नेपाल मा एस्तो युग थियो जुन युग मा नारायण गोपाल,फत्तेमान राज भणडारि, नाति काजी शिवशंकर ,पुस्पा नेपाली,गोपाल योन्जन ,अम्मवर गुरुङ, जस्ता हस्ती हरु थिए जस्लाइ सबैले नेपालीहरुले सम्झी रहने छन बर्सौ सम्म पनि
गलत,,,,,,,,म बच्चै देखि सुन्थेँ,,अनि गुनगुनाउँथे यी गित हरु!!!अहिले पनि सुन्दा भावुक बनाउँछ अनि अनायासै आँखाका डिलबाट खहरे बग्न थाल्छ र सपनाबाट ब्युँझेजस्तै झस्किन्छु!
If anyone of you are going through hard relationship or an unfortune breakup.. i recommend you not to listen to this song. It will SHATTER your heart!! And i hope those 95 dislikes are from those person whose heart have been shattered. Cause this song doesn't deserves dislikes. :) Stay strong!! Chears!! :)
यस्तै गीतहरु मोबाईलमा बजाउँदै हिड्दा मलाई खाते भन्थे तर कता-कता म खाते होईन जस्तो लाग्थ्यो यस्तै गीतहरुले भने मेरो जीन्दगीमा प्रतक्क्ष मेल खाएको चाही पक्कै छ ।
अत्यनतै मिठो गित🥰😍💕❣ घृणा गर्नु गलत हो भने मायाँ गर्नु कदापी भुल हुन सक्दैन । जुन मायाँको लक्ष्य प्राप्ति गर्नु मात्र हुन्छ त्यो यथार्थमा मायाँ होईन । मायाँको परिभाषा अनन्त छ , कसै वा कुनै जिव वा वस्तुको भलाे चाहनु, उ प्रति सकारात्मक भाव राख्नु, उस्को राम्रोको लागि आफ्नाे स्वार्थ गौण राख्नु नै मायाँ हो । जहा स्वार्थ लुकेको हुन्छ त्यो माया होईन , मायाँ सर्वव्यापी छ एउटा सन्नतती प्रति अभिभावको मायाँ देखि प्रेमि प्रेमिकाको मायाँ सम्म वा कुनै जिव को अर्को जिव वा वस्तु सम्म नै..................
मेरो जस्तो माया दिने तिमीलाई हजार हाेला.. तिम्रा लागी मेरा जस्ता हजार हजार मुटु रोला ।। सायद त्यही भएर होला भावीले, कर्म र भाग्य बनाएको,जुन हामीले चाहेको सबै पुरा हुँदैनन् जिन्दगीमा कतिलाई मनमा राखियो जसलाई सायद,भाग्यले जुराएन
I posted this song on Facebook and all of them are reacting Only"haha" , today's Young generation really hate those kind of song, but being 18 a lot of frustration, comfort zone, introvert me get emotional everytime i listened it.😢
यो गीत सानै देखि सुन्दै आएको एकदमै मार्मिक शब्द संगीत यस्तो पनि हुँदोरहेछ हो बास्तवमा यस्तो पनि हुँंदोरहेछ जिन्दगीमा कहिल्यै कहिल्यै 👌👌👌 lyric :Yadav kharel music : Nati kajee singer : phatteman यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कहिल्यै कहिल्यै कसैलाई माया गर्नु यौटा भुल गरें मैले यस्तो पनि हुँदोरहेछ... मेरो जस्तो माया दिने तिम्रो लागि हजार होलान तिम्रा लागि मेरा जस्ता हजार हजार मुटु रोलान जस्लाई आफ्नो सम्झेको थिएँ उई बिरानो भयो ऎले यस्तो पनि हुँदोरहेछ ..... मेरो माया कुल्चिजाने तिम्रो माया फलोस फुलोस मेरो इच्छ्या मारिजाने तिम्रो इच्छ्या सँधै पुगोस उदाश आँखा मेरो पनि सपना देख्ने कहिल्यै कहिल्यै कसैलाई माया ....... यस्तो पनि हुँदोरहेछ .....
During my teenage, never liked his songs, felt tragic, but now my neighbor Phatteman dai had much more. My thirst of listening his vocals never gets quenched.
I heard this song on radio accidentally 5 years ago' and started listening since then' As a musician he was quite underrated comparing to other artist back those days! Not gonna regret my old days'
ग्रामी र अरु अन्तराष्ट्रिय पुरस्कारहरू त नेपालमा १ टिपर नै हुँदो हो। खैर, तुलना नगरौं, महान गायक फत्तेमान ज्यू र नेपाली संगितका महान हस्तीहरु सम्पूर्णमा दश औंला जोडी, शिर झुकाई प्रणाम गर्दछु। साथै पलेंटी समूहलाई हार्दिक शुभकमना र कृतज्ञता।
यस्तो पनि हुदो रैछ जिन्दगीमा कैले कैले कसैलाई माया गर्ने एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रा लागी मेरा जस्ता हजार हजार मुटु रोला कसैलाई .. मेरो माया कुल्ची जाने तिम्रो मायां फलोस फुलोस उदास आंखा मेरा पनि सपना देख्थे पैले पैले
Yo geet 2005 tira suneko thiye. Bachhai thiye teti bela jamma 7 barsa ko thiye. Tara teti bela yaad gareko geet aile sunda pani lyrics birseko xaina. This is why this song is evergreen
Sir hajur haru le gawnu bhayeko gana sunnu paye mo ATI nai khushi hunxu sadaii bhari yesari nai ramro bhayeko dekhnu pawm mo tapai lai matrai gayeko sunnu pawm hai koti koti danne baat bhagwan ji haru sabhi Jana lai derai derai sadar pranam bhole Shankar Mahadevan mahakal Maharaj pita permeshwar ji ki anumati ki din subha samay Uday magal may bana kar door nikal jane ki agya dejea na abhi ise wakht hamari sari pareshaniya mitta dejea na 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 mujhe kise ki ghar par nahi hai mujhe yaha par se jaldi se rawana kar dejea na abhi ise wakht vese badal kar rawana kar dejea na ham teeno ko apni apni sehero me surakhchit sahi salamat sahi nirnay per bohot garv se hamari mulakat hogi 🙏🙏🙏🙏🙏🙏🙏🙏
भोक पनि छैन मलाई तिर्खा पनि छैन, मन बुझाउने के पो गरेर... खोला सुक्यो खडेरिले यो ज्यान सुक्यो बैगुनिको आसै आसाले !!! ......भगवान बिन्ती छ गायक फत्तेमानको पुनर्जन्म नेपालमा छिटो गराइदेउ !
Udas aankha mera pani sapna dekhthe pahile pahile..... kasailai maya garnu yeuta bhool gare maile.... ajai pani yo geet sunda yehi line yaad aauch.... writer...singer ... composer and rest of the team who was part of this song... just haatss up..
आहा!! कस्तो सुन्दर गीत !!! यादव खरेलको शब्द अनि फत्तेमानको सङ्गीत र आवाज ।।
Bijay Karmacharya nati kaji le k sithi bajako vanepaxi...
@@davidbipin9464 hahahahahahahahahahahahahahahahahaha ... herdai naheri pyacha boldinelai sahi jawaf... hait kati hasnu !!
1. 63 human beings don’t know what “like” and “dislike”
2. 63 human beings will rot in hell singing “ yesto pani hudo raicha”
They are Jhakkad Thapa and Naresh Patali's die hard fans...
natikaji ko music ho voice fhateman ho
नेपाल मा एस्तो युग थियो जुन युग मा नारायण गोपाल,फत्तेमान राज भणडारि, नाति काजी शिवशंकर ,पुस्पा नेपाली,गोपाल योन्जन ,अम्मवर गुरुङ, जस्ता हस्ती हरु थिए जस्लाइ सबैले नेपालीहरुले सम्झी रहने छन बर्सौ सम्म पनि
भक्तराज आचार्य
100 percent sahi Rajeah daju
Phatte Man Rajbhandary ho hau galat nalikhnus
Where is Golden Voice of Nepal (Prem Dhoj Pradhan)?💥
barsau haina sathi yougau youg❤❤
Teen age मा यस्तो गित वास्ता हुदैन, जब मान्छे ब्यबहारिक हुन्छ अनि यी कालजयी गितहरू खोजि खोजि सुन्छ। म जस्तै!! ❤️❤️
गलत,,,,,,,,म बच्चै देखि सुन्थेँ,,अनि गुनगुनाउँथे यी गित हरु!!!अहिले पनि सुन्दा भावुक बनाउँछ अनि अनायासै आँखाका डिलबाट खहरे बग्न थाल्छ र सपनाबाट ब्युँझेजस्तै झस्किन्छु!
जब परिस्थिति जिन्दगीबाट नै हार खान्छन् taba ma jasto 18 age ko person lai ne medicine banxa yesto geet 😊
Ma 18 barsa ko chu malai yesto geet haru aati nai man parxa
This is relatable to me. Aru le j bhanepani mero sahamati raicha.
Mo pani sanoi dekhi gungunauthe
It’s 2024
Any one looking for this masterpiece evergreen song ?
यस्तो भगवान को गीत लाई अनलाइक गर्ने सायद नजानेर हो लाइक बोटम थिच्नु नजानेर!!
हे नेपाल आमा यस्ता हस्ती हरु फेरि जन्माई कि स्वछ निस्वार्थ प्रेम अनि सुन्दर समाज बनाई देउ फेरि देउ फेरि ।।।
😍😍😍😍😍😍😍
If anyone of you are going through hard relationship or an unfortune breakup.. i recommend you not to listen to this song. It will SHATTER your heart!! And i hope those 95 dislikes are from those person whose heart have been shattered. Cause this song doesn't deserves dislikes. :) Stay strong!! Chears!! :)
🙌
Too late 😂
Bro the whole song fot completed before i could finish reading your coment
God bless u
Dhila ayo
यस्तै गीतहरु मोबाईलमा बजाउँदै हिड्दा मलाई खाते भन्थे तर कता-कता म खाते होईन जस्तो लाग्थ्यो यस्तै गीतहरुले भने मेरो जीन्दगीमा प्रतक्क्ष मेल खाएको चाही पक्कै छ ।
अत्यनतै मिठो गित🥰😍💕❣ घृणा गर्नु गलत हो भने मायाँ गर्नु कदापी भुल हुन सक्दैन । जुन मायाँको लक्ष्य प्राप्ति गर्नु मात्र हुन्छ त्यो यथार्थमा मायाँ होईन । मायाँको परिभाषा अनन्त छ , कसै वा कुनै जिव वा वस्तुको भलाे चाहनु, उ प्रति सकारात्मक भाव राख्नु, उस्को राम्रोको लागि आफ्नाे स्वार्थ गौण राख्नु नै मायाँ हो । जहा स्वार्थ लुकेको हुन्छ त्यो माया होईन , मायाँ सर्वव्यापी छ एउटा सन्नतती प्रति अभिभावको मायाँ देखि प्रेमि प्रेमिकाको मायाँ सम्म वा कुनै जिव को अर्को जिव वा वस्तु सम्म नै..................
त्यो वसाई, त्यो समूह, त्यो प्रतक्ष्य गायकी, त्यो स्वर!! नेपालीले अब कहिले पाउने!!
Honi daju 😢
त्यो स्थान लिन खै कस्ले सक्ला र अब ?
Manche bhunjne hudai janxa ani matrai yesta masterpiece khoji khoji sunxha
मान्छे बुढो भएर मरेर के भैसके गीत कहिलेइ पुरानो भएन शब्द सङ्गीत ले मेरो मन छोइरहन्छ
मेरो जस्तो माया दिने तिमीलाई हजार हाेला..
तिम्रा लागी मेरा जस्ता हजार हजार मुटु रोला ।।
सायद त्यही भएर होला भावीले, कर्म र भाग्य बनाएको,जुन हामीले चाहेको सबै पुरा हुँदैनन् जिन्दगीमा कतिलाई मनमा राखियो जसलाई सायद,भाग्यले जुराएन
उदास आँखा मेरा पनि
सपना देख्थे पहिले पहिले❤️❤️🙂😕
🙏🙏🙏गाना भनेको यो हो नि त जति पुरानो त्यति नै मिठो ।
Um bashtabikta lukyko geet
मेरो माया कुल्चीजाने तिम्रो माया फलोस फुलोस। मेरो इच्छा मारीजाने तिम्रो इच्छा सधैं पुगोस।। वा!!!! क्या शब्द छ।👌👌👌👌
साच्चिकै मन छोयो !!! वाह प्रत्येक शब्द मा दम छ कति मिठो शब्दहरु ❤️☺️😚😌🙏🙏
Hello gyes in 2020!
Ever green song!!
I posted this song on Facebook and all of them are reacting Only"haha" , today's Young generation really hate those kind of song, but being 18 a lot of frustration, comfort zone, introvert me get emotional everytime i listened it.😢
यो गीत सानै देखि सुन्दै आएको एकदमै मार्मिक शब्द संगीत
यस्तो पनि हुँदोरहेछ हो बास्तवमा यस्तो पनि हुँंदोरहेछ जिन्दगीमा कहिल्यै कहिल्यै 👌👌👌
lyric :Yadav kharel
music : Nati kajee
singer : phatteman
यस्तो पनि हुँदोरहेछ
जिन्दगीमा कहिल्यै कहिल्यै
कसैलाई माया गर्नु
यौटा भुल गरें मैले
यस्तो पनि हुँदोरहेछ...
मेरो जस्तो माया दिने
तिम्रो लागि हजार होलान
तिम्रा लागि मेरा जस्ता
हजार हजार मुटु रोलान
जस्लाई आफ्नो सम्झेको थिएँ
उई बिरानो भयो ऎले
यस्तो पनि हुँदोरहेछ .....
मेरो माया कुल्चिजाने
तिम्रो माया फलोस फुलोस
मेरो इच्छ्या मारिजाने
तिम्रो इच्छ्या सँधै पुगोस
उदाश आँखा मेरो पनि
सपना देख्ने कहिल्यै कहिल्यै
कसैलाई माया .......
यस्तो पनि हुँदोरहेछ .....
2020 anyone??
Tero bau
Till last breath
Forever
Forever❤️❤️🎶🎶
हिजो पनि, आज पनि र रहने छु सधैं भरी, यो कालजयी गीतका साथ...🙏
Harmonium what a amazing. For Harmonium wow and wow and wow.
Leaving this comment here as a reminder. So that whenever someone likes it, I'll come back and listen to this one
During my teenage, never liked his songs, felt tragic, but now my neighbor Phatteman dai had much more. My thirst of listening his vocals never gets quenched.
Where do you live.......... ☺️😄
Thats allll☺️☺️⭐️👍
Nepali bolnu na uncle k bolya ho
Ketaketima geetharu teti manpardainthyo
Pachhi kura bujhne bhayesi atinai manparyo ohako geetharu
I heard this song on radio accidentally 5 years ago' and started listening since then' As a musician he was quite underrated comparing to other artist back those days! Not gonna regret my old days'
Phatte Man ho
सयौ पटक सुन्दा सुन्दा आँसु झर्छ तर सुनेर पुग्दैन धित मर्दैन जति सुन्यो उति मिठो यस्तो पनि हुँदो रहेछ
प्रचण्डले गाए पछि सुन्न आउनेहरु हाजिर हौ😆
😂😂😂😂😂😂
पर्चन्न सरकारले गाएपछि कसले कमेन्ट गर्दारहेछन् हेर्न आएको म चाहिँ
Hahhahahaha😂😂😂😂
कहिले गायो र प्रचण्ड ले 😂😂
ग्रामी र अरु अन्तराष्ट्रिय पुरस्कारहरू त नेपालमा १ टिपर नै हुँदो हो। खैर, तुलना नगरौं, महान गायक फत्तेमान ज्यू र नेपाली संगितका महान हस्तीहरु सम्पूर्णमा दश औंला जोडी, शिर झुकाई प्रणाम गर्दछु।
साथै पलेंटी समूहलाई हार्दिक शुभकमना र कृतज्ञता।
यो उमेर मा पनि कसैले भेट्नै नसक्ने आवाज वाह धेरै धेरै माया र सम्झना बाबा हजूर लाई 😢🙏🙏🙏🙏🙏🙏❤️❤️❤️😍😍😍
स्वर को तारिफ जति गर्दा पनि काम हुन्छ💞
शब्द,संगीतको त झन् वावावा 👏❣️
यो गित सायदै मेरो लागि लेखिएको हुनुपर्छ।
We are so brainwash by hindi and western culture we forget what nepali artist nepali legend are..
यस्तो फलामको चिउरा जस्तो दरो गित अब सकियो 3:09 3:11 3:12 3:13
यस्तो पनि हुदो रैछ
जिन्दगीमा कैले कैले
कसैलाई माया गर्ने एउटा भुल गरे मैले
मेरो जस्तो माया दिने
तिमीलाई हजार होला
तिम्रा लागी मेरा जस्ता
हजार हजार मुटु रोला
कसैलाई ..
मेरो माया कुल्ची जाने
तिम्रो मायां फलोस फुलोस
उदास आंखा मेरा पनि
सपना देख्थे पैले पैले
Lyrics feelings emotion❤ wa wt a composition .This song is the Best gift to all 💔.
Yasto pani hundo raichha jindagima kaile-kaile
Kasailai maya garnu euta bhul garane maile
Yasto pani hundo raichha
Mero jasto maya dine timilai hajar holan
Timro lagi mero jasto hajara-hajar mutu rolan
Jaslai aaphno samjheko the, uhi birano bhayo ahile
Kasailai maya garnu euta bhul gare maile
Mero maya kulchi jane timro maya phalos phulos
Mero ichchha mari jane timro ichchha sadhai pugos
Udas aankha mera pani sapana dekhthe pahile-pahile
Kasailai maya garnu euta bhul garane maile
2020 ma koe xa?????👋✌️
every morning
Tero bau xa
😁
Yeah 2021 n forever 😶🤐
जति सुने पनि सुनिरहु लाग्ने🙏🙏💖
Mero Universe Dekhi Aaune Ko Ko Xa🌸☺️
18,19 years ma famesh geet sunna paya khusi lago dhanyawad bhai lai.,,🙏😊👍fr....darjeeling.
यस्तो पनि हुँदो रेछ जिन्दगीमा कैले कैले "
उदास आँखा मेरा पनि सपना देख्थें पैले पैले "
Listening to this lying in bed in cold winter all alone is a different experience..can't express the feeling.
के पी ओलीको Tiktok हेरेर आउने जति हाजीर हुम त 😎😃
Yadav Kharel lyrics, Nati Kaji Arrangement and fatteman daai. Vocal. What a combination..... ❤️❤️❤️
येस्तो पनि हुदो रैछ !! कति गहकिलो स्वोर - सुन्दै आनन्द आउने !! धन्यबाद फत्तेमन !!
2020 Still Love this song.....
Nice song nd voice of dear legend singer Phateman Rajbhandari......grand salute to u 🙏🙏🙏
देशको सम्माननिय श्रद्देय गायक ज्यु।
युगौयुग सम्झिरहने छौं ।
उदास आखा मेरा पनि
सपना देख्थे पहिले पहिले💛
Yo geet 2005 tira suneko thiye. Bachhai thiye teti bela jamma 7 barsa ko thiye. Tara teti bela yaad gareko geet aile sunda pani lyrics birseko xaina. This is why this song is evergreen
Hajur ko Geet haru ko dherai sachchai haru cha...great singer of all time...respect# from west bengal
i miss my dad ❤❤❤❤
🙏legend fatteman might be rocking in the heaven .
Evergreen song 💞👍
मन्या मैले यि बड्डा कन खरो गित ठसिया हुन 😍
जिबन्त गित्, लगभाग मिल्छ हौ जिबनको घटना हरु सँग । । ।
Kasailai maya garnu euta bhula gare maile most touching line❤
😥😥😥
Sir hajur haru le gawnu bhayeko gana sunnu paye mo ATI nai khushi hunxu sadaii bhari yesari nai ramro bhayeko dekhnu pawm mo tapai lai matrai gayeko sunnu pawm hai koti koti danne baat bhagwan ji haru sabhi Jana lai derai derai sadar pranam bhole Shankar Mahadevan mahakal Maharaj pita permeshwar ji ki anumati ki din subha samay Uday magal may bana kar door nikal jane ki agya dejea na abhi ise wakht hamari sari pareshaniya mitta dejea na 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 mujhe kise ki ghar par nahi hai mujhe yaha par se jaldi se rawana kar dejea na abhi ise wakht vese badal kar rawana kar dejea na ham teeno ko apni apni sehero me surakhchit sahi salamat sahi nirnay per bohot garv se hamari mulakat hogi 🙏🙏🙏🙏🙏🙏🙏🙏
Jaslai aafno samjheko thye..uhi birano bhayo aaile
Kasailai maya garnu aauta bhul garye maile😊❤️
Wow great singer. Fantastic..watching from europe holland 🙂❤👍
It touches hearts of many beautiful people.
The most favourite song for me. I normally don't sing coz I don't have that vocal but if I sing, this song comes to my mind then I try it. 2019.
Mero life ko sab vanda thulo dusman le suni yo song malai ni derai maan parxa
भोक पनि छैन मलाई तिर्खा पनि छैन, मन बुझाउने के पो गरेर...
खोला सुक्यो खडेरिले यो ज्यान सुक्यो बैगुनिको आसै आसाले !!!
......भगवान बिन्ती छ गायक फत्तेमानको पुनर्जन्म नेपालमा छिटो गराइदेउ !
Tapaikoawaz yo gitma suner mero man sarainai chhyo.
Golden song... Love from Bhutan...
Udas aankha mera pani sapna dekhthe pahile pahile..... kasailai maya garnu yeuta bhool gare maile.... ajai pani yo geet sunda yehi line yaad aauch.... writer...singer ... composer and rest of the team who was part of this song... just haatss up..
एकान्त रातमा एक्लै दारु हान्दै फत्तेमान काकाको कुनै पनि गीत नसुन्नु होला। अझै ब्रेकअप भएको बेलामा यो गीत त सुन्दै नसुन्नु।
yesto dami voice mali sahari man paryo ...yo video uplod gardinu vakoma hajurli dheri thankyou ..please next video
I really love this song❤❤❤❤those every words can touch on buttom of my heart😙😙😙😙😙i like this song unlimited...........
Me too
Goldan voice phateman गुरुलाई मेरो सलाम छ ।
यस्ताे पनि हुँदाे रैछ जीन्दगीमा कैले कैले
हजुरकाे गीत सुनेर आँशु आखाबाट झारे मैले
कसैलाई माया गर्नु एउटा् भुल गरे मैले यस्तो पनि हुदोरहेछ वा. वा.
Fattehman jiu ko sumadhur gana ra shabda kati satya ani kati mitho cha. Wah. Dhanyabad cha waha lai
😢hajur lai saman ra samjhana sathihami sabi sabi bata❤❤❤,,🙏👍fr....darjeeling.
जिवन्त अजम्बरी बनेर रहिरहनेछ यो शब्द आवज र सङ्गितहरु❤️😥
म ऐउटा कोठाको कुनामा घाम को छहारीमा बसेर यो गित गुनगुनाईरहदा तिमि टाढा पारी डाँडामा यहि धुन सुसेलि हालेर मैलाई सम्झदैछौँ जस्तै लाग्छ ।
कमेनट गरनि शब्द नै छैन I'm so happy salut xa nepal sangeet lahi love the song
फत्यमान गायक को स्वर
नेपाल मा नम्बर एक
Sarai ramro geet yo manai xune
After voice of nepal 🇳🇵 bata ako hai na chai.. aru ko ko huhuncha yaha hajir hum hai
udas aakha mera pani.... sapana dekhthye paile pailee....
aahaa aahaaaa aahaaaaa.....what a lyrics...what a composition..................................................awesomeeeeee
Bhitri aatma dekhi niskiyeko swor.. Ahhhhh..... Majja aayo.
Dada hajur sadai amar rahanu hunxa hami samu....really ma durdur runxu hajur ba aamalai samjera....parai des bata...hajur...
पुरानो शब्द संगीत आहा कति मिठो यो मोड्न जमानामा 💝🍀
2019 ?
Anyone 😊
✋✋
✋✋
यसलाई भन्छ कालझै गीत हेरेक शब्द मा उस्तै जिबन र प्रेम अनि तेयो आवाज
पुरानो गीतहरु सबै शब्द साह्रै राम्रो हुन्छ हौ।।
I am proud to be a Nepali of Kingdom of Nepal’s era.
Pure Nepali art is pure authentic expression of one’s feelings.
Khoi ta naya harule yesto geet gako?? Wow!! Masterpiece ❤️❤️
If you are reading this
You have a good taste in music ❤
यो गित मेरो तीन पुसताले सुनिरहेका हुनेछौं । आहा यो प होत गित शब्द ।♥️♥️♥️
Naman hajur lai 🎉❤❤❤ majja lagcha tapai ko sawar sunda
मेरो जिवनको घटना क्रममा आधारित यो गित ।सल्युट छ आदारनिय गायक फत्तेमानज्यु लाई।
Aha Kati dherai mitho sadaabaahar geet.
Yes, always!
OLD IS GOD ❤️
LEGENDARY SONG NEVER DIE ❤️
Beautiful song beautiful lyrics beautiful voice beautiful feel,..
Amazing songs never comes like this ever,..
यस्तो पनि हुदोरहेछ जिन्दगीमा कहिले कहिले अति मिठो सब्द सँगित स्वर।
Yesto pani hudo raixa Jindagi ma kaile kaile ...kasai lai maya garnu eauta vul gare maile 💔
aaila ko geet haru kina yasto marmik ani sadha bar sunirahu jasto hudaina bandaina dukha lakxa 🥹
Really , yo Gita sunira ma ek xain t royea 😥😥,,,,🌝🌝
Aha, kya harkat liya hai gaayak ney ❤️
प्रचण्ड सर गाय पछि सुनेको हो सुने यता हाजिर होउ❤❤❤❤
म जिउदो हुदा सम्म मेरो लागि अमर रहन्छ यो गित अनि गितका सर्जक हरु❣️❣️