पाथिभरा पुगेर माता लाई छमछमि नचाए , पौडेल बा दङ्‌ग परे,ॐ कारेश्वर भजन समुहको दमदार प्रस्तुती

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 5

  • @gangashivakot828
    @gangashivakot828 5 месяцев назад

    नमसकार सम्पूर्ण खैजडि समुहलाइ ।साथै पाथीभरा माता र यस खैजडि समुहमा सहभागी हुनुभएका सम्पूर्ण महिला दिदीबहिनी हरूलाई मेराे काेटि काेटि प्र णाम ।हजुरहरू सबैकाे दिलमा माँ पाथीभरा माताकाे बास हाेस ।

  • @gangashivakot828
    @gangashivakot828 5 месяцев назад +2

    नमस्कार ।हजुरहरू सम्पूण खैंजडी भजन समुह सदस्यहरूलाई ।धेरै राम्रो लाग्याे ।बिदेशमा भएपनि युटिऊबमा खैजडि भजन सुन्न पाएर मनमा सारै अान्नद लाग्छ ।जय हाेस हजुरहरू सबैकाे ।

  • @gangashivakot828
    @gangashivakot828 3 месяца назад

    हे पाथीभरा माता मलाई कहिले हजुरकाे दर्शन दिनुहुन्छ ।

  • @gangashivakot828
    @gangashivakot828 5 месяцев назад

    गुरू पद्म कान्त काे नतृत्वमा भएकाे भएकाे खैंजडि भजनमा नाच्नुहुने दाज्यु लाई काेटि काेटि नमस्कार ।अनि माता पाथीभरा र त्यस खैंजडी भजनमा अतिराम्राे नित्य गरनुहुने दिदीबहिनी हरूलाई काेटि काेटि प्र णाम ।

  • @umababi1
    @umababi1 7 месяцев назад +1

    नमस्कार सम्पुर्णमा। हाम्रो खैजडी भजन सुनेर हेरेर भजन र नाच कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद 🙏