सहि भन्नु भयो डक्टर साप ले मलाई गर्व लाग्यो 😅 मलाई पनि बाथरोग युरिक एसिड भएको छ थियो अहिले नर्मल छ जातको पनि राजा रोगको पनि राजा मिल्यो हजुर बास्तबिक तथ्याङ्क अनुसन्धान ले मैंले भोगेको समस्या एहि हो 🙏 सर खानपान रहनसहन एकरसाइज नै रहेछ 🙏 सुध्रिएको छु है 😀
Ahile mero pani rati sutisake paxi dukhai suru hunxa bihana uthada samma lagvag 7 month jati vyo yasle voli thulo apthyaro po leune hoki vanera dar lagxa hospital jada sabai normal dekhauxa sir k garda dukhai kam garna sakinxa hola
Tapai lay Uric Acid Ya baath ho vanera lagako dabai Kati janalai Sancho garnu vo ?? Mero ta dabai khada matra Sancho hunxa natra feri ustai k garni hola ??
डाक्टर सर नमस्कार मेरो कमम्रमा नसा च्यापिएकाे छ भनु भएको थियो फिजियाे थेराफि पनि गराए तर ठिक भए न खुट्टा काे पैताला अनि बुढि अौला धेरै दुख्छ सबै ज्यान कटकटि खान्छ के मलाई पनि युरिकेसिट भएको ता होइन केही सल्लाह सुझाब दिनु भए हुन्थियाे सर
सर म हाल मलेशियामा छु मेरो रातिको काम हो बिगत 1 महिनादेखि मेरो हात खुट्टाको जोर्नी दुखेको अनुभव गरेको छु र खुट्टाको नलिगाथो र हल्का माथी अलिलि सुन्निएको झै हुन्छ र त्यो ठाउमा छाम्दा खाल्तो परे जस्तो हुन्छ फेरि तपाईंले भने जस्तो खुट्टाको बुडि औला दुख्नि केही पनि भाको छैन के यो पनि uric acid को लक्षण हो त डाक्टर साब
Namaskar dr sir ra midiya sir 🙏🙏 ani kun thau ma hunu hunxa dr sir jankari dinus na dr sir ra midiya sir mero birami Dhading ma xa kasari dr sir sanga betna paune plz rely 🙏🙏
डक्टर नमस्कार।मेरो पिसाबमा फिज देखिन्छ हल्का ढाड र कम्मर पनि दुख्छ के प्रोटपन लिकेजको कारण हो? ३ महिना अगाडि अल्ट्रासाउण्ड गर्दा देब्रे किड्निमा 5 mmको स्टोन पनि देखियको थियो मेडिसिन पनि खाय गयो गयन थाहा छैन म बिदेशमा छु अहिले।अरू खासै समस्या छैन तर कमटमा पिसाब गर्दा फिज देखिन्छ अनि ढाड कम्मर अलि दुख्छ।कारण के होला?
@@doctorsathi दुख्ने रहेछ डक्टर साब मेरो ढाड दुखेर हालत खराब भयर हस्पिटल जादा ढाड को एक्स्रे गरियो केही देखियन लास्ट मा युरिक यसिड र युरिन इन्फेसन देखियो।

डाक्टरसाबहरुको प्रश्न सोध्ने तरिका र उत्तर दिने तरिका एकदमै स्पष्ट लाग्यो।🙏🙏🙏
धन्यवाद डाक्टर साथी फेरि यस्तै यस्तै जानकारी मुलक भिडियो ल्याउनु ल 🎉🎉🎉🎉❤❤
जानकारी को लागि धेरै धेरै धन्यवाद 🎉🎉🎉❤❤
दाङ तिर पनि आउनुस सर कार्यक्रम मिलाएर
Thank you dr sab🙏
Sir please make video about chyluria
Thanku Dr sab🙏🙏
Namaste doctor sab bath sambandhi kuraharu bataidinuvakoma dherai dherai dhannyabad.
राम्रो जानकारीको लागि धेरै धेरै धन्यवाद डाक्टर साब,! 🙏🙏🙏 तर मेरो त चिसोमा हुने बाथ हो !
Sir 🙏
Maro Chae Guda duhkxa polajato Hunx Day मा मात्र Night Ma dukhdena ureasid Che 8.5
Jankarika lagi dhanyabad sir.
Thank you f
Ď r
Thank you dr sir 👍🙏🙏🙏
Thank you dr
Thanks sir🎉🎉🎉🎉
Tapai lay Uric Acid Ya baath ho vanera lagako dabai Kati janalai Sancho garnu vo ?? Mero ta dabai khada matra Sancho hunxa natra feri ustai k garni hola ??
malai ahile uric acid 9 chha yaskolagi ke garnu pachha medicine khanu parchha ki pradai Dr. Sab
namste sair 🙏
डाक्टर सर नमस्कार मेरो कमम्रमा नसा च्यापिएकाे छ भनु भएको थियो फिजियाे थेराफि पनि गराए तर ठिक भए न खुट्टा काे पैताला अनि बुढि अौला धेरै दुख्छ सबै ज्यान कटकटि खान्छ के मलाई पनि युरिकेसिट भएको ता होइन केही सल्लाह सुझाब दिनु भए हुन्थियाे सर
सर म हाल मलेशियामा छु मेरो रातिको काम हो बिगत 1 महिनादेखि मेरो हात खुट्टाको जोर्नी दुखेको अनुभव गरेको छु र खुट्टाको नलिगाथो र हल्का माथी अलिलि सुन्निएको झै हुन्छ र त्यो ठाउमा छाम्दा खाल्तो परे जस्तो हुन्छ फेरि तपाईंले भने जस्तो खुट्टाको बुडि औला दुख्नि केही पनि भाको छैन के यो पनि uric acid को लक्षण हो त डाक्टर साब
Type of bath sodnu parne prasna sodnu bhayan ta ?
Hlo kunthau ma ho sir ko pasal chai Malai ni vako xa hu k garnu Niko nai hudAi na
thanks
11:06
डाक्टर साब मेरो शरीर भरि बाथरोग को प्रोब्लम जस्तो देखिन्छ कसरी निर्मुल गर्न सकिन्छ
Pahila पहिचान गर्नु पर्छ नि
यो रोग निर्मूल हुन्छ कि हुँदैन डाक्टर साब?मेरो बुबालाई धेरै दुःख दिएको छ ।म हजुरलाई भेट्न सक्छु?
एकपल्ट ओपिडी आएर सल्लाह गरौं।
नमस्कार डाक्टर साब,गठिया बाथको औसधि जिबन भर खानु पर्छ कि पछि छोड्न मिल्छ
प्रायले जीवन भर लिनु पर्छ
नमस्कार मेरो यो हातको नारीको दुखेर सुत्नै नसक्ने गरी दुखिरहन्छ किन होला
स्नाेफिल काे बारेमा कुरा सुन पाए हुन् थियाे।
🙏🙏🙏🙏
Uric acid k9 sab vanda ramro dabai ostgard ho hai
डाक्टर साब, म धरान बासी हु,हजुरलाई कसरी भेट्नु सक्छु?
ओपिडीमा आउनुहोला ।प्रत्येक दिन हुन्छ।।
Namaskar dr sir ra midiya sir 🙏🙏 ani kun thau ma hunu hunxa dr sir jankari dinus na dr sir ra midiya sir mero birami Dhading ma xa kasari dr sir sanga betna paune plz rely 🙏🙏
डक्टर नमस्कार।मेरो पिसाबमा फिज देखिन्छ हल्का ढाड र कम्मर पनि दुख्छ के प्रोटपन लिकेजको कारण हो? ३ महिना अगाडि अल्ट्रासाउण्ड गर्दा देब्रे किड्निमा 5 mmको स्टोन पनि देखियको थियो मेडिसिन पनि खाय गयो गयन थाहा छैन म बिदेशमा छु अहिले।अरू खासै समस्या छैन तर कमटमा पिसाब गर्दा फिज देखिन्छ अनि ढाड कम्मर अलि दुख्छ।कारण के होला?
कतिपयको यो सामान्य पनि हुन्छ।
@@doctorsathi धन्यबाद डाक्टर साब।
Doctor San 🙏
Lebel kati hunu parchha sir urc ko
6 भन्दा कम
doctor sap ghatiko TB bare vandinuna ghatiko haddiko TB
TB ko dabai linu parxa hai
Chinta nagarnu
डकटर साबको वाट्सप फोन नो दिनुहोस्न
अमिलो मोहि दहि मन्पर्छ खन्छु। बट्टा अचार अरु केहि खादिन । अलिअली युरिक असिड छ । मोहि ले बिसाउ छ कि बिसाउदैन
Mero back Pain Ani over knee pain x Dr
गठिया बाथ भयको लामो समय भकोछ २० बर्ष पुरानिछ केनिको हुन्छ होलात???
पूर्णरूपमा निको त नहोला तर दबाइ गर्दा फाइदा भने हुन्छ।
मेरो खुट्टाको बुदि औला दुखेको थियो र दुखाइ कम गर्ने औसधि खाएको तर औलाहरुमा सरि सरि दुखिरहेको छ ।अब के गर्नु पर्ला ।
एकपल्ट युरिक एसिड जाँच गर्नुहोला।
मेरो पैताला पोलने दुखने र हात खुट्टा समेत पोलछ खुट्टा त टेकनै नहुने गरि दुखछ यशतो दुखाई र पोलाई चै केले होला ?
plantar fascitis chha jasto chha hai
Chheng khanu milxa mildeina sir
Dr saap. Kun hospital ma hunu huncha mero first Attack ho Mero khutta ko Bude aula sunneyera,rato vayera Dukhera marna lage sake
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नेपाल
मैले हजुर सग बाथ रोगको चेक अप गरि राखेको छु । हजुर को मोबाइल न. पाउन Dr sab
सार्वजनिक माध्यमबाट मोबाइल दिन सकिँदैन।
Ratma paitalaa polne Karan kele hola
NASA ko samasya ले
युरिक यसिड ले ढाड दुख्छ?
युरिक एसिडले ढाड दुख्दैन।
@@doctorsathi दुख्ने रहेछ डक्टर साब मेरो ढाड दुखेर हालत खराब भयर हस्पिटल जादा ढाड को एक्स्रे गरियो केही देखियन लास्ट मा युरिक यसिड र युरिन इन्फेसन देखियो।
मेराे बुढालाई अाठ बष भयाेसर गठिया बाथ हाेरे के गरदा हुछ हाेला गाराेछ
उपचार गरे जाति भइहाल्छ
मलाई नि छ
Left side ko hat kutta polne dukhne hunxa k karnle hola vandinusna..
नशा चेपिएको हुनसक्छ
दुध खुवा काजु बदाम पेस्ता खान हुनछकी हुदैन यस्को जबाफ पाउन
हुन्छ।
Namaste 🙏 dr sab mobile number denu
Dr shaap khutta KO kaap ma gau Vai rahanu k KO lakxayan ho mero duitai khutta Testo vako xa Dr shaap
Ekchoti dekhauda ramro huncha. Bath pani Huna sakcha.
Ok
dr sab गोलभेडा खानु हुन्छ य हुन्ना
खान मिल्छ