विदेशबाट फर्केका सुरेन्द्रले गाउँमा गरेको प्रगति - Story of a successful farmer || countryside life
HTML-код
- Опубликовано: 14 сен 2023
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com Хобби
सुरेन्द्र जि को जय होस्
जय किसान 🙏🙏🙏
record khabar ले धेरै राम्रो खबर दिनुहुन्छ । thank you so much record khabar entire team 🙏🙏🙏
Dhanebad Krishna Sir hjrlai badhaix Junaid thauma Pani pugnu hunxi sir
सुरेन्द्र भाइ लाइ बधाई छ गुड जब अनि रेकर्ड खबर को प्राय भिडियो हेर्छु म आजचाइ नुवाकोट मेरो जन्म स्थान तेहाको भिडियो देखे राम्रो लागेर कमेन्ट गरे अस्थी ट्राउट माछा पालन हेरेको थिय कृष्ण बुडाथोकी जी लाइ पनि अझ अगी बढ्ने हौसला दिन चाए मेहनत राम्रो छ
धेरै राम्रो काम गर्नु भएकोरेछ, सबै मिलेर नेपालको कृषि क्षेत्रलाई अगाडि बढाउनु पर्छ। Record Khabar लाई धेरै धेरै धन्यवाद।
बिशादी खेती को भबिस्य छैन!! खेती गर्ने लाई पनि रोग भबिस्य मा हुन सक्छ! बधाई
अब्बल कार्य,जहाँ दलाल सरकारकाे कुनै सहयाेग छैन होला!!
Dheri ramro shoch bichar ani kam garnu vayako ma dheri dheri dhanybad gardaxu ramro video 📹 aagadi baddai januhola hunxa ramro hudai janxa❤❤
आफ्नै देशमा सुन फल्छ,मेहनत गर्नु पर्छ भन्ने प्रेरणा लिन सकिन्छ यो vedio हेरेर ।धन्यवाद तथा बधाई छ बन्धु ।
सुरेन्द्र भाइलाई धेरै धेरै धन्यवाद मेहनत गर्दा तेस्को फल पाइदोरहेछ सिजनमा एकैचोटि हैन तीन हप्ताको फरकमा सब्जी लगायो भने हुनेरहेछ नेपालीसाथीहरू दिमाग् कसरी हुन्छ सोच्दैन घमण्ड बढीहुन्छ
Dhanyabad vai.dherai Khushi laagyo.
धेरै रमाइलो गाऊँ ।
great
Good job bro .
your blog always inspired me
thanks you so much
Hi SUREDRA TAMANG BRO SUVAKAMANA + BADHAI XA SADAI YESTAI MITHO MITHO SAMACHAR SANDESH SUNNA PAU AND ALWAYS GOD BUDDHA BLESS YOU AND YOURS ALL OF THE FAMILY'S MEMBERS.
Good job ❤🎉❤🎉
हुन्छ गर्दा आफ्नौ देशमा तंपाईलाई धन्यवाद 🙏🙏
हजुर लाई सलाम ,
सफल होस भाई को काम। शुभाय। शुभकामना।
धेरै मेनाती भाई बदाई छा
धेरै राम्रो काम को थाल्नि गर्नु भए छन भाइ खुशी लाग्यो । नुवाकोट बुङ्ताङ हाल इजरायल देखी घर बुङताङ २ अल्चेत ।😅
मेहनत गरे के हुन्नर भन्ने उदाहरण हो
Thank. You. Very. Good. Job
Good jop sir
Good job 🙏🙏😲😲
कृषिनै औद्योगिकरण को जग हो।अब उध्योग पनि खोल्नु पर्छ।येसरि नै प्रेरणा को श्रोत भैराख्नुहोला।तपाइको उत्तर-उत्तर प्रगतिको कामना गर्दछु।
सर्बप्रथाम हजुरलाई धेरै धेरै धन्यवाद मेरो गाउँमा पुग्नु भाछ सुरेन्द्र मेरो छिमेकी हाे
Very good
Great job👏
Very Nice gain ghra ko about area beautiful.
great jab
jai jawan jai kishan jai Nepal
good jobs
Good job ❤
Good job❤️✔️✔️
Good job bro
Good work bro.
Good job
Salute tapai lai.
Good job vai
Good jobs
Good luck brother
Wow wow wow
Very good bro
👍
Nice 👍
❤❤
❤️❤️🙏🙏🙏🙏
नेपाल लाई आत्मनिर्भर बनाउनेतर्फ तपाईंको केहीन केही योगदान भएको छ ।
👍👍👍🙏🙏🙏🌹🌹
❤❤🙏🙏🙏
येति धेरै खेती गर्दा मल को ब्यबस्थापनको बारेमा सोधिदिनुपर्ने हो।
Salut brother 😂😂😂 from dohaa
namaste
😮😮😮😮✅✅✅
सप्रेको ठाँउ मत्रैजनी हो कि rmarkiting ktm छ चितवन बर्दियको अर्को ठाँउ देखनु न थाहा हुन्थियो
Beautiful ❤❤❤❤😂
मलाई धेरै राम्रो लाग्छ नेपाल मा केहि गर्ने मान्छे
Hamilaita aafno gauma kaam garna laaj lagcha. Aru desh ma jutho vaada msajhna ramailo lagcha😂😂
🇳🇵🇳🇵🙏🙏👍️👍️👏👏
काम राम्रो लागो कसतो जगामा गर्ने भाडा नलागने कस्तो जगाहो
aafnai jagga vanna lako hola 😮😮
itna badaTamato ka ped hota hai
Jati gareni sarkar chor vayasi khi garna man pardaina
Good job