नमस्कार म गायक बिशाल रायमाझि। सबैको मनमा बसेको पत्रकार ऋषि धमला सर । र म पनि सानै देखि ऋषि सर को फ्यान। र मेरा सम्पूर्ण साथि आफन्त ले ऋषि धमला सर सङ को interview हेर्ने चाहाना। र मेरो ऋषि धमला सर सङ interview दिने सनै देखिको सोक, आज पुरा भयको छ। तेसैले पनि म धेरै खुशि छु। र यो सब हजुर हरु ले दियको माया को देन हो। ऋषि सर सङ को यो तितो सत्य भलाकुसारि हजुर हरुलाइ कस्तो लाग्छ जस्ता को तेस्तै सुजाब सल्लाह दिनुहोला र यो बर्स को हाम्रो नक्कले भिनाजु5 (नकचरो भेना) लाइ पनि धेरै मया गर्दिनु होला। धन्यवाद ❤️❤️❤️
दाइ हजुरको गित संगीत सारै मन पर्छ अझै सफलता प्राप्त गर्दै जानुस धेरै धेरै शुभकामना हजुरले जिन्दगीमा धेरै सङ्ग्रस गर्नु भएको सङ्ग्रसको फल मिठो हुन्छ केपि बा लाइ पनि मन पराउनु हुने रहेछ धेरै खुशी लाग्यो
नमस्कार सम्पुण मा म एलीना एलीना रायमाझी आज सबै ले मन पराउनु भएको कार्यक्रम धमलाको हमला मा केही तीता केही मीठा कुरा गर्ने मौका पाईयो 🙏🙏सबै ले हेरेर माया गरीदीनु होला र के कस्तो लाग्छ सल्हा सुझाव दीनु होला है ❤️❤️❤️
Keep it up I salute you ani tapaiko harimaya dd lai pani hai ma tapai haruko sabai geet herne gareko chhu ani baba mumy lai garne maya prati ekdamai khusi ☺️☺️☺️
सत्य र यथार्थ कुरा गर्नु भयो विशाल भाइ र एलिना नानू ले।बाबा पनि सोझो हुनुहुन्छ।।संघर्स गर्नुभयकोछ सफलतामा पुग्नुहुन्छ।। थप सफलता को शुभकामना रायमाझी परिवार मा खुसी छाओस।।
जे होस राइमाझि परिवार मा र मेरो आमा बाबा को दुख कस्तहरु सेम सेम मुल्दो जुल्दो रहेछ उहाहरुको आखा मा आसु देखदाखेरि मेरो मनै रुयो हजुर कस्तो भो हजुर धन्यबाद
आमा भन्ने सब्द नै आफै मा कति माहान 😥😪😪😥सेम मेरो नि जीवन मा तेस्तै भको मेरो नि आमा ले धेरै दुख गर्नु भको अहिले यक कोरोना लागेर तेस पछि यक पाखा चल्दैन हल्का चल्छ आज भोलि कति आसु आयो
Bichara kura sunda dharaaii man chhoyo thulo sangrsha rahichha aauta kura man paro jhut nabolnu thagar nakhanu hos naramro kura nagarnu vanera vanu vayo Rishi dhamalale yo kura manma rakhayara agadi badhanu la badhai chha bishal❤️❤️❤️❤️❤️❤️
आफ्नो धरातल बिर्सिनु भको छैन र मान्छेले आफ्नो धरातल आफु कुन ठाउ बाट आएको हो भन्ने कुरा नबिर्सिने हो भने अवस्य सफल भैन्छ्,र असल मन्छे को बिसेस्ता त्यो नै हो त्यो गुण एलिना बैनी र बिसाल भाई मा देखे सधै खुशी र सुखी रहनुस र ठुलो मान्छे र धनी भन्दा पनि असल कलाकार बन्नु होला शुभकामन,
देश तथा बिदेशमा छरेर वस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हरूमा धेरै धेरै माया अनि समझाना छ यसरी नै माया साथ अनि सपोर्ट दिनु होला धन्यवाद

I salute rayamajhi family bcos I’m also same family bag-round n I feel your struggle
Kasto Maya Lagdo Daju - Bahini 🥰🥰❤️ God Bless You 💐🙏👍
Wow kyy dami lageyo bro jihos gulmi arghakhanchi honi hami haru
सफलता को सुभकामना छ. धन्यवाद.
नमस्कार सम्पुण मा म एलीना एलीना रायमाझी आज सबै ले मन पराउनु भएको कार्यक्रम धमलाको हमला मा केही तीता केही मीठा कुरा गर्ने मौका पाईयो 🙏🙏सबै ले हेरेर माया गरीदीनु होला र के कस्तो लाग्छ सल्हा सुझाव दीनु होला है ❤️❤️❤️
तपाईं ले बिराज को नाम लिनु भो सबैले खुसि लग्यो।
एलिना जि बिराज भटटा को धेरै फ्यान छन।म नि हो।ठुलो फ्यान।
Keep it up I salute you ani tapaiko harimaya dd lai pani hai ma tapai haruko sabai geet herne gareko chhu ani baba mumy lai garne maya prati ekdamai khusi ☺️☺️☺️
सफलता को सुभकामना छ धन्यवाद ❤
💖💖💖💖💖
नेताहरुले अर्घाखाँचीको नाम नराखे पनि रायमाझी परिवारले अर्घाखाँचीको नाम राखेकोमा सम्पुर्ण रायमाझी परिवारलाई धेरै धेरै धन्यवाद !!!
एलिनाको अर्गानिक बोल्ने शैली अथाह मन पर्छ मलाई ❣️
Timi topa ho ne ta
अन्तर्वार्ता राम्रो लाग्यो,दाजु बहिनिलाइ प्रगतिको कामना।
विशाल दादा् र एलिना दिदी को कुरा सुनेर मेरो पनि मन भकानियो
धन्यवाद छ रायमाझी परिवार लाई. नमस्कार धमला ज्यु. 🙏
यो एलिना रायमाझी काति मन पछ कति एनोसेन्स कति फेमलि काे कुरा बुझ्नी अति राम्रो बानी ब्याबहार सधैं यस्तो नै रहनु है
मेराे अर्घाखाँची काे अर्गानिक बाेलि सुन्दा मलाई खुशी लाग्यो।
Dharai ramro.......
Yss
@@cppaudel6279 oblxoozypfgxzzhv
❤❤❤❤❤
धेरै धेरै राम्रो कुरा गर्नु भयाे गाउँ घर काे कुरा देखाउनु भयाे न लुकायर धेरै धेरै धन्यवाद राइमाझि परिवारलाई ।
मनै छाेयाे एलिना रायमाझीले रुवाउनु भयाे 😔❣️
मेरो मन पर्ने मोडल यलिना
हजूर को एक दमै ठुलो फ्यान पनी हू म तिमी मलाई सारै मन पर्छौं। यस्तै अझै अगाडि बढ्दै जानू अझै खूसी हूनू शूभकामना छ
तुहुरी सिरियलमा सारै मन पर्छ यलिना जि लाइ
रायमाझी दाजुबहिनी कति मीठो बोली अनि कला र स्वर पनि👍️
भाइ बहिनीको कुराले अाँखा बाट अाँसु अायाे सफलता मिल्दै जाहाेश
साँच्चै मन छोयो ,i rellay miss you Baba😭
बिशाल रायमाझी र एलिना रायमाझीले कति मिठो र नम्र बाेली सधैं भरि यसरिनै दाजु बहिनीको माया गाडा रहाेस हरितालीका तिजकाे शुभकामना🙏🙏👍️👌
aasu nai aayo raimajhi pariwarko dukha ko kura suner ...❣️❣️❣️❣️❣️
विशाल ज्यु र ऐलिनाको परिवारको काहानी सुन्दा आँखामा आँसु आँसु भयो छोराछोरी हउन्त ऐस्त हउन बधाई छ विशाल ज्यु
राम्रो लाग्यो बिशाल एलिना को अतबार्ता ।
मन छुने कुरा रहेछ, वास्तविकतालाई कति राम्रेा संग प्रस्तुत गरेका हुन, धन्यवाद छ दुबैजनालाई 👏👏👏
नमस्कार 🙏 दिदी , दाजु ❣हजुरहरूको Voice , आनि बोल्ने शैली मलाई एकदमै मनपर्छ! म त फिदा भएँ । 😘
धेरै धेरै माया ❤
जे जस्तो भयपनि रायमाजि परिवार मन पर्छ मलाई
जे होस् एलिना/विशाल रायमाझी परिवार गाउले परिवेश मा कुरा गर्दा रमाइलो लाग्यो!तपाहरुको साङ्गितिक क्षेत्रमा उज्ज्वल कामना🎵🎵🎵👍️👍️
कठै धमला😊
सबलाइ स्थान दिन थालेर जे होस ॠषी दाइले राम्रो काम गरेछन् है ! भ्रष्ट नेतालाइ भन्दा भुइ मान्छे हरुलाई स्थान दिनुस ॠषी दाइ अझै राम्रो हुनेछ कार्यक्रम !
सत्य र यथार्थ कुरा गर्नु भयो विशाल भाइ र एलिना नानू ले।बाबा पनि सोझो हुनुहुन्छ।।संघर्स गर्नुभयकोछ सफलतामा पुग्नुहुन्छ।। थप सफलता को शुभकामना रायमाझी परिवार मा खुसी छाओस।।
रायमाझी दाजुबहिनी कति मीठो बोली अनि कला र स्वर
सारै राम्रो कुरा ग्रर्नु अग्रिम शुभकामना छ!
बिसाल र एलिना को कुरा ले म मात्र होईन ऋषि धमला पनि भाबुक भय
Elina ji so cute n beautiful Queen ❤️❤️good jobs 💐💐
आगामी दिन सुखमय बिताेस शुभकामना छ हजुरहरूलाई🌹🌹🌹
सबैले चिनेका छम धमला जि
धेरै राम्रो ।
कति राम्रो बिचार राइमाझी परिवार
जे होस राइमाझि परिवार मा र मेरो आमा बाबा को दुख कस्तहरु सेम सेम मुल्दो जुल्दो रहेछ उहाहरुको आखा मा आसु देखदाखेरि मेरो मनै रुयो हजुर कस्तो भो हजुर धन्यबाद
alina and bishal ...love you both...❤️💚 dukha paxi sukha ako cha....agadi bodai janu....
भाइ गरिबको पनि दिन आउँछ बुजेउ बेस्ट ओफ लक
Alina so beautiful 🥰❤️ bishal bro so handsome rishi bro khatra ho
इनि नानी को बोली सारै मीठो लाग्छ।
धेरै राम्रो छ हजुरहरूको अन्तरवार्ता
Sarai ramro lageu dajubainico interview ra jivan co sangarsaco kura
I respect both keep going your new future life 💓🙏🙏
सारै मन छोयो
Ramro xa Beautiful video good jab all
बाबा मोमी को माया लाई सलोट गर्छु❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
धमला तिम्रो बुढी भन्दा त धेरै राम्रो हो है यलिना रायमाझी त सुपर स्तार हुनु प्रदैन ईज्जत राख्नु पछ धमला दुनियाँ सग नाम जोदिनु भन्दा
ऋषि धमाला ले आलू प्रश्न गर्छन हो,.....
Kasaiko vagma aama hudainw tw kasaiko bhagma khana kura eutai ho love you all
मनै छोयो
राम्रो छ बधाई छ दाई बैनीलाई
रायमाझी परिवारको कहानी सुनेर धेरै ज्ञान हासिल गर्न सक्यो ।
Ma butwal bata big fan ramaigeyi family
Ma xu ni
रायमाझी परिवार तपाईं हरु मिलेर अगि बढ्नु ,,खुसि रहनु ,,आत्मा बिश्वास गर्नु ,,एक दिन सफल बन्नुहुन्छ ,,
यलिना बैनि विशाल भाईलाई बधाई छ
Dami xa dhamala ko hamala
Dhamalako hamla niyamit Herne garxu ahile ayara dhamla ji ramro lagna thaleu Malai
आमा भन्ने सब्द नै आफै मा कति माहान 😥😪😪😥सेम मेरो नि जीवन मा तेस्तै भको मेरो नि आमा ले धेरै दुख गर्नु भको अहिले यक कोरोना लागेर तेस पछि यक पाखा चल्दैन हल्का चल्छ आज भोलि कति आसु आयो
Bishal dai ko voice Kati mitho xa k
एलिन। को बोली स।रै मन पर्छ हो र।य।म।झि परिव।र स।रै मन पर्छ🙏🙏🙏🙏🙏🙏
दामी छ गित हजुर को
Bichara kura sunda dharaaii man chhoyo thulo sangrsha rahichha aauta kura man paro jhut nabolnu thagar nakhanu hos naramro kura nagarnu vanera vanu vayo Rishi dhamalale yo kura manma rakhayara agadi badhanu la badhai chha bishal❤️❤️❤️❤️❤️❤️
wow nice hamra Arghakhanchi ka sanharu🙏🙏🌹💕🙏
Be strong Alina..! तिम्रोसंगै मेरो पनि आंखाहरू रसाऐ..!आज मात्र हजुरहरूको interview देखे..!
हामरो Arghakhanchi को भाइ बैनिमा दमछ रिसि सर पानी जो तगडा छ ❤️🙏🙏🙏
Alina ra bishal bhai ko interview maza ayo !
बिसाल जि को कति राम्रो बोल्नु सहिलि
बाइद बे इन्टेरबिउ राम्रो छ
Wow miss u sis&bro..love it miss u
maan xoyo dai boini kura le♥️
आफ्नो धरातल बिर्सिनु भको छैन र मान्छेले आफ्नो धरातल आफु कुन ठाउ बाट आएको हो भन्ने कुरा नबिर्सिने हो भने अवस्य सफल भैन्छ्,र असल मन्छे को बिसेस्ता त्यो नै हो त्यो गुण एलिना बैनी र बिसाल भाई मा देखे सधै खुशी र सुखी रहनुस र ठुलो मान्छे र धनी भन्दा पनि असल कलाकार बन्नु होला शुभकामन,
Voice mitho x bishal ko
देश तथा बिदेशमा छरेर वस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हरूमा धेरै धेरै माया अनि समझाना छ यसरी नै माया साथ अनि सपोर्ट दिनु होला धन्यवाद
Damalale ke hamla kagrxan Aja feri Yelina&bishal ko fan haru yata haita
mero ma pani joen hunu hola🙏🙏
धम्ला सर ले पनि गोर्खा पत्रा बेचनु भाको हो नि
Dherai ramailo lagyo yo kurakani also Alina ko bolne style.
Babal
I'm big fan both of you 🙏
Wow supper
Nice dd vai
बिचरा कति सोझो परिवार हो रायमाझी सबै कुराहरु ले धेरै मन छोयो
Wow so sweet sis.yestai ho sis maile ne sab vogeko xu
रायमाझि परिबार कसताे मिलेकाे अाहा
Aahaa Kati ramro interview bishal bro ani Alina sis ko
रायमाझि परिवार लाई धेरै धेरै माया 🥰🥰
Nice dada ra BUNU ko Jodi 🤩☺️
WOW damy👍👌👌💞💞🌹🌹🙏
हाहा धमला ले हसायो ।
Wow dami bishal gi and elina
Congratulations ❤️❤️
विशाल भाइ अलिना लाई बधाई छ अर्घाखाँची को साहन।।
हजुरहरुकाे आमा बाबुलाई पनि मिडियामा देखाउनु ल्याउनु हाेस्न ।
Wow nice beautyfull congratulations 🎉
alina bisal g good lock hai agadi badnu parca hai
My favourite ❤️❤️
Wow Rayamajhi teem
Sarai man par
अर्घाखाँची काे राएमाझि परिवार हाे।
Bhai bahini ko baba ama prati ko sadvhaba lea sarai man choyo.