asian ईन्सुरेन्स पनि ठग रहेछ ब्रो,पुरै अबधि किस्ता भरे,दबल मिल्छ भनेर,भर्न लगायो 15 वर्ष लगाएर भरियो पाउँदा न यता न उताको हिसाब सबै चोर छन कस्लाई बिस्वास ग्रनु,इनिहरुको पछि न लागौ समय र पैसाको बर्वाद हो गाइज!
किसान साथि हरु लाई आग्रह गर्न चाहान्छु पहिले बोयर बोयर भनेर धेरै लाई ठगेउ अहिले पालो सिरोही त्योपनी 2/3 महिना को पाठ पाठी 30 /40 हजार मासु को रेट उहिनै हो त्यो भन्दा local नै ठिक किन कि त्यो किन्ने पैसा लेत लोकल राम्रो खाल्को 4 वटा पाठी पाठ आउँछ त्येसैले नठगिनु होला किसान साथि हरु plz
किनेर केही फाइदा छैन हो सर त्यो भन्दा त आफ्नोइ स्थाने अर्थ local नैठिक किन कि त्योसलाइ 2/3 महिनाको 30 /40 हजार तिर्ने भन्दा local राम्रो खाल्को 4वटा आछ sir मसु को रेट उइनै हो पहिला बोयर बोयर भनेर धेरै ठगे अहिले सिरोही भनेर ठग्ने त होनि
Good
नेपाल मा सिध्दार्थ ईन्सुरेन्स एक नम्बर ठग रहिछ कसैले यसमा ईनसुरेन्स नगरनु हहोलानवलपुर कावासोती बाट मेरो डेढ लाख भन्दा बढि ठग्यो
asian ईन्सुरेन्स पनि ठग रहेछ ब्रो,पुरै अबधि किस्ता भरे,दबल मिल्छ भनेर,भर्न लगायो 15 वर्ष लगाएर भरियो पाउँदा न यता न उताको हिसाब सबै चोर छन कस्लाई बिस्वास ग्रनु,इनिहरुको पछि न लागौ समय र पैसाको बर्वाद हो गाइज!
किसान साथि हरु लाई आग्रह गर्न चाहान्छु पहिले बोयर बोयर भनेर धेरै लाई ठगेउ अहिले पालो सिरोही त्योपनी 2/3 महिना को पाठ पाठी 30 /40 हजार मासु को रेट उहिनै हो त्यो भन्दा local नै ठिक किन कि त्यो किन्ने पैसा लेत लोकल राम्रो खाल्को 4 वटा पाठी पाठ आउँछ त्येसैले नठगिनु होला किसान साथि हरु plz
सही कुरा हाे
तर बुझ्नु हुदैन धेरैले
सहि भनु भो ३०-४० ह्जार को पाठा- पाठी या हाे सबे ठग्नु बसेको छ
Good job
सही कुरा गर्नु भयो सर
Eauta biwaune bakhrs lai kati parxa
Sir ramro 1 pathi chaiyo
म सुर्खेतबाट हो पर के जि कति छ
नेपाल मा असली किसान ले रिण पाउँदैन खाली दलेहरू र कागजि किसान लाई मात्र रिण दिन्छ चोर कर्मचारी हरु ले
म रामेछाप जिल्ला बाट एउटा माउ बाख्रा लाइ कति पर्छ
साथि यसको पछि न लागौ,बाख्रा हेर्दा वाउ लाग्छनि पैसापनि वाउ नै लाग्छ,यसले हामी जस्ता लाई दिनदाहदै लुत्छ,लुतिन बात अाफै जोगिउ,जय किशान🙏
Malesiya bata aayapaxi vet garula malai bakhara palan ma dherai man xa mobile no dinuhola sir
मलाई मन पर्ने सोरोही र बिटल
Syanja fedikholama delivery hunxahola?
Wholesale ma kilo ko ksre ho hjurrrr
❤❤❤❤❤
यो जातका बाख्रा र बोयर जातको बाख्रामा के अन्तर छ।
Malai pni chayo mau
किसान सधै मारमा छन
🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
Vetanari ta khatam x nepal ko sadhe khasi boka mardinx sab sikarux khate vetanari
बोका र पाथी को मुल्य कति पर्छ
साथि 3 महिनाको बोकाको मूल्य 35 देखि 40 हजार र चलेको बोका मूल्य 60 देखि 80 हजार रे अब अाफै बिचार गरौ,जय देश जय किशान🙏
किनेर केही फाइदा छैन हो सर त्यो भन्दा त आफ्नोइ स्थाने अर्थ local नैठिक किन कि त्योसलाइ 2/3 महिनाको 30 /40 हजार तिर्ने भन्दा local राम्रो खाल्को 4वटा आछ sir मसु को रेट उइनै हो पहिला बोयर बोयर भनेर धेरै ठगे अहिले सिरोही भनेर ठग्ने त होनि
Siroi ko 25 kg sammako ret karari paunaa sakin xa sir
Kisanko no xa sir screen ma plz call him
Bed boka chaiyo
एउटा माउ बाख्रा को मुल्य कति पर्छ ?
Good
Thanks
Good