मेरी आमालाई आज Surprise 😮😲 दिएको आमा भाबुक बन्नुभयो||mothers day Special Vlog
HTML-код
- Опубликовано: 7 май 2024
- मेरी आमालाई आज Surprise 😮😲 दिएको आमा भाबुक बन्नुभयो||mothers day Special Vlog
Story Voice:Kamal Sargam
Music/Sarangi:Hemanta Kanchha Rasaily
तपाइँ पनि कथा पठाउन चाहनुहुन्छ र पढेको सुन्न चाहनुहुन्छ भने धमाधम मलाइ सिधै फेसबुकमा साथी बनाउनुहोस् जसको लागि:
/ kamal2sargam
यो कथा कस्तो लाग्यो कृपया यो कथा मन परेमा सबैतिर सेयर गरिदिनुहोला हौसला बढ्ने छ नया भाग लिएर आउनको लागि संगै मेरो आफ्नै अफिसियल च्यानल Subcribe गरिदिनुहोला
फेसबुकमा #kamal_sargam #Love_story सर्च गरेर एड गर्नुहोस Развлечения
मैले यो भिडियो देखाउनलाइ हैन आमा प्रतिको प्रेम र सदभाबलाइ प्रकट गर्नको लागि मात्रै राखिएको हो !
मलाइ यो धर्तीमा टेकाउने मेरी आमा ,मैले आज मात्रै हैन मेरी आमालाई हरेक दिन यसैगरी सम्झिरहेको हुन्छु।
मेरी आमाले मलाइ मात्रै हैन म जस्तो ९/९ जनालाई जन्म दिएर त्यो गरिबीको रेखामा हुदा पनि हुर्काइन। हामीलाई हुर्काउदा कति दुख पाईन होलिन भन्ने हर समय याद आउछ। त्यो समय अनि परिस्थिति पिडा ब्यथा र दर्द सबै खेपेकी मेरी आमा ,हामी धेरैलाई जन्म दिएर रोगले थलिएकि मेरी आमा ,आफु बिरामी हुदा पनि घाँसको भारि बोक्दै त्यहि भारि माथि हामीलाई राख्दै मेला पात गएकि मेरी आमा। तिम्रो दुधको भारा यो जुनी त् के आमा हजार जुनि पनि तिर्न सक्दिन। म तिम्रो यस्तो भाग्यमानि छोरा हु आमा ६ जना दिदि र २ जना दाईको मायाले मात्तिएको छु ,त्यति मात्रै हैन आमा तिमि र बाबाको आशिर्बादले झन् धेरै हौसिएको छु। मत् त्यति दुख भोग्ने छोरा परिन तर म भन्दा अगाडिका मेरा दुई दाई र ६ दिदीले भोगेको दुख भने मैले राम्रै संग देखेको छु। त्यो बेसिखेत, त्यी पाखा पखेराभित्र तिमीले गर्नु परेको दुखले होला आज हामीले केहि भए पनि सुखको अनुभूति गर्न पाएको। आमा शब्दले मलाइ हरेक दिन छुन्छ ,कहिलेकाही सोच्ने गर्छु मेरी आमाले जस्तै मेरो बाबाले जस्तै दुख मैले गर्न परेको भए के हुन्थ्यो ? फेरी मनमनै सोच्छु आखिर त्यो दुख हामीले भोग्न नपरोस भनेरै त् आफैले दुख गरेकी होलिन भनेर। ❤❤❤
आमा तिम्रो आशिर्बाद हर दिन लिएर हिड्न पाएको छु ,बिहान ओछ्यानमा हुदा नि तिमीलाई चिन्ता हुन्छ कहिलेकाही ढिला उठे भने पनि तिमीलाई पिर पर्छ म बिरामी पर्दा तिमीनै ओखति बनेर आउछेउ ,तिमी छेउमा बसेउ भने मात्रै पनि मेरो आधा ज्वारो निको हुन्छ त्यसैले पनि होला मेरी आमा मेरो आँखाबाट कहिल्यै टाढा नहोस भन्ने लाग्छ। म यति भाग्यमानि छोरा हु तिम्रै वरिपरि बसेर रम्न पाएको छु ,म मात्रै हैन म संगै मेरा ६ दिदी र २ दाई पनि उत्तिकै भाग्यमानि हुनुहुन्छ। आमा तिमीलाई यो सानो उपहार आजको दिन दिन खोजे तिमीले मेरो सबै छोरा छोरीको उपहार हो भनेर सुइकारिदिनु होला।
💋💋❤
Mahan xora hjur jasto Hunu parxa hjur 🙏🏾🙏🏾🙏🏾❤❤❤❤
😮😅😮😮😮😮a
आमाको लागि लेखिएका त्यी शब्दले मन छोयो 👏👏❣️
साहै रमाइलो भिडियो रहेछ यी शब्दले मन साहै चिसाे भयाे दादा अामा र बुवा धेरै धेरै शुभकामना
सारै राम्रो video 👍आमा बाबा 🙏धेरै धेरै सुभकामना हजुर हरु लाई 🙏
मन छोयो यो भिडियो हेर्दा हेर्दै कति खेरा आसु झरेको थाहै भएन
Happy mothers day आमा हजुरलाई भगवानलाई रक्षा गरुन्🙏🙏🙏🙏🙏🙏
Good family
Bhdai xa sir mom..ko upahar dinuvayako ma
Wow supper Dami vary in ce so cute aama buba 🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍🧡🧡💛💛💛💛
Happy mother's Day ❤❤❤❤❤
❤❤❤❤❤❤❤
Happy mother's day aama God bless you 🙏🙏
Baba Aama namaskar
Nice family happy mother's day malai ni sabai janale support gardinu la😊😊😊🎉😢😢😢
Happy mother+'s day🌷🌷
Good luck babu 🙏💓
Kati ramri family ❤❤❤❤
Ama baba lai 🙏🙏❣️❤️🎊🎊
🙏🙏🙏🙏🙏🙏
Lovely lovely lovely lovely lovely lovely vidiyo Hjur 🙏🏾🙏🏾🙏🏾🙏🏾
Thank you so much ❤❤
❤️❤️❤️❤️❤️❤️
Same family vai happy mother day
Proud of you 🎉🎉
Kamal.bhai.taphiko.sabdala.asuny.jaryo
Hajur jasto xora sabai aama haru lai milos vai
thank u hajurlai yo mayako lagi
❤❤❤❤❤❤❤❤
Wow nice family vlog happy mother's Day 💐❤️
Sem to u didi ❤
❤❤❤❤❤
Happy mother's day ❤❤❤❤❤
Thank you so much ❤
❤❤❤❤
Happy Mother’s Day Aama 🙏🙏👍
Thank you so much ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🙏🙏🙏🙏
Xoro hos ta yasto kamal ji❤❤❤❤❤
Thank you hajur lai 🎉🎉🎉❤❤❤
💔💔🌹🌹🙏🙏🙏🙏🌹🌹💔💔
❤️❤️❤️❤️
Great job nice families
Thank you so much ❤❤
Happy Mother's Day ❤️💐
❤❤
Happy mother's day ❤❤
Sem to u ❤❤
happy mothers day ❤🙏
Thank you hajurlai ❤❤
Happy mother's day ❤️🙏🙏🙏
Thank you ❤❤
Really good job ❤❤❤
Thank you hajur lai ❤
❤❤❤🎉🎉🎉🎉😂😂😂😂
thank u hajrlai
Happy mothers day 🙏🙏🎂🎂🎈🎈❤️❤️
Sem to u
Sem to u
🙏🙏🙏🙏🌺🌺🌹🌹❤❤👌🙏
Thank you so much ❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤