Wawoo Madan Sir what a Great knowledge I will never forget your words and it is very important in our daily life jasle hajur kurama tyaso bhanxa ti maha murkhaharu hun
कृषि बैज्ञानिक डा.मदन राई प्रबिधिको बिकास मा लागेका डा. महाबिर पुन भारत मुखि मोदि तन्त्र मा काबाडी सामान जस्तै बनाए दु:ख लाग्छ किन कि यहाँ दुबै जना राई र मगर जात को पर्नु भयो..?? ब्राह्मण भएको भए आज राज्य दोहोन गरेर संसार लाई लुट दार्शनिक बनेर चिनाउथे जस्तो आज भोलि मज्जाले तछाड मछाड गरेर लुट को बिकास गर्दै छ..??
मान्छेकाे मल मुत्र धेरै पावरफुल मलकाे काम गर्छ भनेर त सुनेकाे जानेकाे थियाे र प्रयाेगमा देखेकाे पनि थियाे तर अर्गानिक खेति गर्दा पनि मान्छेकाे मल मुत्र मलकाे रुपमा प्रयाेग गर्न पाइदैन भन्छनि ।। त्यसमा राेगका जिबाणु र बिषाणुहरु भएकाे हुन्छ र त्याे मानब स्वास्थ्यमा काे लागि हानिकारक हुन्छनि त ।
hats off to you madan rai ba. we all need to learn a lot from you.
Namaste Madan sir I'm from Saudi Arabia watching great news great job well done sir
Wow excited
एक्दम राम्रो मदन सर राम्रो कार्यक्रम सुबिना जि
Happy to see your a new agriculture, compost concept
सुन्दर बिचार
सहि लाग्यो!
धेरै राम्रो।
Wawoo Madan Sir what a Great knowledge I will never forget your words and it is very important in our daily life jasle hajur kurama tyaso bhanxa ti maha murkhaharu hun
dherai ramro bichar lagyo madan sir ko
एक्दमै सहि कुरा १००% सहमति छु । यहि भए साउन महिना पनि सकियो तर किन पानी परेको छैना भन्दा यसरि नै हो रहिच ।
कृषि बैज्ञानिक डा.मदन राई प्रबिधिको बिकास मा लागेका डा. महाबिर पुन भारत मुखि मोदि तन्त्र मा काबाडी सामान जस्तै बनाए दु:ख लाग्छ किन कि यहाँ दुबै जना राई र मगर जात को पर्नु भयो..?? ब्राह्मण भएको भए आज राज्य दोहोन गरेर संसार लाई लुट दार्शनिक बनेर चिनाउथे जस्तो आज भोलि मज्जाले तछाड मछाड गरेर लुट को बिकास गर्दै छ..??
एक दम राम्रो कुरा हो ।मलाई मन परो ।मदन दाइ को नम्बर दिनु मिलछ हजुर ।
good
Good work 👍😁
यो दिशा गर्ने पेन काहा किन्न पाइन्छ ?म नि यस्तै चर्पी बनाउन लागि रहेकोे छु ।
मन पर्यो शर
कुरो सहि
sahi ho
पानी त खाडि मुलुकमा पनि पर्दैननि , फेरि पनि त्यहा पानीकाे समस्यै हुदैन , तर हाम्राे देश जलस्राेतकाे दाेस्राे धनि देश भन्छ फेरि पनि पानीकै दुख हुन्छ ।
मान्छेकाे मल मुत्र धेरै पावरफुल मलकाे काम गर्छ भनेर त सुनेकाे जानेकाे थियाे र प्रयाेगमा देखेकाे पनि थियाे तर अर्गानिक खेति गर्दा पनि मान्छेकाे मल मुत्र मलकाे रुपमा प्रयाेग गर्न पाइदैन भन्छनि ।। त्यसमा राेगका जिबाणु र बिषाणुहरु भएकाे हुन्छ र त्याे मानब स्वास्थ्यमा काे लागि हानिकारक हुन्छनि त ।
Kasto khalko camra le khicheko yo awaj suniyana
✋✊✊✊✊✊✊
Sound quality 👎🏿👎🏿
मरुभूमि मा त मैले युटुब हेरेर तरकारी टन्नकै फलाए हेर्नुस भिडियोruclips.net/video/blCiZ2cQj8g/видео.html
हैट् हेरुम है भनेकाे त भिडियो नै छैन रैछ त।