आलमलाई खोरमा हालेपछि युवराज संग्रौला: आलमको डर त्रासले चिया समेत पिउन पाएनौ
HTML-код
- Опубликовано: 15 окт 2024
- Prof Dr. Yubraj Sangraula speaks about Alam case at Rajpur Rautahar.
visit us: www.canadanepal.com
Canada Nepal RUclips Channel is owned by Canada Nepal News Network Pvt Ltd which is a registered company in Nepal.
Ph: 01-4102713
Email: canadanepaltv@gmail.com
Embedding on websites are allowed.
Canada Nepal News Network Pvt Ltd.
© All Rights Reserved.
सलाम छ युबराज सर हजुर जस्तो देश भक्त नागरिक छ र त नेपाल छ
सहि हो ब्रो
सलाम युवाराज सर !!
हजुर जस्तो महान ब्याक्ती यो देशका गरिब जनताहरु लाई खाचो छ
धन्यवाद सर पिडितको पक्षमा बहस गरि न्याय दिलाउने हिम्मत राख्नुभएको मा.
You are the great Yubraj Sir
युवराज सर प्रति हार्दिक नमन् ।
धेरै पछि थाहा पाय हजुर जस्तो देशभक्त को यो अन्तर्वार्ता हेर्न पाउदा धेरै खुसी लाग्यो।
आलम्को पक्षमा पैरबि गरने रमण श्रेष्ठ लगायतलाई पनि कारबाही होस।
सलाम, तपाईंको यो साहसलाई कुन शब्दले सम्मान ब्यक्त गराैं। 🙏🙏🙏
धेरैराम्रो कुरा हो सर हजुरको यसरिनै पर्दा फास गर्नु पर्छ चाहे जो सुकै भएपनि
सर धन्यवाद ।
तपाईं जस्तो देशभक्त र गरीब नागरिकको आवाज उठाइ दिनु भएको छ ।
धेरै धेरै धनयबाद छ । डा. युवराज सङराैला सर को जस्तै सबै कालोकोट हरु अबिचल्लीत भै उभिने हो भने यो देशमा नयाँय नै छैन भनने परशन उठने थियन ।
हजुरलाइ सलाम छ
मलाई सबभन्दा धेरै मन पर्ने मान्छे भनेकै युबराज सर हुनुहुन्छ। युबराज सरका अन्तरबार्ता बाट धेरै कुरा सिक्ने मौका पाएको छु। सर अलि बाक्लो गरि मिडियामा आईदिनुहोला जब सरको अन्तरबार्ता देख्छु तब देशको अझै माया लागेर आउछ।
देश भक्त नायक पीडित ले न्याय पाउनुपर्छ।
भित्री हृदय देखि सलाम छ सर दसभक्त नायक सङ्ग्रौला सर
salut छ हजुर जस्तो न्ययधीस लाइ आस पलायो हामीमा
yubraj sir ko interview vanesi naxutai sunne herne sir ko nispakxa kam lai man paraune jati yeta hajir garaum✋✋✋ salam xa sir hajur lai
सधै सम्मान गर्न योग्य बुद्धिमान ब्याक्ती मेरो सलुट छ उहाँलाई
तपाँईको अन्तर्वार्ता सुन्न दिनकै युटुब खोल्छु डा साव सकभर मेडियामा पनि अलिक बाक्लै उपस्थित भैदिनुपर्यो।
सहि
Sahi ho sir
Rabilanchhane
भारत सग सिमा बारे बोल्दा
युबराज सर लाई लानु परछ भन्ने
को को हुनुन्छ
हाजिर गरम त
Great sir i am your fan. Hold the nation sir
Salute to you Yuraj Sangraoula sir
Thank you for your good works. Yubraj Sir. Such are Lawyer also in Nepal.
हाम्रो देशमा यस्तो राम्रो ब्यक्ति पनि हुनुहुदो रैछ सर ,,,,,हजुरलाई सलाम 😍😍😍
सलाम छ हजुरलाई तपाई जस्तो ब्याक्ती अझै पनि नेपालमा हुनु हुन्छ। Be strong we support you.
धन्यवाद सर पिडितको पक्षमा बहस गरि न्याय दिलाउने हिम्मत राख्नुभएको मा
युबराज सरको कुरा सुनीसके पछि, गर्व लायो हजुरको बिचार र हिम्मतको लागि। न्याय नपाएको र गरिब दुखीको लागि लडिदिनु होस। हजुर नेपालको हिरो हुनु हुन्छ्💪💪💪🙏🙏🇳🇵🇳🇵🇳🇵
Great man of Nepal ^^
I salute you Sir ^^
कस्तो मिठो राम्रो बोल्नु हुन्छ युबराज सर ॥
Real hero man ..congratulation
real rastravakta dr yub raj sir i always saulute him.
देशभक्त, महान बुद्धिजीवी ब्याक्तित्व आदरणीय डाक्टर युबराज संग्रौला ।
सलाम छ तपाई लाई , अली medio माँ बढ़ी आइ दिनु पर्यो
युवराज सर जस्तो व्यक्तित्व देश को लागि धेरै खाँचों छ।
Salute for your ability and sacrifies ,all of awareness people following your work and long distance vision
The great lawyer of Nepal, i salute u
सलाम छ हजुरलाई सर न्याय मरेको छैन भन्ने प्रमाणित गरिदिनु भो।
Hats off you Sir.🙏🏼🙏🏼🙏🏼🙏🏼
Great job sir
Right man in right place...🙏🙏🙏
युवराज सँर्गाेला नेपाल मात्रै हाेईन यसियाकाे हिराे हुनुहुन्छ ।सलाम छ सरकारलाई
My salute and gratitude to you for every issue you take with faith and truth Base
@@dipuzs2.0 100%, Satya Mewa jayatey and every honest person will support,
सलाम छ वकील साप🙏🏿🙏🏿🙏🏿🇳🇵🇳🇵🇳🇵
वा संग्रौला सर जय होस् तपाईंको !
सलाम छ सर हजुर जस्तो यो देस मा मान्छे xana sir..
How nice speech uvraj sir ko. You are honest man . Very thanks sir , all the best . God bless you
हार्दिक नमन छ डा युवराज सर लाई ! हजुर्को कामबाट जनतालाइ येस्तो अनुभुती होस कि नेपालमा न्याय मरेको रहेनछ भनेर ! र नेपालमा जेजत्ती कानुन ब्याबसायहरु हुनुहुन्छ डा. युवराज सरको सिद्धान्त मा जनुहोस येस्ले हामी समाज बाट र दुनियाँ को नजर बाट तपाइहरुको इज्जत मान प्रतिस्था सधै उचा रहिरहने छ !
हजुरको भनाईहरु अति सान्दर्भिक छ !
You're the GOAT sir. Respect
देशको एक नायक ।।।।
Waa sir hajur Katti mahan
Salaam xa hajur lai
Sangraula Sir, much respect 4 ur high moral standing.
A Genius Brave person. We salute you Sir.
You are amazing yubraj sir!!!
सलाम छ सर
You are great 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
hjur salam xa....tapai laiii...sahi soch ko lagi
jay hos hjr ko
Danyabat sir pidita ko paxema bahas gari nyaye dilaaune prayas gareko ma
Salute you sir
good job! Sangraula sir
great jobs salute you🙏🌹🙏
सर लाखौं करोडौं सलाम हजुर जस्तो वक्ता जन्मिनुछ मेरो देशमा
नेपाली हामी रहुँला कहाँ नेपालै नरहे
बन्दैन देश दुई चार सपूत मरेर नगए
Good
Hi
salam x youbraj sir
सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि कुरा हो युवराज सर, दुनिया डराएर चल्दै चल्दैन।
Gud job sir
यो मुद्दामा युवराज सरको इन्ट्री ले रावण को शीरमा राम को बाण ले तीर लगाउदै गरेको महशुस भयो सेलुट छ हजुरलाई दुखी पिडित हरुको लागी भगवान बनेर लड्ने हिम्मत गरिदिनु भएकोमा यदि यो मुद्दा मा पिडित ले न्याय पाए र अपराधी ले सजाय पायो भने पिडित हरुले अदृष्य भगवान लाई होइन युवराज सर जस्तो साक्षात भगवान को पुजा गर्नु पर्छ 🙏🙏 प्रार्थना गर्छुकी न्याय मिलोस
Nepal ko sab vanda top bidwan lagxa hjr ma lai sangroula sir...I am very impressed with your thoughts. .
Yub raj sir u r great.Thnks.
युवराज सर सलाम छ तपाईंलाई यो कार्यमा। तर जुन वन्दै हुनुहुन्छ नि जन्ताले बुज्नुपर्छ भनेर। यहाँ अइले सम्म ठुला लाई चैन र साना लाई ऐन भाेग दै आयाका जन्ता ले एहि बुजेका छन। जन्ता ले यहि बुछन अब बुजाऊछौ भनुस,बुज्नु पर्छ होएन।
डर त्रास को मनोबिज्ञन कति खतरापूर्ण हुँदा रहेछ्न।
सलाम छ सर लाई।।
Salam xa yubraj sir ur great person ❤️❤️🙏🙏
Namana guru jeee
सुन्दर वक्तृत्वकला शालिन अनि ढुक्क ...
सलाम सर
dr sir you are great salute you
Yubaraj Sir 🙏🙏🙏 Great n Awesome job . Sir , Tapai jasto sachha Deshbhakta hami Nepali Janata le paunu nai hamro thulo Ahobhagya ho. Salam ani 🙏🙏🙏🙏xa Ama lai jasle Uha jasto Saput janmaunu bhayo . 🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I am very happy sir
Dhannebaat sir lai sir le hernu vako raixa yo ghatana ko files ra pidit le nyaye paye navaye ta garai thiyo...
Salute sir
Jay nepal sir
Good sar
Yuvaraj sir lai salam
salute xa sir.
Hjur lai salam x
Salam xa yubaraj sangraula sir
good keep it up
great super man💁♂️🙋♀️
Proud to be your student sir..!!😍
युबराज सरलाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ
सलाम छ डाक्टर सापलाई कतिराम्रो बोल्नु हुन्छ ,,,
salaut sir hjr lai
एक सच्चा देशभक्त नायक युवराज सर लाई मेरो नमन
respect you sir
Good
धन्यबाद सर
Wow such a great lawyer 👏👏🙌🙌🙌
Hey you are greatest people