साथी रबि सङग किन दाजेको गगने चोर लाई?अब को प्रधान मन्त्री भनेकै रास्वपा हो दुई तिहाइ को सरकार दियर पठाम न पहिला अनि काम गरेन भनी फेरि उ बिरुद्द उठम ला नि कसो?
Prdes banayera dherai dherai kharcha badyo aba k yo kukkur haru le kharej garna sakle Pradesh ma basne Wala lai khane bani lagi sakexa.mahangi testai xa ek pau aduwa ek pau lasun ek kg daal ek kg aalu kina 100hajar rupaiya le pani napugla jasto bhai sakexa ani jananta lai batchna garo hunna?yo k raajniti ho.
याे चत्रुके बुढाे शारीरिक रुपले मात्रै हनेईन कि अब त मानसिक रुपले समेत अशक्त भैसके छ कि क्या हाे ? २०५९ सालमा सम्सद बिघटन गर्ने शेरेकाे पछि लागेर तत्कालीन रावा ज्ञानेन्द्रले सम्सद फत्काए पाे भन्न थाले छ त । ५ बर्षकाे लागि निर्बाचित सम्सद बिगठन भैसकेकाे सम्सद पुन बिताएर फगत जाजिर खाने नालायकहरु अहिलेसम्म पनि राजालाई सबै दास थाेपरे जनताका अगाडि पानी माथि ओबानाे हुन खाज्दै छन् । २०६४ मा दुई बर्षका लागि निर्बाचित सम्बिधान सभालाई ४ बर्षसम्म लम्याएर खाएकाे तलब, भत्ता हसुरेर सम्बिधानकाे खाेष्टाे समेत पूरा तलब, भत्ता समेत अबकाे आन्दाेलनले असुल उपर गर्न षर्छ । चेतना भया !!!
अबको प्रधानमन्त्री को भएको हेर्न चाहनुहुन्छ ?
१- रबि लामिछाने
२- गगन थापा
Rabi
Rabi
साथी रबि सङग किन दाजेको गगने चोर लाई?अब को प्रधान मन्त्री भनेकै रास्वपा हो दुई तिहाइ को सरकार दियर पठाम न पहिला अनि काम गरेन भनी फेरि उ बिरुद्द उठम ला नि कसो?
Gagan. Moji
Balen shah...
Rabi sir jay gahanti 🔔🔔🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
झगडा को मुख्य कारण नै सङ्गियेता हो खारिज हुनुपर्छ
प्रदेश खारीज समानु पाती पनी खारीज गर्नु पर्छ जय देश जय
नेपालको लागी संघीयता सेतो हात्ती भैसक्यो।
मित्रहरू कर्जा बडायो झगडा बडायो तेसैले संघियता खारेजगर हजुर।
चिहानबाट होइन, घर घरबाट वा जहाँबाट भेटिन्छ वा पार्टी , व्यवसायबाट हुन पर्यो
रबि रबि हो
Rabi
माननिय के, सि, ज्यु को बिचार ठिकैहो
शंगियता र शमानुपातिक खारेजहोस।
🇳🇵♥️👍️✊
लुटेराहरु ,हिस्सा गरेर आएका त संघियता नभइ हुदैन भन्छन? जनता त यो संघियता को हड्डि मा लुछाचुडी रहेको घिनलाग्दो रमिता हेर्दै दिक्क मान्दै छन।
खालि चिहाँन बाटथुतेर चिहाँन बाटनिकालेर भनियाछ केबाेलेकाेहाै तिमिहरुलाइ अागाेमां हालनेकी गाँडढनेहाै हौन याे नेताहरुले अागाेमां हालेनि मुक्ति मिलनेछै
samanupatik pani dismis banaunuparxa
Baje le sahi kura garnu hunxa yo mahangi badeko nai sangiyata ho
बालेन पछी रबि पछी लींदेन क्रमसँगै ok
Deah dubaya aparadhi haru le😊
Prdes banayera dherai dherai kharcha badyo aba k yo kukkur haru le kharej garna sakle Pradesh ma basne Wala lai khane bani lagi sakexa.mahangi testai xa ek pau aduwa ek pau lasun ek kg daal ek kg aalu kina 100hajar rupaiya le pani napugla jasto bhai sakexa ani jananta lai batchna garo hunna?yo k raajniti ho.
बुद्धि पलाओस नेताहरुको।
यस्ता खाते राडिका छोराहरूलाई अब बेलैमा मार्नु या खेद्नु बाहेक अरु केही छैन्🤷
Pradesh khariz gara k ta ho😂
video jordjaad garera sabai lai eautai clip ma rakhera upload garna thaleko pani barsau vanyena vanya😂😂
Kahile ke kahile ke yo buda😂😂
याे चत्रुके बुढाे शारीरिक रुपले मात्रै हनेईन कि अब त मानसिक रुपले समेत अशक्त भैसके छ कि क्या हाे ? २०५९ सालमा सम्सद बिघटन गर्ने शेरेकाे पछि लागेर तत्कालीन रावा ज्ञानेन्द्रले सम्सद फत्काए पाे भन्न थाले छ त । ५ बर्षकाे लागि निर्बाचित सम्सद बिगठन भैसकेकाे सम्सद पुन बिताएर फगत जाजिर खाने नालायकहरु अहिलेसम्म पनि राजालाई सबै दास थाेपरे जनताका अगाडि पानी माथि ओबानाे हुन खाज्दै छन् । २०६४ मा दुई बर्षका लागि निर्बाचित सम्बिधान सभालाई ४ बर्षसम्म लम्याएर खाएकाे तलब, भत्ता हसुरेर सम्बिधानकाे खाेष्टाे समेत पूरा तलब, भत्ता समेत अबकाे आन्दाेलनले असुल उपर गर्न षर्छ । चेतना भया !!!
Khate youtube
Yasata thumbnail rakhaney laiii nii kata hanu xa vosadi haru
ए बुढा जनमोर्चा पार्टी खारेज गर हो ।।काम छैन
Tek Kura garnu vayo kangresh amaleay maubade Kam china
Terima daka ... pinda khane bela bhayena.Kamai nabhayeka haru.Dharti ka bojha haru.