के तिमीहरुमध्ये कोही बिरामी छ त्यसले मण्डलीका एल्डरहरुलाइ बोलाओस, तिनीहरुले प्रभुको नाउमा त्यसलाइ तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थाना गरु, याकुब=5=14 के बाइबल मा तेल को बिषय माछ हजुर
कुरा गर्न पाईन्छ तर महङ्गी तेलको जमानामा फ्रीकाे तेज बाँड्न त सकिदैन,नी.....तर अभिषेककाे नाममा व्यापार गर्न चाहीँ पाईदैन । न्यायाधीश नबनाै हाेला न्याय गर्ने प्रभु हुनुहुन्छ । अन्यकाे दिनमा प्रेम साेलाएर जान्छ भन्ने वचन पूरा हुदैछ।
प्रभु येशु मा भएको मुक्ति उद्दार पाप छमाको विषयमा पर्चार हुनु परयो अरु कुरा त सन्सारले पनि गरि हाल्छ नि। रोग मात्र निको भएका मान्छेले प्रभु लाई पछ्यादैन।
Thank you sir, यति को कुरा भने पछि हजुरलाई २५००/- उठाउ र खाउ भन्ने ब्यक्तिको नाम भनि दिए, अरु मानिसहरु ति ब्यक्तिहरु संग होसीयार हुन्थे । सत्य तत्थ बाहीर आउथ्थो ।
मत्ती २४ (NNRV) २९. "ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन्। ३०. तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन्। ३१. उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्।
Hami jaha gaye pani uhi sansar shristi karta parmeshwor ko mahima garni bachan khani piuni ho 🛐✝️ asari ak arka ko birodh nagari dinushos 🛐✝️🙏🙏🙏 hami butwal bata audai xam mahima ko lagi chitwan ma🙏🙏🙏
पास्टरज्यू तेलको कुराले समस्या हुने तेल खरिद नगर्नुस् न। यदि उहाँको जीवनमा परमेश्वरले जुन वरदान दिनुभएको छ त्यो वरदान परमेश्वरबाट आएको हो भनी तपाईँले स्वीकार गर्नुहुन्छ भने परमेश्वरलाई धन्यवाद दिनुहोस् र उहाँलाई स्वीकार गर्नुहोस् । मान्छेको जीवनमा कमजोर नभएको व्यक्ति को हुन सक्छ ।
जयमसिंह प्रभुकाजनहरुमा हाम्रा अगुवा ज्युको कुरामा सहमति हुनु आवश्यक छ। साच्चै हामी नजिक को संम्बन्ध लाई सुल्झाउन छोडेर टॅाढाको लाई खोज्छौं जुन कुरा क्षणिक र भ्रमित हुन सक्छ भनेर त्यतातिर सोच्दैनौं.. हामी प्रभुको जनलाई असल गोठाळोको आवश्यक छ, गोठालोको रुपमा प्रभुको दासले व्यर्थको कार्य गर्दैन् तर भेडाको असल रखवाली र हेरचाह गर्दछ तर यॅहा सरसर्रती हेर्दी ब्यापार गरिन्दै छ, प्रभुको नाउॅमा ब्यापार हुदैन्, प्रभुले भन्नु भएको छ तिमीहरुले सित्तैमा पायौं सित्तैमा देओं रोगीलाई निको पार, मरेकाहरुलाई वियउताओं रुपैयामा चंगाई देओ भन्नु भएन... अगुवाको कार्यको लागी स्व- ईच्छा भेटी दिन सकिन्छ तर तोकेर रुपैया माग्नु ब्यापार हो, इसाईहरुमा यस्तो कुरा भित्रिनु अन्य जातीहरुमा रुपैया उठाए सरह हो । अन्य धार्ममा प्रचलित धार्मिक कार्र्यमा गरेझै हो। त्यसैले गोठालोको भेषमा भित्री स्वरुप चॅाही ब्वॅासो पो होकी त्यो बुझ्नु आवश्यक छ। परमेश्वरले समझ शक्ति दिनु हुन्छ हामीले प्रभु संग सम्पुर्ण इसाईहरुको लागी बुझ्न सक्ने समझ शक्तिको निम्ति प्रार्थना गरौं असल कुरालाई हेरौं दृश्य कुरालाई होईन तर अदृश्यमा रहनु हुने परमप्रभु परमेश्वर प्रभु येशूको असल वचन लाई मनन् गरौं। जयमसिंह 🙏🏻 प्रभुलाई स्वर्गमा महिमा भएको होस। आमेन ।🙏🏻
नेपाकाे ठुला भनाउदा पासतर हरुले ।सिङ काे जस्ताे सेव गरि ढेखाउन चुनाैति ढिन चाहन्छु ।अरुकाे धेरै खाेईराे खन्ने काम गर्नु नेपाली पसतर हरुकाे काम हाे ।सबैले धन कमाउन चाहान्छन नाम कमाउन चाहेकाेले यस्तै बिवाद कतिआउछ कति । व्यापारी खि्स्तियान हरुकाे जमात बडेर जानू बिडमबना हाे।
जय मशी हजुरको तर्क बिल्कुल सहि लाग्यो धन्यवाद असल सुझाबको लागि
सबै कुरा बाट प्रभुलाई नै महिमा भयको होस् 🙏✝️
जयमसिह हजुरको तर्क सहि लाग्यो बचन बाट बोल्नु भएको छ परमेश्वर को महिमा होस्
भबिस्यबक्ता नेपालमा आउनु भनेको धेरै राम्रो कुरा हो
जयमसिह हजुरहरुलाइ ,सुकदेव सर लाई प्रभुले सँधै यसैगरी जिउने आशिष दिनुभएको होस, आमेन 🙏
बिरोध हैन सबैले सयोग गरौ🎉🎉🎉
See this again.
सबैले गलत कुरालाइ बिरोध गर्नु सक्नु पर्छ अन्धभक्त नबन्नुहोस!
@@sukdevgiri9899 yes pastor ji
सहि लाई सहि गलत कुरा लाई गलत भन्नु पर्छ
नेपाली खृस्टियन समाज जबसम्म एकता मा आउदैन तब सम्म जागृती आउदैन बदलाउ आउदैन खृस्टियन अगुवाहरु नै एक छैन बाकी भन्नू छैन
सहि कुरा
के तिमीहरुमध्ये कोही बिरामी छ त्यसले मण्डलीका एल्डरहरुलाइ बोलाओस, तिनीहरुले प्रभुको नाउमा त्यसलाइ तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थाना गरु, याकुब=5=14 के बाइबल मा तेल को बिषय माछ हजुर
Yes amen
Amen
प्रभुको महिमा भएको होस।
सहि बिस्लेसन
🙏🙏पासटर बाबु चितुवान मा विरोध प्रदर्शन गर्छ भने धरान इटहरी इलाम ती 🎉🎉🎉र लेख्नुहुन्छ होस
Yes amen 🙏
जय मशी हजुर 🙏 तर्क सहि
प्राथना गर्नु जुरुरीछ हजुर,
Everyone gods bless you all familys, Amen ❤️
कुरा गर्न पाईन्छ तर महङ्गी तेलको जमानामा फ्रीकाे तेज बाँड्न त सकिदैन,नी.....तर अभिषेककाे नाममा व्यापार गर्न चाहीँ पाईदैन । न्यायाधीश नबनाै हाेला न्याय गर्ने प्रभु हुनुहुन्छ । अन्यकाे दिनमा प्रेम साेलाएर जान्छ भन्ने वचन पूरा हुदैछ।
Praise the Lord hallelujah God bless you all nepale manse
पर्मेश्वरको रहस्य को कुरा सबैले बुझ्न गाह्रो नेपालकस पास्टर हरुलाई
उत्कृष्ट विश्लेषण ! धन्यवाद !
Amen amen hallelujah hallelujah amen 💖💖
जस्ले जे भनेनि परमेश्वरकाे महिमा हाेस
सबैकुरा ठिक छ तर बेच्नु मात्र गलत देखिन्छ प्रभुको महिमा होस
I agree😊😊😊
सहि कुरा !
गलत कुरालाई गलत भन्नु सक्नु पर्छ !
Lvly analysis...his plan in nepal...gd job...
Amen❤❤
एकले अर्कालाई सपोर्त गरौ उसको पनि तेलको खेती त छैन होला किन्नु पर्छ होला बिरोध नगरौ
Good haleluyah 🙏
शिक्षक शुकदेब को कुरा एकदम ठिक हो। सित्तैमा पायो सित्तैमा देउ। पैसा किन उठाउने हो। त्यो पैसा उठेकोले के गर्ने हो। खुला हुनु पर्यो।
Very good
सहि हाे ता सनचाे भकाे छ ता किना बिराेद गरने ❤❤❤याति कुरा रामराे सगा भने ता हुनछा सब राेग निकाे भछा ता किना बिराेध❤❤❤
प्रभु येशु मा भएको मुक्ति उद्दार पाप छमाको विषयमा पर्चार हुनु परयो अरु कुरा त सन्सारले पनि गरि हाल्छ नि। रोग मात्र निको भएका मान्छेले प्रभु लाई पछ्यादैन।
हितोपदेश २३:२३. सत्य किन् र त्यो बिक्री नगर्। बुद्धि, अनुशासन र समझदारी प्राप्त गर्। 🙏🏻
Praise the lord ❤
Thank you sir, यति को कुरा भने पछि हजुरलाई २५००/- उठाउ र खाउ भन्ने ब्यक्तिको नाम भनि दिए, अरु मानिसहरु ति ब्यक्तिहरु संग होसीयार हुन्थे । सत्य तत्थ बाहीर आउथ्थो ।
He is now in Chitwan earning money?
Praise the Lord bless you all family members ✝️ 🙏🏽 ❤️ 🙌🏿 ♥️ 💙 ✝️ 🙏🏽 ❤️ 🙌🏿 ♥️ 💙
Hallelujahh dherai ramro kura kani bhYo prabhule prashst asish dinubhayako hoss amen amen amen
Amen Jay pita parmesor
हेर्ने नजर र बुझ्ने तरिका हो ,सबैको सुनौ जे असल छ पबित्र बाइबल अनुसार निर्णय गरौं । तर बिश्वास नडगमगाउ ।
सुकेदेब को भनाई ठिक हो❤,छलफल हुनुपर्छ।
पास्टर र अगुवा हरु बीच नै यस्तो मतभेद भए पछि हामी साधारण विश्वासी हरुले कसको कुरा सुन्ने 🤔🤔।
Sahi ho tapai ko kura ,
Nepal ka Christian matra hoina ,Nepal ka sabbai manxe haru ,Gangata jastai xan ,arulai agadi badheko herna nasakne 😢😢
Afnai pastor ra aaguwa KO Kura sunny ho .. bible lai follow garney ho..
Shi ho hjr yakle arko birodh nagarau
Right
prbhu ko nawun ma sabai ramro bhyko hos👏👏👏
मत्ती २४ (NNRV)
२९. "ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन्।
३०. तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन्।
३१. उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्।
Praise the lord
good information
Hami jaha gaye pani uhi sansar shristi karta parmeshwor ko mahima garni bachan khani piuni ho 🛐✝️ asari ak arka ko birodh nagari dinushos 🛐✝️🙏🙏🙏 hami butwal bata audai xam mahima ko lagi chitwan ma🙏🙏🙏
यहिँ हो क्रिष्चिएन को भित्र को कुरा । सबै व्यवस्था को भित्र छ। व्यवस्था पाप को शक्ति हो। १को १५ को ५६ ।
❤praishi🎉the❤ loed❤ jesus❤ parmeshwar❤yesus❤ papaji ki🎉 dhanayvad❤hallelujah❤amen❤amen❤
एक्दमै शही कुरा हो❤
Prophet Bajindar Singh man of God
Hallelujah hallelujah hallelujah hallelujah Amen ✝️🙏❤️❤️
Nice Amen
good
Yes येशुको नाम मा ब्यापार हुँदैन
कुरा ठिक लाग्यो
Right mention
Yes right
आमेन❤❤सैहो हजुर
100000000%right
हाम्रो तिर त अभिषेक पानी घर वरिपरि छर्किनु भनेर पठाएको पनि देखिएको छ । याे त हाम्रो धामीझाँक्रीहरुले गरेकाे देखेको थिएँ।
👍👍🙏
कुरो सहि हो
Amen 🙏 yakdam sahi vnnu vyo
आमेन
AAMEN
अबिसेक त 100%%ठिक हो तर बेचन चाइ गलत हो जस्तो लाकछ मलाई पनि किनाकि सितैमापायौ सितैमा देऊ
Right 👍
Haleluya ✝️✝️
Amen amen amen
1 Corinthians 4:20
New International Version
20 For the kingdom of God is not a matter of talk but of power.🙏❤️✝️
🙏🙏😘😘😘
Thank you sujhab ko lagi pastor ba
पास्टरज्यू तेलको कुराले समस्या हुने तेल खरिद नगर्नुस् न। यदि उहाँको जीवनमा परमेश्वरले जुन वरदान दिनुभएको छ त्यो वरदान परमेश्वरबाट आएको हो भनी तपाईँले स्वीकार गर्नुहुन्छ भने परमेश्वरलाई धन्यवाद दिनुहोस् र उहाँलाई स्वीकार गर्नुहोस् । मान्छेको जीवनमा कमजोर नभएको व्यक्ति को हुन सक्छ ।
Prophet Bajindar Singh ek sachcha bhakta hununchha Amen amen ❤❤❤❤
अरुलाई दोषी नठहरओ , र तिमिहरु पनि दोषी ठहराइने छैनौ ! मत्ती ७ : १ , १ को. ६ : १० निन्दा गर्नेहरू ....
ठीकै भन्नुभयो अँकल हजुरले
असल कुरा
Hjur bhanai ok
Amen
गुमाई फिराई भन्न चाहेकाे त्यहिहाे गर्न ढिँदैनाै भनेत कुरा सकिगाेनी । नेपाल मा एक अर्काे लाई बिराेध गर्दा ।कसरी एकता हुन्छ ।
पास्टर सुकदेव सरलाई धन्यवाद राम्रो र स्पष्ट कुरा गर्नु भयो
You are right. He is charging 25000 rupees for a lay hand payer.
Jmc Guru ba lay parmeswa lay dery dery asses deun amen jmc
जयमसिंह प्रभुकाजनहरुमा
हाम्रा अगुवा ज्युको कुरामा सहमति हुनु आवश्यक छ।
साच्चै हामी नजिक को संम्बन्ध लाई सुल्झाउन छोडेर टॅाढाको लाई खोज्छौं जुन कुरा क्षणिक र भ्रमित हुन सक्छ भनेर त्यतातिर सोच्दैनौं..
हामी
प्रभुको जनलाई असल गोठाळोको आवश्यक छ, गोठालोको रुपमा प्रभुको दासले व्यर्थको कार्य गर्दैन् तर भेडाको असल रखवाली र हेरचाह गर्दछ तर यॅहा सरसर्रती हेर्दी ब्यापार गरिन्दै छ, प्रभुको नाउॅमा ब्यापार हुदैन्,
प्रभुले भन्नु भएको छ तिमीहरुले सित्तैमा पायौं सित्तैमा देओं
रोगीलाई निको पार, मरेकाहरुलाई वियउताओं रुपैयामा चंगाई देओ भन्नु भएन...
अगुवाको कार्यको लागी स्व- ईच्छा भेटी दिन सकिन्छ तर तोकेर रुपैया माग्नु ब्यापार हो, इसाईहरुमा यस्तो कुरा भित्रिनु अन्य जातीहरुमा रुपैया उठाए सरह हो ।
अन्य धार्ममा प्रचलित धार्मिक कार्र्यमा गरेझै हो। त्यसैले गोठालोको भेषमा भित्री स्वरुप चॅाही ब्वॅासो पो होकी त्यो बुझ्नु आवश्यक छ।
परमेश्वरले समझ शक्ति दिनु हुन्छ हामीले प्रभु संग सम्पुर्ण इसाईहरुको लागी बुझ्न सक्ने समझ शक्तिको निम्ति प्रार्थना गरौं
असल कुरालाई हेरौं
दृश्य कुरालाई होईन तर अदृश्यमा रहनु हुने परमप्रभु परमेश्वर प्रभु येशूको असल वचन लाई मनन् गरौं। जयमसिंह 🙏🏻
प्रभुलाई स्वर्गमा महिमा भएको होस। आमेन ।🙏🏻
amen
Well done
Tapai ko kura akdami right ho sir. Tapai jasto soch vako mancha harak mandali ma hunu parcha
आआफनइ भनाइहो ??मान्छे नीकोहुनु राम्रोहो!! नीकोभएर बचन् अनुसार जीउनु जरुरी छ !!सीकाउनेले सत्ते बचन् अनुसार सीकाउनु जरुरीछ
Ps buea ko bhnai ak 100% shi x .
Hjur lai dhnewad bhnn chahanxu
अामेन अामेन
तेलपानी एकदम ठिक छैन ❤
अामेन
अन्तर्बार्तामा फरिशी जस्तो देखियो।
नेपालमा ख्रीष्टीयान नभएकोले सुसमाचार सुनाउन आईदेउ भनेर वोलाइएको रे।
बिरोध गर ने नेपालि को बानि परे को छ
Hinduko dhimakh palaunu parxa. Amen haleluiya
नेपाकाे ठुला भनाउदा पासतर हरुले ।सिङ काे जस्ताे सेव गरि ढेखाउन चुनाैति ढिन चाहन्छु ।अरुकाे धेरै खाेईराे खन्ने काम गर्नु नेपाली पसतर हरुकाे काम हाे ।सबैले धन कमाउन चाहान्छन नाम कमाउन चाहेकाेले यस्तै बिवाद कतिआउछ कति । व्यापारी खि्स्तियान हरुकाे जमात बडेर जानू बिडमबना हाे।
La hernus sabai le yo manxe ko chalaki ra tesle acting garne manxe rakheko yesta lai bahiskar garnu parxa sabai christian le hernai parne video
प्रस्न थोरै तर explanation or उत्तर धेरै भयो 😄😄
" मत्ती 10:7-8
पैसाको चलखेल भनेे स्पस्ट देखियो काठमाडौंमा। १५०० टिकट थियो।
१५०० टिकट लियो भने अनि हजुरलाई खान पनि त दिए होलान् नि त्यहाँ
Jaimasih pastor g prophet bajinder singh prameshwor ko ramro asal mahan das huhuhunx uyqko barema tapai ko kura ali thik lagena vyna
Sahi vanu vo