudelko bejod aawaj damdaar aawaj ko fan Krishna bainiko aawajka geet haru dherai samaya Dekhi sundai ra herdai aako chhu bainile gayaka sabda bejod hunchhan aawaj Pani mitho chha ma Pani pyuthani hjr haru ko prasamsak sampurnama safalta ko mastai suvkamana

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln 11 месяцев назад

    govinda paudel ta best singer ho...ani indreni team lai krishna kadel sir lai ani happy dashai subha deepawali chhadko ni subha kaamana ❤❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +2

    धेरै मन पर्ने गायक सारै राम्रो लाग्छ गायकि पन स्वर मा कति मिठास छ

  • @manigurung1469
    @manigurung1469 Год назад +1

    सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @GyanmatiRasaile-ng2bi
    @GyanmatiRasaile-ng2bi 7 месяцев назад

    गाेबीद भाइ तिमराे कझिमीथाे साेर र भाका❤❤❤❤❤❤

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy Год назад +38

    कृष्ण दाई हजूर ले एक होनार कलाकार लाई खादा माला देखिएन ।मेरो देखाई को कमि त होईन थाहा भयन सरी

    • @chandrachhetri132
      @chandrachhetri132 Год назад +1

      malai pani ali khalo lagyo

    • @chandrayogi-nd3tc
      @chandrayogi-nd3tc Год назад

      सहि कुरो मलाई पनि खल्लो लाग्यो

    • @hellonepal10
      @hellonepal10 Год назад

      कडेल भनेको नेपाली ठग्ने यक अन्तरास्टृय ठग हो । जनताले बिस्तारै बुझ्दै छन । यो बिदेशमा बस्ने नेपाली लुट्ने लुटेरा हो ।

    • @ganeshkhawas7885
      @ganeshkhawas7885 11 месяцев назад

      खल्लो त मलाई पनि लग्यो

    • @parbatikc284
      @parbatikc284 11 месяцев назад

      राम्रो छ

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 11 месяцев назад

    Hahaha , Ekdam mitho prastuti ko lagi dubai jana lai dherai dherai safaltako uccha samman xa..Best wishes to both of you ....

  • @ShantiPoudel-m2m
    @ShantiPoudel-m2m 11 месяцев назад +2

    गोविन्द जि र कषणा बजगाईं को कति राम्रो दोहोरी सुनौ लाग्ने ❤❤ ❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +2

    ❤❤❤❤❤
    Long Live Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @sitathapa7992
    @sitathapa7992 Год назад +3

    प्युठानकाे भन्दा अति खुसि लाग्याे ।म पनि प्युठान बाट हेर्दै छु ।स्वर पनि मिठाे रहेछ ।भाइ सफलताकाे शुभकामना।

  • @krishnadhakal7773
    @krishnadhakal7773 Год назад +20

    इन्द्रेणी का चार बहिनी को एकै पोशाकमा कति राम्रा देखिएका हुन के,म त यिनै चार बैनीलाइ मात्र हेर्दाहेर्दै ठीक्क

  • @sumitrabc9963
    @sumitrabc9963 Год назад

    गोबिन्द भाइ ईन्द्रणी म कैले देख्न पाउल झै लाग्थीयो फाईनली आज देख्न पाइयो आहा बधाई छ🎉🎉🎉🎉🎉🎉🎉

  • @yubarajmagar343
    @yubarajmagar343 Год назад +2

    हाम्रा प्युथानी गायक गोबिन्द भाइ❤❤❤

  • @gitapuri5407
    @gitapuri5407 11 месяцев назад

    आहा कति मिठो दशै तिहार गीत गाएको भाई बहिनी ले

  • @chumansinghgc3416
    @chumansinghgc3416 Год назад +1

    हाम्रो प्युठान को भाइ लाई बधाइ छ

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 Год назад +1

    सामाजिक संजाल अनलाइन दोहोरी साझ संङ्गै रमाउने साथी गायक गोविन्द पौडेल आज यो ठाउँमा मा देख्दा साह्रै खुसि लाग्यो सफलताको शुभकामना उत्तर उत्तर प्रगति को कामना 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏👌👌👌

  • @ghanbahadurkhatrikhatri6620
    @ghanbahadurkhatrikhatri6620 Год назад +1

    साहारै मिठो छ दुबैको उत्क्रिस छ ❤❤अझै प्रगति देख्न पाईयोस

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 Год назад

    जय गित जय सङ्गीत जय ईन्द्रेणि नमस्कार सबैमा 🙏🙏🙏💕💕💕💕💕💕❤️❤️❤️🌹🌹🌹🌹

  • @surendrakc6880
    @surendrakc6880 Год назад

    सम्भबत प्युठान को पहिलो गायक होला इन्द्रेणी मा बधाई छ गोविन्द जिउ अगाडि अझै सफलता मिलोस!

  • @sangitadhakal8757
    @sangitadhakal8757 Год назад

    मनै छुने गीत धेरै धन्नेबाद गोबिन्द भाई

  • @paudyalloknath5462
    @paudyalloknath5462 Год назад

    रमाइलो भयो सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना जय इन्द्रेणी जय कृष्ण कडेल

  • @puskalsharma293
    @puskalsharma293 Год назад

    अाहा सारै मन पर्ने गित त मलाई किन्ना काहा पाईन्छ र माया बजार बजार मा जति सुने नि अघाउदिना दाेहाेरी नि धेरै राम्राे छ दशै विशेष गरि तर हामी प्रदेशी लाई दशै तिहार अायजस्ताै लाग्दैना😭😭

  • @ChhemBarder
    @ChhemBarder Год назад +1

    याे मन धेरै राेयछ परदेशमा भयर हाेला❤❤❤😂😂😂😂😂

  • @khumbahadurrana785
    @khumbahadurrana785 Год назад +1

    हाम्रो कृष्णलाई धेरै धन्यबाद

  • @umaghartimagar6815
    @umaghartimagar6815 Год назад +5

    सङ्घर्ससिल गाएक लाई सफलताकाे शुभकामना

    • @JibannathSapkota
      @JibannathSapkota Год назад

      धेरै राम्राे छ गित मलाई अतिमनपर्याे

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +59

    गोबिन्द दादाको गित मन पराउने जति लाइक गरौ।

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 Год назад

    यदि ४जना गायिका नभए त इंद्रेणी सूनेंं हुने थियो, धन्यबाद छ। इंद्रेणी टिमको सबै आफ्नो आफ्नो थाउमा अति महत्तो छ।

  • @lalthapa6692
    @lalthapa6692 Год назад

    लोकदोहोरी मा अति सम्भावना बोकेका उदयमान प्रतिभाशाली गोबिन्द लाई सफलताको शुभकामना

  • @Dhanbahadarj
    @Dhanbahadarj Год назад

    Mr Gobind paudayal Ms krishanabajgai supersongs all indreni Team thanks

  • @lalitasubedi1364
    @lalitasubedi1364 Год назад +4

    स्वरका धनि दुबैलाई शुभकामना । ❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 Год назад

    गाेबिन्द पाैडेल भाई र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान्

  • @dharmagautam2425
    @dharmagautam2425 Год назад

    आँखा भरि आसु र मन मा पारिबारीक कल्पनामा दुब्दा दुब्दै सकियछ भिडियो पत्तै भयन उत्कृस्ट प्रस्तुति।

  • @jiban3780
    @jiban3780 10 месяцев назад

    Wow super geet metho sor vaiko miss you so much safalta ko kamana xa vai

  • @MilanShrestha-y1y
    @MilanShrestha-y1y Год назад

    वा गोबिन्द सर लाई आज यता देख्न पाइयो खुशी लाग्यो

  • @sharmilashrestha9763
    @sharmilashrestha9763 Год назад +8

    जय इन्द्रेणी सबैले एक पटक शेयर गरिदिन अनुरोध गर्दछु धन्यवाद ❤ happy दशैं all of you, सबैलाई मिठो सम्झना छ है हजुर

    • @naranaryal5124
      @naranaryal5124 Год назад

      बैनी नमस्कार आज कल रिप्लाई
      किन आउदैन ❤🙏🙏💐🌷

  • @rupagahatraj5289
    @rupagahatraj5289 Год назад

    derai ramro gobinda bhailai lndrenima dekhma paiyo

  • @harikummar5469
    @harikummar5469 Год назад

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤🎉🎉🎉🎉

  • @MahendraHero-pr1dz
    @MahendraHero-pr1dz 11 месяцев назад

    अति राम्रो छ बधाई छ समपुण टिम लाई❤❤❤❤

  • @rudrabahadur3752
    @rudrabahadur3752 Год назад +5

    ❤❤❤ सङ्घर्ससिल गायक धेरै राम्रो छ

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 Год назад

    आहा असादै मीठो गोबिन्द जि सुनी रहौलाग्ने सोर ❤❤❤❤❤❤

  • @ManilaThapa-n7p
    @ManilaThapa-n7p 11 месяцев назад

    Dami x baiko sor ani git pani pargati gardai janu hola ❤❤

  • @Chammahara7
    @Chammahara7 8 месяцев назад

    Godind sir lai badhai r safalta ko kamana ❤❤❤🎉

  • @RitaGurung-i1k
    @RitaGurung-i1k 11 месяцев назад

    Aaha dherai marmik song saphaltako suva kamana dubai jana lai

  • @balaramkhadka7669
    @balaramkhadka7669 Год назад

    लाेकदाेहाेरी काे हिराे हाे गाेबिन्द बबाल छ है ❤❤❤

  • @kishanban4037
    @kishanban4037 Год назад

    ABC इन्देणी परिवारलाई २०८० बर्ष काे बिजया दशमी काे सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर गाेबिन्द भाई प्यारी कृष्ण बजगाई बहिनी जय भगवान् 🎉😂

  • @narayanibaral9178
    @narayanibaral9178 11 месяцев назад

    ❤❤❤धेरै राम्रो दाेहाेरि सुनिरहमजशताेसुभकामनादुबेजनालाइ

  • @rampurpalpa1082
    @rampurpalpa1082 Год назад

    सारैमन प्रने गाएक गाेबिन्द जि

  • @arjunbishowkarma7290
    @arjunbishowkarma7290 Год назад +1

    सारै मन परने कलाकार धेरै धेरै धन्यवाद

  • @ReenaNepal-b4g
    @ReenaNepal-b4g 6 месяцев назад

    ❤❤❤GAAK,govind,podal,lai❤❤❤yo,sandasmullak,,❤❤congratulations ❤❤, Vnnchahaxu❤❤halpaniHala,makuwata,bata,sunndaixu❤❤❤❤

  • @merokahani
    @merokahani Год назад

    सुपर हिट गित लाग्यो मलाई चाहिँ

  • @Durga803
    @Durga803 Год назад +1

    धेरै रमाइलो गित

  • @rupaksunar8004
    @rupaksunar8004 Год назад

    सफलताको शुभकामना गोबिन्द भाई

  • @fzre5di300
    @fzre5di300 Год назад +2

    यो दिनको पर्खाइ मा थिएँ बल्ल आयो धन्यावाद सम्पुर्ण मा आउँदै गरेको नेपाली हरुको माहान चाड विजया दशमीको अवसरमा शुभकामना 🎉🎉

  • @pritamregmi940
    @pritamregmi940 Год назад

    जय इन्द्रेणी महिला दिदीबहिनी त पुरै बासु सिम्खडा र सरोज सिम्खडा को दिदिबहिनी जस्तो लाग्यो 🇳🇵🇳🇵🇳🇵💗💗🙏

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 Год назад

    Indreni vanko mandir ho jaya hos sabjanako

  • @iswarirajsharma406
    @iswarirajsharma406 Год назад

    ल म पनि छु , सोल्टी

  • @GyanmatiRasaile-ng2bi
    @GyanmatiRasaile-ng2bi 7 месяцев назад

    गाेबिद भाई काे कति मिथाे भाका हाे

  • @DilBahadur-k9i
    @DilBahadur-k9i Год назад

    धेरै धेरै बधाई छ गाेविनद बावु र किसन बहिनि दुवई लाई हामस परदेसि काे कथा बेठा काे गित गाएकाेमा भनदेबात एसइ गरि अगाडि बधने काेसिस गरनु बनबु ❤❤❤🎉🎉🎉

  • @narayanaraoraovelagapudi3326
    @narayanaraoraovelagapudi3326 7 месяцев назад

    Supermusic❤supersong❤thankyou❤youngstarpaudelji❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +1

    ❤❤❤❤❤
    INDRENI IS A cultural & Humanitarian Temple:
    ❤❤❤❤❤

  • @hariacharya6034
    @hariacharya6034 Год назад

    धेरै धेरै बधाई छ

  • @omshrestha409
    @omshrestha409 Год назад

    Krishna Nani dherai man chhune git hakikat Nani ko uttar uttar pargati ko lagi Subha kamana aaba Gharjam garne chonch Pani garnu pareyo Nani lai sujhab ho

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 Год назад +1

    बधाई तथा सफलताको शुभकामना ❤❤

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 11 месяцев назад +1

    धेरै राम्रो गित❤❤❤❤

  • @nathbhedi9738
    @nathbhedi9738 Год назад +1

    Jay indrani

  • @girmagar7972
    @girmagar7972 Год назад

    Dherai ramro gaunu bhayo dubai janalai dhanyebad n indreni hole teamlai pani dhanyebad namaskar hjr

  • @harisinghgahatraj7657
    @harisinghgahatraj7657 Год назад

    Govind bhaie India Kun thauma basnuhunchh gitdherai ramro gaunubhayo Dherai Dherai shubhkamana chh

    • @kamaljoshi1117
      @kamaljoshi1117 Год назад

      पन्जाब चन्डिगढ मा बस्नुहुन्छ

  • @parsadtej1314
    @parsadtej1314 Год назад +1

    Very nice song Malaysia jhohar baru bat good afternoon to all

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 Год назад

    अाहा अति राम्रो स्वर

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो दोहोरी गाउँनु भयो धेरै धेरै धन्यवाद छ ❤❤❤❤ जय ईन्देणी ❤❤❤❤

  • @Bhabanapaudel-q2f
    @Bhabanapaudel-q2f Год назад

    badhai xa mero pyaro dada❤❤❤❤

  • @sureshmagar1371
    @sureshmagar1371 Год назад +1

    Gobind bhailai subhakamana

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 Год назад

    Aati mitho voice dubaejana ko

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Год назад

    Namaskar
    Amazing indreni program

  • @OumBudha
    @OumBudha Год назад

    Very nice song pyuthani singar gobinda

  • @nanukamala8392
    @nanukamala8392 11 месяцев назад

    म मात्र हाेकि याेगित सुनेर रुने अरुपनि हुनुहुन्छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад

    आहा अति मिठो एकल गीत अनि दोहोरी दुबै जनालाई हार्दिक सम्मान छ🎉🎉सबै सबै लाई माहान तिहार विजय दशै को शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @ChakraBhul-dh6hz
    @ChakraBhul-dh6hz Год назад +1

    गोविन्द सर ले आमा नहरको पीडा गीत मार्फत व्यक्त गर्नुभयो सर मेरो पनि आमा सनो छोडेनन् हजुर लाई धन्यवाद छ

  • @laxmidhakal3053
    @laxmidhakal3053 Год назад

    Aaha 👌 ❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY: Entertainment, Service and message:
    ❤❤❤❤❤

  • @shree3746
    @shree3746 Год назад

    Gobinda vaii ko git sarai Man pareyo

  • @badalgurung8896
    @badalgurung8896 Год назад +2

    Damii xa hjur ❤❤❤👌👌

  • @दिपकसाउदसुदुरपश्चिमबैतडी

    गोविन्द पाैडेल लाई भारत बासी भनेको सुहाएन उनि एक कलाकार घर उनको पिउठान मा पर्छ रोजगार कोसिलसिला मा भारत को दिल्ली मा छन भन्दा फरक नपर्ला तर भारत बासी भनेको चाँहि कलाकार लाई दिएको हौंसलामा कहीं कतै कमी भएकाे महसुस गर्छु

    • @rudraparsadsapkota3036
      @rudraparsadsapkota3036 Год назад

      मैले त भारत वासी देख्दा हतार हतारमा हेरें

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад

    दुबै जनाएको राम्रो 🎉🎉🎉🎉🎉

  • @shree3746
    @shree3746 Год назад

    Sarai man pareyo gobinda vaii