छानबिन चाहिँ कस्ले गर्ने होत ह ????? सब राज्यको मुख्य मुख्य सम्रचना यी भस्टाचारिहरुको कब्जामा छ । २०४६ सालमा डेराको भाडा तिर्न नसक्नेहरुको सम्पत्ति अहिले गाडी मात्रै ४ करोडको चडेका छन् ।
नेता, कर्मचारी, ब्यापारी, न्यायाधीश, प्रहरी, आर्मी सबैको सम्पत्ति छानबिन हुनुपर्यो र आर्थिक कारोबार पचास हजार भन्दा बढी गर्दा डिजिटलाइज्ड गर्न आवश्यक छ।
रबि लाई खेदेको देख्दा त यदि दोषी ठहर भए पनि एक चोटिलाइ माफी दिएर प्रधानमन्त्री बनाएर बाकी नेताहरु सबैको यसरी छानबिन गर्नु पर्दछ भन्ने लाग्न थाल्यो मलाइ त
अाफ्नाे सम्पति ट्रसकाे नाम राखेकाले महिनाकाे ६५ हजारकाे पानी पिउने ३ कराेडकाे घडि १ लाखकाे जुत्ता ३ लाख काे चस्मा लगाउने बालकाेटमा अालिसान महल सबै कार्यक्रताले चन्दा उठाएर दिने रहेछन नेपालका नेतालाई ।
हामि नेपालि पनि बिदेस बाट आफ्ना आफन्ती ले पैसा पठाउदा सम्म नेपाल को चिन्ता हुदैन महंग्गी को चिन्ता हुदैन जब बिदेस मा बसेका ले पैसा पठाउन बन्द गर्दिउन त तब महंग्गी र नेता हरु कति चोर छन् बुझ्छन 😂😂
अब के हेर्छन् कांग्रेस एमालेका चोरहरूले आफ्नो पार्टीकालाई छानी छानी उन्मुक्ति अरुलाई निर्दोष हुँदा दोषी देखाउँदैछन्। अब झोलेहरु के भन्छौ यता आएर बोल राज्य पहाडीलाई उन्मुक्ति रबिलाई जेल सजा कस्तो न्याय हो यो
chhani chhani unmukti chor harule diyekai ho. tar nordoshi lai doshi dekhako pakkai hoin. rabi sang sangai arulai ni jel halnu parchha bhanera jod dinu parchha, hamile dosi lai chhuttau na hoin. na rabi naayya mathi chha na yi chor 3 dal ka chor neta haru.
रबि लाई जस्तै काङ्ग्रेस एमाले का सबै नेताहरुलाई सम्पत्ति सुदृढीकरण मा छानबिन हुनु पर्छ अब
गरे हुन्छ हौ , ओलिले देखिने सम्पति सरकारलाई दिईसकेको छ तर उसको सहित सबैको छानबिन गरे हुन्छ
रबि लामिछाने को सम्पत्ति छान्बिन गरियो त
अब सबै नेताहरुको सम्पत्ति छान्बिन हुन अति आबश्यक छ
र हामी जनताले आवाज उठाईरहौं
रवि लामिछाने को नाम नलिई अहिले कुनै पनि मीडिया चल्दैन कि क्या हो
ठिकभनुभुोहजुर
भनेपछि अब सबै नेताको छानबिन हूनै पर्छ
देस चलाउन नेताको सम्पती छान्बिन गरियो भने १० बर्ष देस चल्छ चपल लगायर राज्नितिमा छिरेका नेता अहिले अरब्को गाडी चलायर हिद्छन
सहीशमाचार भन्नुभो जय रबि जय देश
२०४७ यताको सबैको छानबिन गर्ने हिम्मत छ उखानेको
Jay Rabi dai❤❤from Germany🙏
सारै राम्रो हुनु पर्ने नै वकिल साहब राय सुझाब ठिक छ।
छानबिन चाहिँ कस्ले गर्ने होत ह ????? सब राज्यको मुख्य मुख्य सम्रचना यी भस्टाचारिहरुको कब्जामा छ । २०४६ सालमा डेराको भाडा तिर्न नसक्नेहरुको सम्पत्ति अहिले गाडी मात्रै ४ करोडको चडेका छन् ।
मुद्दा लाग्दैमा पद जाने हैन येतिहोकी सम्पतिशुद्धिकण को मुद्दा लागेमा मात्र पद जादो रैछ भन्ने सबैले बुझ्नु पर्छ
नेता, कर्मचारी, ब्यापारी, न्यायाधीश, प्रहरी, आर्मी सबैको सम्पत्ति छानबिन हुनुपर्यो र आर्थिक कारोबार पचास हजार भन्दा बढी गर्दा डिजिटलाइज्ड गर्न आवश्यक छ।
समाचार भनेको यस्तो हुनु पर्छ qq👍
केपि को सेरेबा गगने दाजु धनराज गुरुङ को सम्पती छान बिन हुनपरछ
रबि लाई खेदेको देख्दा त यदि दोषी ठहर भए पनि एक चोटिलाइ माफी दिएर प्रधानमन्त्री बनाएर बाकी नेताहरु सबैको यसरी छानबिन गर्नु पर्दछ भन्ने लाग्न थाल्यो मलाइ त
सबै चोर नेता नेपाल प्रहरी मै हु भनाउदा हरु न्यायाधीश हरुको सम्पत्ति को छानबिन गर्नै पर्छ।हेरौ के हुन्छ।
रबिलाइ जसरी कङ्रेस यमालेका नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर्ने हो भने ९९% नेता कार्यकर्ता जेलको हावा खान्छ ।र यो अब सुरु भयो
अब सबै नेताकाे छानबिन हुनैपर्छ
Ra so pa Bhai Congress ho
Jya ghanti 🎉
एमाले पुर्ब प्रदेश सा्सद आज रबि जोडिएको सहकारी ठगी केशमा नै पक्राउ परेका छन घन्टी पाटी जस्तो घाम पाटी को होहल्ला गर्छन गर्दैन हेर्नु छ
हिजो हतिछाप चप्पल पड्काएर
काठमाडौँ छिरेको नेताहरूको सवको सम्पत्ति
स्वतीकरण गर्नुपर्छ त्यत्रो गाडी त्यत्रो घर गाडी कहाँबाट चोर भ्रष्टाचारहरूको
अाफ्नाे सम्पति ट्रसकाे नाम राखेकाले महिनाकाे ६५ हजारकाे पानी पिउने ३ कराेडकाे घडि १ लाखकाे जुत्ता ३ लाख काे चस्मा लगाउने बालकाेटमा अालिसान महल सबै कार्यक्रताले चन्दा उठाएर दिने रहेछन नेपालका नेतालाई ।
यदि यसरी नै, शेरबहादुर देउवा र केपी ओली को छानबिन गर्ने हो भने 250 सांसद एकै चोटी तानिन्छ ,250 सांसद को साथ मा कति तानिन्छन् होला
अदालत को न्यायाधीश नै
GOOD NEWS
Rabi vagwan jindabaad 😂
हामि नेपालि पनि बिदेस बाट आफ्ना आफन्ती ले पैसा पठाउदा सम्म नेपाल को चिन्ता हुदैन महंग्गी को चिन्ता हुदैन जब बिदेस मा बसेका ले पैसा पठाउन बन्द गर्दिउन त तब महंग्गी र नेता हरु कति चोर छन् बुझ्छन 😂😂
Jay ghanti❤
Right ❤
Sabbai KO yesari nai check garnu parxa
Bishnu poudel ko pani chhanbin hunuparne
Ravi 🔔🔔🔔🔔
❤❤❤ support ❤❤❤❤
Sab so called netas haruko sampatti sudhikaran hunai percha .They all must be transparent about their properties and wealth .
Ravi Lai khedan samet khhedeko xa khoie kehi garxu Bhanda garna na dine
🤔🤔🤔🌹
Yo KP Oli ani serbdr vanauda haru KO sampati chinbin chai kasle garni ho
Yo TV channel emale ko ho ki kyaho????
🔔♥️🔔♥️🔔♥️🔔♥️🔔💪💪💪
Kp rip
🔔🔔🔔
समपत्ती सुदुदी करन गरौ ४६ साल देखी ठुला ओदामा काम गरेका हरु सबै को समपती छान बीन गरौ लु जनता हरु साथ दीम लु ऊठ जुट यी धमीरा हरु लखेटन ऊठौ जुटौ बेला मा
Yo Sani ho khaki kora
Aru party ka vaye sancho hudaina thiye?
अब के हेर्छन् कांग्रेस एमालेका चोरहरूले आफ्नो पार्टीकालाई छानी छानी उन्मुक्ति अरुलाई निर्दोष हुँदा दोषी देखाउँदैछन्। अब झोलेहरु के भन्छौ यता आएर बोल राज्य पहाडीलाई उन्मुक्ति रबिलाई जेल सजा कस्तो न्याय हो यो
chhani chhani unmukti chor harule diyekai ho. tar nordoshi lai doshi dekhako pakkai hoin. rabi sang sangai arulai ni jel halnu parchha bhanera jod dinu parchha, hamile dosi lai chhuttau na hoin. na rabi naayya mathi chha na yi chor 3 dal ka chor neta haru.
गलत विश्लेषण
Arju Gagan Oli lai chai k kanun lagdaina ki kiya ho yo desh ma thukka tero gadatantra majak banai sako desh ko kanun ko
Terima chikni rajniti 😂 aba auta naya ug chahiyeko xa
What a stupid headline.
Salam patrkar jiu lai Salam Hami sat ma xu
Yo sab Aafur Aafnalai jogaun lai ho
Jantako buddi naayera thulo vaeraxa
Nepal ma raheka vayaka sabai purana naya ra swa pa sabai chor varasta nalayak nai hun
चुप चुप
सहीशमाचार भन्नुभो जय रबि जय देश
सहीशमाचार भन्नुभो जय रबि जय देश