Administrative center of the Lumbini state capital || लुम्बिनी || राप्ती उपत्यका | देउखुरी, दाङ |

Поделиться
HTML-код
  • Опубликовано: 2 янв 2023
  • लुम्बिनी प्रदेश स्थायी राजधानीको मुख्य प्रशासनिक केन्द्र रहेको राप्ती गाउँपालिका वर्डा न ३ मौरिघाट । २०७७ साल असोज २० गते लुम्बिनी प्रदेश सभाको दुई तिहाइ बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई कार्यान्वयन गर्दै २०७९ मङ्सिर १९ गते मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थापना भयो । यस् भन्दा पहिले यो सरचना राप्ती प्राबिधिक शिक्षालयको थियो । यहाँ प्राबिधिक शिक्षा पठन पाठन हुने गर्दथ्यो भने अहिले शिक्षालयलाई गोबरडिहा स्थित सरस्वती माद्यामिक बिद्ध्यालयमा स्थानान्तर गरिएको छ । नेपाल सरकारले यो जमिन तथा सरचना प्रदेश सरकारको स्वामित्वमा दिएको छ । त्यसै अनुरुप पुराना भवनहरुलाई मर्मत सम्भार गरेर मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा बिभिन्न मन्त्रालय बनाइएको छ । प्रदेश स्थापना भएको पाँच बर्षभित्रै लुम्बिनी प्रदेश सरकारले आफ्नै सरचनामा सदन र सरकार चलाऊन सुरु गरेको छ । यस् भन्दा अगाडि प्रदेश सभाले मुकाम बुटवलमा भाडाको घरबाट सभा सन्चालन गर्दै आएको थियो । मिनी सिंहदरबारको झल्को दिने राजधानी परिसर भित्र सभा भवन तथा छ वटा मन्त्रालय, मुख्य मन्त्री निवास, प्रमुख सचिबको निवास स्थापना गरिएको छ । २०७९ मङ्सिर २८ गते प्रदेश प्रमुख अमिक सेरचनले मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयको उद्दघाटन साथै कार्यालय परिसरमा झण्डोतलन गरेर पदेश सरकारको कामकाज राजधानी परिसरबाट सुरु गरिएको थियो । नव निर्बाचित प्रदेश सभा सदस्यको सफतग्रहण तथा पहिलो अधिबेसन पनि स्थाइ राजाधानीमै बसेको थियो ।
    #राप्तीउपत्यका #Raptiupatyaka #देउखुरी #दाङ
  • РазвлеченияРазвлечения

Комментарии • 4