पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदमा दर्ता को आवेदन दिएका को दर्ता नम्बर, प्रमाणपत्र आउने

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • पशु स्वास्थ्य पशु सेवा व्यवसायी परिषद् सम्बन्धी केहि हाम्रो जिज्ञासा परिषद्का रजिस्ट्रार पुर्ण बहादुर बुढा संग गरिएको कुराकानी सुनौ र आफुलाई लागेका जिज्ञासा बारे थप कुरा बुझ्नु परेमा कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनुहोला अर्को भिडियो मार्फत सबै प्रश्न र जिज्ञासाको उत्तर खोज्ने छौ। अगिल्लो भिडियो अत्यधिक मात्रामा मनपराईदिनुभएकोमा धन्यवाद यस भिडियोलाई अन्य थप साथिहरू संग पुर्याउनको लागि शेयर गरिदिनुहोस होला कृपया तपाईलाई पनि यी र यस्तै भिडियो हेर्न मन भए सस्क्राइब लाईक कमेन्ट गरेर सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ।
    ‪@KantipurTVHD‬ ‪@ratankarki489‬ ‪@suryodayatelevision7272‬ ‪@iiaitcnepal2768‬ ‪@digiculturee‬

Комментарии • 21

  • @satendrakushwaha139
    @satendrakushwaha139 15 часов назад

    पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद मा दर्ता गर्दा फर्म मा केहि समस्या भए मा कसरी गर्नु परछ सर

  • @srcreativethinker
    @srcreativethinker 24 дня назад

    औषधिको पसल राख्नको लागी तालिम कसरी लिने हो सर ।
    एक बिडियो बनाई दिनु पर्यो ।।।

  • @padamthagunna9680
    @padamthagunna9680 Месяц назад

    दकोमेट के के हो कार्यरत कर्मचारीहरुको लागि चाहिने

  • @dineshchaudhary8515
    @dineshchaudhary8515 7 дней назад

    Kahile samm x form varne date

  • @Parivesh2
    @Parivesh2  2 месяца назад

    कृपया केहि जिज्ञासा भए कमेन्ट गर्नुहोला अर्को भिडियोमा जानकारी गराउने छौ।

    • @mohanramtel4865
      @mohanramtel4865 Месяц назад

      याे फर्म के का लागि हाे सर
      व्यावसायिककाे लागि हाे कि लाेक सेवा परिक्षा दिनकाे लागि हाे जानकारी पाउन सर

  • @birkumarmagar2940
    @birkumarmagar2940 Месяц назад

    Yo kahile samm ho darta garne antim date plz ?

  • @NirmalBhujel-d3u
    @NirmalBhujel-d3u 2 месяца назад

    ❤❤❤

  • @gyanendranepalimugulive2215
    @gyanendranepalimugulive2215 Месяц назад

    प्रमाणपत्र कसरी हेर्ने त्यसको पनि video bhanauna

  • @sumitalamichhane26
    @sumitalamichhane26 2 месяца назад

    Form submit vayepaxi kehi msg aako xaina tyo chai kina??

  • @dancewithmamata
    @dancewithmamata Месяц назад

    Kahile samma yo time form vernw

    • @Parivesh2
      @Parivesh2  Месяц назад

      सायद भोलि अन्तिम दिन हुन सक्छ असोज १ गते देखि बन्द हुने सम्भावना रहेको छ। बन्द हुन पनि सक्छ नहुन पनि सक्छ यसै भन्ने स्थिति छैन

  • @npnetwork.
    @npnetwork. Месяц назад

    Last date

  • @dibeshsingh1023
    @dibeshsingh1023 2 месяца назад +1

    स्थाई नम्बर 2158 जना लाई मात्र दिने भनु भयो सरले यो स्थाई नम्बर कस्ता प्राविधिकलाई दिने हो त र कुन प्राविधिकलाई नदिने यो कुरा स्पस्ट भएन । यसको बारेमा जानकारी पाउ न ।

    • @Parivesh2
      @Parivesh2  2 месяца назад +1

      भन्न खोजेको हालसम्म दर्ता भएका भन्नुभएको हो दर्ता हुने सबैलाई स्थायी दर्ता नम्बर दिने हो।

    • @DARIENTERTAINMENT
      @DARIENTERTAINMENT 2 месяца назад

      veterinary pasal rw field ma kam gareko anuvab certificate le hunxa ki nai sir ??

  • @dipakbudha5939
    @dipakbudha5939 Месяц назад

    सर दर्ता नं अहिले फारम भर्ने बेला आएको दर्ता नं नै पछि लागू हुन्छ कि पछि अर्को नं आउँछ

    • @bikashbiswas6534
      @bikashbiswas6534 Месяц назад

      अर्को नम्बर आउँछ

    • @bikashbiswas6534
      @bikashbiswas6534 Месяц назад

      पहिलाको त्यो क्र स हो दर्ता नम्बर नसमझनुहोला।

  • @BikramKumar-ek2fc
    @BikramKumar-ek2fc 2 месяца назад

    बिना exprence को 18 month clear भको ५ बर्स पुगेको ले ग भर्ने कि घ

    • @Parivesh2
      @Parivesh2  Месяц назад

      अनुभव प्रमाणित गरेर ग मा भर्ने